1[This verse may not be a part of this translation]
1
خداوند فرمود: «ای انسان فانی، شمشیر تیزی چون تیغ آرایشگران بردار و ریش و موی خود را بتراش. سپس مویها را در ترازویی وزن کن و به سه قسمت تقسیم کن.
2[This verse may not be a part of this translation]
2
یک سوم آن را هنگامیکه روزهای محاصره به سر آمد، در شهر در آتش بسوزان. یک سوم دیگر را در پیرامون شهر با شمشیر بزن و قسمت دیگر را در باد پراکنده کن؛ زیرا من به دنبال ایشان شمشیری از نیام برخواهم کشید.
3तर त्यति बेला तिमी जानुपर्छ अनि त्यो कपालको केही भाग ल्याउनु पर्छ। त्यो कपालहरू ल्याएर, त्यसलाई छोप अनि त्यसको रक्षा गर। यसले देखाउँछ कि म आफ्नो मानिसहरू मध्ये कतिलाई बचाउँनेछु।
3
اندکی از آن را بگیر و در ردای خود ببند.
4अनि अब केही ज्यादा कपालहरू ल्याऊ अनि तिनीहरूलाई आगोमाथि फ्याँकिदेऊ। यसले त्यो देखाउँछ आगो त्यहाँबाट शुरू हुनेछ अनि इस्राएलको सम्पूर्ण परिवारलाई जलाई दिनेछ।”
4
دوباره قدری از آن را بردار و در آتش بینداز و بسوزان. از آنجا آتشی علیه قوم اسرائیل برخواهد خاست.»
5त्यति बेला परमप्रभु मेरा मालिकले मलाई भन्नुभयो, “त्यो ईंटा यरूशलेम हो। मैले यरूशलेम शहरलाई अन्य राष्ट्रहरूको बीचमा राखेको छु। यस समय इस्राएलको चारैतिर अन्य देशहरू छन्।
5
خداوند متعال میفرماید: «بر اورشلیم بنگر. من او را در مرکز جهان قرار دادم و دیگر کشورها را در اطراف او.
6यरूशलेमका मानिसहरूले मेरो नियमहरू र विधिहरू प्रति विद्रोह गरे। तिनीहरू अन्य कुनै पनि राष्ट्र भन्दा एकदमै नराम्रो छन्। तिनीहरूले मेरो नियमहरू त्यति ज्यादा विरोध गरे जति चारैतिरको अन्य देशहरूले विरोध गरेनन्। तिनीहरूले मेरो आदेशहरू सुन्नु अस्वीकार गरिदिए। तिनीहरूले मेरो विधिहरू र विधानहरू पालन गरेनन्।”
6
امّا اورشلیم علیه فرمانهای من سرکشی کرده است و نشان داد که از ملّتهای دیگر پلیدتر است. اورشلیم فرمانهای مرا رد کرده است و از پذیرش پیروی قوانین من خودداری میکند.
7यसकारण परमप्रभु मेरो मालिकले भन्नुभयो, “म तिमीहरूमाथि भयंकर विपत्ती ल्याइदिनेछु। किन? किनभने तिमीहरूले मेरो नियम पालन गरेनौ। तिमीहरूले मेरो नियमहरू तिमीहरूको चारै तिर बस्ने मानिसहरूले भन्दा पनि ज्यादा भङ्ग गर्यौ। तिमीहरूले त्यो काम पनि गर्यौ जुन तिनीहरूले गल्ती भन्छन्।”
7
اکنون ای اورشلیم گوش کن، من، خداوند متعال چه میفرمایم: چون تو سرکشتر از همهٔ ملّتهایی که در اطراف تو هستند، میباشی و از فرمانها و قوانین من پیروی نکردهای و طبق قوانین مللی که در اطراف تو هستند عمل کردهای،
8यसकारण परमप्रभु मेरो मालिक भन्नुहुन्छ, “म पनि तिमीहरूको विरूद्धमा छु, म तिमीहरूलाई यस्तो दण्ड दिनेछु जसलाई अर्को मानिसले पनि देख्न सकोस्।
8
بنابراین من، خداوند متعال، به تو میگویم، من دشمن تو هستم و در حضور تمام ملل جهان تو را مجازات میکنم.
9म तिमीहरूलाई यस्तो गर्नेछु जुन मैले अघि कहिले गरेको थिइनँ। अनि म त्यो भयानक काम फेरि कहिले पनि गर्नेछैन। किनभने तिमीहरूले धेरै डरलाग्दा कार्यहरू गरेकाछौ।
9
پس بهخاطر تمام کارهای زشت تو، کاری با تو خواهم کرد که تا به حال هرگز انجام ندادهام و در آینده نیز انجام نخواهم داد.
10यरूशलेमका मानिसहरू भोकले यति तडपिने छन् कि आमा-बाबुले तिनीहरूको आफ्नै छोरा-छोरीहरू खाने छन् अनि छोरा-छोरीहरूले तिनीहरूको आफ्नै आमा बाबुहरू खाने छन्। म तिनीहरूलाई यस्तो प्रकारले दण्ड दिनेछु, अनि जो जति बाँचेको हुन्छन् तिनीहरूलाई म हावामा तितर-बितर पारिदिनेछु।”
10
بنابراین در اورشلیم، پدران و مادران، فرزندان خود را و فرزندان، پدران و مادران خود را خواهند خورد. من تو را مجازات خواهم کرد و هرکسی را که باقی بماند به هر طرف پراکنده میکنم.
11परमप्रभु मेरो मालिक भन्नुहुन्छ, “यरूशलेम, म आफ्नो जीवनको शपथ खाएर भन्दैछु म तँलाई दण्ड दिनेछु। म प्रतिज्ञा गर्दैछु कि म तँलाई दण्ड दिनेछु। किन? किनभने तैंले मेरो पवित्र स्थानको विरूद्धमा भयंकर पाप गरिस्। तैले घृणित काम गरेर मेरो स्थान मैला बनाइ दिइस्। म तँलाई दण्ड दिनेछु। म तँमाथि दया गर्ने छैन्। म तेरो निम्ति दुखको अनुभव गर्ने छैन्।
11
«بنابراین من، خداوند متعال به حیات خودم سوگند یاد میکنم، چون تو معبد بزرگ مرا با کارهای زشت و پلید خود آلوده ساختی، من نیز با بیرحمی تو را نابود خواهم کرد.
12तेरो एक तिहाईं मानिस शहरभित्र रोगले अनि भोकै मर्नेछन्। तेरो एक तिहाइ मानिस युद्धको समयमा शहर बाहिर मर्नेछन् अनि एक तिहाइ मानिसहरूलाई म आफ्नो तरवार हातमा लिएर खेद्दै तितर-बितर पार्नेछु।
12
یک سوم مردم تو از گرسنگی و بیماری خواهند مُرد، یک سوم دیگر خارج از شهر با شمشیر کشته میشوند و یک سوم باقیمانده را در باد پراکنده میکنم و با شمشیری از نیام کشیده، ایشان را دنبال خواهم کرد.
13तब मात्र म तिनीहरू प्रति क्रोधित हुन रोकिनेछु। तिनीहरूले नराम्रो कार्यहरू गरेकोमा म आफैले तिनीहरूमाथि बदला लिन तिनीहरूलाई घटाउनेछु। तब तिनीहरूले सम्झनेछन् म परमप्रभुले तिनीहरूको विरूद्धमा उत्साहित भएर काम गरेको छु।”
13
«تو قدرت خشم و غضب مرا حس خواهی کرد تا من راضی شوم. هنگامیکه این رویدادها واقع شوند، متقاعد خواهی شد که من یعنی خداوند، با تو سخن گفتهام زیرا از بیوفایی تو بسیار خشمگین شدهام.
14परमेश्वरले भन्नुभयो, “यरूशलेम म तँलाई नष्ट गर्छु। तँ ढुङ्गाको थुप्रो बाहेक अरू केही हुने छैनस्। चारैतिरका मानिसहरूले तेरो हाँसो उडाउने छन्। प्रत्येक मानिस जुन तेरो छेउबाट जान्छ त्यसले तेरो हाँसो उडाउँछ।
14
در میان ملّتهای اطراف و در نظر رهگذران تو را ویران و رسوا خواهم کرد.
15चारैतिरका जातिहरूले तेरो हाँसो उडाउँने छन्, तर त्यसबाट तिनीहरूले शिक्षा पाउँनेछन्। तिनीहरूले देख्नेछन्, म क्रोधित थिएँ अनि मैले तिमीहरूलाई दण्ड दिएँ। म एकदमै क्रोधित थिएँ। मैले तिमीहरूलाई चेताउनी दिएको थिएँ। म, परमप्रभुले तिमीहरूलाई भनेको थिएँ म के गर्नेछु।
15
«هنگامیکه من در خشم خود تو را مجازات کنم تو در میان ملّتهای اطراف مایهٔ ننگ و تمسخر خواهی بود و درسی وحشتناک برای ایشان، زیرا من، خداوند چنین گفتهام.
16मैले भनेको थिएँ कि म तिमीहरूमाथि भयंकर अनिकालको समय पठाइदिनेछु। मैले तिमीसित भनेको थिएँ, ‘म ती चीजहरू पठाउँनेछु जसले तिमीलाई नाश गर्छ अनि तिमीसित भनेको थिएँ म तिम्रो भोजनको आपूर्ति खोस्नेछु, अनि त्यो अनिकालको समय घरि-घरि आउनेछ।
16
هنگامیکه من پیکانهای مرگبار گرسنگی و ویرانی را علیه تو رها سازم تا تو را نابود گردانم، بیشتر و بیشتر تو را دچار قحطی خواهم کرد.
گرسنگی و حیوانات وحشی را خواهم فرستاد تا کودکان شما را بکشند و بیماری، خشونت و جنگ تا شما را از بین ببرند. من، خداوند چنین گفتهام.»
17मैले तिमीसँग भनेको थिएँ कि म तिमीहरू भएको ठाउँमा अनिकाल या जङ्गली जनावर पठाउँनेछु, जसले तिम्रो नानीहरू मार्नेछ। मैले तिमीसित भनेको थिएँ कि पुरै शहरमा रोग अनि मृत्यु फैलिनेछ अनि म ती सैनिक शत्रुहरू तिम्रो विरूद्धमा लड्नका निम्ति ल्याउँदैछु। म परमप्रभुले यी सबै कुराहरू घट्नेछ भनेको थिएँ अनि तिनीहरू घट्नेछन्।”
17
گرسنگی و حیوانات وحشی را خواهم فرستاد تا کودکان شما را بکشند و بیماری، خشونت و جنگ تا شما را از بین ببرند. من، خداوند چنین گفتهام.»