Nepali

Persian

Genesis

40

1पछि, फिरऊनका दुइजना नोकरहरूले फिरऊनप्रति केही गल्ती गरे। तिनीहरूमध्ये एकजना फिरऊनका लागि रोटी पकाउने अनि अर्को उनको दाखरस दिने नोकर थिए।
1 مدّتی بعد رئیس ساقیها و رئیس ‌نانواهای مخصوص ‌فرعون‌، پادشاه ‌مصر مرتكب ‌خلافی شدند.
2फिरऊन यी रोटी पकाउने र दाखरस सेवा गर्ने मानिसहरूसित क्रोधित भए।
2 فرعون ‌خشمگین‌ شد
3उनले तिनीहरूलाई फिरउनले यूसुफलाई जस्तै फोतिफरलाई झ्यालखानाम पठाए जसको मुख्य अगंरक्षकको घरमा जहाँ यूसुफ थियो।
3 و آنها را به ‌زندان‌ فرماندهٔ محافظان یعنی در همان ‌زندانی كه‌ یوسف‌ زندانی شده ‌بود، انداخت‌.
4प्रमुखले ती दुइजनालाई यूसुफको हेरचाहमा राखि दिनुभयो। तिनीहरू यस झ्यालखानामा केही दिन थिए।
4 آنها مدّت ‌زیادی در آن ‌زندان ‌ماندند و رئیس ‌زندان‌، یوسف ‌را مأمور خدمت ‌آنها كرد.
5एक दिन राती ती दुइजनाले सपना देखे। ती दुइजना नोकरहरू, एकजना रोटी पकाउने र अर्को दाखरस सेवा गराउने मिश्र देशका राजाका नोकरहरू थिए। प्रत्येक कैदीको आ-आफ्नो सपना थियो। अनि प्रत्येक सपनाको अलग्गै अर्थ थियो।
5 یک ‌شب ‌رئیس‌ ساقیها و رئیس ‌نانواها هریک‌ خوابی دیدند كه‌ تعبیرهای مختلفی داشت‌.
6यूसुफ भोलिपल्ट बिहानै तिनीहरूकहाँ गए। उनले तिनीहरूलाई साह्रै कष्टमा परेको भेट्टाए।
6 صبح‌ وقتی یوسف ‌پیش ‌آنها آمد، دید كه‌ آنها نگران ‌هستند.
7यूसुफले सोध्यो, “आज तिमीहरू किन चिन्तित देखिन्छौ?”
7 پرسید: «چرا امروز نگران‌ هستید؟»
8ती दुइजना मानिसहरूले उत्तर दिए, “हामीले राती सपना देख्यौं तर के सपना देख्यौं बुझ्न सकेनौं। त्यो सपनाको अर्थ हामीलाई बुझाउने अथवा व्याख्या गर्ने मानिस यहाँ कोही पनि छैन।” यूसुफले तिनीहरूलाई भने, “परमेश्वर नै एकजना हुनुहुन्छ जसले सपना बुझाउनु अथवा व्याख्या गर्न सक्नु हुन्छ। यसर्थ म बिन्ती गर्छु मलाई तिमीहरूको सपना बताऊ।”
8 آنها جواب ‌دادند: «هریک ‌از ما خوابی دیده‌ایم ‌و در اینجا كسی نیست‌ كه ‌خواب ‌ما را تعبیر كند.» یوسف‌ گفت‌: «خدا قدرت‌ تعبیر خوابها را می‌بخشد. بگویید چه‌ خوابی دیده‌اید؟»
9यसर्थ दाखरस सेवकले यूसुफलाई आफ्नो सपना बतायो। त्यसले भने, “मैले मेरो सपनामा दाखको बोट देखें।
9 پس‌ رئیس‌ ساقیها گفت‌: «خواب ‌دیدم‌ كه‌ یک‌ درخت ‌انگور جلوی من ‌است‌
10त्यस बोटमा तीनवटा हाँगाहरू थिए। कोपिला लागेपछि लगत्तै यसका फूलहरू प्रस्फूटित भए अनि पाकेको अगूँरको गुच्छा भयो।
10 كه ‌سه‌ شاخه‌ دارد. بزودی برگهای آن‌ درآمدند و خوشه‌هایش‌ ظاهر شدند و انگور رسیده‌ دادند.
11मैले फिरऊनको प्याला समातेको थिए यसर्थ दाख टिपेर त्यो प्यालामा निचोरेर त्यो प्याला फिरऊनलाई दिएँ।”
11 من‌ جام ‌فرعون‌ را نگه‌ داشته‌ بودم‌. پس ‌انگورها را در جام ‌فشار دادم ‌و آن را به ‌دست ‌فرعون‌ ‌دادم‌.»
12तब यूसुफले उत्तर दियो, “म सपनाको व्याख्या तिमीलाई दिनेछु। ती तीनवटा हाँगाहरूको अर्थ तीन दिन हो।
12 یوسف‌ گفت‌: «تعبیر خواب‌ تو این‌ است‌: سه ‌شاخه‌، سه ‌روز است‌.
13तीन दिन शेष हुनुअघि फिरऊनले यहाँ आएर तिमीलाई आफ्नो काममा जान अनुमति दिनेछन्। तिमीले त्यही काम गर्नेछौ जुन काम तिमीले फिरऊनसित पहिले गरिरहेका थियौ।
13 روز سوم‌ فرعون‌ گناه‌ تو را می‌بخشد و تو مثل ‌سابق‌ كه ‌رئیس‌ ساقیها بودی، دوباره‌ جام‌ را به‌ دست ‌فرعون‌ خواهی داد.
14तर जब तिमी यहाँबाट मुक्ति पाउँछौ मलाई पनि सझना गर्नु। मलाई सहायता अनि मेरो भलाई गर। मेरो विषयमा फिरऊनलाई भन जसले गर्दा म यहाँबाट निस्कन सकुँ।
14 امّا وقتی همه ‌چیز برای تو به ‌خوبی انجام ‌شد، مرا به یاد آور. محبّتی به ‌من ‌بكن‌ و احوال ‌مرا به‌ فرعون ‌بگو و كمک‌ كن ‌تا از این ‌زندان‌ آزاد شوم‌.
15मलाई हिब्रूहरूको भूमि, मेरो देशबाट बल प्रयोग गरेर निकालियो। अनि त्यस समयमा मैले कुनै भूल गरेको थिइनँ जसले गर्दा म कैदमा पर्नु पर्ने थियो।”
15 در واقع ‌مرا از سرزمین ‌عبرانیان ‌دزدیدند و در اینجا هم‌ كاری كه ‌مستحق‌ زندان ‌باشد، مرتكب ‌نشده‌ام‌.»
16त्यस रोटी पकाउनेले थाहा पायो अर्को नोकरको सपना राम्रो थियो। यसर्थ मुख्य रोटी पकाउनेले यूसुफलाई भने, “मैले पनि सपना देखें। मैले सपनामा देखें मेरो टाउको माथि रोटीले भरिएको तीनओटा डालाहरू थिए।
16 وقتی رئیس ‌نانواها دید كه ‌تعبیر خواب ‌رئیس ‌ساقیها مساعد و خوب ‌بود، به ‌یوسف ‌گفت‌: «من ‌هم‌ در خواب ‌دیدم‌ كه‌ سه‌ سبد نان ‌روی سرم‌ می‌بردم‌.
17सब भन्दा माथिको डालामा सबै प्रकारको पकाएको भोजन थियो। यो भोजन राजाको निम्ति थियो। तर भोजन चराहरूले खाइरहेका थिए।”
17 در سبد بالایی انواع ‌نان ‌شیرینی برای فرعون‌ وجود داشت‌ و پرندگان ‌آنها را می‌خوردند.»
18यूसुफले उत्तर दियो, “सपनाको अर्थ के हुन्छ म बताउने छु। ती तीन डालाहरूको अर्थ तीन दिन हो।
18 یوسف‌ گفت‌: «تعبیر آن‌ این ‌است‌: سه ‌سبد، سه ‌روز است‌.
19तीन दिनभित्र राजा यहाँ आउनु हुनेछ अनि तिमी कैदबाट मुक्त हुनेछौ। तब राजाले तिम्रो टाउको छिनाउनु हुनेछ अनि तिम्रो शरीर खुट्टामा झुण्ड्याउँनु हुनेछ अनि तिम्रो शरीरको मासु चराहरूले खानेछन्।” यूसुफलाई बिर्सिन्छन्
19 روز سوم ‌فرعون‌ تو را از زندان ‌بیرون‌ می‌آورد. سرت ‌را از تن‌ جدا می‌كند و بدنت‌ را بر دار می‌آویزد تا پرندگان‌ گوشت‌ تو را بخورند.»
20तीन दिनपछि फिरऊनको जन्म दिन थियो। फिरऊनले आफ्नो सबै नोकरहरूलाई भोज दिए। भोजमा फिरऊनले मुख्य दाखरस दिने र मुख्य रोटी पकाउने नोकरहरूलाई झ्यालखानाबाट निकाल्ने अनुमति दिए।
20 پس ‌از سه ‌روز، روز تولّد فرعون‌ بود. پس او یک ‌مهمانی برای همهٔ درباریان‌ ترتیب ‌داد. رئیس ساقیها و رئیس ‌نانواها را از زندان ‌بیرون ‌آورد و آنها را پیش ‌همهٔ درباریان ‌آورد.
21फिरऊनले दाखरस दिने सेवकलाई मुक्त गर्यो अनि उसलाई आफ्नो पुरानो काममा नै लगायो। अनि दाखरस दिने सेवकले फिरऊनको हातमा दाखरसको प्याला राखिदियो।
21 رئیس ساقیها را بر سر شغل ‌سابقش‌ گذاشت‌،
22तर फिरऊनले मुख्य रोटी पकाउनेलाई फाँसी दियो अनि यूसुफले जे जे हुन्छ भनी बताएको थियो त्यही भयो।
22 امّا رئیس ‌نانواها را همان‌طور كه ‌یوسف‌ گفته ‌بود به‌ دار آویخت‌. امّا رئیس ساقیها هرگز یوسف‌ را به ‌یاد نیاورد و او را بكلّی فراموش ‌كرد.
23तर मुख्य दाखरस दिने सेवकले यूसुफलाई सहायता गर्न पनि बिर्सियो उसले यूसुफको विषयमा फिरऊनलाई केही पनि भनेन। यूसुफको विषयमा उनले सबै बिर्सियो। फिरऊनको सपना
23 امّا رئیس ساقیها هرگز یوسف‌ را به ‌یاد نیاورد و او را بكلّی فراموش ‌كرد.