Nepali

Persian

Genesis

3

1परमप्रभु परमेश्वरले सृष्टि गर्नु भएको सबै जन्तुहरु मध्ये सर्प अत्यन्त धूर्त थियो। सर्पले उसलाई सोध्यो, “ए नारी! के परमेश्वरले बगैंचामा कुनै पनि रुखबाट फल खानु हुँदैन भनी मनाही गर्नु भएको छ?”
1 مار كه از تمام حیواناتی كه خداوند ساخته بود حیله‌گرتر بود، از زن‌ پرسید: «آیا واقعاً خدا به ‌شما گفته است که ‌از هیچ‌یک‌ از میوه‌های درختهای ‌باغ ‌نخورید؟»
2त्यस स्त्रीले सर्पलाई उत्तर दिईन्, “होइन! परमेश्वरले त्यसो भन्नु भएन। हामीले बगैंचामा भएका रुखहरुको फल खान सक्छौं।
2 زن‌ جواب ‌داد: «ما اجازه ‌داریم‌ از میوهٔ تمام‌ درختهای ‌باغ ‌بخوریم‌
3तर परमेश्वरले भन्नुभयो, ‘तिमीहरुले बर्गैचाको बीचमा भएको रुखको फल खानु हुँदैन, तिमीहरुले छुनु पनि हुँदैन, नत्र तिमीहरु मर्नेछौ।”
3 به ‌غیراز میوهٔ درختی كه‌ در وسط ‌باغ ‌است‌. خدا به ‌ما گفته است که ‌از میوهٔ آن ‌درخت ‌نخورید و حتّی آن را لمس‌ نكنید مبادا بمیرید.»
4तर सर्पले स्त्रीलाई भने, “तिमीहरु निश्चय मर्ने छैनौ।
4 مار جواب‌ داد: «این ‌درست ‌نیست‌. شما نخواهید مرد.
5परमेश्वरले पनि जान्नु हुन्छ जब तिमीहरुले त्यस रुखको फल खान्छौ तिमीहरुको ज्ञान खोलिन्छ अनि तिमीहरु कुन असल कुन खराब जान्ने ज्ञानी भई परमेश्वर जस्तै हुनेछौ।”
5 خدا این ‌را گفت ‌زیرا می‌داند وقتی از آن ‌بخورید شما هم ‌مثل‌ او خواهید شد و خواهید دانست‌ چه‌ چیز خوب‌ و چه ‌چیز بد است‌.»
6तब त्यो स्त्रीले त्यस रुखको फल हेर्नमा राम्रो र खानमा पनि असल बुझिन् कारण त्यस रुखको फलले ज्ञान दिन्थ्यो त्यस रुखबाट केही फलहरु टिपेर खाई अनि आफूसंग भएको मानिसलाई पनि खान दिई र उसले पनि खायो।
6 زن‌ نگاه ‌كرد و دید آن ‌درخت‌ بسیار زیبا و میوهٔ آن‌ برای خوردن ‌خوب ‌است‌. همچنین‌ فكر كرد چقدر خوب‌ است‌ كه‌ دانا بشود. بنابراین‌ از میوهٔ آن ‌درخت‌ كند و خورد. همچنین ‌به ‌شوهر خود نیز داد و او هم‌ خورد.
7तब तिनीहरुले केही अनौठो अनुभव गरे। तिनीहरुले देखे तिनीहरु नाङ्गै थिए। यसर्थ तिनीहरुले नेभाराको पात गाँसे अनि आफ्ना निम्ति लुगाहरु बनाए।
7 همین‌كه‌ آن ‌را خوردند به آنها دانشی داده‌ شد و فهمیدند كه ‌برهنه ‌هستند. پس ‌برگهای درخت‌ انجیر را به هم ‌دوخته ‌خود را با آن‌ پوشاندند.
8जब साँझको हावा बहिरहेको थियो परमप्रभु परमेश्वर बगैंचामा घुमिरहनु हुँदा ती पुरुष र स्त्रीले परमप्रभु परमेश्वरको आवाज चाल पाएर तिनीहरु बगैंचाको रुखहरुमाझ लुके।
8 عصر آن‌ روز شنیدند خداوند در باغ‌ راه ‌می‌رود. پس ‌خود را پشت‌ درختان پنهان‌ كردند.
9परमप्रभु परमेश्वरले त्यस पुरुष मानिसलाई बोलाउनु भयो अनि सोध्नु भयो, “तिमी कहाँ छौ?”
9 امّا خداوند آدم‌ را صدا كرد و فرمود: «كجا هستی؟»
10तब त्यस पुरुष मानिसले उत्तर दियो, “तपाईको आवाज मैले बगैंचा भित्र चाल पाएँ र म नाङ्गैं रहेको हुँदा डराएँ र म लुकें।”
10 آدم‌ جواب ‌داد: «چون ‌صدای تو را در باغ ‌شنیدم‌ ترسیدم‌ و پنهان‌ شدم‌ زیرا برهنه ‌هستم‌.»
11तब परमप्रभु परमेश्वरले भन्नुभयो, “तिमी नाङ्गैं छौ भनी कसले भन्यो? के तिमीले मैले जुन रुखबाट फल नखानु भनी आज्ञा दिएको थिएँ त्यसैको फल त खाएनौ?”
11 خدا پرسید: «چه ‌كسی به ‌تو گفت ‌برهنه ‌هستی‌؟ آیا از میوهٔ درختی كه ‌به‌ تو گفتم‌ نباید از آن‌ بخوری خوردی‌؟»
12त्यस मानिसले भने, “स्त्री जो तपाईंले मसित बस्न दिनु भयो, उसैले मलाई रुखको फल दिईन् अनि मैले खाएँ।”
12 آدم‌ گفت‌: «این ‌زنی كه ‌تو اینجا نزد من‌ گذاشتی آن‌ میوه‌ را به‌ من ‌داد و من ‌خوردم‌.»
13तब परमप्रभु परमेश्वरले त्यस स्त्री मानिसलाई भन्नुभयो, “तिमीले किन यस्तो काम गर्यौ?” तब त्यस स्त्रीले भनी, “सर्पले मलाई धोका दियो र मैले त्यो फल खाएँ।”
13 خداوند از زن ‌پرسید: «چرا این‌كار را كردی‌؟» زن‌ جواب ‌داد: «مار مرا فریب‌ داد كه‌ از آن ‌خوردم‌.»
14तब परमप्रभु परमेश्वरले सर्पलाई भन्नुभयो, “तैंले यस्तो काम गरेको हुनाले तँलाई अन्य पशुहरु’ गाई-वस्तु र अरु सबै जंङ्गली पशुहरुलाईभन्दा अझै ज्यादा श्राप दिनेछु।” तैंले तेरो जीवन भरी आफ्नो पेटले घस्रनु र माटो खाएर बस्नु परोस्।
14 سپس ‌خداوند به ‌مار فرمود: «چون‌ این‌كار را كردی از همهٔ حیوانات‌ ملعون‌تر هستی‌. بر روی شكمت‌ راه‌ خواهی رفت ‌و در تمام‌ مدّت‌ عمرت ‌خاک‌ خواهی خورد.
15म तँ र त्यस स्त्रीमाझ शत्रुता सृष्टि गर्नेछु। तेरो सन्तान र त्यस स्त्रीका सन्तानमाझ पनि शत्रुता सृष्टि गर्नेछु जसले गर्दा त्यसका सन्तानहरुले तेरो टाउको किच्याउने छन् अनि तेरा सन्तानहरुले पनि तिनीहरुको कुर्कुचामा डस्ने छन्।”
15 در بین ‌تو و زن‌ كینه می‌گذارم‌. نسل ‌او و نسل ‌تو همیشه ‌دشمن ‌هم‌ خواهند بود. او سر تو را خواهد كوبید و تو پاشنهٔ او را خواهی گزید.»
16त्यसपछि परमप्रभु परमेश्वरले त्यस स्त्रीलाई भन्नुभयो, “जब तिमी गर्भधारण गर्नेछौ त्यस अवस्थामा म तिमीलाई अति कष्ट दिनेछु र आफ्नो सन्तान जन्माउने बेलामा तिमीले साह्रै नै प्रसव वेदना सहनु पर्नेछ। तिमी आफ्नो पतिको चाहना गर्नेछौ। तर उनले तिमीलाई शासन गर्नेछ।”
16 و به‌ زن ‌فرمود: «درد و زحمت ‌تو را در ایّام ‌حاملگی و در وقت‌ زاییدن بسیار زیاد می‌كنم‌. اشتیاق تو به‌ شوهرت ‌خواهد بود و او بر تو تسلّط‌ خواهد داشت‌.»
17त्यसपछि परमप्रभु परमेश्वरले त्यस मानिसलाई भन्नुभयो, “जब तिमीले तिम्री पत्नीको कुरा मानेर मैले नखानु भनी आज्ञा दिएको रुखको फल खायौ र म तिम्रो कारणले भूमिलाई सराप्ने छु जुन खाद्यय पदार्थ भूमिबाट तिमीले पाउनेछौ त्यसको निम्ति तिमीले तिम्रो सारा जीवन भरि मेहनत गर्नु पर्नेछ।
17 و به‌ آدم ‌فرمود: «تو به‌ حرف‌ زنت‌ گوش ‌دادی و میوه‌ای را كه‌ به ‌تو گفته ‌بودم ‌نخوری‌، خوردی‌. به‌خاطر این‌كار، زمین ‌لعنت‌ شد و تو باید در تمام‌ مدّت ‌زندگی با سختی كار كنی تا از زمین ‌خوراک‌ به دست ‌بیاوری.
18त्यो भूमिले तिम्रो निम्ति जंङ्गली घाँस र काँढाहरु उमार्नेछ अनि तिमीले जङ्गलमा उम्रेको सागपात खानु पर्नेछ।
18 زمین ‌خار و علفهای هرزه‌ خواهد رویانید و تو گیاهان ‌صحرا را خواهی خورد.
19तिमीले आफ्नो आहारको निम्ति आफ्नो अनुहार पसीनाले छ्याप्-छ्याप्ती नहुञ्जेलसम्म मेहनत गर्नु पर्नेछ, मरुञ्जेलसम्म नै तिमीले मेहनत गर्नु पर्नेछ। त्यसपछि तिमी फेरि माटोमा मिल्नेछौ। मैले तिमीलाई बनाउँदा माटोको प्रयोग गेरको थिएँ र जब तिमी मर्ने छौ फेरि माटोमा मिल्नेछौ।”
19 با زحمت‌ و عرق‌ پیشانی از زمین‌ خوراک ‌به ‌دست‌ خواهی آورد تا روزی كه ‌به‌ خاک‌ بازگردی‌، خاكی كه‌ از آن به وجود آمدی‌. تو از خاک ‌هستی و دوباره‌ خاک‌ خواهی شد.»
20त्यस आदमले आफ्नी पत्नीको नाउँ हव्वा राख्यो किनभने सबै मानिसहरुकी तिनी आमा हुन्।
20 آدم‌ اسم‌ زن‌ خود را حوا گذاشت ‌چون‌ او مادر تمام ‌انسانهاست‌.
21परमप्रभु परमेश्वरले पशुको छालाको लुगा बनाउनु भयो र त्यो मानिस र उसकी पत्नीलाई लगाउन दिनु भयो।
21 خداوند از پوست‌ حیوانات ‌برای آدم‌ و زنش‌ لباس ‌تهیّه‌ كرد و به ‌آنها پوشانید.
22परमप्रभु परमेश्वरले भन्नुभयो, “हेर, त्यो मानिस हामी जस्तै भएको छ उनले राम्रो अनि नराम्रो विषयमा जान्दछ र अब जीवनको रुखबाट उनले फल खान सक्छ यदि उनले त्यो फल खायो भने, ऊ सँधैको निम्ति बाँच्नेछ। “
22 پس‌ خداوند فرمود: «حال آدم‌ مثل ‌ما شده‌ و می‌داند چه ‌چیز خوب‌ و چه ‌چیز بد است‌. مبادا از درخت‌ حیات‌ نیز بخورد و برای همیشه ‌زنده‌ بماند.»
23परमप्रभु परमेश्वरले आदमलाई बलपूर्वक जमीन जोत्नु निकाल्नु भयो जहाँबाट उसलाई सिर्जना गरिएको थियो। 24उहाँले मानिसलाई टाढो खेद्नुभयो अनि अदनको बगैंचाको पूर्वतिर प्रवेशद्वारमा उहाँले एक जना स्वर्गदूत अनि एउटा प्रज्वलित तरवार जो जीवनको रुखतिर जाने बाटोको सुरक्षा गर्दै चारैतिर घुमिरहन्थ्यो।
23 بنابراین ‌خداوند او را از باغ‌ عدن ‌بیرون‌ كرد تا در روی زمین‌ كه‌ از آن به وجود آمده ‌بود به‌ كار زراعت ‌مشغول ‌شود. خداوند، آدم‌ را از باغ ‌عدن‌ بیرون‌ كرد و ‌فرشتگان نگهبانی در طرف‌ شرق ‌باغ‌ عدن‌ گذاشت ‌و شمشیر آتشینی كه ‌به ‌هر ‌طرف‌ می‌چرخید در آنجا قرار داد تا كسی نتواند به ‌درخت ‌حیات نزدیک ‌شود.
24[This verse may not be a part of this translation]
24 خداوند، آدم‌ را از باغ ‌عدن‌ بیرون‌ كرد و ‌فرشتگان نگهبانی در طرف‌ شرق ‌باغ‌ عدن‌ گذاشت ‌و شمشیر آتشینی كه ‌به ‌هر ‌طرف‌ می‌چرخید در آنجا قرار داد تا كسی نتواند به ‌درخت ‌حیات نزدیک ‌شود.