1यर्मियाकहाँ आएको यो परमप्रभुको सन्देश हो
1
خداوند به من گفت:
2“कुमालेको घरमा जाऊ अनि म त्यहाँ तिमीलाई मेरा बचनहरू सुनाउनेछु।”
2
«به کارگاه کوزهگر برو. در آنجا به تو پیامی خواهم داد.»
3यसकारण म कुमालेको घरतिर गएँ। कुमालेले चक्रमा माटो लिएर काम गरिरहेको मैले देखें।
3
پس من به آنجا رفتم کوزهگری را دیدم که بر روی چرخش مشغول کار بود
4उसले नरम माटोबाट एउटा हाँडी बनाउँदैथ्यो। तर हाँडीमा केही भूल रह्यो। यसर्थ उसले त्यो विगार्यो अनि उसलाई जुन माटो सही लाग्यो त्यसैबाट अर्को एउटा हाँडी बनायो।
4
هرگاه ظرفی مطابق میلش نبود، گِل را میگرفت و با آن ظرف دیگری میساخت.
5तब परमेश्वरको सन्देश मकहाँ आयो
5
خداوند به من گفت:
6“इस्राएलका घराना, तिमीहरू जान्दछौ कि म, परमेश्वर तिमीहरूसँग पनि त्यस्तै काम गर्न सक्छु। तिमीहरू कुमालेको हातको माटो जस्तै छौं। अनि म कुमाले जस्तो हुँ।
6
«آیا من حقّ ندارم همان کاری را که کوزهگر با گِل میکند با شما قوم اسرائیل بکنم؟ شما در دست من مثل گِل در دست کوزهگر هستید.
7एक समयमा एउटा जाति अथवा एउटा राज्यको बारेमा बोल्न सक्नेछु अनि भन्नेछु कि म यसलाई तान्नेछु र ध्वंस पार्नेछु।
7
هرگاه بگویم که میخواهم ملّتی یا مملکتی را از ریشه برکَنم یا خورد کنم،
8तर त्यस राज्यका मानिसहरूले आफ्ना हृदय र जीवन शैली परिवर्तन गर्न सक्छन्। तिमीहरूले अधर्म कामहरू गर्न छाड्लान्। तब म पनि मेरो मन बदलनु सकौला। अनि ध्वंस पार्ने मेरो प्रस्ताव नलिउँला।
8
امّا اگر آن ملّت از شرارت خود دست بردارند من از مجازات آنها صرفنظر خواهم کرد.
9अर्को एक समय आउन सक्ला जब म एउटा राज्य अथवा जातिको बारेमा यसलाई खडा र स्थापित गराउँछु।
9
به همان نحو اگر بگویم که من ملّتی یا مملکتی را به وجود میآورم و تقویت میکنم،
10तर यस्तो हुन सक्छ कि त्यो राज्यका मानिसहरूले नराम्रा कर्महरू गर्न सक्छन अनि मेरा आज्ञाहरू उल्लंघन गर्न सक्छन। तब राम्रा कामहरू जो मैले गर्न योजना गरको थिएँ त्यस विषयमा मेरो मन परिवर्तन गर्नेछु।
10
امّا اگر آن ملّت از اطاعت من سر باز زند و مرتکب شرارت شود، آنگاه از آنچه میخواستم بکنم، منصرف خواهم شد.
11“यसकारण यर्मिया, अब यहूदाका मानिसहरू र यरूशलेममा बस्ने मानिसहरूलाई भन ‘यही नै परमेश्वर भन्नुहुन्छ म तिनीहरूको लागि सकष्टहरू तैयार पारिरहेछु अनि तिनीहरूका विरूद्ध योजनाहरू बनाइरहेछु। यसकारण तिनीहरूले अनिष्ट कामहरू गर्नु वन्द गरोस्। प्रत्येक मानिस परिर्वतन होऊ र असल कुराहरू गर।’
11
پس، اکنون به مردم یهودا و اورشلیم بگو که من درصدد تنبیه آنها هستم. به آنها بگو از زندگی گناهآلود خود دست بردارند و راه و رفتار خود را عوض کنند.
12तर यहूदाका मानिसहरूले जवाफ दिन्छन्। ‘निर्थक हो प्रयास गर्नु हामी जे चाहन्छौं त्यही गर्नेछौ। हामी अट्टेरी अनि दुष्ट हृदयले जे सुझाव दिन्छ त्यही गर्छौ।”‘
12
آنها در جواب خواهند گفت: 'نه، چرا چنین کنیم؟ ما همه به سرسختی و شرارت ادامه میدهیم.'»
13यसकारण परमप्रभु भन्नुहुन्छ, “अन्य जातिहरूलाई यो सोध, ‘के तिमीहरू कसैले कन्या छोरी इस्राएलले गरे झैं दुष्ट कर्महरू गरेको सुनेका छौ?’ अनि इस्राएल परमेश्वरको लागि अति प्रिय हो। इस्राएल परमेश्वरको लागि नववधु जतिकै हो।
13
خداوند میگوید:
«از تمام ملّتها بپرسید که آیا چنین چیزی قبلاً واقع شده است.
قوم اسرائیل مرتکب کار وحشتناکی شده است.
14तिमीहरू जान्दछौ कि लबानोन पर्वतहरूबाट हिऊँ कहिल्यै अल्पिदैन अनि बगिरहने चिसो पानी कहिल्यै सुक्दैन।
14
آیا کوههای سنگی لبنان بیبرف میماند،
و جویبارهای کوهستانی آن خشک میشوند؟
15तर मेरा मानिसहरूले मलाई बिर्सिए। तिनीहरूले अन्य देवताहरूलाई बलिहरू चढाए। तिनीहरू पूरानो पथबाट पल्टिए। अहिले तिनीहरू राम्रा सडकहरू छाडेर किनाराका पथहरू पछ्याउँछन्।
15
با وجود این، قوم من مرا فراموش کرده
و در حضور بُتها بُخور میسوزاند.
از راهی که باید بروند منحرف شدهاند. دیگر راههای قدیم را دنبال نمیکنند
و در راههای ناآشنا حرکت میکنند.
16तिनीहरूको भूमि जन शून्य एक निन्दाको वस्तु हुनेछ। त्यहाँबाट जाने पथिकहरू दुखित हुन्छन् अनि तिनीहरू आफ्नो टाउको हल्लाउँनेछन्।
16
آنها این سرزمین را به جایی وحشتناک و منفور مبدّل کردهاند.
هرکس از آنجا میگذرد،
از دیدن آن حیرت میکند
و از روی تعجّب سر خود را تکان میدهد.
17पूर्वबाट बतासले उडाएको चीजहरू जस्तै म यहूदाका मानिसहरूलाई छरपष्ट पारिदिनेछु। तिनीहरूले मलाई मुद्दत गर्न गएको देख्ने छैनन् तर मैले तिनीहरूलाई छाडेर गएको देख्नेछन्।”
17
من قوم خود را مثل گرد و خاکی که در برابر باد شرقی پراکنده میشود،
در برابر دشمنانشان پراکنده خواهم کرد.
من به آنها پشت خواهم نمود
و در روز مصیبتشان به آنها کمک نخواهم کرد.»
18तब यर्मियाका शत्रुहरूले भने, “यर्मियाको विरूद्ध योजनाहरू तैयार गरौं। पूजाहारीले दिएको व्यवस्था अथवा ज्ञानीबाट पाइएको सल्लाह अथवा अगमवक्ताको सन्देश नाश हुनेछैन। यसकारण उसको बारेमा झूटा कुराहरू प्रचार गरौं ताकि ऊ नाश होस्। उसले भनेको कुराहरू प्रति ध्यान नदिऊँ।”
18
آنگاه مردم گفتند: «بیایید همدست شویم و خود را از شرّ ارمیا خلاص کنیم! همیشه کاهنانی برای تعلیم، حکیمانی برای راهنمایی و انبیایی برای اعلام پیام خداوند وجود خواهد داشت. بیایید اتّهامی بر او وارد کنیم و دیگر به سخنانش گوش ندهیم.»
19हे परमप्रभु ध्यान दिनुहोस् अनि सुन्नुहोस् मेरा शत्रुहरू के भन्दैछन्।
19
پس من دعا کردم و گفتم: «ای خداوند به آنچه میگویم گوش بده و آنچه را دشمنانم دربارهٔ من میگویند بشنو.
20के मानिसहरूले असलको सट्टामा खराब फर्काउनु पर्छ? अँह सम्झना गर, म तपाईं समक्ष उभिएँ अनि तिनीहरूका निम्ति तिमीमा भएको क्रोध हटाउँन तपाईंसित वकालत गरें। तर तिनीहरूले मलाई जालमा फसाउँन प्रयास गरिरहेकाछन्।
20
آیا پاداش نیکویی، شرارت است؟ آری، آنها برای من چاهی کندهاند که من در آن بیفتم. بهخاطر بیاور چگونه من به حضور تو آمدم و از جانب آنها سخن گفتم تا تو از روی خشم با آنها رفتار نکنی.
21यसकारण तिनीहरूका नानीहरू भोक भोकै मरून्। शत्रुका तरवारहरूले तिनीहरू परास्त हउन। तिनीहरूका पत्नीहरू छोरा-छोरी बिहीन होऊन्। यहूदाका मानिसहरू मृत्यु तिर धकेलिउन्। तिनीहरूका पत्नीहरू विधवाहरू होऊन्। यहूदाका मानिसहरू मृत्यु तिर धकेलिउन्। जवानहरू युद्ध-भूमिमा मारिउन्।
21
امّا اکنون ای خداوند، بگذار فرزندانشان از گرسنگی تلف شوند، و بگذار آنها همه در جنگ کشته شوند. باشد که زنانشان بیوه و بیفرزند، مردانشان با بیماری و کودکانشان در جنگ کشته شوند.
22जब हटात तिमी तिनीहरूका विरूद्ध शत्रुहरू ल्याउँछौ तिनीहरूको घरमा ठूलो चित्कार होस्। यी आपदहरू आइलागुन् किनभने तिनीहरूले मलाई फसाउनु खाडल खने अनि मेरो खुट्टा समात्न पासो लुकाए।
22
چپاولگران را به طور ناگهانی برای غارت آنها بفرست و بگذار از وحشت به گریه و زاری بیفتند. آنها در راهم چاهی کندهاند که در آن بیفتم و برایم دامی نهادهاند تا در آن گرفتار شوم.
امّا ای خداوند، تو تمام توطئههای آنها را برای کشتن من میدانی. شرارت آنها را نبخش و از گناه آنها نگذر. در خشم خودت با آنها رفتار کن، آنها را بر زمین زده و درهم بشکن.»
23हे परमप्रभु, मलाई मार्ने तिनीहरूका योजनाहरू तपाईं जान्नुहुन्छ। तिनीहरूका अपराधहरू क्षमा नगर्नु होस्। तिनीहरूका पापहरू नमेटिदिनो होस्। मेरा शत्रुहरूलाई ध्वंस गर्नु होस्। जब तपाईं क्रोधित हुनुहुन्छ। ती मानिसहरूलाई दण्ड दिनु होस्।
23
امّا ای خداوند، تو تمام توطئههای آنها را برای کشتن من میدانی. شرارت آنها را نبخش و از گناه آنها نگذر. در خشم خودت با آنها رفتار کن، آنها را بر زمین زده و درهم بشکن.»