Nepali

Persian

Isaiah

11

1यस्सीको ठुटाबाट एउटा सानो रूख उम्रनेछ। यस्सीको जराहरूबाट त्यसको हाँगा बढने छ।
1 خاندان سلطنتی داوود مثل درختی است که از تنه قطع شده باشد، امّا از کنُدهٔ خشک شدهٔ آن، شاخه‌های تازه‌ای جوانه می‌زند.
2परमप्रभुको आत्मा त्यस बालकमा रहनेछ। त्यस आत्माले बालकलाई ज्ञान, बुद्धि, मार्गदर्शन र शक्ति प्रदान गर्नेछ। अनि त्यस आत्माले परमप्रभुको बारेमा बुझ्नु र आदर गर्न सिकाउँछ।
2 روح خداوند به او حکمت و دانش و مهارت برای حکومت خواهد داد. او ارادهٔ خداوند را می‌داند و حرمت او را نگاه خواهد داشت،
3त्यस बालकले परमप्रभुलाई आदर गरेर आनन्दित हुनेछ। त्यस बालकले अनुहार हेरेर इन्साफ गर्ने छैन्। सुनेको कुराको आधारमा उनले न्याय गर्नेछैन्।
3 از اطاعت او خرسند است، و از روی ظاهر و شایعات داوری نخواهد کرد.
4[This verse may not be a part of this translation]
4 او فقیران را با انصاف داوری می‌کند و به داد درماندگان خواهد رسید. به دستور او مردم مجازات و خطاکاران کشته می‌شوند.
5[This verse may not be a part of this translation]
5 او با عدالت و راستی بر قوم حکومت خواهد کرد.
6त्यसबेला ब्वाँसोहरू थुमाहरूसंग चुपचाप बस्ने छन्। अनि बाघहरू पाठाहरूसंग बस्नेछ। सिंहहरू, बाछा र भैंसीहरूसंग मिलेर बस्नेछन्। एउटा सानो बालकले तिनीहरूलाई डोर्याउनेछ।
6 گرگ و برّه با هم در صلح و آرامش زندگی می‌کنند، پلنگها در کنار بُزغاله‌ها می‌خوابند. گوساله‌ها و شیر بچگان با هم غذا می‌خورند، و بچّه‌های خُرد سال از آنها نگهداری می‌کنند.
7गाई र भालूहरू एकैसाथ बस्नेछन्। तिनीहरूका सबै बच्चाहरूसंगै बस्नेछन् अनि एका अर्कामा कष्ट पैदा गर्ने छैनन्। गाई-गोरूहरूले जस्तै सिंहहरूले पनि घाँस खानेछन्।
7 گاوها و خرسها با هم تغذیه می‌کنند، و بچّه‌های آنها با صلح و آرامش در کنار هم می‌خوابند. شیرها مثل گاوها، کاه خواهند خورد.
8एक शिशु सम्मान गोमन सर्प घर छेउमा खेल्ने छ। एउटा शिशुले विषालु सर्प बस्ने प्वालभित्र हात छिराउन सक्नेछ।
8 حتّی اگر طفلی دست خود را در سوراخ مار سمّی فرو کند، آسیبی نخواهد دید.
9यी सारा कुराहरूले त्यहाँ शान्ति छाएको देख्न सकिन्छ। कुनै मानिसले पनि एक-अर्कालाई आघात पुर्याउने छैन्। मानिसहरू जो मेरो पवित्र पर्वतमाथि छन तिनीहरूले कुनै चीजहरू पनि नष्ट गर्ने छैनन्। किन? किनभने मानिसहरूले साँचो मनले परमप्रभुलाई चिने। समुद्र पानीले परिपूर्ण भए जस्तो तिनीहरू पनि उहाँको बारेमा भरिपूर्ण हुनेछन्।
9 دیگر چیز مضرّی نخواهد بود و شریری در صهیون -‌کوه مقدّس خداوند- وجود نخواهد داشت. همان‌طور که دریاها از آب پُر هستند، این سرزمین نیز از دانش و حکمت خدا پُر خواهد بود.
10त्यसबेला, यस्सी वंशबाट एउटा विशेष मानिस आउनेछ। त्यो मानिस “झण्डा” जस्तो हुनेछ। त्यस “झण्डा” सारा जातिहरूलाई के देखाउँछ र भन्नेछ उहाँको वरिपरि तिनीहरू सबै आउनु पर्दछ। ती जातिहरू के गर्नु पर्ने भनेर उनलाई सोध्नेछन्। अनि जुन ठाउँमा उनी हुने छन् त्यो ठाउँ महिमाले भरिपूर्ण हुनेछ।
10 روزی می‌آید که پادشاه جدید از خاندان داوود، نمونه‌ای برای ملّتها خواهد بود. همه در کاخ شاهانه جمع می‌شوند و به او ادای احترام خواهند کرد.
11त्यसबेला, मेरो मालिक परमेश्वरले तिनीहरूलाई बढाउनु हुन्छ र छाडिएका आफ्ना मानिसहरूलाई लिएर जानुहुनेछ। परमप्रभु परमेश्वरले यस्तो कर्म गर्नु भएको यो दोस्रो पल्ट हुनेछ। (छाडिएका मानिसहरू परमेश्वरका हुन ती देशहरूमा जस्तै अश्शूर, उत्तर मिश्र, दक्षिण मिश्र, पत्रोस कूश, एलाम, बेबिलोनिया, हमात अनि जुन संसार वरिपरि सुदूरमा भाएका ती देशहरूमा।)
11 وقتی آن روز فرا رسد، خداوند بار دیگر با قدرت، تمام کسانی را که از قوم اسرائیل در آشور، مصر و سرزمینهای فتروس، حبشه، عیلام، شنعار و حمات و در سواحل و جزایر پراکنده‌اند، به وطن خودشان برمی‌گرداند.
12परमेश्वरले यो “झण्डा” सबै मानिसहरूकोलागि एउटा चिन्ह स्वरूप उठाउनु हुनेछ। इस्राएल र यहूदाका मानिसहरू जो जबरजस्ती निकालिएका थिए, ती मानिसहरू पृथ्वीभरि टाढा सम्म वरिपरि यत्र-तत्र छरिएका थिए। तर तिनीहरूलाई परमेश्वरले एकजुट पार्नु हुनेछ।
12 خداوند با علامتی به ملّتهای دیگر نشان خواهد داد که او می‌خواهد بار دیگر قوم اسرائیل را که در چهار گوشهٔ دنیا پراکنده‌اند، دور هم جمع کند.
13त्यसबेला, एप्रैमले यहूदासंग डाह गर्नेछैन। यहूदाले कुनै शत्रुहरू छाडेने छैन। अनि यहूदा एपैमको लागि संकटको कारण बनिने छैन।
13 دیگر پادشاهی شمالی اسرائیل به یهودا حسادت نخواهد کرد و یهودا دشمن اسرائیل نخواهد بود.
14तर एप्रैम र यहूदाले पलिश्तीहरूमाथि आक्रमण गर्नेछन्। दुवै राष्ट्रहरू मिलेर पूर्वका मानिसहरू जो धनी छन् तिनीहरूलाई एकसाथ ल्याउनेछन्। एप्रैम र यहूदाले एदोम, मोआब अनि अम्मोनीका मानिसहरूमाथि शासन गर्नेछन।
14 آنها با هم به فلسطینی‌ها در غرب حمله می‌کنند و در شرق، اموال دیگران را به یغما خواهند برد. آنها مردم اَدوم و موآب را شکست می‌دهند و مردم آمون را زیر سلطهٔ خود درمی‌آورند.
15परमप्रभु रिसाउनु हुनेछ; र मिश्रको समुद्रलाई दुई भागमा बाँडिदिनुहुनेछ। त्यस्तै प्रकारले, परमप्रभुले युफ्रेटिस् नदीमाथि हात हल्लाउनुहुने छ। उहाँले नदीमाथि हिर्काउनु हुनेछ र त्यो स-साना सातवटा नदीहरूमा बाँडिनेछ। साना नदीहरू गहिरा हुने छैनन्। मानिसहरू आफ्ना जुत्ताहरू नफुकाली ती नदीहरू तर्न सक्नेछन्।
15 خداوند آب خلیج سوئز را خشک می‌کند و با یک باد داغ رود فرات را می‌سوزاند و آن را به هفت نهر کوچکتر تبدیل می‌کند تا هرکس بتواند به آسانی از آن‌ رد شود. از آشور شاهراهی برای عبور بازماندگان قوم اسرائیل باز خواهد شد، همان‌طور که برای اجدادشان وقتی از مصر بیرون آمدند، چنین راهی باز شد.
16परमेश्वरका जुन मानिसहरू छाडिए तिनीहरूका निम्ति अश्शूर छाड्ने बाटो निस्कने छ। यो समय परमेश्वरले मिश्र बाट मानिसहरू निकाली लानु भएको बेला झैं हुनेछ।
16 از آشور شاهراهی برای عبور بازماندگان قوم اسرائیل باز خواهد شد، همان‌طور که برای اجدادشان وقتی از مصر بیرون آمدند، چنین راهی باز شد.