Nepali

Persian

Isaiah

6

1राजा उज्जियाहको मृत्यु भएको बेला मैले मेरा मालिकलाई देखें। उहाँ एकदम उच्च अनि आर्श्चयचकित सिंहासनमा विराजमान हुनुहुन्थ्यो। उहाँको लामो वस्त्रले मन्दिर भरिएको थियो।
1 در همان سالی که عُزیای پادشاه مُرد، من خداوند را دیدم. او بر تخت بلند و پرشکوه خود نشسته بود. دامن ردای او تمام صحن معبد بزرگ را پوشانیده بود.
2सराफ स्वर्गदूतहरू परमप्रभुको चारैतिर उभिएका थिए। प्रत्येक सराफ स्वर्गदूतका छ-छवटा पखेटाहरू थिए। ती स्वर्गदूतहरूले मुख ढाक्नलाई तिनीहरूको दुइ-दुइवटा पखेटाहरू प्रयोग गरेका थिए। अर्का दुइ-दुइवटा पखेटाहरू तिनीहरूको खुट्टाहरू छोप्नलाई प्रयोग गरेका थिए। अनि तिनीहरूको दुइवटा पखेटाहरू उड्नलाई प्रयोग गरेका थिए।
2 اطراف او موجوداتی نورانی ایستاده بودند. هریک از آنها شش بال داشت. با دو بال صورت خود را و با دو بال دیگر بدن خویش را می‌پوشانیدند، و با دو بال آخر پرواز می‌کردند.
3प्रत्येक स्वर्गदूतले एका-अर्कालाई बोलाइरहेका थिए। तिनीहरूले भन्थे, “पवित्र, पवित्र, पवित्र सेनाहरूका परमप्रभु अत्यन्त पवित्र हुनुहुन्छ। सारा पृथ्वी उहाँको महिमाले भरिएको छ।” स्वर्गदूतहरूका आवाजहरू एकदम चर्को थियो।
3 آنها به یکدیگر می‌گفتند: «قدّوس، قدّوس، قدّوس! خداوند متعال که جلالش جهان را پر ساخته است.»
4तिनीहरूका आवाजले वरिपरिका दैलोका संघारहरू हल्लिए। तब मन्दिर धूवाँले भरिन थाल्यो।
4 صدای آواز آنها بنیان معبد بزرگ را به لرزه درآورد و معبد بزرگ پر از دود شد.
5म भयभीत भएँ। मैले भनें, “अहँ, होइन! म नाश हुने रहेछु। म परमेश्वरसंग बोल्नलाई त्यतिको पवित्र छैन्। अनि म त्यस्तै अधर्मी मानिसहरू माझ बस्दछु। तथापि मैले सेनाहरूका परमप्रभु महाराजाधिराजलाई देखेकोछु।”
5 گفتم: «دیگر برایم امیدی نیست. هر حرفی که از لبانم بیرون می‌‌آید به گناه آلوده است، و در میان قومی ناپاک لب زندگی می‌کنم. با وجود این من پادشاه -‌خدای متعال- را با چشمان خود دیده‌ام.»
6वेदीमा आगो थियो सराफ स्वर्गदूतहरूमध्ये एकजनाले आगोबाट तातो कोइला निकाल्न चिम्टा प्रयोग गरे। उनले तातो कोइला आफ्नो हातमा राखेर मकहाँ ल्याए।
6 آنگاه یکی از آن موجودات، زغالی افروخته را با انبر از قربانگاه برداشت و به سوی من پرواز کرد.
7सराफ स्वर्गदूतले तातो कोइलाले मेरो ओठहरू छोए। तब उनले भने, “हेर, यस तातो कोइलाले तिम्रो ओठहरू छोएपछि तिमीले जो गरेका थियो ती सबै हराए। अब तिमी पाप मुक्त भयौ।”
7 او لبهای مرا با آن زغال گداخته لمس کرد و گفت: «این لبهای تو را لمس نموده پس گناهانت پاک و خطاهایت آمرزیده شده ‌است.»
8त्यसपछि मैले मेरो परमप्रभुको आवाज सुनें। परमप्रभुले भन्नुभयो, “म कसलाई पठाउन सक्छु? हाम्रा निम्तिको जाने?” यसकारण मैले भने, “म यहाँ छु। मलाई पठाउनुहोस्!”
8 آنگاه شنیدم که خداوند می‌گفت: «چه کسی را بفرستم؟ چه کسی از جانب ما خواهد رفت؟» من جواب دادم: «مرا بفرست، من خواهم رفت.»
9तब परमप्रभुले भन्नुभयो, “जाऊ अनि मानिसहरूलाई यो बताऊः ‘ध्यानपूर्वक सुन, तर नबुझ! ध्यानपूर्वक हेर, तर नसिक!’
9 پس خداوند به من گفت: «برو و به مردم بگو دیگر هرچقدر گوش کنید، درک نخواهید کرد و هرقدر نگاه کنید، نخواهید فهمید که چه می‌گذرد.»
10मानिसहरूलाई अल्मलाऊ। मानिसहरूलाई तिनीहरूले सुनेका र देखेका कुराहरू नबुझ्ने तरिकाले बताऊ। यदि तिमीले त्यसो गरेनौ भने, मानिसहरूले देखेका र आफ्ना कानले सुनेका कुराहरू मनमा बुझ्न सक्नेछन्। यदि तिनीहरूले बुझे भने मकहाँ फर्केर आउन सक्छन् र तिनीहरूले पाप माफ हुनेछ!”
10 آنگاه خداوند به من گفت: «ذهنهای آنها را کُند، گوشهایشان را کَر و چشمانشان را کور کن تا نتوانند ببینند، بشنوند یا بفهمند تا به‌ سوی من بازگردند و شفا یابند.»
11तब मैले सोधें, “हे मेरा मालिक, कहिले सम्म मैले त्यसो गर्नु पर्छ?” परमप्रभुले भन्नुभयो, “यो त्यति बेला सम्म गर्नु जब सम्म शहरहरू ध्वंश हुँदैनन् र मानिसहरूले छोडेर जाँदैनन्। यो त्यति बेला सम्म गर्नु जतिबेला सम्म घरहरूमा मानिसहरू जीवित रहन्छन्। जबसम्म यो देश ध्वंस भएर खाली छोडिंदैन् तबसम्म तिमीले मैले भने जस्तो गर्नु।”
11 من پرسیدم: «خداوندا، تا کی چنین خواهد بود؟» او گفت: «تا آن وقت که شهرها ویران، از سکنه خالی، و خانه‌هایشان متروک شوند تا زمانی که زمین خودش بایر گردد.
12परमप्रभुले मानिसहरूलाई टाढा जाने बनाउनु भयो। भूमिमा विस्तृत क्षेत्रहरू खाली हुनेछ।
12 من مردمانش را به مکانهای دوردست خواهم فرستاد و تمام سرزمین را ویران خواهم ساخت. اگر از هر ده نفر یک نفر باقی بماند، او هم مثل تنهٔ خشکیده درخت چنار که بریده شد، از بین خواهد رفت.» (شاخهٔ خشک نشانهٔ شروع تازهٔ قوم خداست.)
13एक दशांश मानिसहरूलाई मात्र त्यस भूमिमा बस्ने अनुमति दिइनेछ। ती मानिसहरू ध्वंश गरिनु पर्ने भए तापनि परमप्रभुमा फर्कनेछन्। ती मानिसहरू फलाँटका रूख झैं हुनेछन्। जब रूख काटेर ढालिन्छ त्यसको ठुटो रहनेछ। यो ठुटो विशेष वशंज नै त्यसको ठुटो हो।
13 اگر از هر ده نفر یک نفر باقی بماند، او هم مثل تنهٔ خشکیده درخت چنار که بریده شد، از بین خواهد رفت.» (شاخهٔ خشک نشانهٔ شروع تازهٔ قوم خداست.)