Nepali

Persian

Luke

16

1येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “एकजना धनी मानिस थिए। तिनले आफ्नो व्यापारको हेरचाहको निम्ति एकजना भण्डारे नियुक्त गरेका थिए। केही समय पछि त्यो धनी मानिसले चाल पाए कि त्यस भण्डारेले उसको सम्पत्ति नष्ट पार्दै थियो।
1 عیسی همچنین به شاگردان فرمود: «شخصی ثروتمند مباشری داشت و شكایتی به او رسید كه آن مباشر دارایی‌اش را حیف و میل می‌کند.
2यसकारण तिनले त्यो भण्डारेलाई बोलाए अनि भने, मैले तिम्रो बारेमा सुनेकोछु। तिमीले खर्च गरेको मेरो रूपियाँ- पैसाको विवरण देऊ। अब उसो तिमी मेरो भण्डारे रहन पाउने छैनौ।द्भ्य
2 پس به دنبال او فرستاد و گفت: 'این چه حرفهایی است كه دربارهٔ تو می‌شنوم. حسابهایت را واریز كن چون دیگر نمی‌توانی در اینجا مباشر باشی.'
3त्यसपछि त्यो भण्डारेले आफैं सोच्न लाग्यो, मैले के गर्नु पर्ने हो? मेरो मालिकले मलाई कामबट निकाल्नेवाला छन्। खेतमा काम गर्ने मेरो शक्ति छैन। मलाई माग्नु पनि लाज लाग्छ।
3 آن مباشر پیش خود گفت: 'حالا كه ارباب من می‌خواهد كار مباشری را از من بگیرد چه باید بكنم؟ من كه نه توان بیل‌زدن دارم و نه روی گدایی‌كردن.
4म जान्दछु मैले के गर्नु पर्छ ताकि जब मैले मेरो काम गुमाउँछु, अरू मानिसहरूले मलाई तिनीहरूको घरमा बोलाउने छन्।
4 آری می‌دانم چه كنم تا مطمئن شوم كه وقتی مرا از این كار بر كنار كرد اشخاصی باشند كه درِ خانه‌های خود را بر روی من باز كنند.'
5यसकारण त्यो भण्डारेले ज-जसले पैसा लगेका थिए प्रत्येकलाई बोलायो। त्यसले पहिलो मानिसलाई भन्यो, तिमीले मेरो मालिकलाई कति तिर्नु पर्छ?द्भ्य
5 پس بدهكاران ارباب را یک به یک حاضر كرد. به اولی گفت: 'چقدر به ارباب من بدهكاری؟'
6त्यस मानिसले भन्यो, मैले तिनलाई चार हजार किलोग्राम जैतून तेल दिनुपर्छ। त्यो भण्डारीले त्यसलाई भन्यो, यहाँ तिम्रो सूची छ, बसेर झट्टै सूची घटाउने काम गर र दुईहजार किलोग्राम लेख।
6 جواب داد: 'صد پیمانهٔ روغن زیتون' گفت: 'بیا، این صورت حساب توست. بنشین و به جای آن بنویس پنجاه پیمانه، زود باش.'
7त्यसपछि भण्डारीले अर्को मानिसलाई भन्यो, तिमीले मेरो मालिकलाई कति तिर्नुपर्छ?’ त्यस मानिसले भन्यो, ‘मैले तिनलाई एक सय बस्ता गहूँ दिनुपर्छ। तब त्यो भण्डारीले भन्यो, यहाँ तिम्रो सूची छ। यसलाई घटाऊ अनि अस्सी बस्ता लेख।द्भ्य
7 بعد به دیگری گفت: 'تو چقدر بدهكاری؟' گفت: 'صد خروار گندم،' به او گفت: 'صورت حسابت را بگیر و به جای آن بنویس هشتاد خروار.'
8पछि मालिकले त्यो इमान्दारहीन भण्डारीको प्रशंसा करे किनभने उसले चलाकी साथ काम गरयो। हो, संसारिक मानिसहरू आत्मिक मानिसहरू भन्दा तिनीहरूको मानिसहरूसित व्यवहारमा चतुर हुन्छन्।
8 آن ارباب، مباشر نادرست را به‌خاطر اینكه چنان زیركانه عمل كرده بود تحسین كرد، زیرا مردم دنیوی در مناسبات با همنوعان خود از ایمانداران زیركترند.
9“म तिमीहरूलाई भन्दछु, संसारमा भएका तिम्रा चिजहरू प्रयोग गरेर आफ्नो मित्रहरू बनाऊ। जब ती चीजहरू सकिन्छ, तब तिमीहरूलाई अनन्त बास स्थानमा स्वागत हुनेछ।
9 «پس به شما می‌گویم كه مال دنیا را برای به دست آوردن دوستان مصرف كنید تا وقتی پولتان به آخر می‌رسد شما را در خانه‌های جاودانی بپذیرند.
10यदि कुनै मानिसलाई सानो कुरोमा विश्वास गर्न सकिन्छ भने ठूला-ठूला कुरामा पनि विश्वास गर्न सकिन्छ। यदि मानिस स-साना कुराहरुमा इमान्दीरहीन छ भे ठूला-ठूला कुरामा पनि इमान्दारहीन हुन्छ।
10 کسی‌که در امور كوچک درستكار باشد، در كارهای بزرگ هم درستكار خواهد بود و کسی‌که در امور كوچک نادرست باشد، در كارهای بزرگ هم نادرست خواهد بود.
11यदि तिमीलाई सांसारिक सम्पत्तिमा विश्वास गर्न सकिंदैन, तिमीहरूलाई कसरी साँचो सम्पत्तिको लागि विश्वास गरिन्छ
11 پس اگر شما در خصوص مال دنیا امین نباشید، چه كسی در مورد آن ثروت حقیقی به شما اعتماد خواهد كرد؟
12यदि तिमीहरूले अर्काको सामानहरूमा विश्वासी प्रमाण गर्न सकेनौ भने तिमीहरूलाई कसले तिमीहरूकै सामानहरू दिनेछ?
12 و اگر شما در مورد آنچه به دیگری تعلّق دارد امین نباشید، چه کسی آنچه را كه مال خود شماست به شما خواهد داد؟
13एकै समयमा एउटा नोकरले दुइजना मालिक्को सेवा गर्न सक्तैन। त्यो नोकरले एकजना मालिकलाई घृणा गर्छ अनि अर्कोलाई प्रेम गर्छ, अथवा त्यो एकजनाको भक्त हुन्छ भने अर्कोलाई मन पराउँदैन। एकै समयमा तिमीहरूले परमेश्वर र सम्पत्तिको सेवा गर्न सक्तैनौ।”
13 هیچ نوكری نمی‌تواند غلام دو ارباب باشد، چون یا از اولی بدش می‌آید و دومی را دوست دارد یا به اولی ارادت دارد و دومی را حقیر می‌شمارد. شما نمی‌توانید هم بندهٔ خدا باشید و هم در بندهٔ پول.»
14फरिसीहरूले यी सब सुनिरहेका थिए। फरिसीहरूले येशूको निन्दा गरे किनभने तिनीहरू सबैले धनलाई प्रेम गर्थ।
14 فریسیان این سخنان را شنیدند و او را مسخره كردند زیرا پول دوست بودند.
15येशूले ती फरिसीहरूलाई भन्नुभयो, “तिमीहरू मानिसहरूको अघि भलादमीको स्वभाव देखाँउछौ। तिमीहरू भित्र के छ परमेश्वर जान्नु हुन्छ। जुन कुरो मानिसको लागि मूल्यवान छ परमेश्वरको निम्ति त्यसको केही मूल्य छैन।
15 عیسی به آنان فرمود: «شما كسانی هستید كه نیکویی‌های خود را به رُخ مردم می‌کشید، امّا خدا از درونتان آگاه است چون آنچه در نظر آدمیان ارزش بسیار دارد، پیش خدا پلید است.
16“परमेश्वरले मानिसहरू मोशाको व्यस्था र अगमवक्ताहरूका ग्रन्थहरू अनुसार बाँचेको चाहनुहुन्छ। तर बप्तिस्मा दिने यूहन्ना आएपछि नै परमेश्वरको राज्यको सुसमाचार सुनाइयो। अनेकौं मानिसहरू परमेश्वरको राज्यमा पस्न पाउनलाई परिश्रम गरिरहेका छन्
16 «تا زمان یحیی، تورات و نوشته‌های انبیا در كار بود. از آن پس مژدهٔ پادشاهی خدا اعلام شده است و همهٔ مردم می‌خواهند با جدّ و جهد به آن وارد شوند.
17व्यवस्थाको सूक्ष्म अंश पनि परिवर्त्तन गरिनु भन्दा स्वर्ग र पृथ्वी नै अल्पिनु अझ सजिलो छ।
17 آسانتر است كه آسمان و زمین از بین برود تا نقطه‌ای از تورات بیفتد.
18“यदी कुनै मानसले आफ्नो पत्नीसंग छुटानाम गर्छ र अर्को स्त्रीलाई विवाह गर्छ भने, ऊ व्यभिचार पापको दोषी हुनेछ। अनि कुनै मानिसले छुटानामा भएकी स्त्रीलाई विवाह गर्छ भने त्यसलाई पनि व्यभिचार गरेकै पाप लाग्नेछ।”
18 «هر مردی كه زن خود را طلاق بدهد و زن دیگری بگیرد مرتكب زنا می‌شود و هر كسی که زن طلاق داده شده را بگیرد زنا می‌کند.
19येशूले भन्नुभयो, “एउटा धनी मानिस थियो। उसले बहुमूल्य लुगाहरू लगाउँथ्यो।
19 «مرد ثروتمندی بود كه همیشه لباسی ارغوانی و از كتان لطیف می‌پوشید و با خوشگذرانی فراوان زندگی می‌کرد.
20त्यहाँ लजरस नाउँ गरेको रएक गरीब मानिस बस्थ्यो त्यो त्यस धनी मानिसको घरको ढोका अघि सुती रहन्थ्यो। त्यसको शरीर घावै घावले भरिएको थियो।
20 در جلوی در خانهٔ او گدای زخم‌آلودی به نام ایلعازر خوابیده بود،
21यदि त्यसले त्यस धनी मानिसले खाएर उब्रेको खान पाए पनि सन्तुष्ट हुन्थ्यो। कहिले काँही कुकुरहरूले त्यसको घाव चाटिरहेका हुन्थे।
21 كه آرزو می‌داشت با ریزه‌های سفرهٔ آن ثروتمند شكم خود را پر كند. حتّی سگها می‌آمدند و زخمهای او را می‌لیسیدند.
22केही समय पछि लाजरस मर्यो। स्वर्गदूतहरूले लाजरसलाई बोकरे अब्राहम को काखमा सुम्पिदिए। त्यो धनी मानिस पनि मर्यो अनि उसलाई गाडीयो ।
22 یک روز آن فقیر مرد و فرشتگان او را به آغوش ابراهیم بردند. آن ثروتمند هم مُرد و به خاک سپرده شد.
23त्यसलाई नरकलोकमा पठाइयो अनि खुबैै कष्ठमा परयो। त्यो धनी मानिसले टाडोबाट अब्राहामले लाजरसलाई आफ्नो काखमा लिएको देख्यो।
23 او كه در دنیای مردگان در عذاب بود، نگاهی به بالا كرد و از دور، ابراهیم را با ایلعازر كه در كنار او بود دید.
24त्यसले चिच्याएर भन्यो, ‘हे पिता अब्राहम, ममाथि दया गर्नुहोस्! लाजरसलाई मकहाँ पठाइदिनुहोस् ताकि त्यसले आफ्नो औंला पानीमा चोब्न सक्छ र मेरो जिब्रोलाई शीतल पारिदिओस्।’ किनभने यी ज्वालामा म कष्ट पाइरहेकोछु।’
24 فریاد زد: 'ای پدر من ابراهیم، به من رحم كن. ایلعازر را بفرست تا سر انگشتش را به آب بزند و زبان مرا خنک كند چون من در این آتش عذاب می‌کشم.'
25तर अब्राहमले भने, हे मेरो छोरो, सम्झ, तिमी कसरी बाँचिरहेका थियौ? तिम्रो जिवनमा दामीदामी धेरै चीजहरू थिए। लाजरसकोमा सबै नराम्रो चीजहरू मात्र थिए। अहिले त्यो यहाँ सुखमा छ, अनि तिमी चाँही कष्ट पाइरहेछौ।
25 امّا ابراهیم گفت: 'فرزندم، به‌خاطر بیاور كه وقتی زنده بودی همهٔ چیزهای خوب نصیب تو و همهٔ بدیها نصیب ایلعازر شد. حالا او در اینجا آسوده است و تو در عذاب هستی.
26तिमीहरू र हाम्रो बीचमा पनि एउटा ठूलो खाडल छ। यहाँबाट कोही पनि तिमीहरू भएकोमा पुग्न सक्तैन अनि त्यहाँबाट पनि कोही यता तर्न सक्तैन।
26 امّا كار به اینجا تمام نمی‌شود شِكاف عمیقی میان ما و شما قرار دارد. هرکه از این طرف بخواهد به شما برسد نمی‌تواند از آن بگذرد و كسی هم نمی‌تواند از آن طرف پیش ما بیاید.'
27त्यो धनी मानिसले भन्यो, तब हे पिता अब्राहाम। लाजरसलाई पृथ्वीमा मेरो बाबुको घर पठाइदिनुहोस्।
27 او جواب داد: 'پس ای پدر، التماس می‌کنم ایلعازر را به خانهٔ پدر من،
28मेरा पाँचजना भाइहरू छन्। यदि लाजरसले तिनीहरूलाई चेताउनी दिए भने, तिनीहरू यो कष्टमय ठाउँमा आउने छैनन्।
28 كه در آن پنج برادر دارم، بفرست تا آنان را باخبر كند، مبادا آنان هم به این محل عذاب بیایند.'
29तर अब्राहाले भने, तिनीहरूको लागि पढन मोशाको व्यवस्था र अगमवक्ताहरूको ग्रन्थहरू छन्, तिनीहरूले तिनीहरूबाट नै सुनुन्।
29 امّا ابراهیم گفت: 'آنها موسی و انبیا را دارند، به سخنان ایشان گوش بدهند.'
30तर त्यो धनी मानिसले भन्यो, होइन! पिता अब्राहाम! यदि कोही मरेकाहरूबाट एक जना त्यहाँ गए, तिनीहरूले विश्वास गर्नेछन् अनि हृदय र जीवन परिवर्तन गर्नेछन्।’
30 آن مرد جواب داد: 'نه، ای پدر، اگر كسی از مردگان پیش ایشان برود، توبه خواهند كرد.' ابراهیم در پاسخ فرمود: 'اگر به سخنان موسی و انبیا گوش ندهند، حتّی اگر كسی هم پس از مرگ زنده شود، باز باور نخواهند كرد.'»
31फेरि अब्राहामले भने, ‘होइन! यदि तिम्रा भाइहरूले मोशा र अगमवक्ताहरूलाई सुन्दैनन् भने, तिनीहरूले मृत्युबाट उठेर आएकाहरूलाई पनि ध्यान दिदैनन्।”‘
31 ابراهیم در پاسخ فرمود: 'اگر به سخنان موسی و انبیا گوش ندهند، حتّی اگر كسی هم پس از مرگ زنده شود، باز باور نخواهند كرد.'»