1त्यस समयमा इस्राएलका मानिसहरूका कुनै राजा थिएनन्। अनि त्यसबेला दानका कुल समूह बस्ने स्थानको खोजमा थिए। तिनीहरूको अझसम्म आफ्नो देश थिएन। इस्राएलका अन्य कुल समूहहरूले अघि नै आफ्ना भूमिहरू प्राप्त गरिसकेका थिए। तर दानका कुल समूहले आफ्नो भूमि अझ लिएका थिएनन्।
1
در آن زمان در اسرائیل پادشاهی نبود. طایفهٔ دان در جستجوی جایی برای سکونت بودند؛ زیرا تا آن وقت، طایفهٔ دان تنها طایفهای بود که هنوز در بین طایفههای اسرائیل جایی برای سکونت نیافته بود.
2यसर्थ दानका कुल समूहले पाँच जना सैनिकहरूलाई केही भूमि खोज्नु भनी पठाए। तिनीहरू बस्नका निम्ति उत्तम स्थान खोज्न हिंडे। ती पाँच मानिसहरू सोरा अनि एश्ताओल शहरका थिए। तिनीहरू चुनिए किनभने ती सबै दानका कुलहरूका थिए। तिनीहरूलाई भनियो, “जाऊ केही भूमि खोज।” ती पाँच मानिसहरू एप्रैमको पहाडीदेशमा आए। तिनीहरू मीकाको घरमा आई पुगे अनि रात त्यहाँ बिताए।
2
پس آنها پنج نفر از جنگجویان زبدهٔ خود را، از صرعه و اشتاول فرستادند تا وضعیّت سرزمینی را که میخواستند در آن سکونت کنند بررسی نمایند. پس آنها به کوهستان افرایم رفتند و در خانهٔ میخا اقامت کردند.
3ती पाँच मानिसहरू जब मीकाको घरको छेउमा आई पुगे तिनीहरूले जवान लेवी मानिसको स्वर सुने। तिनीहरूले उसको स्वर चिने यसर्थ तिनीहरू मीकाको घरमा रोकिए। तिनीहरूले त्यो जवान मानिसलाई सोधे, “कसले तिमीलाई यो स्थानमा ल्याए? तिमी यहाँ के गर्दैछौ? यहाँ तिम्रो के काम छ?”
3
آنها در آنجا صدای لاوی جوان را شناختند. سپس او را به گوشهای برده پرسیدند: «تو را چه کسی به اینجا آورد؟ در اینجا چه میکنی و وظیفهات چیست؟»
4मीकाले तिनका निम्ति गरेका कुराहरूको विषयमा त्यो जवान मानिसले उनीहरूलाई भने। त्यो जवान व्यक्तिले भने, “म उनको पूजाहारी हुँ।” मीकाले मलाई ज्यालामा लिए।
4
او پاسخ داد: «من با میخا قراردادی بستهام. او به من حقوق میدهد تا کاهن او باشم.»
5यसर्थ तिनीहरूले उसलाई भने, “कृपया हाम्रो निम्ति परमेश्वरसित केही कुराको सोध पुछ गरिदेऊ। हामी केही जान्न चाहन्छौः के हाम्रो बस्ने स्थानको खोज सफल हुन्छ?”
5
آنها به او گفتند: «لطفاً از خداوند سؤال کن که آیا ما در این سفر کامیاب میشویم یا نه.»
6पूजाहारीले ती पाँच मानिसहरूलाई भने, “हो, शान्तिसित जाऊ। परमप्रभुले तिमीहरूलाई तिम्रो मार्गमा डोर्याउँनु हुनेछ।”
6
کاهن به آنها گفت: «بسلامت بروید، زیرا در این سفر خداوند همراه شماست.»
7यसर्थ पाँच मानिसहरू हिंडे। तिनीहरू लेश शहरमा आइ पुगे। तिनीहरूले त्यस शहरमा मानिसहरू सुरक्षित बसेका देखे। तिनीहरूलाई सीदोनका मानिसहरूले शासन गर्दथे। हरेक कुरा शान्त अनि चकमन्न थियो। मानिसहरूसित हरेक कुरा प्रशस्त थियो। अनि तिनीहरूलाई कष्ट पुर्याउने कुनै शत्रुहरू छेउमा थिएनन्। तिनीहरू सीदोन शहर देखि टाढा बस्थे अनि अरामका मानिसहरूसँग कुनै सम्झौता थिएन।
7
بعد آن پنج نفر به راه افتادند و به لایش رسیدند. در آنجا مردمی را دیدند که در امنیّت زندگی میکردند و مانند ساکنان صیدون ساکت و آرام بودند. ثروت فراوان دارند و در روی زمین چیزی کم ندارند. علاوه بر این از صیدونیان هم دور هستند و با دیگران هم کاری ندارند.
8ती पाँच मानिसहरू सोरा अनि एश्ताओल शहरतिर फर्कि गए। तिनीहरूका आफन्तहरूले सोधे, “तिमीहरूले के बुझ्यौ?”
8
وقتی پیش مردم خود به صرعه و اشتاول برگشتند، مردم از آنها پرسیدند: «چه خبری دارید؟»
9ती पाँच मानिसहरूले उत्तर दिए, “हामीले केही भूमि पायौं, अनि त्यो अति उत्तम छ। हामीले तिनीहरूलाई आक्रमण गर्नु पर्छ। पर्खी नबस्! हामी जाऊँ अनि त्यो भूमि लिऔं।
9
آنها جواب دادند: «برای حمله آماده شوید. ما آن زمین را دیدیم. بسیار عالی است. درنگ نکنید، بلکه فوراً بروید و زمین را تسخیر نمایید.
10जब तिमीहरू त्यो स्थानमा आउँछौ त्यहाँ प्रशस्त भूमि तिमीहरूले देख्नेछौ। त्यहाँका मानिसहरूले कुनै आक्रमणको अपेक्षा नगरेको तिमीहरूले देख्नेछौ। निश्चयनै परमेश्वरले त्यो भूमि हामीलाई दिनु भएको छ।”
10
وقتی به آنجا برسید مردمی را میبینید که بیدفاع هستند و سرزمینشان نیز وسیع و حاصلخیز است و چیزی کم ندارد و خداوند آن را به شما داده است.»
11यसर्थ दानका कुल समूहबाट छ सय मानिसहरू सोरा अनि एश्ताओल शहरबाट हिंडे। तिनीहरू युद्धको निम्ति तयार थिए।
11
پس ششصد نفر از طایفهٔ دان، که همه مسلّح بودند، از صرعه و اشتاول حرکت کردند.
12लेश शहर जाने तिनीहरूको मार्गमा तिनीहरू यहूदा देशको किर्यात्यारीम शहरको छेउमा अडिए। त्यहाँ तिनीहरूले एक छाउनी लगाए। त्यसैकारणले गर्दा किर्यात्यारीमको पश्चिममा भएको स्थानलाई आज पनि दानको छाउनी भनिन्छ।
12
درسر راه خود در قریت یعاریم، در سرزمین یهودا اردو زدند. و آن اردوگاه را که در غرب قریت یعاریم بود، اردوگاه دان نامیدند که تا به امروز به همین نام خوانده میشود.
13त्यस स्थानदेखि ती छ सय मानिसहरू यात्रा गरेर एप्रैमका पहाडी देशतिर गए। त्यसपछि तिनीहरू मीकाको घरमा आए।
13
آنها از آنجا گذشته، به کوهستان افرایم و به خانه میخا رفتند.
14यसर्थ ती पाँच मानिसहरू बोले, जसले लेश वरिपरिका स्थानको खोज गरेका थिए। तिनीहरूले आफ्ना आफन्तहरूलाई भने, “यी घरहरूमध्ये एउटामा एपोद छ। अनि त्यहाँ घर-देवताहरू, एउटा कुँदेको सालिक अनि एउटा चाँदीको मूर्ति पनि छन्। तिमीहरू जान्दछौ के गर्नु पर्छ-जाऊ ती लेऊ।”
14
آن پنج نفر که برای جاسوسی به لایش رفته بودند، به مردم گفتند: «میدانید که در این خانهها بُتهای تراشیده و ریختگی وجود دارند. پس حال خوب فکر کنید که چه باید کرد.»
15यसर्थ तिनीहरू मीकाको घरमा रोकिए जहाँ त्यो जवान लेवी बस्थे। तिनीहरूले त्यो जवान मानिसलाई ऊ कस्तो छ भनी सोधे।
15
آن پنج نفر پیش جوان لاوی به خانهٔ میخا رفتند و با او به گفتوگو پرداختند.
16दानका कुल समूहका छ सय मानिसहरू फाटकको द्वारमा उभिएर बसे। ती सबैका आफ्ना अस्त्रहरू थिए अनि युद्धका निम्ति तयार थिए।
16
آن ششصد نفر مردان دان، که مسلّح به سلاح جنگی بودند، در ورودی دروازه ایستاده بودند.
17[This verse may not be a part of this translation]
17
آن پنج نفر جاسوس به داخل بتخانه رفتند و بُتها را برداشتند. در عین حال، کاهن با مردان مسلّح در ورودی دروازه ایستاده بود.
18[This verse may not be a part of this translation]
18
وقتی کاهن دید که آنها مجسمهها را میبرند، از آنها پرسید: «چه میکنید؟»
19ती पाँच मानिसहरूले उत्तर दिए।, “चूप लाग! एउटा शब्द पनि नबोल। हामीसित आऊ। हाम्रा पिता अनि हाम्रा पूजाहारी बन। तिमीले चुन्नुपर्छ। के तिमीलाई एउटा व्यक्तिको निम्ति मात्र पूजाहारी हुनु राम्रो छ? वा तिमीलाई इस्राएली मानिसहरूका एउटा सम्पूर्ण कुल समूहको पूजाहारी हुनु राम्रो छ?”
19
آنها جواب دادند: «ساکت باش، صدایت را در نیاور! همراه ما بیا و پدر و کاهن ما باش. کدام بهتر است، کاهن خانهٔ یک نفر باشی، یا کاهن یک خانوادهٔ طایفهٔ اسرائیل؟»
20यस कुराले ती लेवी व्यक्ति खुशी भए। यसर्थ उसले एपोद, घर-मूर्तिहरू अनि चाँदीको मूर्ति लिए। तिनी दानका कुल समूहका ती मानिसहरूसित हिंडे।
20
دل کاهن بسیار شاد شد و بُتها را گرفت و همراه آنها رفت.
21त्यसपछि दानका कुल समूहका छ सय मानिसहरू त्यो लेवी पूजाहारी सहित फर्किए अनि मीकाको घर छोडेर हिंडे। तिनीहरूले आफ्ना स-साना नानीहरू, आफ्ना पशुहरू, अनि आफ्ना सबै चीजहरू तिनीहरूका अघि राखे।
21
آنها دوباره به راه افتادند. اطفال، اموال و اثاث خود را در صف جلو قرار دادند.
22दानका कुल समूहका मानिसहरू त्यस भूमि देखि केही टाढा सम्म गए। तर मीकाका नजिकमा बस्ने मानिसहरू एक साथ भेला भए। तब तिनीहरूले दानका मानिसहरूलाई खेद्न थाले, अनि तिनीहरूलाई पक्वे।
22
وقتی مسافتی از خانه میخا دور شدند، میخا و مردانی که در اطراف منزل او بودند، جمع شده به تعقیب مردان دان رفتند
23मीकासित भएका मानिसहरूले दानका मानिसहरूलाई कराउँदै थिए। दानका मानिसहरू फर्किए तिनीहरूले मीकालाई भने, “के कष्ट पर्यो? तिमीहरू किन कराइरहेको छौ?”
23
و صدا کردند که بایستند. آنها برگشتند و از میخا پرسیدند: «چرا ما را با این مردان تعقیب میکنید؟»
24मीकाले उत्तर दिए, “तिमी दानका मानिसहरूले मेरा मूर्तिहरू लग्यौ। ती मूर्तिहरू म आफैंले बनाएको हो। तिमीहरूले मेरो पूजाहारीलाई पनि लग्यौ। अब मसित के रह्यो र? ‘कसरी तिमीहरूले मलाई के कष्ट पर्यो भनेर सोध्छौ?’”
24
او جواب داد: «شما بُتهای مرا که ساخته بودم و همچنین کاهن مرا گرفته بردید. اینک هیچ چیز برای من باقی نگذاشتید، بازهم میپرسید: چرا شما را با این مردان تعقیب میکنیم؟»
25दानका कुल समूहका मानिसहरूले भने, “तिमीले हामीसित बहस नगरेको राम्रो हो, हाम्रा केही मानिसहरू धेरै रीसाहा छन् यदि तिमीहरू हामी प्रति करायौ भने, ती मानिसहरूले तिमीहरूलाई आक्वमण गर्न सक्छन। तिमीहरू अनि तिम्रा कुलहरूको हत्या हुन सक्छ।”
25
آنها گفتند: «صدایت را بلند نکن، مبادا مردان ما بشنوند و خشمگین شده، به شما حمله کنند و شما و خانوادهٔ شما را بکشند.»
26तब दानका मानिसहरू फर्के अनि आफ्नो बाटो लागे। ती मानिसहरू तिनका निम्ति अति शक्तिशाली छन् भन्नेकुरा मीकाले बुझे। यसर्थ तिनी घर फर्किगए।
26
مردم دان این را گفته و به راه خود ادامه دادند. چون میخا فهمید که یارای مقاومت با آنها را ندارد، برگشت و به خانهٔ خود رفت.
27यसरी मीकाले बनाएका मूर्तिहरू दानका मानिसहरूले लगे। तिनीहरूले पूजाहारीलाई पनि लगे जो मीकासित बस्थे। त्यसपछि तिनीहरू लेशमा आए। तिनीहरूले लेशमा बस्ने मानिसहरूलाई आक्वमण गरे। ती मानिसहरू शान्तिसित रहेका थिए। तिनीहरूले कुनै आक्वमणको अपेक्षा गरेका थिएनन्। दानका मानिसहरूले आफ्ना तरवारद्वारा तिनीहरूको हत्या गरिदिए। त्यसपछि तिनीहरूले शहर जलाइदिए।
27
مردان دان، با آنچه که میخا ساخته بود، به همراه کاهن او به شهر آرام و بیدفاع لایش رفتند. مردم آنجا را کشتند و شهر را آتش زدند.
28लेशमा बस्ने मानिसहरूलाई उद्धार गर्ने कोही थिएन। ती मानिसहरूबाट सहायता प्राप्त गर्नका निम्ति पनि तिनीहरू सीदोन शहर देखि अत्यन्त टाढा बस्थे। अनि लेशका मानिसको अरामका मानिसहरूसित कुनै सन्धि गरेका थिएनन्-यसर्थ ती मानिसहरूले तिनीहरूलाई सहायता गरेनन्। लेश शहर एउटा उपत्यकामा थियो जो बेतरहोब शहरको थियो। दानका मानिसहरूले त्यस स्थानमा एउटा नयाँ शहर निर्माण गरे। अनि त्यो शहर तिनीहरूको घर बन्यो।
28
کسی نبود که به آنها کمک کند، زیرا از صیدون بسیار دور بودند و با مردمان دیگر هم رابطهای نداشتند. آن شهر در یک دشت، در نزدیکی رحوب، واقع بود. مردم طایفهٔ دان آن شهر را دوباره آباد کردند و در آنجا ساکن شدند.
29दानका मानिसहरूले त्यो शहरलाई नयाँ नाउँ दिए। त्यो शहरलाई लेश भनिन्थ्यो तर तिनीहरूले त्यसको नाउँ परिवर्तन गरेर दान राखे। तिनीहरूले शहरको नाउँ तिनीहरूका पिता-पुर्खा इस्राएलका एक छोरा दानको नाउँमा राखे।
29
آن شهر را که قبلاً لایش نام داشت، به افتخار جَدّ خود، دان، که یکی از پسران یعقوب بود، دان نامیدند.
30दानको कुल समूहका मानिसहरूले दान शहरमा एउटा मूर्ति बनाए। तिनीहरूले गेर्शोमका छोरा जोनाथनलाई आफ्ना पूजाहारी बनाए। गेर्शोम मोशाका छोरा थिए। जोनाथन अनि तिनका छोराहरूले इस्राएली मानिसहरूलाई भूमिबाट कैदमा नलगे सम्म दानको कुल समूहका पूजाहारीहरू रहे।
30
مردم دان بُتها را برای خود در جای مخصوصی قرار دادند. یوناتان، پسر جَرشوم نوه موسی و پسرانش تا زمانی که مردم به اسارت برده شدند، کاهنان طایفهٔ دان بودند.
طایفهٔ دان تا روزی که خیمهٔ خدا در شیلوه بود، بُتهای میخا را پرستش میکردند.
31दानका मानिसहरूले तिनीहरू स्वयंका निम्ति मीकाले निर्माण गरेको मूर्ति स्थापन गरे। परमप्रभुको मन्दिर शीलोमा रहेको समय भरि त्यो मूर्ति दान शहरमा थियो।
31
طایفهٔ دان تا روزی که خیمهٔ خدا در شیلوه بود، بُتهای میخا را پرستش میکردند.