1पशहूर नाउँ भएको एकजना पूजाहारी थिए। उनी परमेश्वरको मन्दिरको मुख्य अधिकारी थिए। पशहूर इम्मेरको छोरो थिए। पशहूरले यर्मियाले ती कुराहरू प्रचार गरेका सुने।
1
وقتی فحشور کاهن، پسر امیر، که رئیس محافظان معبد بزرگ بود پیام مرا شنید،
2यसकारण उसले यर्मिया अगमवक्तलाई कुटे अनि ठिँगुरामा हाले। यो बिन्यामीनको ढोकाको माथिल्लो प्रवेशद्वारमा भएको थियो।
2
دستور داد مرا بزنند و نزدیک دروازهٔ فوقانی بنیامین در معبد بزرگ مرا با کُنده و زنجیر ببندند.
3अर्को दिन पशहूरले यर्मियालाई ठिँगुरोबाट मुक्त गरिदिए। तब यर्मियाले पशहूरलाई भने, “परमेश्वरले तिमीलाई दिएको नाउँ पशहूर होइन। अहिले तिमीलाई परमप्रभुले दिनुभएको नाउँ हो, डरले घेरिएको।
3
صبح روز بعد، وقتی فحشور مرا از بند رها کرد به او گفتم: «فحشور نامی نیست که خداوند به تو داده باشد. او تو را 'وحشت از هر طرف' نامیده است.
4यो तिम्रो नाउँ हो किनभने परमेश्वर भन्नुहुन्छ ‘म तिमी स्वयंलाई आतङ्क बनाई दिनेछु। म चाँडै तिम्रा मित्रहरूका निम्ति तिमीलाई एक आतङ्क बनाइदिनेछु। शत्रुहरूले आफ्नो तरवारद्वारा तिम्रा साथीहरूलाई मारिरहेको तिमीहरूले देख्नेछौ म यहूदाका मानिसहरूलाई बाबेलका राजाकहाँ सुम्पने छु। उसले यहूदाका मानिसहरूलाई बाबेलमा अनि सेनाले आफ्ना तरवारहरूले यहूदाका मानिसहरूलाई मार्ने छन्।
4
خداوند خودش گفته: «من تو را موجب وحشت خودت و دوستانت خواهم ساخت؛ و تو خواهی دید چگونه همهٔ آنها با شمشیر دشمنانشان کشته میشوند. من تمام مردم یهودا را تسلیم پادشاه بابل خواهم کرد؛ او گروهی را به اسارت میبرد و عدّهای را خواهد کشت.
5शहरका सम्पत्तिहरू, यसका नाफा, सबै बहुमूल्य वस्तुहरू र यहूदाका राजाहरूका सम्पत्तिहरू तिनीहरूकै शत्रुहरूलाई नै दिनेछु। शत्रुहरू यी सबै सम्पत्तिहरू बाबेलको राजधानीमा लानेछन्।
5
من همچنین اجازه خواهم داد تا دشمنان تمام ثروت شهر را غارت، و داراییها و املاک آنها -و حتّی دخایر پادشاهان یهودا- را گرفته و همهچیز را به بابل منتقل کنند.
6तिमी र तिम्रो घरमा बस्ने मानिसहरू सबैलाई टाढा लगिने छ। तिमीहरूलाई बाबेल राज्यमा जान वाध्य गराइनेछ। अनि तिमीहरू विदेशी राज्यमा मर्नेछौ अनि त्यहाँ तिमीहरू दफ्नाइनेछौ। तिमीले तिम्रा साथीहरूलाई मिथ्या कुराहरू प्रचार गरेकाछौ। तर तिम्रा सारा मित्रहरू पनि मर्नेछन् र बाबेलमा दफन गरिनेछन्।”‘
6
تو هم همینطور، ای فحشور، خودت و خانوادهات به اسارت افتاده و به بابل برده خواهید شد. تو در آنجا خواهی مُرد و همراه دوستانت که دروغهای بسیار به آنها گفتهای، دفن خواهی شد.»
7हे परमप्रभु! तपाईंले मलाई धोका दिनुभयो, अनि म धोकामा परे। तपाईं बलियो हुनुहुन्छ, यसर्थ तपाईंले मलाई जित्नु भयो। मानिसहरू मसित हाँदछन् अनि दिनभरि मलाई हाँसोको पात्र बनाँउछन्।
7
ای خداوند تو مرا فریب دادی و فریب خوردم
تو از من قویتر هستی و بر من غالب شدهای.
همه مرا مسخره میکنند و تمام روز به من میخندند.
8जब जब म बोल्छु, चिच्याउँछु, म हिंसा र विनाशको विरोधमा चिच्याइरहेछु। म मानिसहरूलाई त्यो सन्देश भन्छु जुन परमप्रभुले मलाई भन्नुभयो। तर मानिसहरूले सधैं मसित खिसी गर्छन् र मेरो हाँसो उढाउछन्।
8
هر جا سخن میگویم باید فریاد بزنم
و با صدای بلند بگویم: «خشونت! ویرانی!»
ای خداوند، بهخاطر اعلام پیام تو،
من دایماً مورد استهزاء و تحقیر دیگران هستم.
9कहिले काँही म स्वयंलाई भन्छु, “म परमप्रभु विषयमा सबै भुल्नेछु अनि म अब उप्रान्त परमेश्वरको नाउँमा बोल्ने छैन।” तर जब म त्यसो भन्छु, परमप्रभुको वचनहरू मेरो हड्डीभित्र आगो जलिरहे झैं म भित्र बल्छ। यसले मलाई थकाउछ अनि म सहन सक्तिन।
9
هرگاه میگویم: «من خداوند را فراموش میکنم
و دیگر از جانب او سخنی نخواهم گفت،»
آنگاه پیام تو مثل آتشی اعماق وجود مرا میسوزاند.
میکوشم در برابر آن مقاومت بکنم،
امّا توانایی آن را ندارم.
10म मेरो विषयमा मानिसहरू जही-तही कानेखुशी गरेको सुन्छु, तिनीहरू भन्छन्, “चारैतिर आतंक छ! यो घोषणा गरौं।” मेरा साथीहरू पनि मलाई भ्रममा पार्न पर्खिरहेका छन्। यी मानिसहरू भन्छन् सायद उसलाई छक्काउनु अनि हामी जित्न सक्छौ। तब ऊ माथि हामी बद्ला लिनेछौं।”
10
میشنوم که همه نجواکنان میگویند:
«وحشت همهجا را فراگرفته است،
بیایید از دست او به مقامات شکایت کنیم.»
حتّی دوستان نزدیک من در انتظار سقوط من میباشند.
آنها میگویند:
«شاید بتوان او را فریب داد و به دام انداخت تا از او انتقام بگیرم.»
11तर परमप्रभु मसँग बलियो सिपाही जस्तो हुनुहुन्छ। यसकारण मानिसहरू जो मेरो पछि लागेकाछन् तिनीहरू लट्पटिनेछन् अनि मलाई जित्नु सक्ने छैनन्। तिनीहरू हारको सम्मुख हुनु पर्नेछ, लज्जित हुनेछन् र यो कहिल्यै भुलिनेछैन।
11
امّا تو ای خداوندِ قادر و توانا، با من هستی،
و آنها که به من جفا میکنند خواهند افتاد.
آنها برای همیشه رسوا خواهند شد،
چون نمیتوانند موفّق شوند.
شرمساری آنها هیچ وقت فراموش نخواهد شد.
12हे सेनाहरूका परमप्रभु! तपाईंले के सही जाँच्नु हुन्छ अनि मानिसको इच्छाहरू र हृदयहरूको परीक्षा गर्नुहुन्छ। मैले तिनीहरूको विरोधमा नालिश प्रश्तुत गरेकोछु। तिनीहरूमाथि तपाईंको प्रतिकार हेरौं।
12
امّا تو، ای خداوند متعال، انسانها را به طور عادلانه میسنجی،
تو از دلها و ذهنهای آنها آگاهی.
پس بگذار تا ببینم چگونه از دشمنانم انتقام میگیری،
چون من این را به دستهای تو واگذار میکنم.
13परमप्रभुको स्तुति गाऊ। परमप्रभुको प्रशंसा गर। किनभने परमप्रभुले गरीब मानिसहरूलाई दुष्ट मानिसहरूबाट बचाउँनु हुन्छ।
13
در حمد خداوند بسرایید،
خداوند را ستایش کنید!
او مظلومان را از دست ستمکاران خلاص میکند.
14म जन्मेको दिन श्रापित होस्। त्यो दिनलाई धन्य नमान जुन दिन म आमासँग थिएँ।
14
لعنت بر آن روزی که من به دنیا آمدم!
و نفرین بر روزی باد که مادرم مرا زایید!
15त्यो मानिस श्रापित होस् जसले मेरा बाबुलाई म जन्मेको खबर सुनायो उसले भन्यो, “तिमीले एउटा छोरो पायौ।” उसले मेरो बाबुलाई अत्यन्त खुशी बनायो जब उसले मेरो बाबुलाई त्यो खबर सुनायो।
15
لعنت بر کسی که مژدهٔ تولّد مرا به پدرم رسانید
و به او گفت:
«فرزندت به دنیا آمد، او پسر است.»
16त्यो मानिस परमेश्वरले ध्वंस गर्नु भएको शहरहरू जस्तै होस्। ती शहरहरूमाथि परमप्रभुको दया छैन। त्यस मानिसले बिहान कष्टको आवाज सुनोस्, अनि मध्य दिनमा युद्धको चिच्चाहट सुनोस्।
16
کاش او هم گرفتار سرنوشت همان شهرهایی شود
که خداوند بدون ترحّم از بین برد.
باشد که او هر صبحگاه فریادهای وحشتآور
و هنگام ظهر شیپور جنگ را بشنود،
17किनभने जब म आमाको गर्भमा थिएँ त्यस मानिसले मलाई मारेन। यदि त्यसले मलाई त्यस बेला मारेको भए मेरी आमा मेरो चिहान हुने थिइन। तिनी सधैंको लागि गर्भवती रहने थिइन।
17
چون او قبل از تولّدم مرا نکشت
تا رحم مادرم قبر من شود.
چرا من به دنیا آمدم؟
آیا برای تحمّل غم و ناراحتی
و با شرمساری مُردن به این دنیا آمدم؟
18यी सब शोकहरू र संकटहरू भोग्न अनि लज्जित भएर दिन बिताउन मेरी आमाको गर्भबाट म किन जन्मे?
18
چرا من به دنیا آمدم؟
آیا برای تحمّل غم و ناراحتی
و با شرمساری مُردن به این دنیا آمدم؟