1कनानमा पनि खराब प्रकारले नै अनिकाल लाग्यो। तर याकूबले मिश्र देशमा अन्न छ भनी थाहा पाए। यसर्थ याकूबले आफ्नो छोराहरूलाई भने, “हामी यहाँ किन केही यसरी बसिरहेका छौं।
1
وقتی یعقوب فهمید كه در مصر غلّه وجود دارد، به پسرانش گفت: «چرا دست روی دست گذاشتهاید؟
2बेच्नको निम्ति मिश्र देशमा अन्न राखिएको छ भनी मैले सुनेको छु। यसर्थ अन्न किन्नको निम्ति हामी त्यहाँ जाऊँ जसले गर्दा हामी आफैंलाई अनिकालबाट बचाउनेछौ।”
2
من شنیدهام كه در مصر غلّه هست. به آنجا بروید و غلّه بخرید تا از گرسنگی هلاک نشویم.»
3यसर्थ मिश्रमा अन्न किन्न यूसुफका दाजुहरू मध्ये दश जना गए।
3
پس ده برادر ناتنی یوسف برای خرید غلّه به مصر رفتند.
4याकूबले बिन्यामीनलाई पठाएनन्। (यूसुफका भाइहरूमा बिन्यामीन मात्र आफ्नै भाइ हो।) बिन्यामीनलाई केही नराम्रो होला भनेर याकूब डराए।
4
امّا یعقوب بنیامین را كه برادر تنی یوسف بود با آنها نفرستاد. چون ترسید بلایی به سرش بیاید.
5कनानमा अनिकाल औधी नै लगेको थियो, मिश्र देशमा अन्न किन्न जानेहरूमा कनानबाट धेरै मानिसहरू थिए। तिनीहरू मध्ये इस्राएलका छोराहरू पनि थिए।
5
پسران یعقوب به اتّفاق عدّهای دیگر برای خرید غلّه به مصر آمدند. زیرا در تمام سرزمین كنعان قحطی بود.
6त्यस समयमा मिश्र देशका प्रशासक यूसुफ थिए। त्यहाँ यूसुफ मात्र एकजना मानिस थिए, जसले मिश्र देशमा मानिसहरूलाई अन्न बेच-बिखन गरिएको निरीक्षण गर्थे। यसर्थ तिनका दाज्यू-भाइहरू तिनीकहाँ आए अनि शिर निहुर्याएर नमस्कार गरे।
6
یوسف نخستوزیر مصر بود و غلّه را به تمام كسانیكه از سراسر دنیا میآمدند، میفروخت. پس برادران یوسف آمدند و در مقابل او سجده كردند.
7यूसुफले आफ्नो दाज्यू-भाइहरूलाई देखे अनि चिने। तर तिनले आफ्नो दाज्यू-भाइहरूलाई नचिने झैं गरे। तिनले तिनीहरूसित निष्ठूरतापूर्ण शब्दहरूमा कुरा गरे। तिनले भने, “तिमीहरू कहाँबाट आएका हौ?” ती दाज्यू-भाइहरूले उत्तर दिए, “हामी कनान देशबाट आएका हौं। यहाँ हामी अन्न किन्न् आएका हौं।”
7
وقتی یوسف برادران خود را دید آنها را شناخت. امّا طوری رفتار كرد كه گویی آنها را نمیشناسد. یوسف با خشونت از آنها پرسید: «شما از كجا آمدهاید؟»
آنها جواب دادند: «ما از كنعان آمدهایم تا آذوقه بخریم.»
8यूसुफले चिने तिनीहरू तिनका दाज्यू-भाइहरू हुन् तर तिनी को हुन् तिनीहरूले चिनेनन्।
8
یوسف برادران خود را شناخت ولی آنها یوسف را نشناختند.
9यूसुफले आफ्नो दाज्यू-भाइहरूको विषयमा देखेको सपना सम्झे। यूसुफले आफ्नो दाज्यू-भाइहरूलाई भने, “तिमीहरू जासूसहरू हौ, अन्न किन्न आएकाहरू होइनौ। हामी कहाँ दुर्बल छौं त्यो जान्न आएका हौ।”
9
یوسف خوابی را كه دربارهٔ آنها دیده بود، به یاد آورد و به آنها گفت: «شما جاسوس هستید و آمدهاید تا از ضعف كشور ما آگاه شوید.»
10तिनीहरूले उत्तर दिए, “हे महाशय तपाईंका सेवकहरू यहाँ खाद्यान्न किन्न मात्र आएका छन्।
10
آنها گفتند: «نه، ای آقا، ما مثل غلامان تو برای خرید آذوقه آمدهایم.
11हामीहरू सबै दाज्यू-भाइहरू हौं, हामी सबैका बाबु एउटै हुन्। हामी ईमानदार मानिसहरू हौं। हामी खाली अन्न किन्न आएका छौं।”
11
ما همه برادریم، ما جاسوس نیستیم بلكه مردمان امین و راستگویی هستیم.»
12तब यूसुफले तिनीहरूलाई भने, “होइन। हामी कहाँ दुर्बल छौं त्यो जान्न तिमीहरू आएका हौ।”
12
یوسف به آنها گفت: «نه شما آمدهاید تا از ضعف كشور ما آگاه شوید.»
13अनि तिनीहरूले उत्तर दिए, “होइन, हामी सबै दाज्यू-भाइहरू हौं। हाम्रो परिवारमा हामी बारह्रजना दाज्यू-भाइहरू छौं। हामीहरू सबैको एकजना बुबा हुनुहुन्छ। हाम्रो कान्छो भाइ घरमा बुबासित छ। एकजना भाइ धेरैअघि मर्यो। हामी, तपाईंका दासहरू, कनानको भूमिबाट आएका हौं।”
13
آنها گفتند: «ای آقا، ما دوازده برادر بودیم. همه فرزندان یک مرد در سرزمین کنعان. یكی از برادران ما اكنون نزد پدرمان است و یكی هم مرده است.»
14तर यूसुफले भने, “होइन। म बुझ्नसक्छु म भूलमा छैन। तिमीहरू जासूसहरू हौ।
14
یوسف گفت: «به همین جهت است كه گفتم، شما جاسوس هستید.
15तर म तिमीहरूलाई आफू सत्य भएको प्रमाण गर्ने मौका दिन्छु। म राजा फिरऊनको नाउँमा शपथ खान्छु जबसम्म तिमीहरूको कान्छो भाइ यहाँ आउँदैन त्यतिञ्जेलसम्म तिमीहरूलाई जान दिने छैन।
15
حالا شما را اینطور امتحان میكنم: به جان فرعون قسم كه تا برادر كوچک شما به اینجا نیاید شما را آزاد نخواهم كرد.
16तिमीहरू मध्ये एक कान्छो भाइलाई यहाँ म भएकोमा ल्याउन जान दिन्छु अनि अरू दाज्यू-भाइहरूलाई झ्यालखानमा राख्नेछु। तिमीहरूले साँचो कुरो गरेको हो होइन हामी हेर्नेछौं तर म विश्वास गर्छु तिमीहरू जासूसहरू हौ।”
16
یكی از شما برود و او را بیاورد. بقیّهٔ شما هم اینجا زندانی خواهید شد تا درستی حرف شما ثابت شود. در غیر این صورت، به جان فرعون قسم میخورم كه شما جاسوس هستید.»
17त्यसपछि यूसुफले तिनीहरूलाई तीन दिनसम्म झ्यालखानमा राखे। शिमोनलाई बन्धक झैं राख्यो
17
سپس آنها را مدّت سه روز در زندان انداخت.
18तीन दिनपछि यूसुफले तिनीहरूलाई भने, “म परमेश्वरको डर मान्ने मानिस हुँ। मैले भनेको मान तब म तिमीहरूलाई बाँच्ने मौका दिन्छु।
18
روز سوم یوسف به آنها گفت: «من مرد خداترسی هستم. شما را به یک شرط آزاد میكنم.
19यदि तिमीहरू साँच्चै नै इमानदार मानिसहरू हौ भने, तिमीहरू मध्ये एक भाइ यही झ्यालखानमा रहन सक्छ। अनि अन्य भाइहरू तिमीहरूका मानिसहरूको निम्ति अन्न लिएर फर्किन सक्छन्।
19
اگر شما راست میگویید یكی از شما اینجا در همین زندان بماند و بقیّهٔ شما با غلّهای كه برای رفع گرسنگی خانوادهٔ خود خریدهاید، بازگردید.
20तर तिमीहरूको कान्छो भाइ लिएर तिमीहरू फर्की आउनै पर्छ। तब मात्र म थाहा पाउने छु तिमीहरूले साँचो बोलिरहेका छौ अनि तिमीहरूले मर्नु पर्ने छैन।” दाज्यू-भाइहरू यसमा सहमत भए।
20
سپس شما باید برادر كوچک خود را نزد من بیاورید تا حرفهای شما ثابت شود و من شما را هلاک نكنم.»
آنها با این پیشنهاد موافقت كردند
21“तिनीहरूले एकार्कामा कुरा गरे, “हामीले हाम्रो भाइ यूसुफलाई नराम्रो कुरा गरेकोले दण्ड भोगिरहेका छौं। उनले भोगेको कष्ट हामीले देख्यौं, उनले आफ्नो बचाऊको निम्ति हामीसित प्रार्थना गर्यो तर हामीले उसको प्रार्थना अस्वीकार गर्यौ। यसर्थ अहिले हामीहरूले कष्ट भोगिरहेका छौं।”
21
و به یكدیگر گفتند: «ما حالا در نتیجهٔ كاری كه با برادر خود كردیم مجازات میشویم. چگونه از روی ناراحتی به ما التماس میكرد و ما گوش ندادیم، بهخاطر همین است كه ما اكنون دچار چنین زحمتی شدهایم.»
22त्यसपछि रूबेनले तिनीहरूलाई भने, “मैले त्यस केटोलाई नराम्रो केही नगर्नु भनी तिमीहरूलाई भनेको थिएँ। तर तिमीहरूले मेरो सल्लाह मानेनौ। यसर्थ अहिले उसको मृत्युको सट्टामा हामी दण्ड भोगिरहेका छौं।”
22
رئوبین گفت: «من به شما گفتم كه آن پسر را اذیّت نكنید. ولی شما گوش ندادید و حالا بهخاطر مرگ او مجازات میشویم.»
23आफ्ना दाज्यू-भाइहरूसित कुरा गर्नको निम्ति यूसुफले एकजना अनुवादक राखेका थिए। यसर्थ उनका भाइहरूले तिनीहरूको भाषा बुझे भनी जान्न सकेनन्। तर तिनीहरूले के के कुरा गरे तिनले सुने र बुझे।
23
یوسف فهمید كه آنها چه میگویند ولی آنها این را نمیدانستند، زیرا به وسیلهٔ مترجم با او صحبت میكردند.
24तिनीहरूको कुराले यूसुफ अत्यन्तै दुःखी भए। यसर्थ उनी तिनीहरूबाट अलग भए अनि रोए। केही क्षणपछि यूसुफ तिनीहरू समक्ष गए। उनले शिमोनलाई समाते अनि बाँधे तर अरू दाज्यू भाइहरूले हेरिरहे।
24
یوسف از پیش آنها رفت و شروع كرد به گریه كردن و بعد دوباره پیش آنها برگشت و با آنها صحبت كرد. سپس شمعون را گرفت و در مقابل آنها دست و پای او را بست.
25यूसुफले केही नोकरहरूलाई तिनीहरूका बोरामा अन्न भर्न लगाए। ती दाज्यू-भाइहरूले यूसुफलाई अन्नको दाम दिए। तर यूसुफले तिनीहरूले तिरेको अन्नको पैसा तिनीहरूकै अन्नको बोरामा हालिदिए। त्यसपछि यूसुफले तिनीहरूलाई घर फर्कदा बाटोमा आवश्यक पर्ने चीजहरू दिए।
25
یوسف دستور داد تا كیسههای برادرانش را پُر از غلّه كنند. پول هركس را در كیسهاش بگذارند و توشهٔ سفر به هركس بدهند. این دستور انجام شد.
26यसर्थ ती दाज्यू-भाइहरू अन्नको बोरा गधामा लादेर त्यहाँबाट हिंडे।
26
سپس برادرانش كیسههای غلّه را بر الاغهای خود بار كردند و به راه افتادند.
27त्यस रात तिनीहरू एक ठाउँमा बास बसे। तिनीहरू मध्ये एकजनाले गधालाई खुवाउँनु आफ्नो थैलो खोल्यो। अनि त्यस थैलोमा उनले तिरेको पैसा पायो।
27
در جاییکه شب را منزل كرده بودند، یكی از آنها كیسهٔ خود را باز كرد تا به الاغش غذا بدهد. امّا دید كه پولش در درون كیسهٔ اوست.
28उनले आफ्नो दाज्यू-भाइहरूलाई भने, “हेर, मैले अन्नको निम्ति दिएको पैसा यहाँ छ। कसैले मेरो थैलोमा पैसा राखेको हुन सक्छ।” त्यस समय ती दाज्यू-भाइहरूको साहस हरायो अनि डराए। तिनीहरू एक-अर्कातिर फर्किए अनि भने, “परमेश्वर हामीमाथि के गर्नु हुँदैछ?”
28
پس به برادرانش گفت: «پول من به من پس داده شده و الآن در كیسهٔ من است.» همه دلهایشان فرو ریخت و از ترس از یكدیگر میپرسیدند: «این چهكاری است كه خدا با ما كرده است؟»
29कनानका ती दाज्यू-भाइहरू आफ्ना बाबु याकूबकहाँ पुगे। तिनीहरूले याकूबलाई के भएको थियो प्रत्येक कुरो बताए।
29
وقتی در كنعان به نزد پدرشان رسیدند، هرچه برایشان اتّفاق افتاده بود برای او تعریف كردند
30तिनीहरूले भने, “त्यस देशका शासकले हामीसित निष्ठुर शब्दमा कुरा गरे। तिनले हामी जासूस हौ पनि भने।
30
و گفتند: «نخستوزیر با خشونت با ما صحبت كرد و خیال كرد كه ما برای جاسوسی به آنجا رفته بودیم.
31तर तिनलाई हामीले भन्यौं हामी जासूस होइनौं, हामी इमानदार मानिसहरू हौं।
31
ما جواب دادیم كه ما جاسوس نیستیم، بلکه مردمان درستكاری هستیم.
32हामीले तिनलाई भन्यौं हामीहरू बाह्र भाइ छौं। हामीले आफ्नो बुबाको विषयमा भन्यौं र यो पनि भन्यौं हाम्रो सब भन्दा कान्छो भाइ कनान देशमा नै छ।
32
ما دوازده برادر بودیم همه فرزند یک پدر. یكی از برادران ما مرده است و برادر كوچكمان هم الآن پیش پدرمان است.»
33“तब ती प्रशासकले हामीलाई भने, ‘तिमीहरू इमानदार मानिसहरू हौ भनी प्रमाण गर्ने एउटा उपाय छ। तिमीहरू मध्ये एकजनालाई मसित छोड अनि अरू भाइहरू आफ्ना मानिसहरूको निम्ति अन्न लिएर फर्क।
33
آن مرد جواب داد: «به این طریق میفهمم كه شما مردمان درستكاری هستید: یک نفر از شما نزد من بماند و بقیّه برای رفع گرسنگی خانوادهٔ خود غلّه بگیرید و بروید.
34त्यसपछि तिमीहरूको कान्छो भाइ लिएर मकहाँ आऊ, तब म बुझ्ने छु तिमीहरू साँच्चै इमानदार मानिसहरू हौ अथवा हामीलाई नष्ट पार्ने सेनाको पक्षका तिमीहरू एउटा सेनाद्वारा हामीहरूलाई नष्ट पार्नु पठाएका हौ। यदि तिमीहरूले साँचो भनेका रहेछौ र इमानदार ठहरियौ भने आफ्नो भाइ फिर्ता पाउनेछौ। म उसलाई दिनेछु र तिमीहरू पनि हाम्रो देशमा अन्न किन्न स्वतन्त्र हुनेछौ।”‘
34
سپس برادر كوچک خود را به نزد من بیاورید. آن وقت خواهم دانست كه شما جاسوس نیستید. بلكه مردمان درستكاری هستید و برادر شما را به شما پس میدهم. آن وقت شما میتوانید در اینجا بمانید و داد و ستد كنید.»
35त्यसपछि ती दाज्यू-भाइहरूले आ-आफ्नो बोराहरूबाट अन्न बाहिर निकाल्न शुरू गरे अनि प्रत्येकले आफ्नो पैसाको थैलो आफ्नो अन्नको बोरामा पाए। ती दाज्यू-भाइहरू र तिनीहरूका बाबुले पैसा देखे र खुबै डराए।
35
وقتی آنها كیسههای خود را خالی میكردند، هركس پولش را در كیسهٔ خودش پیدا كرد. وقتی پولها را دیدند، آنها و پدرشان ترسیدند.
36याकूबले तिनीहरूलाई भने, “के तिमी मैले मेरा सबै नानीहरू गुमाएको चाहन्छौ? यूसुफ गए, शिमोन पनि गए अनि अहिले तिमी मबाट बिन्यामीनलाई पनि छुट्याउन चाहन्छौ।”
36
پدرشان به آنها گفت: «آیا شما میخواهید كه من همهٔ فرزندانم را از دست بدهم؟ یوسف دیگر نیست، شمعون هم نیست و حالا میخواهید بنیامین را هم ببرید. همهٔ اینها به سر من آمده است!»
37तर रूबेनले आफ्नो बाबुलाई भने, “बुबा! यदि मैले बिन्यामीनलाई फर्काएर तपाईंकहाँ नल्याए मेरा दुवै छोराहरू मारिदिनु होस्। विश्वास गर्नु होस्, म बिन्यामीनलाई फर्काएर ल्याउँने नै छु।”
37
رئوبین به پدرش گفت: «اگر من بنیامین را برنگردانم، تو میتوانی هر دو پسر مرا بكشی. تو او را به من بسپار، من خودم او را برمیگردانم.»
امّا یعقوب گفت: «پسر من نمیتواند با شما بیاید. برادر او مرده و او تنها مانده است. ممكن است در راه اتّفاقی برای او بیفتد. من یک پیرمرد هستم و این غم مرا خواهد كشت.»
38तर याकूबले भने, “म बिन्यामीनलाई तिमीहरूसित जान दिंदिन। उसको दाज्यू मर्यो अनि मेरी पत्नी राहेलबाट जन्मेको छोरो यो मात्र छ। मिश्र देश जाँदा यसलाई बाटोमा केही भए त्यस घटनाले मेरो मृत्युलाई निम्त्याउने छ। एक अति शोकाकुल बूढो मानिसलाई तिमीहरूले चिहानमा गाड्नेछौं।”
38
امّا یعقوب گفت: «پسر من نمیتواند با شما بیاید. برادر او مرده و او تنها مانده است. ممكن است در راه اتّفاقی برای او بیفتد. من یک پیرمرد هستم و این غم مرا خواهد كشت.»