1यहोशूको मृत्युपछि इस्राएलका मानिसहरूले परमप्रभुलाई प्रार्थना गरे। तिनीहरूले भने, “हाम्रा निम्ति कनानी मानिसहरूको विरूद्ध युद्ध गर्न पहिला हाम्रो कुन कुल समूह जानु पर्छ?”
1
بعد از وفات یوشع، قوم اسرائیل از خداوند پرسیدند: «اول کدام طایفه باید به جنگ کنعانیان برود؟»
2परमप्रभुले इस्राएली मानिसहरूलाई भन्नुभयो, “यहूदाको कुल समूह जानेछ। म तिनीहरूलाई यो भूमि लिन सहायता गर्नेछु।”
2
خداوند فرمود: «طایفهٔ یهودا باید اول برود. من آن سرزمین را به آنها خواهم سپرد.»
3यहूदाका मानिसहरूले तिनीहरूको दाजू-भाई शिमोनका मानिसहरूसित सम्झौता गरे, “आऊ हामीलाई सहायता गर्न हाम्रो क्षेत्रमा युद्ध गर अनि हामीहरू त्यसरी नै तिमीहरूको क्षेत्र जित्न तिमीहरूलाई सहायता गर्नेछौ।” शिमोनका मानिसहरू राजी भए र यहूदाका मानिसहरू, तिनीहरूका दाज्यू-भाईहरूलाई सहायता गर्न गए।
3
طایفهٔ یهودا، به طایفهٔ شمعون گفتند: «شما با ما بیایید تا با کنعانیان بجنگیم و سرزمینی را که متعلّق به ماست تصرّف کنیم، ما نیز به شما کمک میکنیم تا سرزمین خود را تصرّف نمایید.» پس سپاهیان شمعون و سپاهیان یهودا با هم به جنگ رفتند.
4परमप्रभुले यहूदाका मानिसहरूलाई कनानीहरू अनि परिज्जीहरूलाई पराजित गर्नमा सहायता प्रदान गर्नुभयो। यहूदाका मानिसहरूले दशहजार मानिसहरूलाई बेजेक शहरमा मारिदिए।
4
خداوند آنها را بر کنعانیان و فرزیان پیروز ساخت، آنان دههزار نفر از دشمنان خود را در بازق کشتند.
5बेजेक शहरमा यहूदाका मानिसहरूले बेजेकका शासकलाई भेट्टाए अनि तिनीहरूसित लडे। यहूदाका मानिसहरूले कनानी अनि परिज्जीहरूलाई पराजित गरे।
5
سپس ادونی بازق را یافته، با او جنگیدند.
6बेजेकका राज्यपाल उम्कने कोशिश गरे। तर यहूदाका मानिसहरूले तिनलाई खेदे र समाते। जब तिनीहरूले उसलाई समाते, तिनीहरूले तिनका बूढी-औंलाहरू काटिदिए।
6
ادونی بازق فرار کرد، امّا آنها او را دستگیر نموده، شصت دست و پای او را بریدند.
7तब बेजेकका शासकले भने, “मैले सत्तरी जना राजाहरूको हात र खुट्टाका बूढी-औंलाहरू काटिदिएँ। अनि ती राजाहरूले मेरो मेचबाट झरेका खानेकुराका टुक्वाहरू खानु पर्यो। मैले ती राजाहरू प्रति गरेका कुराहरू अहिले म माथि परमेश्वरले फर्काउनु भयो।” यहूदाका मानिसहरूले बेजेकका शासकलाई यरूशलेममा लगे अनि त्यहाँ उसको मृत्यु भयो।
7
ادونی بازق گفت: «هفتاد پادشاه با شصتهای دست و پا بریده، خرده نانهای سفرهٔ مرا میخوردند. اکنون خداوند مرا به سزای کارهایم رسانیده است.» بعد او را به اورشلیم آوردند و او در آنجا مُرد.
8यहूदाका मानिसहरू यरूशलेमको विरूद्ध लडे अनि त्यसलाई कब्जा गरे। यहूदाका मानिसहरूले यरूशलेमका मानिसहरूलाई मार्न आफ्ना तरवारहरू उपयोग गरे। त्यसपछि तिनीहरूले त्यस शहरलाई जलाइदिए।
8
سپاهیان یهودا اورشلیم را تصرّف کردند و ساکنان آن را با شمشیر کشتند و شهر را آتش زدند.
9पछि यहूदाका मानिसहरू धेरै कनानीहरूसँग युद्ध गर्ने उँधोतिर आए जो नेगेवको पहाडी देश अनि पश्चिमी मैदानतिर बस्थे।
9
سپس به جنگ کنعانیان که در کوهستان، در جنوب و در کوهپایهها زندگی میکردند، رفتند.
10तब यहूदाका मानिसहरू कनानी मानिसहरूको विरूद्ध युद्ध गर्न गए जो हेब्रोनमा बस्थे। (हेब्रोनको अर्को नाउँ कियर्त अर्बा थियो) यहूदाका मानिसहरूले शेसै, अहीमन अनि तल्मै नाउँका मानिसहरूलाई पराजित गरे।
10
بعد با کنعانیان ساکن حبرون، که قبلاً قریت اربع نامیده میشد، جنگ کردند و خاندانهای شیشای، اخیمان و تلمای را شکست دادند.
11यहूदाका मानिसहरूले त्यो स्थानलाई छोडे। तिनीहरू त्यहाँका मानिसहरू विरूद्ध लडनको निम्ति दबीर शहर तर्फ गए। (बितेको समयमा दबीरलाई किर्यतसेपेर भनिन्थ्यो)
11
از آنجا به شهر دبیر حمله کردند. (نام دبیر پیش از آن قریت سفیر بود.)
12तर यहूदाका मानिसहरूले युद्ध शुरूगर्नु अघि कालेबले मानिसहरूलाई शपथ गराए। कालेबले भने, “म किर्यत-सेपेर माथि लडईं गर्न चाहन्छु। म मेरी छोरी अक्सालाई त्यस मानिससित विवाह गर्न दिनेछु जसले त्यो शहरमाथि आक्वमण गर्छ अनि त्यसलाई कब्जा गर्छ। म त्यस मानिसलाई मेरो छोरीसित विवाह गर्नदिनेछु।”
12
کالیب گفت: «هرکسی که قریت سفیر را تسخیر کند من دختر خود، عکسه را به او میدهم.»
13कालेबको कनज नाउँको कान्छो भाइ थियो। कनजको ओत्निएल नाउँको एउटा छोरो थियो। ओत्निएलले किर्यत-सेपेर शहरमालाई कब्जा गरे। यसर्थ कालेबले आफ्नी छोरी अक्सालाई उसको पत्नी हुन दिए।
13
عتنئیل، پسر قناز برادر کوچکتر کالیب، آن شهر را تسخیر کرد و کالیب عکسه دختر خود را به او داد.
14अक्सा ओत्निएलसित बस्नगइन्। ओत्निएलले अक्सालाई आफ्ना पितासित केही भूमि माग्नु भने। अक्सा पिता कहाँ गइन्। जब तिनी आफ्नो गधाबाट ओर्लिन कालेबले तिनलाई भने, “के गल्ती भयो?”
14
وقتی پیش او آمد، عنتئیل او را تشویق کرد که از پدرش کالیب، یک مزرعه بخواهد. عکسه از الاغ خود پایین آمد و کالیب از او پرسید: «چه میخواهی؟»
15अक्साले कालेबलाई उत्तर दिइन्, “मलाई एक आशीर्वाद दिनुहोस्। तपाईंले मलाई नेगेबमा एक टुक्वा जमीन दिनुभयो। कृपया मलाई त्यसमा पानीको व्यवस्था गरिदिनु होस्।” यसर्थ कालेबले अक्सालाई तिनले चाहेको कुरा दिए। कालेबले अक्सालाई त्यस भूमिका माथिल्लो अनि तल्लो पानीको मूलहरू दिए।
15
عکسه گفت: «به من یک هدیه بده. چون زمینی که به من دادهای، سرزمینی خشک و بیآب است، پس چند چشمهٔ آب نیز به من بده.» پس کالیب چشمههای بالا و پایین را به او داد.
16मोशाका ससुराका सन्तान, केनीहरू यहूदाका मानिसहरूसंग खजूरका रूखहरूको शहरबाट आराद नजीक नेगेवमा भएको यहूदाको मरूभूमिमा गए, र त्यहाँका मानिसहरूसंग बसोबास गर्न लागे।
16
فرزندان قینی، پدر زن موسی، با طایفهٔ یهودا از اریحا به بیابان یهودا که در جنوب عَراد است رفتند و با مردم آنجا زندگی کردند.
17केही कनानी मानिसहरू सपत शहरमा बस्थे। यसर्थ यहूदा अनि शिमोनका कुल समूहका मानिसहरूले ती कनानी मानिसहरू माथि आक्वमण गरे। तिनीहरूले पूर्णरूपले शहरलाई नाश पारे। यसर्थ तिनीहरूले त्यो शहरको नाउँ होर्मा राखे।
17
بعد مردان یهودا، به همراهی مردان شمعون، به جنگ کنعانیانِ شهر صَفَت رفتند. آن شهر را بکلّی ویران کردند و نامش را حُرما گذاشتند.
18यहूदाका मानिसहरूले गाजा शहर अनि त्यसका वरिपरिका स-साना शहरहरूलाई पनि अधिकारमा लिए। यहूदाका मानिसहरूले अश्कलोन, एक्वोन शहरहरू अनि ती वरिपरिका सबै स-साना शहरहरूलाई पनि कब्जा गरे।
18
سپاهیان یهودا همچنین غَزَّه، اشقلون، عقرون و روستاهای اطراف آنها را تصرّف کردند.
19यहूदाका मानिसहरूले जब युद्ध गरे परमप्रभु तिनीहरूका पक्षमा हुनुहुन्थ्यो। तिनहरूले पहाडी देशको भूमि लिए। तर यहूदाका मानिसहरूले बेंसीको भूमि लिन असफल भए, किनभने त्यहाँ बस्ने मानिसहरूसित फलामका रथहरू थिए।
19
خداوند آنها را در تصرّف کوهستان کمک کرد. امّا آنها نتوانستند، ساکنان دشت را بیرون برانند، زیرا آنها ارّابههای جنگی آهنی داشتند.
20मोशाले कालेबलाई हेब्रोन दिएका थिए। यसर्थ त्यो भूमि कालेबका कुललाई दिए। कालेबका मानिसहरूले अनाकका तीनजना छोराहरूलाई त्यो स्थान छोड्न वाध्य तुल्याए। बिन्यामीन कुलका मानिसहरू यरूशलेममा बस्छन्
20
شهر حبرون را، طبق دستور موسی، به کالیب دادند و سه خاندان عَناق را از آنجا بیرون راندند.
21बिन्यामीन कुल समूहले यबूसी मानिसहरूलाई यरूशलेम छोड्न वाध्य तुल्याउन सकेनन्। यसकारण आज पनि, यरूशलेममा यबूसी मानिसहरू बिन्यामीन कुल समूहसित बस्छन्।
21
امّا طایفهٔ بنیامین، یبوسیان مقیم اورشلیم را بیرون نراندند، بنابراین آنها تا به امروز، با طایفهٔ بنیامین زندگی میکنند.
22[This verse may not be a part of this translation]
22
طایفهٔ یوسف هم رفت و به شهر بیتئیل حمله کرد و خداوند با آنها بود.
23[This verse may not be a part of this translation]
23
آنها جاسوسانی را به بیتئیل، که اکنون لوز نامیده میشود، فرستادند.
24जब ती जासूसहरूले बेथेल शहरलाई हेर्दैथे तिनीहरूले एकजना मानिसलाई शहर बाहिर आइरहेको देखे र जासूसहरूले त्यस मानिसलाई भने, “हामीलाई शहर भित्र प्रवेश गर्ने एउटा गुप्त मार्ग देखाऊ। हामी शहर माथि आक्वमण गर्नेछौं। तर यदि तिमीले हामीलाई सहायता गर्यौ भने हामी तिमीलाई नोक्सान पुर्याउने छैनौं।”
24
جاسوسان مردی را دیدند که از شهر خارج میشود. آنها پیش او رفتند و گفتند: «اگر راه ورود به شهر را به ما نشان بدهی، ما با تو به خوبی رفتار میکنیم.»
25त्यो मानिसले जासूसहरूलाई शहर भित्र पस्ने गुप्त मार्ग देखाइ दियो। यूसुफका मानिसहरूले बेतेलका मानिसहरूलाई मार्न तिनीहरूका तरवारहरू प्रयोग गरे। तर त्यो मानिस अनि उसको सबै परिवारका सदस्यहरूलाई तिनीहरूले शहर कब्जा गर्न सहायता गरेको कारणले स्वतन्त्र साथ शहर जान दिए।
25
آن مرد راه را به آنها نشان داد. آنها رفتند و همهٔ مردم شهر را، به غیراز آن مرد و خانوادهاش کشتند.
26त्यो मानिस त्यसपछि त्यस देशमा गयो जहाँ हित्ती मानिसहरू बस्थे र शहर निर्माण गर्यो। उसले त्यो शहरलाई लूज नाउँ दियो। अनि त्यो शहरलाई आजसम्म पनि लूज नै भनिन्छ।
26
بعد آن مرد، به سرزمین حِتّیان رفت و در آنجا شهری را آباد کرد و آن را لوز نامید که تا به امروز به همین نام مشهور است.
27कनानी मानिसहरू बेतशान, तानाक, दोर, इब्लाम, मगिदो अनि ती शहरहरू वरिपरिका स-साना शहरहरूमा बस्दै थिए। मनश्शेका कुल समूहका मानिसहरूले ती मानिसहरूलाई ती शहरहरू छोड्न बाध्य तुल्याउन सकेनन्। यसकारण कनानी मानिसहरू त्यहाँ बसे। तिनीहरूले आफ्ना घर छोड्न अस्वीकार गरे।
27
طایفهٔ منسی ساکنان بیتشان، تَعَنَک، مجدو، دور، یبلعام و روستاهای اطراف آنها را بیرون نکردند، بنابراین کنعانیان در همانجا ماندند.
28पछि इस्राएलका मानिसहरू शक्तिशाली भए अनि कनानी मानिसहरूलाई तिनीहरूका दासको रूपमा कार्य गर्न बाध्य तुल्याए। तर इस्राएलका मानिसहरूले समस्त कनानी मानिसहरूलाई तिनीहरूका भूमि छोड्न बाध्य तुल्याउन सकेनन्।
28
وقتی قوم اسرائیل قویتر شدند، آنها را به کارهای اجباری وادار نمودند امّا آنها را مجبور به ترک آن سرزمین نکردند.
29एप्रैम कुल समूहका मानिसहरूसित पनि त्यस्तै (घटूना) भयो तिनीहरूले कनानी मानिसहरूलाई गेजेर देखि भगाउन सकेनन्। यसर्थ कनानी मानिसहरू एप्रैम गेजेरका मानिसहरूसित बसिरहे।
29
طایفهٔ افرایم هم، کنعانیان مقیم جازَر را بیرون نراندند و ایشان با مردم افرایم به زندگی ادامه دادند.
30जबूलूनका कुल समूहका मानिसहरूसित पनि त्यस्तै भयो। जबूलूनका मानिसहरूले कनानी मानिसहरूलाई कित्रोन र नहलोल शहरहरूबाट बाहिर निकालेनन् ती कनानी मानिसहरू त्यहाँ रहेर जबूलूनका मानिसहरूसित बसे। तर जबूलूनका मानिसहरूले ती मानिसहरूलाई तिनीहरूका निम्ति दासको रूपमा काम गर्न लगाए।
30
طایفهٔ زبولون هم، ساکنان قطرون و نَهلول را بیرون نکردند، پس کنعانیان در همانجا ماندند و بنیاسرائیل آنها را به کار اجباری وادار کردند.
31आशेर कुल समूहका मानिसहरूसित पनि त्यस्तै भयो। आशेरका मानिसहरूले अन्य मानिसहरूलाई अक्को, सीदोन, अहलाब, अक्जबी, हेलबा, अपीक अनि रहोब शहरहरू छोडन कर गरेनन्।
31
طایفهٔ اشیر ساکنان شهرهای عکو، صیدون، اَحلَب، اکزیب، حَلبه، عَفیق و رَحوب را، بیرون نکردند،
32आशेरका कुल समूहका मानिसहरूले पनि ती कनानीहरूलाई तिनीहरूका भूमि छोड्न कर लगाएनन्। यसर्थ कनानीहरू आशेरका मानिसहरूसित बसिरहे।
32
بنابراین، مردم اشیر با کنعانیان ساکن آنجا زندگی میکردند.
33नप्ताली कुल समूहका मानिसहरूसित पनि त्यस्तै भयो। नप्तालीका मानिसहरूले कनानी मानिसहरूलाई बेतशेमेश अनि बेतनात शहरहरू छोड् भनी कर गरेनन्। यसरी नप्तालीका मानिसहरू ती मानिसहरूसित ती शहरहरूमा रहे। ती कनानी मानिसहरूले नप्ताली मानिसहरूका निम्ति दासको रूपमा काम गरे।
33
طایفهٔ نفتالی ساکنان شهرهای بیت شمس و بیت عنات را بیرون نکردند و با کنعانیان آن دو شهر زندگی میکردند ولی آنها را مجبور کردند که مردم نفتالی را خدمت کنند.
34एमोरी मानिसहरूले दानका कुल समूहका मानिसहरूलाई पहाडी देशमा बस्न बाध्य तुल्याए। तिनीहरू पहाडतिर बस्नु पर्यो किनभने एमोरी मानिसहरूले तिनीहरूलाई उपत्यकामा बस्न तल झर्न दिएनन्।
34
امّا اموریان مردم طایفهٔ دان را به کوهستان راندند و به آنها اجازه نمیدادند که به دشت بیایند.
35एमोरी मानिसहरूले हेरेस पर्वत, अय्यालोन अनि शाल्बीममा रहने निर्णय गरे। पछि यूसुफका कुल समूह शक्तिशाली भए। तब तिनीहरूले एमोरी मानिसहरूलाई तिनीहरूका निम्ति दासको रूपमा काम गर्ने तुल्याए। 36एमोरी मानिसहरूको भूमि बिच्छी घाँटी देखि सेला अनि सेला पारिको पहाडी देशसम्म थियो।
35
وقتیکه اموریان در ایلون، شَعَلبیم و کوه حارَس پراکنده شدند، طایفهٔ یوسف قویتر شدند و آنها را شکست دادند و اموریان را به کارهای اجباری وادر نمودند.
سرحد اموریان از گردنه عَقرَبیم تا سالع و بالاتر از آن میرسید.
36[This verse may not be a part of this translation]
36
سرحد اموریان از گردنه عَقرَبیم تا سالع و بالاتر از آن میرسید.