Nepali

Persian

Jeremiah

23

1“त्यो भेडा गोठालाहरूलाई धिक्कार जसले मेरा भेडाहरूलाई ध्वंस र तितर-बितर पार्छ।” यो परमप्रभुबाट आएको सन्देश हो।
1 چه وحشتناک است داوری خداوند نسبت به حکمرانانی که قوم مرا پراکنده و از بین می‌برند!
2ती गोठालाहरू (नेताहरू) मेरा मानिसका उत्तरदायीहरू हुन्। अनि इस्राएलका परमेश्वरले, यी कुराहरू ती गोठालाहरूलाई भन्नुहुन्छ “तिमी गोठालाहरूले मेरो बगाललाई चारै तर्फ भगाई दियौ। तिनीहरूलाई भाग्न वाध्य पार्यौ। अनि तिमीहरूले तिनीहरूलाई हेरचाह गरेनौ। तर मैले तिम्रो हेरचाह गरें। तिमीले गरेका दुष्ट कामहरूका निम्ति म दण्ड दिनेछु।” यो परमप्रभुबाट आएको सन्देश हो।
2 خداوند، خدای اسرائیل، درباره حکمرانانی که موظّف به مراقبت از مردم بودند، چنین می‌گوید: «شما از قوم من مراقبت نکرده‌اید، شما آنها را پراکنده و از خود رانده‌اید. اکنون من شما را به‌خاطر شرارت‌هایی که مرتکب شده‌اید، مجازات می‌کنم.
3“अब मैले अन्य देशहरू तिर खेदिएका बगाल भेला पार्छु र तिनीहरूलाई चर्ने र्खकमा ल्याउँछु। जब म मेरा बगाललाई चर्ने र्खकमा ल्याउँछु तिनीहरू लाभदायक बनिन्छन र संख्या बढछ।
3 بقیّهٔ قوم خود را از سرزمینهایی که آنها را پراکنده کرده بودم، به وطن خودشان برمی‌گردانم. آنها فرزندان زیادی خواهند داشت و به تعدادشان هر روز افزوده خواهد شد.
4म मेरा बगालको लागि नयाँ गोठाहरूलाई राख्नेछु। तिनीहरूले मेरो बगालको हेरचाह गर्नेछन्। अनि मेरा बगाल डराउने अथवा भयमीत हुने छैन। मेरो कुनै पनि बगाल हराउँने छैन।” यो परमप्रभुबाट आएको सन्देश हो।
4 من حکمرانانی برای مراقبت از آنها برخواهم گزید. قوم من دیگر در ترس و وحشت نخواهد بود، و من دیگر آنها را مجازات نخواهم کرد. من، خداوند چنین گفته‌ام.
5परमप्रभु भन्नुहुन्छ, “अब समय आइरहेछ कि म दाऊदको कुलमा एउटा धार्मिक शाखा स्थापित गर्नेछु। उसको ज्ञानले शासन चलाउनेछ र धर्म र न्याय गर्नेछ।
5 خداوند می‌گوید: «زمانی می‌آید که من از نسل داوود پادشاهی عادل برمی‌گزینم. آن پادشاه با حکمت حکومت می‌کند و آنچه را که راست و درست است، در تمام این سرزمین انجام خواهد داد.
6त्यस समयमा, यहूदाका मानिसहरूलाई बचाइनेछ, अनि इस्राएलले सुरक्षित जीवन जिउनेछ। उहाँको नाउँ यो हुनेछ परमप्रभु हाम्रो धार्मिकता हुनुहुन्छ।
6 وقتی او پادشاهی کند، مردم یهودا در امنیّت و قوم اسرائیل در صلح خواهد زیست. نام او 'خداوند عدالت و آزادی ما' خواهد بود.
7“यसकारण ती दिनहरू आइरहेछन्,” यो सन्देश परमप्रभुबाट आएको हो, “जब मानिसहरूले भन्नेछैनन्, ‘जसरी परमप्रभु जीवित हुनुहुन्छ अनि यो उहाँ नै हुनहुन्छ जसले इस्राएलका मानिसहरूलाई मिश्र भूमिबाट बाहिर ल्याउनु भयो।’
7 خداوند می‌گوید: «زمانی می‌آید که مردم دیگر به نام من، به عنوان خدای زنده‌ای که آنها را از مصر بیرون آورده، سوگند یاد نمی‌کنند.
8तर मानिसहरूले केही नयाँ कुरा भन्ने छन्। तिनीहरूले भन्ने छन्, ‘जसरी परमेश्वर जीवित हुनुहुन्छ, परमेश्वर मात्र हुन जसले इस्राएलका मानिसहरूलाई उत्तर-भूमिबाट ल्याउनु भयो। उहाँले तिनीहरूलाई सम्पूर्ण राज्यहरूबाट ल्याउनु भयो जहाँ उहाँले तिनीहरूलाई पठाउनु भएको थियो।’ त्यसपछि इस्राएलका मानिसहरू तिनीहरूका आफ्नै भूमिमा बस्नेछन्।”
8 آنها در عوض به نام خدای زنده‌ای سوگند می‌خورند که قوم اسرائیل را از سرزمین شمالی و سایر کشورهایی که من آنها را پراکنده کرده بودم، بازگردانده است. آنگاه آنها در وطن خودشان زندگی خواهند کرد.
9अगमवक्ताहरूलाई सन्देश अन्तस्करणमा मेरो हृदय भाँचेको छ। मेरो सबै हड्डीहरू कामिरहेकाछन्। यो परमप्रभुको र उहाँको पवित्र वचनको कारणले हो। म मतवाला मानिस जस्तै भएकोछु।
9 به‌خاطر خداوند و به‌خاطر کلام قدّوس او، دلم شکسته و تمام وجودم می‌لرزد. مثل آدم مست و مثل کسی‌که شراب زیاد نوشیده است.
10यहूदाका भूमि यस्ता मानिसहरूले भरिएकोछ जो व्यभिचारीहरू छन्। यसर्थ परमप्रभुले यस भूमिलाई श्राप दिनुभयो अनि र्खक मरूभूमिमा परिणत भएकोछ। अगमवक्ताहरू दुष्ट छन्। ती अगमवक्ताहरूले आफ्ना प्रभाव र शक्ति गल्ती गरी प्रयोग गर्दछन्।
10 این سرزمین از کسانی‌که به خداوند امین نیستند، پر شده است، آنها به زندگی شرارت بار خود ادامه می‌دهند و از قدرت خود سوء استفاده می‌کنند. به‌خاطر لعنت خداوند تمام این سرزمین در ماتم است و تمام چراگاهها خشک شده‌اند.
11“अगमवक्ता अनि पूजाहारी दुवै पापीहरू छन्। तिनीहरूको दुष्ट्याई मैले मेरो मन्दिरमा देखेकोछु। यो सन्देश परमप्रभुबाट आएको हो।
11 خداوند می‌گوید: «انبیا هم مانند کاهنان بدکاره‌اند، من آنها را حتّی در معبد بزرگ در حال ارتکاب شرارت دیده‌ام.
12“यसकारण, तिनीहरूको बाटो अन्धकारले ढाकेको चिप्लो हुनेछ अनि तिनीहरू कालो अन्धकारमा झर्नेछन्। म ती पूजाहारीहरू र अगमवक्ताहरूमाथि विपद ल्याइ सजाय दिनेछु।” यो परमप्रभुबाट आएको सन्देश हो।
12 راههای آنها لغزنده و تاریک است. آنها خواهند لغزید و خواهند افتاد. من آنها را دچار مصیبت خواهم کرد. زمان مجازات نزدیک است. من خداوند چنین گفته‌ام.
13“मैले सामरियामा अगमवक्ताहरूलाई अगमवाणी दिएर नराम्रो काम गरिरहेकोछु। बाल देवताको नाउँमा तिमीहरूले इस्राएलका मानिसहरूलाई पथभ्रष्ट गराए।
13 من شاهد گناه انبیای سامره بوده‌ام. آنها در نام بعل نبوّت می‌کردند و قوم مرا گمراه کرده‌اند.
14मैले यहूदाका अगमवक्ताहरू डरलाग्दो कामहरू गरिरहेको देखेकोछु। तिनीहरूलाई व्यभिचारपूर्ण कर्ममा लिप्त छन्। तिनीहरू झूटो बोल्छन् अनि दुष्ट मानिसहरूलाई सहयोग दिन्छन्। त्यही कारणले मानिसहरूले दुष्ट काम गर्न रोकिदैनन्। तिनीहरू सदोमका मानिसहरू जस्ता छन्। अब यरूशलेम मेरो निम्ति गोमोरा जस्तै भएकोछ।”
14 انبیای اورشلیم از آنها هم بدترند. آنها زانی و دروغگو هستند و بدکاران را در انجام شرارت تشویق می‌کنند به طوری که هیچ‌کس دست از شرارت برنمی‌دارد. به نظر من، اینها از مردم سدوم و غموره بهتر نیستند.
15यसकारण सेनाहरूका परमप्रभुले ती अगमवक्ताहरूका बारेमा भन्नुहुन्छ “म ती अगमवक्ताहरूलाई तितो भोजन खाने र विष हालेको पानी पिउने बनाउनेछु किनभने यरूशलेमका अगमवक्ताहरू देखि सम्पूर्ण देश नै दूषित पार्दैछन्।”
15 «این است آنچه من، خداوند متعال دربارهٔ انبیای اورشلیم می‌گویم: من به آنها گیاه تلخ برای خوردن و زهر برای نوشیدن‌ خواهم داد. چون کفر و بی‌ایمانی را در تمام این سرزمین رواج داده‌اند.»
16सेनाहरूका परमप्रभु भन्नुहुन्छ “ती अगमवक्ताहरूका कुरामा ध्यान नदेऊ ती अगमवक्ताहरूले तिमीहरूलाई मूर्ख बनाउने कोशिश गरिरहेकाछन्। ती अगमवक्ताहरूले जुन दर्शनहरू बताइरहेका छन् ती सब तिनीहरूको आफ्नै सृष्टिहरू हुन्। तिनीहरूले ती दर्शनहरू परमप्रभुबाट प्राप्त गरेका होइनन्।
16 خداوند متعال به مردم اورشلیم چنین گفت: «به آنچه انبیا می‌گویند گوش ندهید، چون آنها به شما امید واهی می‌دهند. آنها تصوّرات خودشان را به شما می‌گویند، نه آنچه من به آنها گفته‌ام.
17कतिपय मानिसहरूले परमेश्वरबाट आएको सन्देशलाई उपेक्षा गर्दछन्। अत ती अगमवक्ताहरूले ती मानिसहरूलाई बेग्ला बेग्लै सन्देश दिन्छन्। तिनीहरूले मलाई जसले निन्दा गर्छन् तिनीहरूलाई भन्छन्, ‘परमप्रभुले भन्नुहुन्छ, ‘तिमीले शान्ति पाउँछौ।’ तिनीहरूले ज-जसको हृदय कठोर छ तिनीहरूलाई भन्छन्, ‘तिमीहरूमाथि अनिष्ट हुने छैन्।’
17 آنها به مردمی که به پیام من گوش نداده‌اند، پیوسته می‌گویند که همه‌چیز به خوبی پیش می‌رود. آنها به آدمهای سرسخت که سخنان مرا باور نکرده‌اند می‌گویند که هیچ بلایی بر آنها نازل نخواهد شد.»
18तर ती मध्ये कुनै पनि अगमवक्ताहरू दैवीय महासभामा उभिने होइन। ती मध्ये कसैले पनि परमप्रभुको संदेश न देखेको छन्, सुनेको नै छ।
18 من گفتم: «هیچ‌یک از این انبیا آن‌قدر به خداوند نزدیک نبود که بتواند افکار او را درک کند. هیچ‌یک از آنها پیام او را نشنیده و نفهمیده و توجهی به سخنان او نکرده است.
19अब परमप्रभुबाट हुने दण्ड तूफान जस्तो आउने छ। परमप्रभुको क्रोध आँधी-तूफान जस्तो हुनेछ। यो ती दुष्ट मानिसहरूका टाउकोहरूमाथि भुमरीको झोक्का ठोकिनेछ।
19 خشم او مثل توفان و تندبادی است که برفراز سر شریران می‌خروشد.
20आफ्ना मनले चिताएको योजनाहरू सिद्ध नहोउञ्जेल परमप्रभुको रीस थामिने छैन। आउने दिनहरूमा तिमीहरूले त्यो छलर्ङ्ग बुझ्नेछौ।
20 این توفان تا وقتی آنچه منظور نظر خداوند است صورت نگیرد، فروکش نخواهد کرد. در آینده‌ای نزدیک، مردم این را به طور واضح خواهند فهمید.»
21मैले ती अगमवक्ताहरूलाई पठाएको होइन। तर तिनीहरू भागेर गए। तिनीहरू सँग बोलेको छैन। तर तिनीहरूले अगमवाणी दिए।
21 خداوند گفت: «من این انبیا را نفرستادم، ولی آنها خودسرانه رفتند، من به آنها پیامی ندادم، ولی بدون موافقت من به اسم من سخن گفتند.
22तर यदि तिनीहरू मेरो महासभामा बसेका भए, तिनीहरूले मेरो यहूदाका मानिसहरूलाई मेरो सन्देशहरू भन्ने थिए। तिनीहरूले ती मानिसहरूलाई नराम्रो कामहरू गर्न देखि रोक्न सक्थे।”
22 اگر آنها از نیّات من آگاه بودند، در آن صورت می‌توانستند پیام مرا به قوم من اعلام کنند و آنها را از راههای ناراست و زندگی پر گناهشان بازگردانند.
23“म परमेश्वर हुँ, जो नजिक छु,” परमप्रभु भन्नुहुन्छ, “म त्यो परमेश्वर होइन जो टाढोमा छ।”
23 «من خدایی هستم که در همه‌جا حاضرم و محدود به محل خاصی نیستم.
24मैले देख्न सक्तिन भन्ने विचारमा एउटा मानिसले आफैलाई लुकाउन सक्ला। तर यो मूर्खता हो। के म स्वर्ग र पृथ्वी र्भदिन र?” परमप्रभुले यसो भन्नुभयो।
24 هیچ‌کس نمی‌تواند خود را از من پنهان کند تا من او را نبینم. آیا نمی‌دانید که من در همه‌جا در آسمان و زمین حضور دارم؟
25“त्यहाँ त्यस्ता अगमवक्ताहरू छन् जसले मेरो नाउँ झूटा प्रचार गरिरहेछन्। तिनीहरू भन्छन्, ‘मैले सपना देखेको छु। मैले सपना देखेको छु।’ मैले तिनीहरूले त्यस्तो कुराहरू गरेको सुनें।
25 من می‌دانم آن انبیا به دروغ چه چیزهایی در نام من گفته‌اند و ادّعا می‌کنند که در خواب آن پیامها را از من دریافت کرده‌اند.
26कहिले सम्म यी अगमवक्ताहरूले झूटो र आफ्नो माया प्रचार गरिरहने?
26 تا کی این انبیا با دروغ‌هایشان به گمراه کردن قوم من ادامه خواهند داد؟
27ती अगमवक्ताहरूले मेरो नाउँ मानिसहरूबाट भुलाउनु प्रयास गरिरहेकाछन् जसरी आफ्ना पिता-पुर्खाहरूले सपनाहरू भनेर भुलेका थिए। तिनीहरूका पिता-पुर्खाहरूले बाल देवतालाई पूजे।
27 آنها فکر می‌کنند با خوابهایی که بیان می‌کنند خواهند توانست قوم مرا وادار کنند تا نام مرا فراموش کنند، همان‌طور که پدرانشان مرا فراموش کردند و به بعل روی آوردند.
28पराल गहुँ भन्दा भिन्दै हुन्छ। अगमवक्ताहरूले जसकहाँ सपना छ त्यही सपना विषयमा बोलुन्। जसकहाँ मेरा वचनहरू छन् साँचो गरी भनुन।
28 نبی‌ای که خوابی می‌بیند باید بگوید که پیام او فقط یک خواب بوده، ولی نبی‌ای که از من پیامی گرفته، باید با امانت آن پیام را بازگو کند. در برابر گندم، کاه چه ارزشی دارد؟
29मेरो सन्देश आगो जस्तै छ।” यो सन्देश परमप्रभुबाट आएको हो, “यो मार्तोल जस्तो छ जसले ढुङ्गा चुरचुर पारेर फुटाउँदछ।
29 پیام من آتش است و مثل پتکی که سنگ‌ها را خرد می‌کند.
30“यसर्थ म झूटा अगमवक्ताहरूको विरूद्धमा छु।” यो सन्देश परमप्रभुको हो “ती अगमवक्ताहरूले मेरा शब्दहरू एका-अर्काबाट चोरिरहेका छन्।
30 من برضد انبیایی هستم که گفته‌های یکدیگر را می‌دزدند و آنها را به جای پیام من اعلام می‌کنند.
31म झूटो अगमवक्ताहरूको विरूद्ध छु।” यो सन्देश परमप्रभुको हो, “तिनीहरूले आफ्नै शब्दहरू चलाउछन् र मेरोबाट आएको सन्देश भनेर बहाना गर्दछन्।
31 من همچنین برضد انبیایی هستم که حرفهای خود را از قول من بیان می‌کنند.
32म झूटा अगमवक्ताहरूका विरूद्ध छु जसले झूटो सपनाहरू प्रचार गर्छन्।” यो परमप्रभुको सन्देश हो। “तिनीहरूले मेरा मानिसहरूलाई झूटो शिक्षा दिदैं कुबाटो तिर लैजादैछन्। न त मैले तिनीहरूलाई पठाए न मेरो पक्षमा बोल्नु भनी आदेश दिएँ। तिनीहरूले कदापि यहूदाका मानिसहरूलाई सहयोग गर्न सक्तैनन्।” यो परमप्रभुको सन्देश हो।
32 به آنچه من، خداوند می‌گویم گوش دهید! من مخالف انبیایی هستم که خوابهای پر از دروغ خود را به جای پیامی از جانب من بیان می‌کنند. آنها با بازگو کردن این خوابها و با ادّعاهای کاذب خود قوم مرا گمراه می‌کنند. من آنها را نفرستادم و مأمور نکردم و هیچ کمکی برای قوم من نیستند. من، خداوند چنین گفته‌ام.»
33“यहूदाका मानिसहरू अथवा अगमवक्ताहरू, अथवा पूजाहारीहरूले तिमीलाई सोध्न सक्छ, ‘परमप्रभुले के के भारी बोकाउनु भयो?’ तब तिमीहरूले तिनीहरूलाई उत्तर दिन्छौ र भन्छौ, ‘तिमीहरू अत्यन्तै गहुँ बोझ हौ र म तिमीहरूलाई फ्याँक्नेछु।”‘ यो परमप्रभुको सन्देश हो।
33 خداوند به من گفت: «ای ارمیا اگر یک نفر از قوم من، یک نبی یا یک کاهن از تو بپرسد، پیام خداوند چیست؟ به او بگو، تو بار سنگینی برای خداوند هستی و او از شرّ تو خلاص خواهد شد.
34“यदि अगमवक्ता अथवा पूजाहारी अथवा कुनै मानिसले परमप्रभुको बोझ विषयमा कुरा गर्छ भने, ‘म उसका परिवार र उसलाई सजाय दिनेछु।’
34 اگر یک نفر دیگر از قوم من، یا یک نبی، یا یک کاهن همین کلمات را به کار ببرد و بگوید: «باری برای خداوند هستید،» من آن شخص و خانوادهٔ او را مجازات خواهم کرد.
35यो कुरा तिमीहरू एकार्कालाई भन्नेछौ ‘परमप्रभुले के जवाफ दिनुभयो?’ अथवा ‘उहाँले के भन्नुभयो?
35 در عوض، هرکس باید از دوستان و همسایگان خود بپرسد، «جواب خداوند چیست؟ خداوند چه گفته است؟»
36तर तिमीले फेरि ‘परमप्रभुको बोझ’ भन्ने छैनौ किनभने ‘बोझ’ प्रत्येकको आफ्नै शब्द बनिएको हो। तर तिनीहरूलाई भन, तिनीहरूले जीवित परमेश्वर, सेनाहरूका परमप्रभु हाम्रा परमेश्वरको वचन बङग्याएको छौ।
36 بنابراین آنها نباید دیگر کلمات، «باری برای خداوند»، را به کار ببرند، چون اگر آن کلمات را به کار ببرند، کاری می‌کنم که پیام من واقعاً برایشان باری سنگین شود. مردم گفتار خدای خود- خداوند زنده و متعال- را دگرگون کرده‌اند.
37“यदि परमप्रभुको सन्देश तिमी सिक्न चाहन्छौ भने, अगमवक्तालाई सोध, ‘परमप्रभुले तिमीलाई के जवाफ दिनु भयो?’ अथवा ‘परमप्रभुले के भन्नुभयो?’
37 ای ارمیا، از انبیا بپرس، پاسخ خداوند برای شما چه بود؟ خداوند چه گفته است؟
38तर तिमीले नभन परमप्रभुबाट के भारी बोझ थियो। यदि तिमीले यो शब्द प्रयोग गर्यौ भने परमप्रभुले तिमीलाई यी शब्दहरू भन्नु हुनेछ ‘तिमीले मेरो वचनलाई परमप्रभुको भारी नभन्नु पर्थ्यो। मैले तिमीलाई यो शब्द नभन्नु भनें।’
38 اگر آنها از اطاعت من سر باز زنند و بگویند: باری برای خداوند» آنگاه به آنها بگو که
39मैले तिमीहरू र तिम्रा पिता-पुर्खाहरूलाई दिएको शहर र तिमीलाई माथि उचालेर म देखि पर फ्याँक्ने छु।
39 من حتماً آنها را به همراه شهری که به اجدادشان داده بودم، می‌گیرم و به جایی بسیار دور از حضور خودم خواهم انداخت. من آنها را تا ابد رسوا و بی‌آبرو خواهم کرد.
40म तिनीहरूमाथि सदा-सर्वदा रहने लाज ल्याउनेछु। आफ्नो बेइज्जिती तिमीहरू कहिल्यै भुल्ने छैनौं।”‘
40 من آنها را تا ابد رسوا و بی‌آبرو خواهم کرد.