1“परमप्रभु, मेरो मालिकले आफ्नो आत्मा मभित्र हाल्नु भयो। परमेश्वरले मलाई गरीब मानिसहरूकहाँ सुसमाचार भन्न र पीडित मानिसहरूलाई सुख दिनकोलागि रोज्नु भयो। परमेश्वरले मलाई कैदीहरूलाई स्वतन्त्र हुनेछौ भन्नु र कैदीहरूलाई स्वतन्त्र पार्नु पठाउनु भयो।
1
خدای قادر متعال مرا از روح پُر ساخته است.
او مرا فرستاده تا به مسکینان بشارت،
و شکستهدلان را شفا دهم،
و رهایی اسیران و آزادی زندانیان را اعلام کنم.
2परमेश्वरले मलाई त्यो समय घोषणा गर्न पठाउनु भयो जब परमप्रभुले आफ्नो करूणा प्रकट गर्नु हुनेछ। परमेश्वरले मलाई त्यो समय घोषणा गर्नु पठाउन भयो जब उहाँले पापीहरूलाई दण्ड दिनुहुनेछ। परमेश्वरले दुखी मानिसहरूलाई सान्त्वना दिन मलाई पठाउनुभयो।
2
او مرا فرستاده تا اعلام کنم
زمان نجات قوم به وسیلهٔ خداوند
و شکست دشمنان آنها فرا رسیده است.
او مرا فرستاده تا به سوگواران تسلّی دهم.
3परमेश्वरले सियोनका दुखी मानिसहरूका लागि मलाई पठाउनु भयो। उत्सवका लागि म तिनीहरूलाई तयार पार्नेछु। म तिनीहरूका टाउकोबाट खरानी पुछेर मुकुट लगाई दिनेछु। म तिमीहरूको दुखमय जीवन हटाएर खुशीको तेल प्रदान गर्नेछु। म तिनीहरूको पीडा हटाएर उत्सवको निम्ति पोषाकहरू दिने छु। परमेश्वरले मलाई ती मानिसहरूलाई धार्मिकताका वृक्षहरू र ‘परमप्रभुको अद्भूत बोट नाउँ दिनलाई पठाउनु भयो।’
3
به سوگواران صهیون به جای غم، شادی و خوشی
و به جای غصّه، سرود تمجید بدهم.
آنها مانند درختانی هستند که خداوند خودش کاشته است.
آنها هر آنچه را راست و درست است، به جا میآورند،
و خداوند بهخاطر آنچه کرده است، ستایش میشود.
4“त्यस बेला, ध्वंश भएका पुराना शहरहरू फेरि निर्माण गरिनेछन्। ती शहरहरू पहिले जस्तै नयाँ बनिनेछन्। धेरै-धेरै वर्ष अघाडि भत्किाएका ती शहरहरू नयाँ जस्तै बनिनेछन्।
4
آنها شهرهایی را که مدّت زیادی ویران بوده دوباره خواهند ساخت.
5“तब तिम्रा शत्रुहरू तिमीकहाँ आएर तिम्रो भेडाको हेरचाह गर्नेछ। शत्रुका नानीहरूले तिम्रा खेतहरू र बगैंचामा काम गरिदिनेछ।
5
ای قوم من، بیگانگان در خدمت شما خواهند بود.
آنها از گلّههای شما نگهداری میکنند،
و مزارع و تاکستانهای شما را کشت خواهند کرد.
6तिमीहरूलाई ‘परमप्रभुका पूजाहारीहरू’ र ‘हाम्रा परमेश्वरको सेवकहरू’ भनेर बोलाइनेछौ। तिमीहरूले सारा पृथ्वीका जातिहरूबाट ल्याइएका धन-सम्पत्ति पाउनेछौ। अनि तिमीहरू त्यो पाएर र्गवित हुनेछौ।
6
و شما، کاهنان خداوند و خادمان خدا خوانده خواهید شد.
از ثروت ملّتها لذّت خواهید برد
و از اینکه همهٔ آنها متعلّق به شما خواهد بود، افتخار خواهید کرد.
7“बितेका दिनहरूमा ती मानिसहरूले तिमीहरूलाई लज्जित पारे र सबै तिमीहरूको विरूद्ध नराम्रा कुराहरू गरे। तिमीहरू अन्य मानिसहरू भन्दा बढता लज्जित भयौ। यसैले तिमीहरूको देशमा तिमीहरूले अरूहरू भन्दा दुइगुणा बढी पाउनेछौ। तिमीहरूले मनाउनेछौ जुन अनन्तसम्म रहनेछ।
7
خجالت و شرمساری تو پایان یافته است.
تو در سرزمین خودت زندگی خواهی کرد
و ثروت تو دو چندان خواهد شد،
و شادی تو ابدی خواهد بود.
8यो खुशी किन यस्तो हुनेछ? किनभने म परमप्रभु हुँ र निष्पक्षता मन पराउछु। म चोरी र अरू सबै कुराहरूलाई घृणा गर्दछु जुन गल्ती हुन्छ। यसैले म मानिसहरूलाई उनीहरूको कर्मको ज्याला दिनेछु। म मेरा मानिसहरूसँग अनन्तको लागि करार गर्नेछु।
8
خداوند میگوید:
«عدالت را دوست دارم و از ظلم و جنایت متنفّرم.
من با قوم خودم پیمانی ابدی میبندم و وفادارانه به آنها پاداش خواهم داد.
9सारा जातिको मेरा प्रत्येक मानिसले चिन्नेछन्। मेरा जातिका नानीहरूले प्रत्येक मानिस चिन्ने छन्। कुनै पनि मानिसले तिनीहरूलाई देख्यो भने पक्कै परमेश्वरको आशीर्वाद परेकोछ भनेर जान्नेछन्।”
9
آنها در میان تمام ملّتها مشهور خواهند بود
و هرکس آنها را ببیند خواهد دانست
که آنها قوم من هستند و من آنها را برکت دادهام.»
10“परमप्रभुले मलाई अत्यन्त खुशी पार्नुभयो। म सम्पूर्णमा परमेश्वरमा खुशी मनाउँनेछु। परमेश्वरले उद्धारको पोषाक मलाई लगाइदिनुभयो। ती पोषाकहरू अत्यन्तै सुन्दर छन् जुन विवाहको उपलक्ष्यमा मानिसहरू लगाउँछन्। परमप्रभुले धार्मिकताको पोषक मलाई लगाई दिनुभयो त्यो पोषक स्त्रीहरूले विवाहमा लगाउने जस्तो सुन्दर छ।
10
اورشلیم از آنچه خداوند کرده در وجد است.
او مثل عروسی است که لباس بر تن دارد.
خداوند او را به لباس نجات و پیروزی ملبّس کرده است.
همانطور که بذرها در زمین جوانه میزنند و رشد میکنند،
به همان نحو خدای متعال قوم خودش را نجات میدهد،
و تمام دنیا او را ستایش خواهند کرد.
11पृथ्वीले नै बिरूवा उर्माछ। मानिसहरूले त्यसको बीऊ बगैंचामा रोप्दछन्, अनि बगैंचाले त्यसलाई उमार्छ फलाउँछ। त्यसरी नै परमप्रभुले धार्मिकता उमार्नु हुन्छ। परमप्रभुले प्रत्येक जातिबाट महिमा लानुहुन्छ।”
11
همانطور که بذرها در زمین جوانه میزنند و رشد میکنند،
به همان نحو خدای متعال قوم خودش را نجات میدهد،
و تمام دنیا او را ستایش خواهند کرد.