1त्यस समयमा परमप्रभुले लिब्यातानलाई जाँच गर्नु हुनेछ। लिब्यातान एउटा अधर्मी सर्प जस्तै हो जसमाथि परमप्रभुले आफ्नो विशाल तरवार चलाउनु हुनेछ। उहाँले आफ्नो बलियो अनि शक्तिशाली तरवारद्वारा सर्प लिब्यातानलाई दण्ड दिनु हुनेछ। परमप्रभुले समुद्रको ठूलो राक्षसलाई मार्नुहुनेछ।
1
در آن روز خداوند شمشیر پرقدرت و کشندهٔ خود را برای مجازات هیولای دریایی، آن اژدهای پرپیچ و خمی که دایماً میلولد، و برای کشتن هیولایی که در دریا زندگی میکند، به کار خواهد گرفت.
2त्यसबेला, मानिसहरूले आनन्दित दाखको बोटको गीत गाउनेछन्।
2
در آن روز خداوند دربارهٔ تاکستان دلپذیر خود خواهد گفت:
3“म, परमप्रभु, त्यस बगैंचाको देखरेख गर्नेछु। म ठीक समयमा त्यसमा पानी लगाउनेछु म राति र दिनमा बराबर त्यसलाई पहरा दिनेछु, कसैले पनि त्यस बगैंचालाई नाश गर्ने छैन।
3
«من از آن نگهداری میکنم و به آن مرتباً آب میدهم. من شب و روز از آن مراقبت میکنم تا کسی نتواند به آن آسیبی برساند.
4म रिसाएको होइन्। तर त्यहाँ युद्ध भएको भए र कसैले काँडादार पर्खालहरू बनाए ता पनि, म त्यसमाथि हिंड्दै त्यसलाई बालिदिन्थे।
4
من دیگر از این تاکستان خشمگین نیستم. اگر در آن خار و خلنگ مزاحمی میبود، من آن را کاملاً آتش میزدم.
5तर यदि कोही मानिस रक्षाको निम्ति मकहाँ आउँदछ भने र मबाट शान्ति चाहन्छ भने, तब उसलाई आउन देऊ, अनि मबाट शान्ति पाओस्।
5
امّا اگر دشمنان قوم من، حمایت مرا میخواهند آنها باید با من صلح کنند. آری آنها باید با من صلح کنند.»
6त्यस समयमा याकूब राम्रो जरा भएको बलियो रूख जस्तो हुनेछ। तब मिश्र बढन र फूल्न लागेको बोट जस्तै हुनेछ। त्यसपछि यो धर्ती इस्राएलका नानीहरूले फलहरूले बोट भरिएको जस्तै हुनेछ।”
6
در آیندهٔ نزدیک قوم اسرائیل -فرزندان یعقوب- مثل درخت ریشه میدوانند و شکوفه و غنچه خواهند داد. تمام دنیا از میوهای که آنها به ثمر میآورند، پوشیده خواهد شد.
7परमप्रभुले आफ्ना मानिसहरूलाई कसरी दण्ड दिनु हुनेछ? बितेका दिनहरूमा शत्रुहरूले मानिसहरूलाई सताए। के त्यसरी नै परमप्रभुले पनि सताउनु हुन्छ? विगतमा, धेरै मानिसहरू मारिए। के परमप्रभुले पनि त्यसै गर्नु हुन्छ र सबै मानिसहरूलाई मार्नु हुन्छ?
7
اسرائیل به اندازهٔ دشمنانش تنبیه نشده و به اندازهٔ آنها کشته نداده است.
8परमप्रभुले इस्राएललाई टाढा पठाएर आफ्नो तर्कलाई साम्य पार्नुहुनेछ। परमप्रभु इस्राएलसित कर्कश शब्दमा बोल्नु हुनेछ। उहाँका शब्दहरूले मरूभूमिनको तातो हावाले जस्तै पोल्नेछ।
8
خداوند با فرستادن قوم خودش به تبعید، آنها را مجازات کرد. او آنها را همراه با تندبادی از مشرق، از سرزمین خودشان بیرون بُرد.
9याकूबको दोष कसरी क्षमा गरिने? उसका पापहरू कसरी हटाइने? ती कुराहरू हुने नै हो चट्टानको वेदी धूलो परिनेछ। झूटा देवताहरूलाई मूर्तिहरू र वेदीहरू पुज्ने नष्ट हुनेछन्।
9
امّا گناهان آنها فقط وقتی بخشیده میشود که سنگهای قربانگاههای بتپرستان را مثل گچ بکوبند و دیگر اثری از شمایل الههٔ اشره و قربانگاههای بُخورسوز آنها باقی نماند.
10त्यस समय, महान शहर रित्तो हुनेछ, त्यो मरूभूमि जस्तो हुनेछ। सारा मानिसहरू गइसकेका हुनेछन्। तिनीहरू भाग्ने छन्। शहर एक खुल्ला चउर जस्तो हुनेछ। गाई-वस्तुहरूले त्यहाँ खानेछन्। गाई-वस्तुहरूले दाखका हागाँहरूबाट पातहरू खानेछन्।
10
شهر مستحکم مثل یک بیابان بیآب و علف، متروک مانده است. آن به چراگاهی برای چارپایان مبدّل شده، و آهوان در آنجا استراحت میکنند و میچرند.
11दाखहरू सुक्नेछन् अनि हागाँहरू भाँचिएर जाने छन्। स्त्रीहरूले ती हागाँ दाउरा बाल्ने छन्। मानिसहरूले बुझ्नलाई अस्वीकार गर्ने छन्। यसर्थ परमेश्वर, सृष्टिकर्ताले तिनीहरूलाई आराम दिनु हुनेछैन। तिनीहरूका सृष्टिकर्ता तिनीहरू प्रति कृपालु हुनु हुनेछैन।
11
شاخهٔ درختان پژمرده و شکسته است، و زنها شاخهها را برای سوزاندن جمع میکنند. چون مردم اصلاً نفهمیدهاند خدا، آفریدگار آنها، به ایشان رحم نخواهد کرد و شفقتی نسبت به آنان نشان نخواهد داد.
12त्यसबेला परमप्रभुले आफ्ना मानिसहरूलाई अरूहरूबाट अलग गर्नुहुनेछ। उहाँले यूफ्रेटिस नदीमा शुरू गर्नु हुनेछ। परमप्रभुले आफ्ना मानिसहरूलाई यूफ्रेटिस नदीबाट मिश्रको नदीमा जम्मा गर्नुहुनेछ। तिमीहरू इस्राएलका मानिसहरू एक, एक गर्दै त्यहाँ भेला हुने छौ।
12
در آن روز خداوند، مثل خرمنکوبی که گندم را از سبوس جدا میکند، تمام قوم خودش را از رود فرات تا مرز مصر یکییکی جمع خواهد کرد.
وقتی آن روز فرا رسد، شیپوری نواخته میشود و تمام قوم اسرائیل را که در آشور و مصر در تبعید به سر میبرند، فرا خواهد خواند. آنها خواهند آمد و خداوند را در اورشلیم، در کوه مقدّس او، پرستش خواهند کرد.
13मेरा धेरै मनिसहरू अश्शूरमा हराएका छन्। कतिपय मेरा मानिसहरू मिश्रबाट भागेका छन्। तर त्यही बेला, महान तुरही फुकिने छ। अनि ती सारा मानिसहरू यरूशलेममा फर्किने छ। ती मानिसहरूले त्यो पवित्र पर्वतमा आएर परमप्रभुको सामु घुँडा टेकेर झुक्ने छन्।
13
وقتی آن روز فرا رسد، شیپوری نواخته میشود و تمام قوم اسرائیل را که در آشور و مصر در تبعید به سر میبرند، فرا خواهد خواند. آنها خواهند آمد و خداوند را در اورشلیم، در کوه مقدّس او، پرستش خواهند کرد.