Nepali

Persian

Joshua

18

1समस्त इस्राएली मानिसहरू शीलोमा एकसाथ भेला भए। त्यस स्थानमा तिनीहरूले भेट-हुने पाल लगाए। इस्राएलका मानिसहरूले त्यो देशलाई नियन्त्रण गरे। त्यस भूमिका सम्पूर्ण शत्रुहरूलाई तिनीहरूले परास्त गरे।
1 بعد از آنکه مردم اسرائیل سرزمین را تسخیر کردند، همهٔ در شیلوه جمع شدند و خیمهٔ مقدّس را برپا کردند.
2तर त्यस समय त्यहाँ अझ इस्राएलका सात कुल समूहहरू थिए परमेश्वरले भाकल गर्नु भएको भूमि तिनीहरूलाई अझ सम्म पनि प्राप्त भएको थिएन।
2 هفت طایفهٔ اسرائیل هنوز سهم زمین خود را نگرفته بودند.
3त्यसपछि यहोशूले इस्राएलका मानिसहरूलाई भने, “तिमीहरूको भूमि लिन तिमीहरू किन यतिलामो पर्खन्छौ? परमप्रभु, तिमीहरूका पिता-पुर्खाहरूका परमेश्वरले त्यो भूमि तिमीहरूलाई दिन्छु भन्नु भएको छ।
3 پس یوشع به قوم اسرائیل گفت: «تا به کی سستی می‌کنید و نمی‌روید تا سرزمینی را که خداوند خدای اجدادتان به شما داده است، تصرّف کنید؟
4यसर्थ तिमीहरू प्रत्येक कुल समूहले तीन मानिसहरूलाई चुन्नु पर्छ। म ती मानिसहरूलाई भूमिको निरक्षण गर्न पठाउने छु। तिनीहरूले त्यो भूमिको विवरण लिनेछन् अनि तिनीहरू फर्केर मकहाँ आउनेछन्।
4 از هر طایفه سه نفر را انتخاب نمایید و من آنها را به سراسر سرزمین می‌فرستم تا هر جایی را که می‌‌خواهند صاحب شوند، بررسی کنند و نتیجهٔ بررسی خود را بنویسید و برای من بیاورند.
5तिनीहरूले त्यो भूमिलाई सात भागमा विभाजन गर्नेछन्। यहूदा र यूसुफका मानिसहरूले आफ्ना भूमि दक्षिणमा लिनेछन्।
5 آنگاه آن سرزمین به هفت سهم تقسیم می‌شود. یهودا در قسمت جنوبی خود و طایفهٔ یوسف در قسمت شمالی خود می‌‌مانند.
6तर तिमीहरूले भूमिको विवरण दिनु पर्नेछ अनि त्यसलाई सात भाग गर्नेछन्। मलाई मानचित्र ल्याई देऊ अनि कुन कुलले कुन भूमि प्राप्त गर्ने सो परमप्रभु हाम्रा परमेश्वरले निर्णय गरून्।
6 و شما زمین را به هفت قسمت تقسیم کرده نقشهٔ آن را برایم بیاورید تا من در حضور خداوند قرعه بیندازم.
7लेवी मानिसहरूले भूमिको हिस्सा पाउँदैनन्। तिनीहरूको हिस्सा पूजाहारीको रूपमा परमप्रभुको सेवा गर्नु हो। गाद, रूबेन, मनश्शेका आधा कुल समूहले तिनीहरूलाई भाकल गरिएका भूमि पाइसकेका छन्। ती यर्दन नदीको पूर्वतर्फ छन्। परमप्रभुका दास मोशाले त्यो भूमि तिनीहरूलाई दिइसकेका छन्।”
7 امّا طایفهٔ لاوی در بین شما از آن زمین سهمی‌ نمی‌گیرند، چون سهم آنها این است که به عنوان کاهن، خداوند را خدمت کنند. طایفهٔ جاد، رئوبین و نصف طایفهٔ منسی، سهم زمین خود را قبلاً از موسی، خادم خداوند گرفته‌اند.»
8यसर्थ ती चुनिएका मानिसहरू त्यो भूमि हेर्न अनि त्यसबारे विवरण लेख्नका निम्ति गए। यहोशूले तिनीहरूलाई भने, “पूरा भूमिमा जाऊ अनि त्यसको विवरण लेख। त्यसपछि म कहाँ शीलोमा आऊ। त्यस पछि म चिट्ठा गर्नेछु अनि परमप्रभुले तिमीहरूका निम्ति भूमि विभाजन गरून्।”
8 پیش از آن که نمایندگان طایفه‌ها به مأموریت خود بروند، یوشع به آنها دستور داد: «به سراسر آن سرزمین بروید. آن را بررسی کنید و بعد بیایید و به من گزارش کتبی بدهید و من در حضور خداوند قرعه می‌اندازم.»
9यसर्थ मानिसहरू त्यस भूमिमा गए। मानिसहरू सम्पूर्ण भूमिमा गए अनि यहोशूका निम्ति त्यसको विवरण लेखे। तिनीहरू सबैले शहरहरूको सूची तयार गरे अनि भूमिलाई सात भागमा विभाजन गरे। त्यसपछि तिनीहरू यहोशू कहाँ शीलोमा फर्के।
9 پس آنها به تمام قسمت‌های آن سرزمین رفته و گزارشی نوشتند که چگونه شهرهای آنجا را به هفت قسمت تقسیم کردند. بعد با فهرست نامهای شهرها، به اردوگاه یوشع در شیلوه برگشتند.
10यहोशूले शीलोमा परमप्रभुको समक्ष तिनीहरूको निम्चि चिट्ठा गरे। यस प्रकार यहोशूले भूमि विभाजित गरे अनि प्रत्येक कुल समूहलाई भूमिको अंश दिए।
10 یوشع با مشورت خداوند برای ایشان در شیلوه قرعه انداخت و در آنجا سهم هفت طایفهٔ باقیماندهٔ بنی‌اسرائیل تعیین شد.
11त्यो भूमि बिन्यामीनको कुल समूहलाई दिइयो जो यहूदा अनि यूसुफका क्षेत्रहरूको माझमा थियो। बिन्यामीनका कुल समूहका प्रत्येक वंशले आफ्नो भूमि प्राप्त गरे। बिन्यामीनको निम्ति चुनिएको भूमि यो होः
11 قرعهٔ اول برای خاندانهای طایفهٔ بنیامین بود. ملکیّت آنها بین طایفهٔ یهودا و یوسف واقع بود.
12यर्दन नदीबाट उत्तरी सीमाना शुरू भएको थियो। सीमाना यरीहको उत्तरी किनार भएर फैलिएको थियो। त्यसपछि सीमाना पश्चिम तिर पार्वत्य देशतर्फ फैलिएको थियो। बेतवानको पूर्वमा नपुगेसम्म सीमाना फैलिएर गएको थियो।
12 سرحد شمالی آن، از رود اردن شروع شده، به شمال اریحا می‌‌رسید، و از آنجا به طرف غرب، تا کوهستان و بیابان بیت آون ادامه داشت.
13त्यसपछि सीमाना दक्षिणमा लूज (बेतेल) तिर फैलियो। तब सीमाना अत्रोतद्दार तिर झर्यो। अत्रोतद्दार तल्लो बेथोरोनको दक्षिणको पहाडमाथि अवस्थित छ।
13 از آن نقطه به طرف جنوب به لوز یعنی بیت‌ئیل و سپس به عطاروت ادار به طرف کوهی در جنوب بیت حورون پایین می‌‌رفت.
14बेथोरोनको दक्षिणी पहाडमा त्यो सीमाना दक्षिणतर्फ घुमेर पहाडको पश्चिम तिर फैलिएको थियो। सीमाना कियर्थबाल तर्फ फैलिएको थियो (यसलाई किर्यत्यारीम पनि भनिन्छ।) यो शहर यहूदाका मानिसहरूको थियो। यो पश्चिमी सीमाना थियो।
14 بعد به سوی مغرب دور زده، از پهلوی کوهی که در بیت حورون است می‌گذشت و به طرف جنوب به قریت بعل که قریت یعاریم هم نامیده می‌‌شود و متعلّق به طایفهٔ یهودا بود خاتمه می‌یافت. این بود سرحد غربی آن.
15दक्षिण सीमाना किर्यत्यारीमको नजिकबाट शुरू भएर नेप्तोह मुहान तर्फ गएको थियो।
15 سرحد جنوبی آن از کنار قریت یعاریم شروع شده، به چشمه‌های نفتوح،
16त्यसपछि सीमाना रपाईहरूको बेंसी उत्तरमा भएको हिन्नोम छोराको बेंसीको नजिकैको पहाडको फेद तिर फैलिएको थियो। सीमाना यबूसी शहरको ठीक दक्षिणमा भएको हिन्नोम बेंसीको तर्फ झरेको थियो। त्यसपछि सीमाना एन्रोगेल तर्फ गएको थियो।
16 و از آنجا به دامنهٔ کوهی که مشرف بر درّهٔ هنوم در انتهای شمال دشت رفائیم واقع بود، می‌‌رفت. بعد از درّهٔ هنوم گذشته، به‌ طرف جنوب، جایی که یبوسیان زندگی می‌کردند رسیده، از آنجا به طرف عین روجل می‌‌رفت.
17त्यहाँ, त्यो सीमाना उत्तरतर्फ घुमेर एन्शेमेश तर्फ गएको थियो। सीमाना गलीलोत तर्फ फैलिएको थियो (गलीलोत, पहाडमा अदूम्मीम उकालोको नजिकमा छ।) त्यो सीमाना रूबेनको छोरो बोहनको नाउँको महान शिला तिर झरेको थियो।
17 ‌ بعد به طرف شمال پیچیده، به عین شمس و سپس تا جلیلوت، مقابل گردنه اَدّمیم می‌‌رسید. از آنجا به طرف پایین به سنگ بوهن، پسر رئوبین
18त्यो सीमाना अराबको उत्तर तिर फैलिएको थियो र अराबमा नै झरेको थियो।
18 و باز از شمال دشت اردن گذشته، به عربهٔ پایین می‌‌رفت.
19त्यसपछि त्यो सीमाना बथोग्लाको उत्तर तर्फ भएर खारा समुद्रको उत्तरी किनारमा अन्त भएको थियो। यो त्यही स्थान हो जहाँ पुगेर यर्दन नदी समुद्रमा प्रवेश हुन्छ। त्यो दक्षिणी सीमाना थियो।
19 از آنجا هم گذشته، به طرف شمال بیت حجله می‌‌رفت و در خلیج دریای شور ختم می‌شد. این سرحد جنوبی آن بود.
20यर्दन नदी पूर्वी सीमाना थियो। यसरी यो भूमि बिन्यामीनको कुल समूहलाई प्रदान गरियो। ती सबैतिरका सीमानाहरू थिए।
20 رود اردن سرحد شرقی آن را تشکیل می‌‌داد. این سرحدات سهم خاندان طایفهٔ بنیامین بود.
21प्रत्येक कुलले आफ्नो भूमि प्राप्त गरे। यी तिनीहरूका शहरहरू थिएः यरीहो, बेथोग्ला, एमोकसीस।
21 این شهرها متعلّق به خاندانهای طایفهٔ بنیامین بودند: اریحا، بیت‌حجله، عمیق قصیص،
22बेत-अराबा, समारैम, बेतेल,
22 بیت عربه، صمارایم، بیت‌ایل،
23अब्बीम, पारा, ओप्रा,
23 عَّویم، فاره، عفروت،
24कपरम्मोनी, ओप्नी अनि गेबा। त्यहाँ बाह्र शहरहरू अनि ती वरिपरिका खेतहरू थिए।
24 کفرعمونی، عفنی و جابع، جمعاً دوازده شهر و روستاهای اطراف آنها.
25बिन्यामीनको कुल समूहले गिबोन, रामा, बेरोत,
25 جلعون، رامه، بئیروت،
26मिस्पा, कपीरा, मोसा,
26 مصفه، کفیره، موصه،
27रेकेम, यिर्पल, तरला, 28सेला, एलेप, यबूसी शहर (अर्थात यरूशलेम), गिबत अनि किर्यत। त्यहाँ चौध शहरहरू अनि ती वरिपरिका खेतहरू थिए। बिन्यामीनका कुल समूहले यी सबै क्षेत्रहरू प्राप्त गरे।
27 راقم، یرفئیل، تراله، صیله، آلف، یبوس اعنی اورشلیم، جبعه و قریت یعاریم. جمعاً چهارده شهر با روستاهای اطراف آنها. این بود سهم خاندان طایفهٔ بنیامین.
28[This verse may not be a part of this translation]
28 صیله، آلف، یبوس اعنی اورشلیم، جبعه و قریت یعاریم. جمعاً چهارده شهر با روستاهای اطراف آنها. این بود سهم خاندان طایفهٔ بنیامین.