Nepali

Persian

Isaiah

16

1तिमीहरूले त्यस भूमिको राजालाई उपहार पठाउनु पर्नेछ। तिमीहरूले मरूभूमि हुँदा सेलादेखि सियोनको छोरीको पर्वतलाई एउटा थुमा पठाउनु पर्नेछ।
1 مردم موآب از شهر سالع برّه‌ای به عنوان هدیه برای حاکم اورشلیم می‌فرستند.
2मोआबका स्त्रीहरूले अर्नोनको अरोण नदी पार गर्ने प्रयास गर्छन्। तिनीहरू सहायताका निम्ति एक ठाउँ देखि अर्को ठाउँमा हेरिरहेछन्। तिनीहरू रूखबाट गुँड भूईंमा झरेपछि लापत्ता भएका बचेराहरू जस्ता भएका छन्।
2 آنها در سواحل وادی ارنون بی‌هدف جلو و عقب می‌روند و مانند پرندگانی که از لانه‌هایشان رانده شده باشند، سرگردان هستند.
3तिनीहरू भन्दछन्, “हामीलाई सहयोग दिनुहोस्! के गर्नु पर्ने हो बताउनु होस्! मध्यदिनहको घामबाट हामीलाई ओझल पारे जस्तै हाम्रा शत्रुहरूबाट हामीलाई बचाउँनु होस। हाम्रा शत्रुहरूबाट हामी भागिरहेका छौं। हामीलाई लुकाउनु होस्! शत्रुहरूको हातमा पर्न नदिनुहोस्।”
3 آنها به مردم یهودا می‌گویند: «به ما بگویید که چه کنیم. مثل درختی که با سایهٔ خود گرمای نیم روز را خنک می‌کند، از ما حمایت کنید تا ما در زیر سایهٔ شما راحت باشیم. ما به این جا پناه آورده‌ایم، ما آواره هستیم، ما را جایی مخفی کنید تا کسی نتواند ما را پیدا کند.
4ती मोअबबाट आएका मानिसहरूलाई जबरजस्ती आफ्ना घरहरू छोड्न लगाए। यसकारण तिमीहरूका जग्गामा तिनीहरूलाई बस्न देऊ। तिनीहरूका शत्रुहरूबाट तिनीहरूलाई लुकाऊ, लुटपाट रोकिने छ शत्रु पराजित हुनेछ। मानिसहरूलाई दुःख कष्ट दिनेहरू जति यस ठाउँबाट जानेछन्।
4 اجازه بدهید در سرزمین شما بمانیم، از ما در مقابل کسانی‌که می‌خواهند ما را از بین ببرند حمایت کنید.» خرابی و ظلم و ستم به پایان می‌رسد و آنها که سرزمینها را ویران می‌کنند، از بین خواهند رفت.
5त्यसपछि दाऊदको घरानाबाट एकजना नयाँ राजा आउनेछन्। उनी देशभक्त, मायालु र कृपालु हुनेछन्। यी राजाले निष्पक्ष न्याय गर्नेछन्। उनले ती कुराहरू मात्र गर्नेछन् जुन राम्रो र सही हुन्।
5 در آن زمان یک نفر از خاندان داوود به پادشاهی خواهد رسید که با وفاداری و محبّت بر مردم حکومت خواهد کرد. او در انجام کارهای راست و درست تأخیر نمی‌کند و عدالت اجرا می‌شود.
6हामीले सुनेका छौं कि मोआबका मानिसहरू एकदम अंहकारी र कपटी छन्। ती मानिसहरू हिंसक र ठूला कुराहरू गर्नेवालाहरू छन्। तर घमण्ड चहिँ खाली खोक्रो शब्दमात्र हो।
6 مردم یهودا می‌گویند: «ما شنیده‌ایم که چقدر مردم موآب مغرور هستند. ما می‌دانیم که آنها مغرور و خودخواه هستند و لاف زدنهایشان توخالی است.»
7त्यही अहंकारको कारणले मोआबका सारा मानिसहरूले दुःख पाउनेछन्। मोआबका सारा मानिसहरू रूनेछन्। मानिसहरू उदास हुनेछन्। विगतमा तिनीहरूसित भएका कुरा तिनीहरूले चाहन्छन्। तिनीहरूले कीरहारेशेतमा बनाएको नेभाएको केकहरूको इच्छा गर्छन्।
7 مردم موآب به‌خاطر زحماتی که تحمّل کردند، گریه می‌کنند. آنها وقتی به یاد می‌آورند چه غذاهای خوبی در شهر قیرحارس می‌خوردند، همه به گریه می‌افتند و امیدشان را از دست می‌دهند.
8हेशबोन अनि सिब्माका दाखका बोटहरूमा दाखहरू नउप्जिनाले मानिसहरू उदास हुनेछन्। विदेशी शासकहरूले दाखका बोटहरू ढाल्नेछन्। शत्रुका सैनिकहरू याजेर शहर र मरूभूमिभरी फैलिए। अनि तिनीहरू समुद्र पारि सम्म फैलिए।
8 مزارع حشبون و تاکستانهای سبمه که شراب آنها فرمانروایان ملّتهای دیگر را سرمست می‌کرد، همه خراب شده‌اند. زمانی تاکهای آن از یک طرف تا یعزیز، از شرق تا کویر، و از غرب تا به آن سوی دریای مرده پخش شده بودند.
9“दाखका बोटहरू नष्ट भएकोले गर्दा म याजेर अनि सिब्माको मानिसहरूसित रूनेछ। म हेशबोन र एलालेका मानिसहरूसंग रूनेछ किनभने त्यहाँ फसलहरू हुनेछैन्। त्यहाँ ग्रीष्मऋतुको फलहरू पनि हुने छैन्। अनि त्यहाँ आनन्दको हल्ला पनि हुनेछैन्।
9 من اکنون برای تاکهای سمبه و برای یعزیر می‌گریم. اشکهای من برای حشبون و برای العاله است، چون دیگر فصل برداشت محصول نخواهد بود که مردم را خوشحال کند.
10एक समय फलले परिपूर्ण रहने अङ्गुरको खेतहरूमा खुशीको गीतहरू गाइने छैन्। बाली भियाउने समयमा मोज-मज्जा समाप्त पार्नेछु। अङ्गुरहरू दूध मदमा परिणत हुन तयार छन्। तर ती सबै चीजहरू खेर जानेछन्।
10 اکنون دیگر کسی در این مزارعِ حاصلخیز نیست. دیگر کسی در این تاکستانها نمی‌خواند و آواز شادمانی سر نمی‌دهد. دیگر کسی انگورها را برای شراب له نمی‌کند و آوازهای شادی دیگر به گوش نمی‌رسد.
11यसैकारण, मोआब प्रति म अत्यन्तै दुःखी छु। कीर-हरेशे प्रति म अत्यन्तै दुःखी छु। म ती शहरहरू प्रति अत्यन्त दुःखी छु।
11 از غم برای موآب و با غصّه برای قیرخارس می‌نالم.
12मोआबका मानिसहरू आफ्ना पूजा गर्ने ठाउँमा जानेछन् तिनीहरू प्रार्थना गर्ने प्रयास गर्नेछन्। तर त्यहाँ के हुँदैछ तिनीहरूले देख्ने छन् अनि तिनीहरू प्रार्थना गर्नु अत्यन्तै दुर्बल हुनेछन्।”
12 مردم موآب با رفتن به پرستشگاههای خود در بالای کوهها و عبادت در آنها خود را خسته می‌کنند ولی از آن فایده‌ای نمی‌برند.
13परमप्रभुले मोआबको बारेमा यस्ता कुराहरू धेरै पल्ट भन्नु भएको थियो।
13 این پیامی بود که خداوند قبلاً دربارهٔ موآب داده بود. اکنون خداوند می‌گوید: «دقیقاً در مدّت سه سال، ثروت عظیم موآب از بین خواهد رفت. از جمعیّت زیاد آن، تعداد کمی زنده می‌مانند و آنها ناتوان خواهند بود.»
14अनि अहिले परमप्रभु भन्नुहुन्छ, “तीन वर्षभित्र ज्यालामा काम गर्नेहरूले आफ्नो समय गने झैं सबै मानिसहरूका गर्व र वस्तुहरू समाप्त भएर जानेछ। त्यहाँ केही मानिसहरू मात्र रहनेछन् तर धेरै मानिसहरू हुने छैनन्।” अरामलाई परमेश्वरको सन्देश
14 اکنون خداوند می‌گوید: «دقیقاً در مدّت سه سال، ثروت عظیم موآب از بین خواهد رفت. از جمعیّت زیاد آن، تعداد کمی زنده می‌مانند و آنها ناتوان خواهند بود.»