Nepali

Persian

Joshua

22

1त्यसपछि यहोशूले रूबेन, गाद अनि मनश्शे कुल समूहहरूका सबै मानिसहरूलाई सभामा बोलाए।
1 سپس یوشع مردم طایفهٔ رئوبین، جاد و نصف طایفهٔ منسی را جمع کرده به آنها گفت: «شما از همهٔ احکام موسی، خادم خداوند اطاعت کردید و تمام اوامر او را بجا آوردید.
2“परमप्रभुका दाश मोशाले तिमीहरूलाई दिएका ती सबै आदेश पालन गरे अनि तिनीहरूले मेरो सबै आदेशहरू पनि पालन गर्यौ।
2 هیچ‌وقت برادران و خواهران اسرائیلی خود را ترک نکردید، بلکه با اخلاص کامل از دستورات خداوند پیروی نموده‌اید.
3तिमीहरूले अरू इस्राएली कुल समूहहरूलाई छोडिदियौ। सबै आदेशहरू सावधानीसित पालन गर्यौ जुन परमप्रभु तिनीहरूका परमेश्वरले तिमीहरूलाई दिनुभएको थियो।
3 اینک که خداوند طبق وعدهٔ خود، به برادران شما صلح و آرامش بخشیده است، پس به خانه‌های خود در سرزمینی که در آن طرف رود اردن است و موسی، خادم خداوند به شما داد، بازگردید.
4परमप्रभु तिमीहरूका परमेश्वरले इस्राएलका मानिसहरूलाई शान्ति प्रदान गर्ने प्रतिज्ञा दिनुभएको थियो। र परमप्रभुले उहाँको वचन अहिले राख्नु भयो। यसर्थ अब तिमीहरू घर जान सक्छौ। परमप्रभुका दास मोशाले तिमीहरूलाई यर्दन नदीको पूर्व तफर्को भूमि दिएका छन्। अब तिमीहरू त्यस भूमिमा आफ्नो घरमा जान सक्छौ।
4 مراقب باشید که همهٔ احکامی‌ را که موسی، خادم خداوند به شما داده است، بجا آورید. خداوند خدای خود را دوست داشته باشید، رضای او را بخواهید و از اوامر او اطاعت کنید. به او وفادار باشید و از جان و دل او را خدمت نمایید.»
5तर याद राख-त्यो नियम पालन गर्नु पर्छ जो मोशाले तिमीहरूलाई दिएका थिए। तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गर्नु पर्छ अनि उहाँका आज्ञाहरूको सदा-सर्वदा पालन गर्नु पर्छ। तिमीहरूले लगातार अनुसरण अनि लगातार उत्तम प्रकारले उहाँको सेवालाई जारिराख्नु पर्छ।”
5 بعد یوشع آنها را برکت داده به خانه‌هایشان فرستاد.
6तब यहोशूले तिनीहरूलाई बिदा दिए र तिनीहरू घर फर्के।
6 موسی به نصف طایفهٔ منسی زمینی را در باشان داده بود. یوشع به نصف دیگر آن طایفه زمینی در بین سایر اقوام اسرائیل در غرب رود اردن داد. پیش از آن که مردم به خانه‌های خود بروند، یوشع همه را برکت داد.
7मोशाले मनश्शेका आधा कुल समूहलाई बाशान भूमि दिएका थिए। यहोशूले मनश्शेका अर्को आधा कुल समूहलाई यर्दन नदीको पश्चिम तफर्को भूमि दिए। यहोशूले तिनीहरूलाई आशीर्वाद दिए अनि तिनीहरूलाई घर पठाई दिए।
7 او به آنها گفت: «حالا شما با دارایی و مال فراوان، گلّه و رمه، نقره، طلا، برنز، آهن و لباس زیاد به خانه‌های خود برمی‌گردید. شما باید همهٔ چیزهایی را که از دشمنان به غنیمت گرفته‌اید، با برادرانتان تقسیم کنید.»
8तिनले भने, “तिमीहरू अत्यन्त धनी भएका छौ। तिमीहरूसित अनेक पशुहरू छन्। तिमीहरूका धेरै सुन अनि चाँदी अनि बहुमूल्य मणिहरू छन्। तिमीहरूसित धेरै सुन्दर बस्त्रहरूछन्। तिमीहरूले तिम्रा शत्रुहरूबाट अनेक वस्तुहरू लग्यौ। तिमीहरू घरजाऊ अनि ती वस्तु तिमीहरू माझ विभाजन गर।”
8 پس طایفه‌های رئوبین، جاد و نصف طایفهٔ منسی از مردم اسرائیل در شیلوه که در سرزمین کنعان بود جدا شدند و به خانه‌های خود در جلعاد، که طبق دستور خداوند به موسی، آن را به دست آورده بودند، برگشتند.
9यसरी रूबेन, गाद अनि मनश्शेका आधा कुल समूहहरूका मानिसहरूले इस्राएलका अन्य मानिसहरूलाई छाडेर कनानको शीलोमा गए। तिनीहरूले त्यो स्थान छोडे अनि गिलादमा फर्के। तिनीहरू आफ्नै भूमिको घरमा गए तिनीहरूलाई त्यो भूमि मोशाले दिएका थिए। परमप्रभुले त्यो भूमि तिनीहरूलाई दिनु भनी मोशालाई आज्ञा गर्नु भएको थियो।
9 وقتی‌که طایفه‌های رئوبین و جاد و نصف طایفهٔ منسی به حوالی رود اردن، در سرحد کنعان آمدند، یک قربانگاه بزرگ و قابل توجّه ساختند.
10रूबेन, गाद अनि मनश्शेका आधा कुलका मानिसहरू गलीलोत नामक स्थानमा गए। यो यर्दन नदीको छेऊ कनान देश भित्र थियो। त्यहाँ तिनीहरूले सुन्दर बेदी निर्माण गरे।
10 چون سایر مردم اسرائیل این را شنیدند، گفتند: «مردم رئوبین و جاد و منسی یک قربانگاه در سرحد کنعان، در حوالی رود اردن، یعنی در قسمتی که متعلّق به ما می‌باشد، ساخته‌اند.»
11तर इस्राएलका अन्य मानिसहरू, जो अझसम्म शीलोमा नै थिए, यी तीन कुल समूहले निर्माण गरेका बेदीको विषयमा तिनीहरूले सुने त्यो बेदी गलीलोत नामक स्थानमा कनानको सीमानामा थियो। यो यर्दन नदीको नजीकैमा इस्राएल तर्फ थियो।
11 وقتی‌که مردم اسرائیل این را شنیدند، همگی در شیلوه جمع شدند تا با آنها جنگ کنند.
12इस्राएलका सबै मानिसहरू यी तीन कुल समूह प्रति अत्यन्त क्रोधित भए। तिनीहरू एकसाथ भेला भए अनि तिनीहरूको विरूद्ध लडाईं गर्ने निश्चय गरे।
12 آنگاه مردم اسرائیل، فینحاس پسر العازار کاهن را، با ده نفر نماینده، یعنی از هر طایفهٔ، یک سرکرده پیش مردم رئوبین، جاد و نصف طایفهٔ منسی فرستادند.
13यसर्थ इस्राएलीहरूले केही मानिसहरूलाई रूबेन, गाद अनि मनश्शेका आधा कुलका मानिसहरूसित बातचित गर्न पठाए। यी मानिसहरूका अगुवा पूजाहारी एलाजारका छोरा पीनहास थिए।
13 آنها به جلعاد آمدند و به نمایندگی از طرف جماعت خداوند به آنها گفتند: «این چه فتنه‌ای است که شما در مقابل خدای اسرائیل کردید؟ شما با ساختن آن قربانگاه، از امر خداوند سرپیچی نمودید. بنابراین شما دیگر پیرو او نیستید.
14तिनीहरूले कुल समूहहरूका दशजना अगुवाहरूलाई पनि त्यहाँ पठाए। त्यस शीलोहमा भएका इस्राएली कुल समूहका प्रत्येक परिवारबाट एक मानिस थिए।
14 آیا گناهی که در فغور از ما سر زد کم بود؟ به‌خاطر همان گناه بود که آن بلا بر سر قوم خدا آمد که تا به حال از آن رنج می‌بریم. آیا نمی‌خواهید از اوامر خداوند پیروی کنید؟ اگر امروز فرمان خدا را بجا نیاورید، خداوند فردا همهٔ مردم اسرائیل را به غضب خود گرفتار می‌‌کند.
15यसर्थ यी एघारजना मानिसहरू गिलाद तिर गए। तिनीहरू रूबेन, गाद अनि आधा कुल मनश्शेका मानिसहरूसित कुरा गर्न गए। ती एघारजना मानिसहरूले तिनीहरूलाई भने,
15 اگر سرزمین شما مکان ناپاک برای عبادت است، پس بیایید به سرزمین خداوند، در جایی که خیمه اوست، جایی را برای خود انتخاب کنید. با ساختن قربانگاهی دیگر برضد خداوند و برضد ما قیام نکنید.
16“इस्राएलका समस्त मानिसहरूले तिमीहरूलाई सोध्छन्; किन तिमीहरूले इस्राएलका परमेश्वरको विरूद्ध यस्तो कुरा गर्यौ? किन तिमीहरू परमप्रभु विरूद्ध भयौ? किन तिमीहरूले तिमीहरू स्वयंका निम्ति एक बेदी निर्माण गर्यौ? तिमीहरूलाई थाहा छ यो परमेश्वरको उपदेशको विरूद्ध हो।
16 آیا به یاد دارید که عخان پسر زارح نخواست طوری که خداوند امر فرموده بود، چیزهای حرام را از بین ببرد. تنها عخان به‌خاطر گناه خود هلاک نشد، بلکه تمام قوم اسرائیل به غضب خداوند گرفتار شدند.»
17याद गर पोरमा के भएको थियो? त्यस पापको कारणले हामी अझ दुःख भोगिरहे छौं। त्यो महापापको कारणले परमेश्वरले इस्राएलका धेरै जस्तो मानिसहरूलाई साह्रै विरामी तुल्याउनु भयो। त्यो महामारीको कारणले आज पनि हामी दुःख भोगी रहेका छौं।
17 مردم رئوبین، جاد و نصف طایفهٔ منسی به رؤسای طایفه‌های بنی‌اسرائیل جواب دادند:
18अनि अहिले तिमीहरू त्यही कुरा गरिरहेछौ। तिमीहरू परमप्रभुको विरूद्ध भइरहेछौ। के तिमीहरू परमप्रभुको अनुसरण गर्न अस्वीकार गर्छौ? यदि तिमीहरूले जे गरिरहेछौ त्यो रोकेनौं भने परमप्रभु इस्राएलका परमेश्वर हामी हरेक मानिस प्रति क्रोधित हुनुहुनेछ।
18 «خدای قادر مطلق و خداوند متعال می‌داند که چرا ما این کار را کردیم و می‌خواهیم شما هم بدانید که اگر این کار ما نافرمانی از خداوند و یا نقصی در ایمان ما باشد، شما حق دارید ما را زنده نگذارید.
19यदि तिमीहरू भूमिको पूजा अर्चनाको निम्ति त्यति उत्तम नभए हाम्रो भूमितिर आऊ। परमप्रभुको पाल हाम्रो भूमिमा छ। तिमीहरूले हाम्रो केही भूमि लिन सक्नेछौ, अनि त्यहाँ बस्न सक्ने छौ। तर परमप्रभुको विरूद्ध नगर। अर्को वेदी निर्माण नगर। हाम्रो भेट-हुने पालमा परमप्रभु हाम्रा परमेश्वरको वेदी छँदैछ।
19 یا اگر این قربانگاهی را که برای قربانی سوختنی و آردی و قربانی سلامتی ساخته‌ایم، بی‌اطاعتی از فرمان خداوند باشد، خداوند خودش از ما انتقام بگیرد.
20“जेरहका छोरा आकान नाउँको मानिसलाई सम्झ। उसले ती वस्तुहरूलाई ध्वंश गर्नुपर्छ भन्ने आज्ञालाई पालन गर्न अस्वीकार गरे। त्यो एक मानिसले परमेश्वरको नियम भङ्ग गरे, तर इस्राएलका समस्त मानिसहरूले दण्ड पाए। उसको पापको कारण आकानको मृत्यु भयो साथै अन्य धेरै मानिसहरूको पनि मृत्यु भयो।”
20 امّا این‌طور نیست. این کار ما به این سبب بود که می‌ترسیدیم در آینده، فرزندان شما به فرزندان ما بگویند: شما حق ندارید که خدای اسرائیل را بپرستید
21रूबेन, गाद अनि आधा मनश्शेका कुल समूहहरूका मानिसहरूले ती एघार मानिसहरूलाई उत्तर दिए र तिनीहरूले भने,
21 زیرا خداوند رود اردن را بین ما و شما یعنی طایفه‌های رئوبین و جاد سرحد قرار داده است و شما هیچ سهمی‌ در خداوند ندارید. بنابراین فرزندان شما ممکن است فرزندان ما را از پرستش خداوند باز دارند.
22“परमप्रभु हाम्रा परमेश्वर हुनुहुन्छ, फेरि पनि हामी भन्छौ, कि परमप्रभु हाम्रा परमेश्वर हुनुहुन्छ। अनि हामीले किन यो काम गर्यौ त्यो परमेश्वरले जान्नु हुन्छ। हामी चाहन्छौं कि तिमीहरूले पनि यो जान्नुपर्छ। तिमीहरूले न्याय गर्न सक्छौ, हामीले के गर्यौं। यदि हामीले केही गल्ती गर्यौं भनी तिमीहरू विश्वास गर्छौ भने, तिमीहरूले हामीलाई मार्न सक्छौ।
22 به همین دلیل، گفتیم بیایید تا قربانگاهی بسازیم، نه برای سوزانیدن بُخور و یا قربانی،
23यदि हामीले परमेश्वरको नियम भङ्ग गर्यौं भने परमप्रभुलाई नै हामीलाई दण्ड दिउन् भनी याचना गर्नुहोस्। के हामीले होमबलि, अन्नबलि अनि मेलबलिहरू अर्पण गर्नका निम्ति यो बेदी निर्माण गरेका हौं भनी तिमीहरू ठान्छौ?
23 بلکه برای شهادتی بین مردم ما و مردم شما و همچنین نسل آینده، تا بدانند که ما واقعاً خداوند را با هدایای سوختنی و قربانی‌ها و قربانی‌های سلامتی پرستش می‌کنیم و اگر در آینده فرزندان شما به فرزندان ما بگویند: 'شما در خداوند سهمی‌ ندارید،'
24अहँ! हामीले त्यो कारण यसलाई निर्माण गरेका होइनौं। हामीले यो वेदी किन निर्माण गर्यौं? हामीलाई डर थियो कि भविष्यमा तिमीहरूका मानिसहरूले हामीलाई तिमीहरूको राष्ट्रको एक भाग हो भन्न अस्वीकार गर्नेछन् तब तिमीहरूका मानिसहरूले भन्न सक्छन् कि हामीहरू इस्राएलका परमप्रभु परमेश्वरको आराधान गर्न सक्तैनौ।
24 فرزندان ما جواب بدهند: 'به قربانگاهی که اجداد ما شبیه قربانگاه خداوند ساخته‌اند نگاه کنید. این قربانگاه برای هدایای سوختنی و قربانی نبود، بلکه تا شهادتی باشد، بین مردم ما و مردم شما.'
25तिमीहरूका मानिसहरूले भन्न सक्छन् परमेश्वरले तिमीहरू र हामी बीचको सीमानाको निम्ति यर्दन बनाउनु भयो, ‘अनि ती रूबेन र गादका मानिसहरूको इस्राएलमा केही भाग छैन।’ यसकारण तिमीहरूका छोरा-छोरीहरूले हाम्रा छोरा-छोरीहरूलाई परमप्रभुको आराधना गर्न रोक्न सक्नेछन्।
25 ما هرگز از خداوند نافرمانی نمی‌‌کنیم و ادّعا نداریم که با ساختن یک قربانگاه برای خود و تقدیم قربانی‌های سوختنی و صدقه‌های آردی، فرمان خداوند را بجا می‌آوریم. ما می‌دانیم که یگانه قربانگاه، همان قربانگاه خداوند است که در مقابل خیمهٔ مقدّس قرار دارد.»
26“यसर्थ हामीले यो वेदी निर्माण गर्ने निश्चय गर्यौं। तर हामीले यसलाई भेटीहरू अनि बलि चढाउनको निम्ति उपयोग गर्ने योजना गरेका थिएनौं।
26 وقتی فینحاس کاهن و بزرگان قوم و رؤسای طایفه‌های اسرائیل که با او بودند سخنان مردم رئوبین و جاد و منسی را شنیدند، همگی قانع شدند.
27हामीलाई वेदी चाहिएको वास्तविक कारण यो हो कि हामी हाम्रा मानिसहरूलाई तिमीहरूले सेवा गर्ने परमेश्वरलाई नै हामीले पनि आराधना गर्छौं भनी देखाउनलाई हो। यो वेदी, तिमीहरू अनि हामीहरूका निम्ति अनि हाम्रा भविष्यका समस्त सन्तानहरूका निम्ति हामीले परमप्रभुको आराधना गर्छौं, भन्ने कुराको प्रमाण हुनेछ। हामी हाम्रा होमबलिहरू, अन्नबलिहरू अनि मेलबलिहरू परमप्रभुलाई प्रदान गर्नेछौं। तिमीहरूका सन्तानहरूलाई हुर्काउन हामी पनि स्वयं तिमीहरू जस्तै इस्राएलका मानिसहरू हौं भनी जानुन् भन्ने हामीले चाहेको हो।
27 فینحاس پسر العازار کاهن به مردم رئوبین و جاد و منسی گفت: «حال به یقین می‌‌دانم که خداوند در بین ما حضور دارد و شما از او نافرمانی نکرده‌اید، بلکه قوم ما و تمام بنی‌اسرائیل را از مجازات نجات داده‌اید.»
28भविष्यमा यदि यस्तो हुनेछ तिमीहरूका सन्तानहरूले यो भन्लान् हामीहरू इस्राएलका होइनौ, तब हाम्रा सन्तानहरूले भन्न सक्नेछन्, ‘हेर! हामी भन्दा अघि बाँचेका हाम्रा पिता-पुर्खाहरूले एक वेदी निर्माण गरेका छन्। त्यो वेदी पवित्र पालमा भएको परमप्रभुको वेदी जस्तै नै छ। हामी यो वेदीलाई बलिहरू चढाउन प्रयोग गर्दैनौ-यो वेदी यसको प्रमाण हो कि हामी इस्राएलका भाग हौं।’
28 بعد فینحاس پسر العازر کاهن و رهبران قوم از مردم رئوبین، جاد و منسی در جلعاد خداحافظی کرده پیش قوم اسرائیل برگشتند و همه‌ چیز را به آنها گزارش دادند.
29“साँच्चै नै हामी परमप्रभुको विरूद्ध जान चाहँदैनौं। उहाँको अनुसरण नगर्ने हाम्रो इच्छा छैन। हामी जान्दछौं सत्य वेदी त्यही मात्र हो जो पवित्र पालको समक्ष छ। त्यो वेदी परमप्रभु हाम्रा परमेश्वरको हो।”
29 این خبر مردم اسرائیل را شادمان ساخت و همگی خدا را شکر کردند و دیگر سخنی از جنگ با طایفه‌های رئوبین و جاد و منسی و ویران کردن سرزمین آنها نزدند. مردم رئوبین و جاد، آن قربانگاه را «شاهد» نامیدند، زیرا گفتند: «این قربانگاه شاهد است که خداوند، خداست.»
30पूजाहारी पीनहास अनि तिनीसित भएका अगुवाहरूले रूबेन, गाद अनि मनश्शेका आधा कुल मानिसहरूले भनेका यी कुराहरू सुने। यी मानिसहरूले सत्यकुरा भन्दैछन् भनी तिनीहरू सन्तुष्ट भए।
30 مردم رئوبین و جاد، آن قربانگاه را «شاهد» نامیدند، زیرا گفتند: «این قربانگاه شاهد است که خداوند، خداست.»
31यसकारण पूजाहारी पीनहासले भने, “अब हामीलाई थाहा भयो कि परमप्रभु हामीसंग हुनुहुन्छ। अनि हामी जान्दछौं कि तिमीहरू उहाँको विरूद्ध गएनौं। हामी खुशी छौं कि इस्राएलका मानिसहरू परमप्रभुद्वारा दण्डित हुने छैनन्।”
32तब पीनहास अनि अगुवाहरू त्यस स्थान छाडेर घरतर्फ गए। तिनीहरूले रूबेन अनि गादका मानिसहरूलाई गिलाद भूमिमा छाडे र कनान तिर फर्के अनि तिनीहरू इस्राएलका मानिसहरू कहाँ गए के भएको थियो त्यो भने।
33इस्राएलका मानिसहरू पनि सन्तुष्ट भए। तिनीहरू खुशी भए अनि परमेश्वरलाई धन्यवाद चढाए। तिनीहरूले रूबेन, गाद अनि मनश्शेका मानिसहरूको विरूद्ध गएर लडाईं नगर्ने निर्णय गरे। तिनीहरूले त्यो ठाउँ जहाँ ती मानिसहरू बस्थे त्यो ठाउँलाई ध्वंश नगर्ने निश्चय गरे।
34रूबेन अनि गादका मानिसहरूले त्यो वेदीलाई एउटा नाउँ प्रदान गरे। तिनीहरूले त्यस ठाउँको नाउँ “‘साक्षी’ राखे हामी त्यो विश्वास गर्छौ परमप्रभु नै परमेश्वर हुनुहुन्छ भन्ने प्रमाण गर्छौ।”