1परमप्रभुको यो सन्देश मकहाँ आयो
1
خداوند بار دیگر به من گفت:
2“यर्मिया, यहाँ तिमीले विवाह गर्न हुँदैन्। तिमीसँग यस ठाउँमा कुनै छोरा-छोरी हुनु हुँदैन।”
2
«تو نباید در چنین جایی ازدواج کنی و صاحب فرزند شوی.
3परमप्रभुले ती छोरा-छोरीहरूको विषयमा भन्नुभयो जो यहूदाको भूमिमा जन्मिएका छन्। अनि परमेश्वरले ती नानीहरूका आमा-बाबुहरूको बारेमा त्यस्तो भन्नुभयो
3
به تو خواهم گفت که چه بلایی بر سر کودکانی که در اینجا به دنیا میآیند و به سر والدین آنها خواهد آمد.
4“ती मानिसहरूले डरलाग्दो मृत्यु मर्ने छन्। कोही पनि तिनीहरूका लागि रूने छैन। कसैले पनि तिनीहरूलाई दफन गर्ने छैन। तिनीहरूको शरीरहरू गोबरहरू जस्तो भूइँमा लडिरहनेछ। ती मानिसहरू शत्रुहरूको तरवारले मर्नेछन्, अथवा भोकले मर्नेछन्। तिनीहरूका मृत शरीरहरू आकाशमा उड्ने चराहरू र पृथ्वीमा बस्ने जनावरहरूको लागि भोजन हुनेछ।”
4
بیماری مهلکی همهٔ آنها را خواهد کشت و کسی برای آنها ماتم نخواهد گرفت و اجسادشان را دفن نخواهند کرد. بدنهای آنها مثل تودههای کود بر روی زمین جمع میشود. آنها یا در جنگ کشته میشوند یا از گرسنگی خواهند مُرد و بدنهای آنها طعمهٔ پرندگان و حیوانات وحشی خواهد شد.
5यसर्थ परमप्रभु भन्नुहुन्छ “यर्मिया, तिमी त्यो घरमा नजाऊ जहाँ मृत मानिसको अन्त्येष्टीको भोज भैरहेको छ। मृतकको लागि विलाप गर्नु अनि रूनु नजाऊ कारण मैले त्यस मानिसबाट मेरो शान्ति, आशिर्वाद, मेरो माया अनि दया फर्काएको छु,” परमप्रभु भन्नुहुन्छ।
5
«تو نباید وارد خانهای شوی که در آن سوگواری است؛ یا نباید برای کسی ماتم بگیری. من با دادن صلح و سعادت قوم خودم را برکت نخواهم داد و آنها محبّت و رحمت را نخواهند دید.
6“यहूदाको भूमिमा ठूलो तथा साना सबै मानिसहरू मर्नेछन्। कसैले पनि तिनीहरूलाई दफ्नाउने छैन, न त तिनीहरूका निम्ति रूने नै छन्। कसैले पनि तिनीहरूका निम्ति केश तथा दाह्री खौरने छैनन्।
6
فقیر و غنی، همه در این سرزمین خواهند مُرد و کسی نیست که آنها را دفن کند یا برایشان سوگواری کند. کسی نیست که به نشانهٔ همدردی خود را مجروح کند یا موی سر خود را بتراشد.
7शोक गर्नेहरूलाई कसैले भोजन दिने छैनन्। तिनीहरूका बाबु अथवा आमा मर्दा सान्त्वना दिनलाई कसैले तिनीहरूलाई एक प्याला दाखरस पनि दिने छैनन्।
7
کسی بر سر سفرهٔ شخص دیگری به منظور تسلّی و دلداری او در مرگ عزیزانش نخواهد نشست. آنها حتّی در مرگ والدین یک نفر همدردی نشان نمیدهند.
8“यर्मिया, त्यस्तो घरमा नजाऊ जहाँ मानिसहरू उत्सव मनाई रहेका हुन्छन्। त्यो घरमा पिउन, खान र बस्न नजाऊ।
8
«به خانهای که جشن و ضیافت دارند داخل نشو و برای خوردن و نوشیدن با آنها همنشینی نکن.
9सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर यी कुराहरू भन्नुहुन्छ ‘अति शीध्र नै तिमीले आफ्नो जीवनकाल नै देख्नेछौ कि म यो ठाउँमा आनन्दको ध्वनिहरू र दुलहा-दुलहीको आवाजहरू बन्द गरिदिनेछ।’
9
به آنچه من خداوند متعال، خدای اسرائیل میگویم گوش کن. من صداهای خوشی و شادمانی مجالس عروسی را به سکوت مبدّل خواهم کرد و شما همه زنده و شاهد این امور خواهید بود.
10“यर्मिया, तिमीले यहूदाका मानिसहरूलाई यी कुराहरू भन अनि मानिसहरूले तिमीलाई सोध्ने छन्, ‘किन परमप्रभुले त्यस्ता डरलाग्दो कुराहरू हामीलाई भन्नु भएको छ? हामीले के भूल गरेका छौ? हामीले हाम्रो परमेश्वरको विरूद्ध के पाप गरेकाछौ?’
10
«وقتی تو تمام این چیزها را به مردم بگویی، آنها از تو خواهند پرسید که چرا من خواستم آنها به این سختی مجازات شوند. آنها خواهند پرسید که تقصیر آنها چیست و مرتکب چه گناهی علیه خداوند، خدای خودشان شدهاند.
11तब तिमीले ती मानिसहरूलाई यी कुराहरू भन्नै पर्छ ‘कारण तिम्रा पिता-पुर्खाहरूले मलाई त्यागेकाछन्।’ परमप्रभुले घोषणा गर्नु हुन्छ, ‘अनि अन्य देवताहरूको अनुसरण गरी तिनीहरूको सेवा गरे अनि अर्चना गरे। तिनीहरूले मलाई त्यागिदिए अनि मेरा व्यवस्थाहरू मान्न अस्वीकार गरे।
11
آنگاه به آنها بگو که خداوند گفته: 'اجداد شما از من برگشتند و سایر خدایان را پرستش و خدمت کردند. آنها مرا ترک کردند و از تعالیم من اطاعت نکردند.
12तिम्रा पिता-पुर्खाहरूले भन्दा तिमीहरूले अझ बढी पाप गरेकाछौ। तिमीहरू अत्यन्त हठी छौ अनि तिमीहरूले त्यस्ता कुराहरू मात्र गर्यो जुन तिमीहरूका मनले सुझाव दियो। तिमीहरूले मेरो आज्ञा पालन गरेका छैनौ।
12
امّا کارهای شما از کارهای اجدادتان بدتر است. همهٔ شما سرسخت و شریر هستید و از من اطاعت نمیکنید،
13यसकारण म तिमीहरूलाई देशबाट निकाली दिनेछु। म तिमीहरूलाई तिमीहरू तथा तिमीहरूका पिता-पुर्खाहरूले पनि नदेखेको विदेशमा जानु बाध्य गराउनेछु। त्यस देशमा तिमीहरू रात-दिन अरू देवताहरू पूज्नेछौ। म तिमीहरूलाई कहिल्यै सहायता गर्ने छैन।’
13
پس من شما را از این سرزمین بیرون خواهم انداخت و به مملکتی خواهم برد که نه شما و نه اجدادتان چیزی دربارهٔ آن دانستهاید. در آنجا شما خدایان دیگر را شبانهروز خدمت خواهید کرد، و من هم دیگر به شما ترّحم نخواهم کرد.'»
14“मानिसहरू शपथ खान्छन् र भन्छन्, ‘परमप्रभु जसरी बाँच्नु हुन्छ।’ उहाँले मिश्रदेशबाट इस्राएलका मानिसहरूलाई बाहिर निकालेर ल्याउनु भयो।’ तर समय आउँदैछ जति बेला मानिसहरूले यी वचनहरू भन्नेछैनन्।” यो सन्देश परमप्रभुबाट आएको हो।
14
خداوند میگوید: «زمانی خواهد آمد که دیگر مردم به نام من، خدای زندهای که اسرائیل را از مصر بیرون آورد، سوگند یاد نخواهند کرد.
15“मानिसहरूले शपथ ग्रहण गर्नेछन्, ‘परमप्रभु जसरी बाँच्नु हुन्छ। परमप्रभु जसले इस्राएलका मानिसहरूलाई भूमिको उत्तरी भाग र अन्य सबै भागहरूबाट ल्याउनु भएको हो, तिनीहरू त्यहाँबाट धपाइएका थिए।’ मानिसहरू ले यी वचनहरू भन्नेछन् किनभने मैले तिनीहरूका पिता-पुर्खाहरूलाई दिएको जमीनमा म तिनीहरूलाई फर्काई ल्याउनेछु।
15
در عوض آنها به نام خدای زندهای سوگند یاد میکنند که قوم اسرائیل را از سرزمینی در شمال و از سایر کشورهایی که آنها را پراکنده کرده بودم، بازگردانده است. من آنها را به کشور خودشان، به سرزمینی که به اجدادشان داده بودم، برمیگردانم. من خداوند چنین گفتهام.»
16“परमप्रभु भन्नुहुन्छ, म धेरै जालहारीहरूलाई पठाउँनेछु।” “तिनीहरूले यहूदाका मानिसहरूलाई समात्नेछन्। तब म धेरै शिकारीहरूलाई पठाउनेछु, जसले तिनीहरूलाई पहाडमाथि प्रत्येक पर्वत अनि चर्केको चट्टानहरूमा शिकार गर्नेछन्।
16
خداوند میگوید: «من ماهیگیران بسیاری میفرستم تا این قوم را صید کنند. بعد از آن شکارچیان زیادی خواهم فرستاد تا در هر کوه و تپّه و در غارهای میان صخرهها آنها را شکار کنند.
17तिनीहरूले गर्ने प्रत्येक कुरा म हेर्छु। यहूदाका मानिसहरूले कुनै कुरा म देखि लुकाउन सक्तैनन्। तिनीहरूले मबाट पाप लुकाउन सक्तैनन्।
17
من هرچه آنها میکنند، میبینم. هیچ چیز از من مخفی نیست و گناهان آنها از نظر من دور نمیشود.
18म यहूदाका मानिसहरूले गरेका अधर्म कामहरूका निम्ति पुन क्षतिपूर्ण गर्नेछु। म तिनीहरूलाई प्रत्येक पापको दोबर दण्ड दिनेछु। म तिनीहरूलाई त्यसो गर्नेछु किनभने तिनीहरूले मेरो भूमि घृणित मूर्तिहरूद्वारा दूषित पारि दिए अनि तिनीहरूले मेरो देश तिनीहरूका घृणित मूर्तिहरूले भरिदिए।”
18
من آنها را وادار میکنم برای گناهان و شرارت خود دوچندان بپردازند؛ آنها با بُتهای بیجان خود سرزمین مرا ناپاک ساخته و آن را از خدایان دروغین پر کردهاند.»
19हे परमप्रभु, तपाईं मेरो बल र मेरो संरक्षण हुनुहुन्छ। तपाईं संकटको बेलामा दौडेर जाने एक सुरक्षित ठाउँ हुनुहुन्छ। सारा पृथ्वीका कुना-कुनारीट जातिहरू तपाईंकहाँ आउँछन्। तिनीहरू भन्छन्, “हाम्रा पिता-पुर्खाहरूकहाँ झूटा देवताहरू थिए। तिनीहरूले ती महत्वहीन मूर्तिहरू पूजे, जुन मूर्तिहरूले तिनीहरूलाई मद्दत गर्दैन।”
19
ای خداوند، تو هستی که از من حمایت میکنی، به من توانایی میبخشی، و در زمان سختی به من یاری میدهی. ملّتها از دورترین نقاط جهان به حضور تو میآیند و میگویند: «اجداد ما چیزی جز خدایان دروغین و بُتهایی بیهوده نداشتند.
20के कुनै मानिसले वास्तविक देवताहरू बनाउनुसक्छ? अहँ तिनीहरू वास्तविक देवताहरू होइनन्।
20
آیا انسان میتواند خدایان خود را بسازد؟ آری، ولی آنها خدای واقعی نخواهند بود.»
خداوند میگوید: «یک بار و برای همیشه قدرت و توانایی خود را به ملّتها نشان خواهم داد تا آنها بفهمند که من خداوند هستم.»
21परमप्रभु भन्नुहुन्छ, “यसर्थ जसले मूर्तिहरू बनाउँछन्। तिनीहरूलाई अघिबाटै म मेरो शक्ति र बल विषयमा बताउनेछु। तब तिनीहरूले जान्नेछन कि मेरो नाउँ परमप्रभु हो।”
21
خداوند میگوید: «یک بار و برای همیشه قدرت و توانایی خود را به ملّتها نشان خواهم داد تا آنها بفهمند که من خداوند هستم.»