Nepali

Persian

Isaiah

45

1आफैले अभिषेक गर्न भएको राजालाई यी निम्न कुराहरू परमप्रभुले कोरेसको बारेमा भन्नुहुन्छ। “म कोरेसको दाहिने हात समाउनेछु। राजाहरूका शक्ति लिनलाई म उसलाई सहायता गर्नेछु। शहरका ढोकाहरू कोरेसलाई बन्द हुनेछैन, म शहरका प्रवेशद्वारहरू खोली दिनेछु अनि कोरेस शहर भित्र जानेछ।”
1 خداوند کوروش را برای پادشاهی برگزیده است. خداوند او را گماشته است تا ملّتها را به زیر سلطهٔ خود درآورد، و تا پادشاهان را از تختهایشان به زیر آورد. خداوند دروازه‌‌های شهرها را به روی او خواهد گشود. خداوند به کوروش می‌گوید:
2“कोरेस, तिम्रा सेनाहरूले अघि बढनेछन् अनि म तिम्रो अघाडी जानेछु। म पर्वतहरू मैदान तुल्य पारिदिनेछु। म शहरका काँसाका प्रवेशद्वारहरू भत्काइदिनेछु। म फलामका ढोकाको बारहरू काटिदिनेछु।
2 من خودم، راه تو را هموار خواهم ساخت، و کوهها و تپّه‌ها را هم سطح خواهم کرد، من دروازهٔ برنزی آنها را فرو می‌ریزم، و کلونهای آهنی را خُرد خواهم کرد.
3म तिमीलाई त्यो धन दिनेछु जसले अन्धकारमा बचाउनेछ। म तिमीलाई ती गुप्त स्थानमा जम्मा गरेको धन दिनेछु। म यसो गर्ने छु ताकि तिमीहरूले म परमप्रभु भनेर जान्नेछौ। म इस्राएलको परमेश्वर हुँ, अनि म तिमीलाई तिम्रो नाउँले बोलाउने छु।
3 من خزائن و گنجینه‌های مخفی شده در جایهای تاریک و مخفی را به تو خواهم داد، آنگاه تو خواهی دانست که من خداوند، خدای اسرائیل، هستم که تو را به اسم خوانده است.
4म यी कुराहरू मेरो दास याकूबको लागि गर्छु। म यी कुराहरू मैले चुनेको इस्राएलको लागि गर्छु। कोरेस, म तिमीलाई नाउँले बोलाउनेछु। तिमी मलाई जान्दैनौ। तर म तिमीलाई जान्दछु त्यसैले नाउँले बोलाउनेछु।
4 من تو را انتخاب کردم تا به بندهٔ من اسرائیل، قومی را که من برگزیدم، کمک کنی. من این افتخار را به تو دادم، هرچند تو هنوز مرا نمی‌شناسی.
5म परमप्रभु हुँ। म मात्र परमेश्वर हुँ। म बाहेक अरू परमेश्वर छैन्। मैले तिमीलाई बलसँगै लुगा लगाइदिएँ। तर अझै तिमी मलाई बुझ्दैनौ।
5 من خداوند هستم و غیراز من خدایی نیست. من به تو قدرت لازم را خواهم داد، هرچند هنوز مرا نمی‌شناسی.
6यी कुराहरू गर्छु ताकि सारा मानिसहरूले म नै परमेश्वर हुँ भनेर जानुन्। पूर्वदेखि पश्चिम सम्मका मानिसहरूले म परमप्रभु हुँ भनेर जानुन्, अनि त्यहाँ म बाहेक अरू कुनै परमेश्वर छैन।
6 من این کار را می‌کنم تا همهٔ مردم، -‌از سرتاسر جهان- بدانند که من خداوند هستم، و غیراز من خدایی نیست.
7मैले उज्यालो बनाएँ अनि मैले अंध्यारो बनाएँ। मैले शान्ति बनाएँ अनि मैले कष्टहरू बनाएँ। म परमेश्वर हुँ अनि मैले यी सबै चीजहरू बनाएँ।
7 من هم نور و هم تاریکی را آفریدم. من هم برکت ‌می‌دهم و هم بلا نازل می‌کنم. من، خداوند، همهٔ این چیزها را پدید می‌آورم.
8माथिआकाश बाट पृथ्वीमा पण्टा र्बसिन्छ जसरी बादलबाट पानी र्बसिन्छ। पृथ्वी खोलिन्छ अनि मुक्ति उत्पन्न होस्! मुक्तिको विकास हुन्छ साथ-साथै सद्भावना बढ्छ। म परमप्रभुले नै यी सब बनाएँ।
8 من پیروزی را از آسمان مانند باران نازل می‌کنم. زمین آن را می‌پذیرد و شکوفه‌های آزادی و عدالت از آن می‌روید. من، خداوند، همهٔ این چیزها را به عمل می‌آورم.
9“यी मानिसहरूलाई हेर! कसले तिनीहरूलाई सृष्टि गरे त्यसबारे उसित तर्क गरिरहेकाछन्। तिनीहरूलाई हेर मसँगै तिनीहरू वहश गरिरहेका छन्। तिनीहरू माटोको फुटेको भाँडा जस्ता छन्। मानिसले, भिजेको गिलो माटो भाँडा बनाउन प्रयोग गर्छ अनि गिलो माटोले सोध्दैन, ‘मानिस, तिमी के गरिरहेकाछौ?’ चीजहरू जो बनाइन्छन। ती चीजहरूमा त्यो शक्ति हुदैन कि जसले बनायो उसलाई सोधोस्। मानिसहरू पनि गिलो माटो जस्तै हुन्।
9 آیا یک ظرف گِلی که شبیه سایر ظروف است می‌تواند با سازندهٔ خود بحث کند؟ آیا گِل می‌تواند از کوزه‌گر بپرسد او چه می‌کند؟ آیا کوزه‌ می‌تواند از دست کوزه‌گر شکایت کند و بگوید او مهارت ندارد؟
10एकजना पिताले नानीहरूको जन्म गराउँछ। अनि नानीहरूले सोध्न सक्तैनन्, ‘तपाईंले किन हामीलाई जीवन दिइरहनु भएकोछ?’ नानीहरूले आफ्नी आमालाई सोध्न सक्तैनन्, ‘तपाईंले किन हामीलाई जन्म दिइरहनु भएको छ?”‘
10 آیا کسی جرأت می‌کند به والدین خود بگوید، چرا شما مرا این‌طور به وجود آورده‌اید؟
11परमप्रभु परमेश्वर एकमात्र इस्राएलको परमपवित्र हुनुहुन्छ। उहाँले इस्राएल बनाउनु भयो। अनि परमप्रभु भन्नुहुन्छ, “मेरा छोराहरू, तिमीहरूले मलाई ‘चिन्ह दिनुहोस्’ भनेर भन्यौ। तिमीहरूले मलाई मैले गरेका कामहरू देखाउनु होस् भन्यौ।
11 خداوند، خدای قدّوس اسرائیل، کسی‌که آینده را شکل می‌دهد، می‌گوید: «شما هیچ ‌حقّی ندارید مرا در مورد فرزندانم مورد سؤال قرار دهید، یا به من بگویید چه باید می‌کردم!
12यसकारण हेर। मैले पृथ्वी बनाएँ अनि मैले सारा मानिसहरूलाई यसमा जीवन दिएँ। मैले आफ्नै हातहरूद्वारा आकाशहरू बनाए। अनि मैले सारा तारामण्डललाई आकाशमा आदेश दिए।
12 من زمین را ساختم و انسان را آفریدم تا در آن زندگی کند. با قدرت خود آسمانها را گسترانیدم، و خورشید و ماه و ستارگان را تحت فرمان خویش درآوردم.
13मैले कोरेसलाई शक्ति प्रदान गरे ताकि उसले राम्रो काम गरोस। अनि मैले उसको कामहरू सहज पारिदिए। कोरेसले मेरो शहर पुननिर्माण गर्नेछ। अनि उसले मेरा मानिसहरू स्वतन्त्र पार्नेछ। कोरेसले मेरा मानिसहरू मलाई बेच्नेछैन्। मैले उसलाई ती कुराहरू गर्नलाई त्यसको मूल्य तिर्नु पर्नेछैन्। मानिसहरू स्वतन्त्र हुनेछन् अनि मेरो लागि त्यसको मूल्य केही पनि होइन्।” सेनाहरूका परमप्रभुले यी कुराहरू भन्नुभयो।
13 من خودم کوروش را برانگیختم تا هدف مرا پیاده و عدالت را اجرا کند. من تمام راههای او را راست می‌گردانم. او شهر من، اورشلیم را بازسازی، و اسیران را آزاد خواهد کرد. هیچ‌کس برای این کار به او مزد یا رشوه‌ای نداده است.» خدای متعال چنین گفته است.
14परमप्रभुले भन्नुहुन्छ, “मिश्र र कूश धनी छन् तर इस्राएल, तिमीले ती धनहरू पाउनेछौ। शबाईका अग्ला मानिसहरू तिम्रा हुनेछन्। तिनीहरूको गर्दन वरिपरि बाँधिएको साङ्गलोसितै तिनीहरू तिम्रो पछि पछि हिंडनेछन्। तिनीहरू तिमी समक्ष झुक्नेछन्। अनि तिनीहरूले तिमीसित प्रार्थना गर्ने छन्।” अनि त्यहाँ अन्य कोही परमेश्वर हुनेछैन्। इस्राएलका, परमेश्वर तिमीसँग हुनुहुन्छ।
14 خداوند به اسرائیل می‌گوید: «ذخایر مصر و حبشه از آن تو خواهد شد، و مردان بلند قامت سبا، بردگان تو خواهند شد، و آنها دست بسته به دنبال تو خواهند آمد. آنها در برابر تو تعظیم می‌کنند و خواهند گفت که خدا با توست، او تنها خداست.
15परमेश्वर, तपाईं सर्वशक्तिमान् हुनुहुन्छ, मानिसहरूले देख्न सक्तैनन्। तपाईं इस्राएलको उद्धारक हुनुहुन्छ।
15 خدای اسرائیل که قومش را نجات می‌دهد، خدا خودش را پنهان می‌کند.
16धेरै मानिसहरूले झूटा देवताहरू बनाउँछन्। तर ती मानिसहरू निराश हुनेछन्। ती सारा मानिसहरू लज्जित हुनेछन्।
16 سازندگان بُتها، همه شرمسار خواهند شد و آبروی همهٔ آنها خواهد رفت.
17तर इस्राएल परमप्रभुद्वारा बचाईनेछ। त्यो उद्धार कार्य सदा-सर्वदा रहनेछ। कहिल्यै पनि इस्राएल लज्जित हुनेछैन्।
17 امّا خداوند، اسرائیل را نجات داده است، و پیروزی او تا به ابد خواهد بود، و قوم او هیچ‌وقت شرمنده نخواهد شد.»
18परमप्रभु नै परमेश्वर हुनुहुन्छ। उहाँले आकाशहरू र पृथ्वी बनाउनु भयो। परमप्रभुले पृथ्वीलाई यसको ठाउँमा राख्नु भयो। परमप्रभुले यस पृथ्वीलाई खाली गर्न चाहनुहुन्न, जुन उहाँले बनाउनु भयो! उहाँले पृथ्वी बस्नका लागि बनाउनु भयो! “म परमप्रभु हुँ, म बाहेक अरू कोही परमेश्वर छैन।
18 خداوندی که آسمانها را آفریده، همان خدایی که زمین را نیز بسرشت، آن را استوار و پایدار نیز ساخت. آن را بایر و بی‌مصرف خلق نکرد، بلکه آن را طوری آفرید که برای زندگی انسان مناسب باشد. این است آن کسی‌که می‌گوید: «من خداوند هستم و غیراز من خدایی نیست.
19“म गुप्तमा बोल्दिन म खुल्ला प्रकारले बोल्छु। मैले मेरा शब्दहरू यस संसारको अन्धकारमा लुकाइँन। मैले याकूबका मानिसहरूलाई यस रित्तो ठाउँहरूमा हेर भनेर भनिनँ। म परमप्रभु हुँ, अनि सत्य बोल्दछु। मैले भनेका कुराहरू सत्य छन्।”
19 من در خفا سخن نگفته‌ام و هدفم را از مردم پنهان نکرده‌ام. من از قوم اسرائیل نخواستم مرا در سرزمینی بایر و بی‌مصرف بجویند. من خداوند هستم، حقیقت را می‌گویم، و حق را اعلام می‌کنم.»
20“त्यसकारण, हे मानिसहरू हो, तिमीहरू भेला हौऊ। तिमीहरू अर्का राष्ट्रहरूबाट उम्केका छौ। मानिसहरू जान्दैनन् तिनीहरू के गरिरहेका छन्। जब तिनीहरू काठको मूर्तिहरू बोक्छन् तिनीहरू जान्दैनन कि तिनीहरू ती देवताहरूलाई प्रार्थना गर्छन जसले तिनीहरूलाई सहायता गर्न सक्तैनन्।
20 خداوند می‌گوید: «ای ملّتها و مردم جهان، و تمام کسانی‌که بعد از سقوط بابل زنده می‌مانید، همچنین آنهایی که با بُتهای چوبی خود رژه می‌روید و به حضور خدایانی دعا می‌کنید که نمی‌توانند شما را نجات دهند، مردمی که اصلاً چیزی نمی‌دانند، همه با هم جمع شوید، خود را برای محاکمه حاضر کنید.
21यी मानिसहरूलाई भन, मकहाँ आऊ। तिनीहरूका आफ्ना मामला प्रस्तुत गर्दै ती कुराहरूका छलफल तिनीहरूलाई देऊ। “कसले तिमीहरूलाई ती कुराहरू बताए जुन धेरै वर्ष अघि घटेका थिए? कसले धेरै वर्षहरूदेखि यी कुराहरू लगातार भने? म, परमप्रभुले, मात्र यी कुराहरू भनें। म मात्र परमेश्वर हुँ। त्यहाँ के म जस्तो अन्य कोही देवता छ? के त्यहाँ अन्य असल देवता छ? के त्यहाँ अन्य कोही देवता छ जसले आफ्ना मानिसहरूलाई बचाउँदछ? अँह! त्यहाँ अन्य देवता छैन्।
21 بیایید و دعوی خود را در دادگاه ارائه کنید؛ بگذارید مدافعان با هم شور و مشورت کنند. چه کسی در زمانهای گذشته دربارهٔ آنچه به وقوع خواهد پیوست، پیشگویی کرد؟ آیا من -‌خداوند، خدای عادل که قومش را نجات می‌دهد- چنین نکردم؟ خدای دیگری وجود ندارد.
22टाढामा भएका सारा मानिसहरूले ती झुटा देवताहरू पछ्याउन छोडनु पर्छ। तिमीहरूले मलाई पछ्याउनु पर्छ र बाँच्ने छौ। म परमेश्वर हुँ। त्यहाँ अन्य देवता छैन्। म परमेश्वर हुँ।
22 «ای تمام مردم جهان، به سوی من بازگردید و نجات یابید! من تنها خدا هستم و خدای دیگری نیست.
23“मेरो आफ्नै शक्तिद्वारा यो प्रतिज्ञा गर्छु। अनि जब प्रतिज्ञा सत्य हो। जुन कुरा विषयमा म वचन दिँन्छु त्यो हुने नै छ। अनि म वचन दिँदछु कि प्रत्येक मानिस मेरो समक्ष झुक्नेछ। अनि प्रत्येक मानिसले मलाई पछ्याउने प्रतिज्ञा गर्नेछ।
23 وعده‌های من حقیقت دارد و تغییر نمی‌پذیرد. به ذات خودم سوگند یاد می‌کنم که همه به حضور من آمده و زانو خواهند زد و قول خواهند داد که نسبت به من امین و با وفا بمانند.
24मानिसहरूले भन्नेछन्, “धार्मिकता र शक्ति परमप्रभुबाटै मात्र आउने छ।”‘ कतिपय मानिसहरू परमप्रभुसित कोधित छन्। तर परमेश्वरको साक्षी आउनेछ र परमप्रभुले गर्नु भएको कुराहरूको विषयमा बताउनु हुनेछ। यसकारण ती क्रोधित मानिसहरू लज्जित हुनेछन्।
24 «آنها خواهند گفت که فقط از طریق من، پیروزی و قدرت یافت می‌شود، امّا همهٔ کسانی‌که از من متنفّرند، دچار شرمساری خواهند شد. من، خداوند تمام فرزندان یعقوب را آزاد خواهم کرد، و آنها مرا ستایش خواهند کرد.
25असल काम गर्नका लागि परमप्रभुले इस्राएलका मानिसहरूलाई सघाउनु हुनेछ, अनि मानिसहरू तिनीहरूका परमेश्वरसित अत्यन्त आनन्दित हुनेछन्।
25 من، خداوند تمام فرزندان یعقوب را آزاد خواهم کرد، و آنها مرا ستایش خواهند کرد.