Nepali

Persian

Isaiah

58

1तिमी जति सक्छौ त्यति चिच्याऊ, नरोकिकनँ चिच्याऊ। तुरही बजे जस्तै चिच्याऊ। मानिसहरूको दुष्टकर्मको विषयमा बताऊ। याकूबको परिवारलाई तिनीहरूका पापहरू बारे बताऊ।
1 خداوند می‌گوید: «صدای خود را بلند کن و فریاد بزن! به قوم من اسرائیل بگو، دربارهٔ گناهانشان به آنها بگو!
2तिनीहरू पाप गर्छन र पनि तिनीहरू आफै प्रत्येक दिन मलाई पूज्न आउँछन्। अनि तिनीहरू मेरो बाटो अप्नाउन इच्छुक छन्। तिनीहरू धार्मिक-विधानमा बाँचेको अनि परमेश्वरका असल आज्ञा अनुसरण गरेका राष्ट्रले जस्तो व्यावहार गर्छन्। तिनीहरू मसित सही न्याय माग्छन्। तिनीहरू निष्पक्ष निर्णयको लागि परमेश्वरकहाँ जान्छन्।
2 آنها هر روز برای عبادت به نزد من می‌آیند، و می‌گویند که مشتاقند راهها و تعالیم مرا بدانند. آنها می‌گویند از من قوانین عادلانه می‌خواهند، واز پرستش خدای خود خشنود هستند.»
3अब ती मानिसहरू भन्दछन्, “तपाईंलाई सम्मान गर्न हामीले उपवास बस्यौ। तर तपाईंले किन हामीलाई हेर्नुहन्न? हामीले हाम्रो शरीरहरूलाई तपाईंको सम्मान गर्नु पीडा दियौ। तपाईंले किन हामीलाई हेरचाह गर्नुहुन्न?” तर परमेश्वर भन्नुहुन्छ, “तिमीहरूले विशेष दिनमा उपवास बसेर स्वयंलाई आनन्दित पार्यौ। अनि तिमीहरूले आफ्ना दासहरूलाई दण्ड दियौ।
3 مردم می‌پرسند: «اگر خداوند توجّهی ندارد، چرا ما باید روزه بگیریم؟ اگر او اعتنایی ندارد، چرا ما باید بدون غذا زندگی کنیم؟» خداوند به آنها می‌گوید: «حقیقت این است که شما در همان وقتی‌که روزه می‌گیرید، به فکر منافع خود می‌باشید و به کارگران خود ستم می‌کنید.
4तिमीहरू भोको छौ, तर भोजनको लागि होइन्। तिमीहरू मानिसहरूलाई आफ्ना दुष्ट हातहरूले कुट्नलाई भोको छौ। जब तिमीहरूले भोजन खान छोडयौ त्यो मेरो लागि होइन्। तिमीहरूले आफ्ना आवाज मेरो स्तुति गाउन उपयोग गरेनौ।
4 روزهٔ شما، شما را پرخاشگر ساخته و همیشه در جنگ و جدال هستید. آیا فکر می‌کنید، این نوع روزه باعث می‌شود من به دعای شما گوش کنم؟
5के तिमीले त्यो खास दिनहरूमा बसेका उपवास र शरीरलाई दिएको कष्ट हेर्न म चाहन्थे र? के म मानिसहरू उदास भएको हेर्न चाहन्छु भनेर तिमीहरू सोच्दछौ? के तिमीहरू सोच्दछौ कि म मानिसहरू मृत मानिसहरू झैं झुकेका र उदासी पोषाकहरू लगाएको हर्ने चाहन्छु? मानिसहरू खरानीमाथि बसेर आफ्नो शोक प्रदर्शन गरेको हेर्न म चाहन्छु? त्यसैको लागि त तिमीहरू त्यस खास दिनहरूमा उपवास बसेका थियौ। के तिमीहरू सोच्दछौ कि परमप्रभुले नै त्यस्ता चाहेका हुन?
5 وقتی شما روزه می‌گیرید، بدن خود را رنجور و سرهای خود را مثل پره‌های علف صحرا در برابر باد، خَم می‌کنید، و بستر خود را بر پلاس و خاکستر می‌گسترانید. آیا این است آنچه را که شما روزه می‌نامید؟ آیا فکر می‌کنید من از این نوع روزه خشنودم؟
6“म कुन प्रकारको विशेष दिन चाहन्छु, भन्नेछ। एक दिन मानिसहरूलाई स्वतन्त्र पार्ने दिन्। म त्यस्तो दिन चाहन्छु ताकि त्यो दिन तिमीहरूले मानिसहरूको बोझा हटाइदिनेछौ। म त्यस्तो दिन चाहन्छु कि त्यस दिन तिमीहरूले मानिसहरूलाई संकटबाट छुटकारा दिलाइदिनेछौ। म त्यस्तो दिन चाहन्छु कि जब तिमीहरूले उनीहरूका काँधबाट बोझहरू हटाइदिनेछौ।
6 «روزه‌ای ‌که من می‌پسندم این است: زنجیرهای ستمکاری و یوغهای بی‌عدالتی را بگسلید، و بگذارید ستمدیدگان آزاد شوند.
7म चाहन्छु कि तिमीहरूले आफ्ना भोजन भोका मानिसहरूसँग बाँडेर खानेछौ। म चाहन्छु कि तिमीहरूले घर नभएका गरीब मानिसहरूलाई खोजेर आफ्नो घरहरूमा आश्रय दिनेछौ। जब तिमीहरूले नाङ्गो वस्त्रहीन मानिस देख्यौ भने त्यसलाई आफ्ना लुगाहरू दिनेछौ। ती मानिसहरूलाई सहयोग गर्न नचुक, तिनीहरू पनि तिमीहरू जस्तै नै हुन्।”
7 گرسنگان را در غذای خود سهیم کنید، و درِ خانه‌های خود را به روی فقیران و بی‌خانمانان باز کنید. به کسانی‌که چیزی برای پوشیدن ندارند، لباس بدهید و از کمک کردن به اقوام خود دریغ نکنید.
8यदि तिमीहरूले त्यसो गर्यौ भने तिम्रो ज्योति प्रात कालमा चम्किने उज्यालो जस्तै हुनेछ। तिमीहरूका घाउहरू सबै निको हुनेछन्। तिमीहरूका “सद्भावना” तिमीहरू कै समक्ष हिंडनेछ अनि परमप्रभुको महिमाले तिनीहरूलाई पछ्याउँदै पछि पछि आउनेछ!
8 «در آن صورت، رحمت من مثل خورشید صبحگاهی بر تو خواهد درخشید، و زخمهای تو زود شفا خواهند یافت. من همیشه با تو خواهم بود و تو را نجات خواهم داد، و حضور من تو را از هر جهت حمایت خواهد کرد.
9त्यसपछि तिमीहरूले परमप्रभुलाई पुकारनेछौ र परमप्रभुले तिमीहरूलाई जवाफ दिनुहुनेछ। तिमीहरू परमप्रभुलाई बोलाउनेछौ अनि उहाँले भन्नुहुनेछ, “म यहाँ छु।” तिमीहरूले मानिसहरूलाई कष्टहरू र बोझहरू थप्न बन्द गर्नुपर्छ। तिमीहरूले मानिसहरूलाई कट-वचन बोल्न र दोष दिनु छाडनु गर्न पर्छ।
9 وقتی دعا کنید به شما پاسخ خواهم داد، و وقتی مرا بخوانید به شما جواب می‌دهم. «اگر به ستمگری، رفتار ناشایست و گفتار زشت خود خاتمه دهید؛
10तिमीहरूले भोको मानिसहरूसँग दुख अनुभव गर्नुपर्छ र तिनीहरूलाई भोजन दिनुपर्छ। कष्टमा परेका मानिसहरूलाई तिमीहरूले सहयोग दिनुपर्छ। तिनीहरूको खाँचो समाधान पारिदिनु पर्छ। तब तिमीहरूका ज्योति अँध्यारोमा चम्कनेछ। अनि तिमीहरूले दुख पाउनेछैनौ। तिमीहरू मध्यदिनको उज्यालो सूर्योदय जस्तो हुनेछौ।
10 و اگر گرسنگان را سیر کنید، و نیاز محتاجان را برآورید، آنگاه تیره‌گی‌های اطراف شما، به روشنایی نیمروز مبدل خواهد شد
11परमप्रभुले सधैं तिमीहरूलाई डोर्याउनु हुनेछ। उहाँले सुक्खा जमीनहरूमा पनि तिमीहरूको आत्मालाई सन्तुष्ट पार्नुहुनेछ। परमप्रभुले तिमीहरूका हड्डीरूमा शक्ति भरिदिनु हुनेछ। तिमीहरू प्रशस्त पानी भएको बगैंचा जस्तो हुनेछौ। तिमीहरू सदा-सर्वदा रहने पानीको श्रोत जस्तै हुनेछौ।
11 در آن صورت همیشه شما را در مکانهای خشک هدایت می‌کنم و شما را با چیزهای نیکو سیر خواهم کرد. من شما را قوی و سالم نگاه خواهم داشت و شما مثل باغی خواهید بود که آب فراوان دارد، و مثل چشمه‌ای که هیچ‌وقت خشک نخواهد شد.
12तिमीहरूका शहरहरू धेरै वर्षदेखि नै ध्वंश भइसकेको हो। ती शहरहरू फेरि नयाँ गरी बनाउनेछौ। नयाँ शहरहरू तिमीहरूले त्यही पुरानो जगहरूमाथि नै बनाउनेछौ। तिमीहरूलाई “भत्केका पर्खालहरू निर्माण गर्ने” भनेर बोलाइनेछ तिमीहरूलाई, “बाटोहरू र घरहरू बनाउनेहरू भनेर बोलाउनेछ।”
12 قوم تو در همان جایی که از قدیم ویران شده بود، بر روی بنیادهای قدیمی، بنایی نو خواهد ساخت. مردم از تو به عنوان کسی یاد خواهند کرد که دیوارهای شهر را دوباره ساخت و خانه‌های ویران را بازسازی کرد.»
13त्यस्ता कुराहरू हुनेछन जब तिमीहरूले विश्रामकोदिन परमेश्वरको नियमहरू विरूद्ध पाप गर्न बन्द गर्नेछौ। अनि त्यस्तो हुनेछ जब तिमीहरू ती कुरा गर्दैनौ जसले तिमीलाई प्रसन्नता दिन्छ। तिमीहरूले विश्राम दिनलाई आनन्दको दिन गर्नेर्छौ। तिमीहरूले परमप्रभुको विशेष दिनलाई आदर गर्नेछौ। तिमीहरूले त्यस विशेष दिनलाई अरू दिनहरूमा गरेको काम नगरेर सम्मान गर्नेछौ।
13 خداوند می‌گوید: «اگر تو سبت را به عنوان یک روز مقدّس نگه داری و در آن روز در پی منافع خود نباشی، اگر برای روز مقدّس من ارزش قایل شوی و از سفر، کار و صحبتهای بیهوده خودداری کنی، آنگاه آن شادمانی که از خدمت کردن به من عاید می‌شود، از آن شما خواهد بود. کاری می‌کنم که در سراسر عالم مردم حرمت شما را نگاه دارند و از سرزمینی که من به جدّ تو -‌یعقوب- دادم لذّت ببری. من، خداوند، این را گفته‌ام.»
14त्यसपछि तिमीहरूले परमप्रभुलाई दयाको लागि बिन्ती गर्न सक्छौ। अनि उहाँले तिमीहरूलाई पृथ्वीमाथि अल्गो ठाउँहरूमा लैजानु हुनेछ। अनि उहाँले तिमीहरूलाई ती सबै चीजहरू दिनुहुनेछ जुन तिम्रो पुर्खा याकूबका थिए। परमप्रभु आफैले ती कुराहरू भन्नुभयो।
14 آنگاه آن شادمانی که از خدمت کردن به من عاید می‌شود، از آن شما خواهد بود. کاری می‌کنم که در سراسر عالم مردم حرمت شما را نگاه دارند و از سرزمینی که من به جدّ تو -‌یعقوب- دادم لذّت ببری. من، خداوند، این را گفته‌ام.»