1“हे पूजाहारीहरू हो, यो नियम तिमीहरूको निम्ति हो। मेरोकुरा सुन। जे म भन्छु त्यसमाथि ध्यन देऊ। मेरो सम्मान गर।
1
اکنون ای کاهنان، این اخطار برای شماست:
2यदि तिमीहरूले सुन्दैनौ र मेरो नाउँलाई सम्मान गर्दैनौ भने तिमीहरूलाई खराब हुनेछ। तिमीहरूले आशिर्वाद दिनेछौ तर त्यो श्रापमा परिणत हुनेछ। यदि तिमीहरूले मेरो नाउँमा सम्मान गरेनौ भनें म खराब गर्नेछु।” सर्वशक्तिमान परमप्रभुले यी सबै कुराहरू भन्नुभयो।
2
خداوند متعال میفرماید «اگر به کلام من گوش ندهید و احترام مرا بجا نیاورید، به جای اینکه شما را برکت بدهم، لعنت خواهم کرد، در حقیقت از همین حالا من شما را لعنت کردهام، زیرا کلام مرا در دل خود جا نمیدهید.
3“हेर, म तिमीहरूको कुललाई दण्ड दिनेछु। पवित्र दिनहरूमा पूजाहारी तिमीहरूले मलाई बलिदानहरू चढाउँछौ। तिमीले गोबर अनि मरेको पशुको भित्री भाग लिएर आउँछौ अनि फ्याँकि दिन्छौ। तर म त्यो गोबर तिम्रो मुखमा दलिदिनेछु र तिमी पनि त्यो सितै फ्याँकिनेछौ।
3
فرزندان شما را تنبیه میکنم، و سرگین حیواناتی را که برای من قربانی میکنید به صورتتان میپاشم و شما را به تودهٔ سرگین میاندازم.
4तब तिमीहरूले बुझ्छौ मैले यी आदेश तिमीहरूलाई किन दिंदैछु? मैले तिमीहरूलाई यी कुराहरू किन बताउँदैछु कारण लेवीहरूसित मेरो करार चलिरहनेछ।” सर्वशक्तिमान परमेश्वले यी सबै कुराहरू भन्नुभयो।
4
آنگاه خواهید دانست که من این فرمان را به شما دادم تا پیمانی را که با کاهنان، فرزندان لاوی بسته بودم، شکسته نشود.
5परमप्रभुले भन्नुभयो, “मैले यो करार लेवीहरूसंग गरें। मैले उनीहरूलाई शान्तिपूर्ण जीवन दिने प्रतिज्ञा गरें, अनि मैले दिएँ। लेवीबरूले मेरो सम्मान गरे। तिनीहरूले मेरो नाउँको सम्मान गरे।
5
«در آن پیمان به جدّ شما، لاوی قول دادم که به آنها حیات و آرامش بدهم و دادم چون آنها از نام من میترسیدند و به من احترام میگذاشتند.
6लेवीहरूले साँचो शिक्षा दिए। लेवीबरूले झूटो उपदेशहरू दिएनन्। लेवीहरू ईमान्दार र शान्ति प्रिय मानिस थिए। लेवीहरूले मेरो अनुशरण गरे अनि धेरै मानिसहरूलाई अपराध गर्नबाट बचाएँ।
6
آنها حقیقت و راستی را به مردم تعلیم دادند و از زبانشان حرف نادرست شنیده نمیشد. آنها از من پیروی نموده و در راستی زندگی میکردند و عدّهٔ زیادی را به راه راست هدایت نمودند.
7पूजाहारीहरूले परमप्रभुको शिक्षा जान्नु पर्छ। मानिसहरू पूजाहारीहरूको छेऊमा जाने योग्यको हुनुपर्छ अनि परमप्रभुको शिक्षा सिकनु पर्छ। पूजाहारीहरू मानिसहरूका निम्ति परमप्रभुको समचार-वाहक हुनुपर्छ।”
7
چون کاهنان سخنگوی خداوند هستند، باید به مردم حقیقت و معرفت را تعلیم بدهند تا مردم طریق راستی را از آنها بیاموزند.
8परमप्रभुले भन्नुभयो, “पूजाहारीहरूले मेरो अनुशरण गर्न छोडिदिए। तिमीहरूले नराम्रो कामको निम्ति मानिसहरूलाई शिक्षादियौ। तिमीहरूले लेवीहरूसंग गरेको करार भङ्ग गर्यौ।” सर्वशक्तिमान परमप्रभुले यी सबै कुराहरू भन्नुभयो।
8
«امّا شما کاهنان از راه راست منحرف شده و با تعالیم غلط، سبب گمراهی عدّهٔ زیادی گشتهاید. شما پیمانی را که با پدر شما لاوی بسته بودم، شکستهاید.
9“तिमीहरू मैले भनेको जस्तो भएनौ! तिमीहरूले हाम्रो शिक्षा स्वीकार गरेनौ। यसकारण म तिमीहरूलाई महत्वहिन बनाउँछु। मानिसहरूले तिमीलाई आदर गर्ने छैनन्।”
9
پس، من شما را در نظر همهٔ مردم اسرائیل خوار و حقیر میسازم، زیرا دستورات مرا انجام نمیدهید، بلکه در اجرای قوانین بیعدالتی مینمایید.»
10हामी सबैको एउटै पिता हुहुन्छ। उनै परमेश्वकले हामी सबैलाई बनाउँनु भयो। यसकारण मानिसहरूले आफ्नो भाइलाई किन ठग्छ? उनिहरूले करार को पालना नगरेको प्रकट गर्छन्। उनीहरूले त्यो करारलाई लागु गर्दैनन् न त हाम्रा पिता-पुर्खाहरूले परमेश्वरसंग गरे।
10
آیا همهٔ ما از یک پدر نیستیم؟ آیا همهٔ ما را خدا نیافریده است؟ پس چرا به یکدیگر خیانت میکنیم و پیمانی را که خداوند با اجداد ما بست، میشکنیم؟
11यहूदाका मानिसहरूले अरू मानिसहरूलाई ठगे। यरूशलेम अनि इस्रएलका मानिसहरूले घिनलाग्दा कामहरू गरे। परमेश्वले मन्दिरलाई प्रेम गर्नुहुन्छ। तर यहूदाका बासिन्दाले परमप्रभुको पवित्र मन्दिरको सम्मान गरेनन्। यहूदाको मानिसहरूले बिदेशी देवताहरूको पूजा गर्न थाले।
11
مردم یهودا خیانت کردند و در اورشلیم و شهرهای یهودا مرتکب کارهای زشتی شدند. مردم یهودا معبد بزرگی را که محبوب خداست بیحرمت ساختند و با دختران بتپرست ازدواج کردند.
12परमप्रभुले ती मानिसहरूलाई यहूदाका कुलबाट अलग गर्नुहुन्छ। ती मानिसहरूले परमप्रभुलाई भेटी ल्याउँन सकलान् तर यसले कुनै सहायता गर्ने छैन।
12
باشد که خداوند تمام کسانی را که این کارها را انجام دادهاند، از میان قوم اسرائیل محو کند و هرگز دوباره به آنها اجازه ندهد تا در میان قوم، برای خداوند متعال قربانی بگذرانند.
13तिमीहरूले रोएर परमप्रभुको वेदी आँसुले भिजाउँन सक्छौ, तर परमप्रभुले तिमीहरूको भेटी ग्रहण गर्नुहुने छैन। परमप्रभु ती चिजहरूबाट प्रसन्न हुनुहुने छैन जे तिमीहरूले लिएर आउँछौ।
13
شما همچنین قربانگاه خداوند را با اشکهایتان پُر میسازید و ناله و زاری میکنید، زیرا او دیگر قربانیهایی را که شما میآورید، نمیپذیرد.
14तिमीहरू सोध्छौ, “हाम्रो भेटीहरू परमप्रभुले किन स्वीकार गर्नु भएन? किनभने तिमीहरूले गरेका नराम्रा कामहरू परमप्रभुले देख्नु भएको छ, उहाँ तिमीहरूको बिरूद्ध साक्षी हुनुहुन्छ। उहाँले देख्नुभएको छ, तिमीहरूले आफ्नो पत्नीलाई ठगी रहेछौ। तिमीहरूले त्यस स्त्रीसित तिमी जवान हुँदा नै बिवाह गरेको थियौ। ऊ तिम्रो प्रियसी थिई। त्यस समय तिमीले बैवाहिक करार गर्यौ अनि ऊ तिम्री पत्नी भई। तर तिमीले उसलाई ठग्यौ।
14
میپرسید: «چرا او قربانیهای ما را قبول نمیکند؟» چون شما پیمانی را که با همسرتان، که در جوانی با او ازدواج کردید شکستید و خداوند شاهد این پیمان شکنی میباشد.
15परमेश्वर चाहनु हुन्छ पत्नीहरू एक शरीर अनि एक आत्मा हुन्। किन? जसबाट उसको नानीहरू पवित्र होस्। यसकारण त्यो आत्मीय एकताको रक्षा गर। आफ्नी पत्नीलाई नठग। त्यो तिम्री पत्नी त्यही बेला देखि भई जति बेला तिमी जवान थियौ।
15
آیا خدا شما را یک تن نساخت؟ آیا در جسم و در روح شما یک نیستید؟ اینک خدا از شما چه انتظاری دارد؟ اینکه فرزندان خداشناس داشته باشید. پس مواظب باشید که به همسرتان خیانت نکنید.
16परमप्रभु इस्रएलका परमेश्वर भन्नुहुन्छ, “म बिवाह बिच्छेद घृणा गर्छु। म पुरूषहरुको क्रुर कामहरू घृणा गर्छु। यसकारण अफ्नो आत्मीक एकताको रक्षा गर। आफ्नो पत्नीलाई धोका नदेऊ।
16
خداوند، خدای اسرائیل میفرماید: «من از طلاق نفرت دارم. همچنین از کسیکه در حق زن خود ظلم میکند. پس مواظب باشید که به همسرتان خیانت نکنید.»
شما با حرفهای خود خداوند را خسته ساختهاید امّا میپرسید: «چگونه او را خسته ساختهایم؟» با سخنانی که میگویید: «خداوند از کسانیکه کارهای بد میکنند راضی است و آنها را دوست میدارد.» یا میپرسید: «آن خدای عادل کجاست؟»
17तिमीहरूले परमेश्वरलाई शिक्षादेखि चिन्तित बनाएका छौ अनि त्यो झूटो शिक्षाले परमप्रभुलाई अत्यन्तै कष्ट दिएको छ। तिमीहरूले सोच्यौ कि परमेश्वर एउटा मानिस जस्तै हो जसले खराब काम गर्छ। तिमीहरूले भन्यौ कि परमेश्वले उनीहरूलाई राम्रो सम्झनु हुन्छ अनि तिमीहरूले सोच्यौ कि परमेश्वरले नराम्रो कामको
17
شما با حرفهای خود خداوند را خسته ساختهاید امّا میپرسید: «چگونه او را خسته ساختهایم؟» با سخنانی که میگویید: «خداوند از کسانیکه کارهای بد میکنند راضی است و آنها را دوست میدارد.» یا میپرسید: «آن خدای عادل کجاست؟»