1केही समय पछि यूसुफले थाहा पाए उनका बाबु सिकिस्त बिमार थिए। यसर्थ यूसुफले आफ्ना छोराहरू मनश्शे र एप्रैमलाई लिएर बाबुकहाँ गए।
1
مدّتی بعد به یوسف خبر رسید كه پدرش بیمار است. پس او دو پسرش، افرایم و منسی را برداشت و به دیدن پدرش رفت.
2जब त्यहाँ यूसुफ पुगे कसैले इस्राएललाई भने, “तिम्रो छोरो यूसुफ तपाईंलाई भेट्न आएका छन्।” इस्राएल खुबै दुर्बल भएका थिए तापनि तिनले आफ्नो ओछ्यानबाट उठेर बस्ने चेष्टा गरे।
2
وقتی یعقوب شنید كه پسرش یوسف به دیدن او آمده است، تمام قدرت خود را به كار برد و روی تخت خود نشست.
3तब इस्राएलले यूसुफलाई भने, “सर्वशक्तिमान परमेश्वरले कनान देशको लूजमा मलाई दर्शन दिनु भयो। परमेश्वरले त्यहाँ मलाई आशीर्वाद दिनु भयो।
3
یعقوب به یوسف گفت: «خدای قادر مطلق، در لوز كنعان به من ظاهر شد و مرا بركت داد.
4परमेश्वरले भन्नुभयो, ‘म तिम्रो एउटा विशाल परिवार बनाउनेछु। म तिमीलाई धेरै नानीहरू दिनेछु अनि तिमी महान व्यक्ति हुने छौ। तिम्रा परिवारले यो भूमिमा संधैको निम्ति अधिकार जमाउनेछन्।’
4
خداوند به من فرمود: 'من به تو فرزندان بسیار خواهم داد و از فرزندان تو قومهای بسیار به وجود خواهم آورد. من این زمین را به فرزندان تو برای همیشه تا ابد به ارث خواهم داد.'
5अनि अहिले तिम्रा दुइ छोराहरू छन्। यी छोराहरू म मिश्रमा आउनुभन्दा अघि नै यहाँ जन्मेका हुन्। तिम्रा एप्रैम र मनश्शे छोराहरू मेरो निम्ति रूबेन र शिमोन जस्तै हुन्।
5
«حالا دو پسر تو كه قبل از آمدن من به مصر برای تو به دنیا آمدند، مال من خواهند بود. افرایم و منسی مثل رئوبین و شمعون پسران من هستند و در این وعده سهیم میباشند.
6यसर्थ यी दुइ भाइ मेरा छोराहरू हुनेछन्। मेरो प्रत्येक चीजमा नै तिनीहरूले अंश पाउनेछन्। तर यदि अब तिम्रा अरू छोराहरू जन्मे, ती तिम्रा छोराहरू हुनेछन्, र तिनीहरू एप्रैम र मनश्शेका छोराहरू झैं भएर भविष्यमा एप्रैम र मनश्शेको सम्पत्तिको हकदार हुनेछन्।
6
امّا پسرانی كه بعد از این دو به دنیا بیایند مال تو میباشند و ارث آنها از طریق افرایم و منسی به ایشان خواهد رسید.
7पद्दनआरामबाट यात्रा गेरपछि राहेलको मृत्यु भयो जसले मलाई अत्यन्तै शोकाकुल पार्यो। तिनी कनानमा मरिन् हामीहरू अझै एप्रातपट्टी यात्रा जारी राख्यौ। मैले तिनलाई एप्राततिर जाने बाटो छेउमा गाडें। (एप्रात नै बेतलेहेम हो)”
7
این بهخاطر مادرت راحیل است. هنگامی كه من از بینالنهرین میآمدم، در سر راه كنعان درحالیکه تا افراته فاصلهٔ زیادی نبود، راحیل مرد و من او را در كنار راه افراته كه امروز بیتلحم نامیده میشود به خاک سپردم.»
8तब इस्राएलले यूसुफका छोराहरूलाई देखे। इस्राएलले भने, “यी केटाहरू को हुन्?”
8
وقتی یعقوب پسران یوسف را دید، پرسید: «این پسرها كیستند؟»
9यूसुफले आफ्नो बाबुलाई भने, “यिनीहरू मेरा छोराहरू हुन। परमेश्वरले यी छोराहरू नै मलाई दिनु भएको हो।” इस्राएलले भने, “ती तिम्रा छोराहरूलाई मकहाँ ल्याऊ, म तिनीहरूलाई आशीर्वाद दिन्छु।”
9
یوسف جواب داد: «اینها پسران من هستند كه خدا در مصر به من داده است.»
یعقوب گفت: «آنها را پیش من بیاور تا برای ایشان دعای بركت بخوانم.»
10इस्राएल बूढो भइसकेकोले आखाँ राम्रो देख्दैन थिए। यसर्थ यूसुफले ती छोराहरूलाई आफ्ना बाबु नजिक ल्याए। इस्राएलले ती केटाहरूलाई चुम्बन दिंदै अङ्गालो हाले। मनश्शे अनि एप्रैमको लागि आशीर्वाद
10
چشمان یعقوب به علّت پیری تار شده بود و نمیتوانست خوب ببیند. یوسف پسرها را پیش او آورد. یعقوب آنها را بغل كرد و بوسید.
11तब इस्राएलले यूसुफलाई भने, “म तँलाई हेर्न पाउँछु भनी कहिल्यै सोचेको थिइन, तर हेर, परमेश्वरले तँ र तेरा छोराहरूसमेत मलाई भेटगराउँनु भयो।”
11
یعقوب به یوسف گفت: «هرگز فكر نمیكردم دوباره تو را ببینم. امّا حالا خدا حتّی فرزندان تو را هم به من نشان داده است.»
12यूसुफले ती केटाहरूलाई आफ्ना बाबुको घुँडाबाट हटाए अनि तिनीहरू सबै आफ्नो बाबुअघि निहुरिए।
12
سپس یوسف آن دو را از روی زانوهای یعقوب برداشت و در مقابل وی سجده كرد.
13यूसुफले एप्रैमलाई दाहिने तिर र मनश्शेलाई आफ्नो देब्रेतिर राखे। (यसरी एप्रैम याकूबको देब्रे र मनश्शे दाहिने पट्टी थिए।)
13
یوسف، افرایم را در طرف چپ و منسی را در طرف راست یعقوب قرار داد.
14तर इस्राएलले हात लम्काएर आफ्नो दाहिने हात सानो नानी एप्रैमको शिरमा राखे। त्यसपछि उनले आफ्नो देब्रे हात ठूलो चाँहि नानी मनश्शेको शिरमा राखे। मनश्शे पहिले जन्मेको र एप्रैमभन्दा जेठो भएता पनि इस्राएलले त्यसको शिरमा देब्रे हात राखे।
14
امّا یعقوب دست خود را طوری دراز كرد كه دست راستش را بر سر افرایم كه كوچكتر بود و دست چپش را روی سر منسی كه بزرگتر بود گذاشت.
15अनि इस्राएलले यूसुफलाई आशीर्वाद दिंदै यसो भने, “मेरो पिता-पुर्खाहरू अब्राहाम र इसहाकले हाम्रा परमेश्वरलाई आराधना गरे, अनि परमेश्वरले नै मेरो जीवन भरि डोर्याउँनु भयो।
15
و سپس برای یوسف دعای بركت خواند و گفت:
«خدا، همان خدایی كه پدرانم ابراهیم و اسحاق او را بندگی كردند، این دو پسر را بركت دهد.
خدا -همان خدایی كه تا امروز مرا رهبری كرده است- ایشان را بركت دهد.
16उहाँ एकजना स्वर्गदूत हुनु हुन्थ्यो जसले मलाई मेरो जीवनका सबै कष्टहरूबाट मुक्त गर्नु भयो। अनि म प्रार्थना गर्छु, उहाँले यी केटाहरूलाई पनि आशीर्वाद दिनु हुनेछ। मेरा अनि मेरो पुर्खाहरू अब्राहाम अनि इसहाकको नाउँ यी केटाहरूले बढाउने छन्। तिनीहरू बढुन अनि बहुसंख्यक मानिसहरूका राष्ट्र होउन्।”
16
همان فرشتهای كه مرا از تمام سختیها و مشكلاتم نجات داد،
ایشان را بركت دهد تا نام من و نام پدرانم ابراهیم و اسحاق به وسیلهٔ این پسران پایدار بماند
و تا آنها فرزندان بسیار داشته باشند.»
17यूसुफले आफ्ना बाबुले एप्रैमको शिरमा दाहिने हात राखेको देखे र यस मा यूसुफ खुशी भएनन्। उनले इस्राएलको दाहिने हात एप्रैमको शिरबाट हटाएर मनश्शेको शिरमाथि राख्न चाहन्थे, र तिनले आफ्नो बाबुको हात समाते।
17
یوسف وقتی دید كه پدرش دست راست خود را روی سر افرایم گذاشته است، ناراحت شد. پس دست پدرش را برداشت تا از روی سر افرایم روی سر منسی بگذارد.
18यूसुफले आफ्नो बाबुलाई भने, “तपाईंको दाहिने हात एप्रैमको शिरमा पर्यो तर त्यो राम्रो भएन कारण मनश्शे पहिले जन्मेको हो। यसर्थ तपाईंको दाहिने हात उसको शिरमा राख्नु होस्।”
18
به پدرش گفت: «این پسر بزرگتر است، دست راست خود را روی سر او بگذار.»
19तर तिनका बुबाले तर्क गर्नुभयो अनि भन्नुभयो, “मेरा छोरा, म जान्दछु। म जान्दछु, मनश्शे जेठो छोरो हो अनि उ महान् हुनेछ। मनश्शे ठूलो परिवारहरूको बुबा पनि हुनेछ। तर कान्छो छोरा जेठाभन्दा अझै महान् हुनेछ। अनि कान्छोका सन्तानहरू बढ्नेछन् अनि देशमा महान् हुनेछन्।”
19
پدرش از اینكار خودداری كرد و گفت: «میدانم، پسرم، من میدانم. نسل منسی هم قوم بزرگی خواهد شد. امّا برادر كوچكش از او بزرگتر خواهد شد و نسل او ملّتی بزرگ خواهد گردید.»
20यसर्थ इस्राएलले तिनीहरूलाई त्यस दिन आशीर्वाद दिए। उनले भने, “जहिले पनि इस्राएलका मानिसहरूले आशीर्वाद दिंदा, तिमीहरूको नाउँ उच्चारण गर्नेछन्। तिनीहरूले भन्नेछन्, परमेश्वरले तिमीहरूलाई पनि एप्रैम र मनश्शे झैं महान बनाउन्।” यसरी इस्राएलले एप्रैमलाई मनश्शेभन्दा महान् बनाए।
20
پس در آن روز یعقوب ایشان را بركت داد و گفت: «بنیاسرائیل موقع بركت، اسم شما را به زبان خواهد آورد. آنها خواهند گفت خدا شما را مثل افرایم و منسی بگرداند.» به این ترتیب افرایم را بر منسی ترجیح داد.
21तब इस्राएलले यूसुफलाई भने, “हेर, मेरो आन्तिम समय आइसकेको छ। तर परमेश्वरले तिमीलाई सधैं सघाउनु हुनेछ। उहाँले तिमीहरूलाई तिमीहरूको पिता पुर्खाहरूको भूमिमा लैजानु हुनेछ। 22जुन कुरो तिम्रा दाज्यू-भाइहरूलाई दिइनँ त्यो तिमीहरूलाई दिएको छु। मैले एमोरीहरूबाट जितेको पहाड तिमीलाई दिन्छु। यस पहाडलाई जित्नको निम्ति मैले तरवार र धनु-काँड चलाएँ, अनि जिते।”
21
سپس یعقوب به یوسف گفت: «همانطور كه میبینی من به مرگ نزدیک شدهام. امّا خدا با شما خواهد بود و شما را به سرزمین اجدادتان برمیگرداند.
این فقط برای توست نه برای برادرانت. من شكیم را كه منطقهٔ حاصلخیزی است و آن را با شمشیر و كمان خودم از اموریان گرفتهام به تو میبخشم.»
22[This verse may not be a part of this translation]
22
این فقط برای توست نه برای برادرانت. من شكیم را كه منطقهٔ حاصلخیزی است و آن را با شمشیر و كمان خودم از اموریان گرفتهام به تو میبخشم.»