1येशू एउटा डुङ्गामा चढ्नुभयो र झील पारी जानुभयो अनि उहाँ आफ्नो शहरमा पुग्नुभयो।
1
عیسی سوار قایق شد و از دریا گذشته به شهر خود آمد.
2केही मानिसहरू एकजना पक्षवाती रोगीलाई आफूहरू सित लिएर येशू भएकहाँ आए। त्यो मानिस ओछ्यानमै लडीरहेको थियो। येशूले तिनीहरूमा औधी विश्वास भएको देख्नुभयो। अनि उहाँले त्यो पक्षवातीको रोगीलाई भन्नुभयो, ‘सुखी होऊ, जवान मानिस! तिम्रो पापहरू क्षमा गरिएका छन्।’
2
در این وقت چند نفر یک مفلوج را كه در بستر خوابیده بود پیش او آوردند. عیسی ایمان آنان را دیده به آن مرد گفت: «پسرم، دل قویدار، گناهانت آمرزیده شد.»
3केही शास्त्रीहरूले यी कुराहरू सुने। तिनीहरूले आफू माझ त्यस कुराको वहस गरे, “यो मानिस परमेश्वरले जस्तै कूरा गर्छ उसले परमेश्वरकै निन्दाको कुरा गरे जस्तो छ।”
3
فوراً بعضی از علما پیش خود گفتند «این مرد سخنان كفرآمیز میگوید.»
4तिनीहरूले के सोंचिरहेका छन् भनेर येशूले जान्नू भयो अनि उहाँले भन्नुभयो, “किन तिनीहरू यस्ता दुष्ट विचारहरू आफ्नो मनमा राख्छौ?
4
عیسی به افكار آنان پی برده گفت: «چرا این افكار پلید را در دل خود میپرورانید؟
5[This verse may not be a part of this translation]
5
آیا گفتن 'گناهانت آمرزیده شد' آسانتر است یا گفتن 'برخیز و راه برو'؟
6[This verse may not be a part of this translation]
6
امّا حالا ثابت خواهم كرد كه پسر انسان بر روی زمین حق آمرزیدن گناهان را دارد.» سپس به آن مفلوج گفت: «برخیز، بستر خود را بردار و به خانهات برو.»
7अनि त्यो मानिस उठयो र घरतिर लाग्यो।
7
آن مرد برخاست و به خانهٔ خود رفت.
8मानिसहरू यो देखी छक्क परे। मानिसहरूलाई यस्तो शक्ति प्रदान गरेकोमा तिनीहरूले परमेश्वरको प्रशंसा गरे।
8
مردم از دیدن این واقعه بسیار تعجّب كردند و خدا را بهخاطر عطای چنین قدرتی به انسان شكر نمودند.
9[This verse may not be a part of this translation]
9
عیسی از آنجا گذشت و در بین راه مردی را به نام متّی دید كه در محل دریافت عوارض نشسته بود. عیسی به او گفت: «به دنبال من بیا.» متّی برخاسته به دنبال او رفت.
10येशू बेलुकीको भोजन मत्तीकै घरमा खान बस्नु भएको बेला त्यहाँ धेरै कर उठाउनेहरू र पापीहरू आएका थिए अनि तिनीहरूले येशू र उहाँका चेलाहरू सँगै भोजन खादै थिए।
10
هنگامیکه عیسی در خانهٔ او بر سر سفره نشسته بود بسیاری از خطاكاران و باجگیران و اشخاص دیگر آمدند و با عیسی و شاگردانش سر یک سفره نشستند.
11येशूले ती मानिसहरूसँग खाना खाइ रहनु भएको फरिसीहरूले देखे। फरिसीहरूले येशूका चेलाहरूलाई सोधे, ‘किन तिमीहरूका गुरूले कर उठाउनेहरू र पापीहरूसँग बसेर खाना खान्छन्?’
11
فریسیان این را دیده به شاگردان عیسی گفتند: «چرا استاد شما با باجگیران و خطاكاران غذا میخورد؟»
12फरिसीहरूले भन्दै गरेको कुरा येशूको सुन्नुभयो। अनि उहाँले भन्नुभयो, “स्वस्थ मानिसहरूलाई वैद्यको आवश्यकता पर्दैन। जो रोगी छ उसैलाई वैद्यको आवश्यकता पर्दछ।
12
عیسی سخن آنان را شنیده گفت: «بیماران به طبیب احتیاج دارند، نه تندرستان.
13म तिमीहरूलाई एउटा कुरो भन्नेछु। जाऊ अनि यसको अर्थ के हो सिक ‘म पशुको बलिदान चाहन्न। म मानिसहरूमा दया चाहन्छु।” म यहाँ धार्मिक मानिसहरूलाई भेट्न आएको होइन, ती पापीहरूलाई भेट्न आएको हुँ।’
13
بروید و معنی این كلام را بفهمید: 'من رحمت میخواهم نه قربانی' زیرا من نیامدم تا پرهیزكاران را دعوت كنم بلكه گناهكاران را.»
14त्यसपछि यूहन्नाका चेलाहरू येशूकहाँ आए। तिनीहरूले येशूलाई भने, ‘हामी अनि फरिसीहरू धेरै जसो उपवास बस्दछौ। ती तपाईंका चेलाहरू किन उपवास बस्दैनन्?’
14
شاگردان یحیی نزد عیسی آمده پرسیدند: «چرا ما و فریسیان روزه میگیریم ولی شاگردان تو روزه نمیگیرند؟»
15येशूले भन्नुभयो, “विवाहको बेलामा जो दुलहासँग हुन्छन्, तिनले दुख मान्दैनन् तर त्यस्तो समय आउँछ जब तिनीहरूबाट दुलहालाई अलग गरिन्छ। तब तिनीहरू दुखी बन्छन् र तिनीहरू उपवास लिन्छन्।
15
عیسی در جواب گفت: «آیا انتظار دارید دوستان داماد درحالیکه داماد با ایشان است عزاداری كنند؟ زمانی میآید كه داماد از ایشان گرفته میشود، در آن روزها روزه خواهند گرفت.
16‘कसैले पुरानो वस्त्रमा भएको प्वालमा नखुम्चिएको लुगाको टुक्रा टाल्दैन। यदि कसैले त्यसो गरे त्यो टालो पुरानो लुगाबाट च्यातिन्छ र त्यो प्वाल झन नराम्रो हुन्छ।
16
«هیچکس لباس كهنه را با پارچهٔ نو و آبنرفته وصله نمیکند، زیرا در این صورت آن وصله از لباس جدا میگردد و پارگی بدتری ایجاد میکند.
17कसैले पनि नयाँ दाखरसलाई छालाको पुरानो थैलाहरूमा हाल्दैन। पुरानो थैलीमा कसैले नयाँ दाखरस हाल्यो भने, त्यो थैली फाट्छ र दाखरस पनि नष्ट हुन्छ। यसकारण मानिसहरूले नयाँ थैलाहरूमा नयाँ दाखरस हाल्दछन्। यसरी दाखरस र थैलाहरू दुवै सुरक्षित रहन्छन्।”
17
شراب تازه را نیز در مشک كهنه نمیریزند. اگر بریزند مشکها پاره میشود، شراب بیرون میریزد و مَشکها از بین میرود. شراب تازه را در مشکهای نو میریزند تا هم شراب و هم مشک سالم بماند.»
18येशू यी कुराहरू भन्दै हुनुहुन्थ्यो, त्यसैबला सभाधरको एकजना प्रमुख उहाँकहाँ आए। येशूको अघि तिनले शिर झुकाए, अनि भने, ‘मेरी छोरी अहिले मरी कृपया आउनुहोस् र तपाईंको हात त्यसमाथि राखिदिनुहोस् अनि त्यसले आफ्नो जीवन फिर्ता पाउनेछ।’
18
عیسی هنوز سخن میگفت كه سرپرست یکی از کنیسهها به نزد او آمد و تعظیم كرده گفت: «دختر من همین الآن مُرد، ولی میدانم که اگر تو بیایی و بر او دست بگذاری او زنده خواهد شد.»
19तुरन्तै यशू उठनु भयो अनि तिनीसित जानुभयो। उहाँका चेलाहरू पनि पछि लागे।
19
عیسی برخاسته و با او رفت و شاگردانش نیز به دنبال او حركت كردند.
20बाह्र र्वषदेखि रगत बहने रोगले ग्रस्त एउटी स्त्री त्यहाँ थिईना। येशूको पछिल्तिर आएर उनले उहाँको वस्त्रको फेरमा छोइन्।
20
در این وقت زنی كه مدّت دوازده سال به خونریزی مبتلا بود از پشت سر عیسی آمد و دامن ردای او را لمس كرد،
21तिनले सोच्दै थिइन्, “यदि मैले उहाँको लुगाको फेरमा छोएँ मात्र भने पनि म ठीक भइजानेछु।’
21
زیرا پیش خود میگفت: «اگر فقط بتوانم ردایش را لمس كنم شفا خواهم یافت.»
22येशू पछिल्तिर र्फकिनु भयो र तिनलाई देखेर भन्नुभयो, “हे प्यारी छोरी खुशी होऊ। तिम्रो विश्वासले तिमी निको भएकि छौ।’ त्यतिनै बेला तिनी ठीक भइन्।
22
عیسی برگشت و او را دیده فرمود: «دخترم، دل قویدار. ایمان تو، تو را شفا داده است» و از همان لحظه او شفا یافت.
23येशू यहुदी शासकसँग हिंडदै हुनुहुन्थ्यो। उहाँ तिनको घरमा पुग्नुभयो। उहाँले मानिसहरूलाई शोक धुन बजाइरहेको देख्नुभयो। उहाँले धेरै मानिसहरूलाई त्यहाँ रोइरहेको देख्नुभयो किनभने युवती मरेकी थिई।
23
وقتی عیسی به خانهٔ سرپرست كنیسه رسید و نوحه سرایان و مردم وحشتزده را دید
24येशूले भन्नुभयो, ‘पर जाऊ। यो युवती मरेकी छैन। ऊ निदाइरहेकी मात्र छे।” यो देखेर मानिसहरूले उहाँको हाँसो उडाए।
24
فرمود: «همه بیرون بروید، این دختر نمرده بلكه در خواب است.» امّا آنها فقط به او میخندیدند.
25जब मानिसहरूलाई घरबाट बाहिर पठाइयो, तब येशू युवतीको कोठामा प्रवेश गर्नुभयो। उहाँले युवतीको हात समात्नुभयो अनि त्यो युवती जुरुक्क उठी।
25
وقتی عیسی همه را بیرون كرد به داخل اتاق رفت و دست دختر را گرفت و او برخاست.
26तब यस कुराको खबर सारा मुलुकभरि फिंजियो। येशूद्वारा धेरै मानिसहरू निको भए
26
خبر این واقعه در تمام آن نواحی انتشار یافت.
27जब येशू त्यो स्थानबाट गईरहनु भएको थियो, दुइजना अन्धो मानिसले उहाँलाई पछ्याए। ती अन्धाहरूले ठूलो स्वरले रूदै भने, “हे दाऊदका पुत्र, कृपया हामीलाई सहायता गर्नुहोस्।”
27
درحالیکه عیسی از آنجا میگذشت، دو كور به دنبال او رفتند و فریاد میکردند «ای پسر داوود، به ما رحم کن»
28जब येशू घर भित्र पस्नुभयो, ती अन्धा मानिसहरू उहाँकहाँ आए। उहाँले ती अन्धाहरूलाई भन्नुभयो। “के म तिमीहरूलाई फेरि देख्न सक्ने बनाउँछु भनेर तिमीहरूलाई विश्वास लाग्छ?” अन्धा मानिसहरूले जवाफ दिए, “ज्यू, प्रभु, हामीलाई विश्वास लाग्छ।”
28
و وقتی او به خانه رسید آن دو نفر پیش او آمدند. عیسی از آنها پرسید: «آیا ایمان دارید كه من قادر هستم این كار را انجام دهم؟» آنها گفتند: «بلی، ای آقا»
29त्यसपछि येशूले तिनीहरूका आँखाहरू छोएर भन्नुभयो, ‘मैले तिमीहरूलाई देख्नसक्ने बनाउन सक्छु भन्ने विश्वास तिमीहरूसित छ। यस्तै हुन देऊ।”
29
پس عیسی چشمان آنها را لمس كرد و فرمود: «بر طبق ایمان شما برایتان انجام بشود»
30त्यसपछि तिनीहरूले तुरन्तै देख्न सके। येशूले तिनीहरूलाई कडा चेताउनी दिनु भयो, उहाँले भन्नु भयो, “यो कुरा कसैले थाहा पाउनु हुँदैन।’
30
و چشمان آنها باز شد. عیسی با اصرار از آنها خواست كه دربارهٔ این موضوع چیزی به کسی نگویند.
31तर ती अन्धा मानिसहरू बाहिर गए अनि त्यस क्षेत्रमा चारैतिर येशूको खबर फिंजाए।
31
امّا همینکه از خانه بیرون رفتند، این اخبار را دربارهٔ عیسی در تمام آن نواحی منتشر كردند.
32जब ती दुइ मानिसहरू जादै थिए, केही मानिसहरूले अर्को एकजनालाई येशूकहाँ ल्याए। उसलाई भूत लागेको हुनाले त्यो मानिसले बोल्ने शक्ति गुमाएको थियो।
32
درحالیکه آن دو نفر بیرون میرفتند، شخصی را پیش عیسی آوردند كه لال بود زیرا دیو داشت.
33येशूले त्यस मानिसबाट भूत भगाइदिनुभयो। त्यसपछि त्यो मानिस बोल्न थाल्यो। मानिसहरू छक्क पर्दै भन्नलागे, ‘ इस्राएलमा यसप्रकारको घटना पहिले कहिल्यै घटेको थिएन।’
33
عیسی دیو را از او بیرون كرد و زبان او باز شد. مردم از این موضوع بسیار تعجّب كرده گفتند: «چیزی مانند این هرگز در میان قوم اسرائیل دیده نشده است.»
34तब शहरका सबै मानिसहरू येशूलाई हेर्न आए। जब मानिसहरूले येशूलाई देखे, तिनीहरूले त्यस मुलुकलाई छोडेर जानुभनी निवेदन गरे। : 1-12; लूका 5:17-26)
34
امّا فریسیان گفتند: «او به كمک رئیس شیاطین، دیوها را بیرون میکند.»
35येशू सारा शहर र गाउँहरू हुँदै यात्रा गर्नुभयो। तिनीहरूका सभाघरहरूमा शिक्षा दिनुभयो अनि राज्यको बारेमा सुसमाचार प्रचार गर्नु भयो। येशूले सबै प्रकारका रोग र बिमारीहरू निको पार्नुभयो।
35
عیسی در تمام شهرها و روستاها میگشت و در کنیسهها تعلیم میداد و مژدهٔ پادشاهی خدا را اعلام میکرد و هر نوع ناخوشی و بیماری را شفا میداد.
36उहाँले भीडलाई देख्नूभयो र उनीहरूको निम्ति टिठाउनु भयो। किनभने तिनीहरू असहाय अनि चिन्तित थिए। तिनीहरू गोठालो नभएका भेडाँहरू जस्तै हैरान भई तितर-बितर भएका थिए।
36
وقتی او جمعیّت زیادی را دید، دلش به حال آنها سوخت زیرا آنان مانند گوسفندان بدون شبان پریشان حال و درمانده بودند.
37येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, ‘फसल ता धेरै छन् तर फसल काट्ने खेतालाहरू कम्ती छन्।
37
پس به شاگردان خود گفت: «در حقیقت محصول فراوان است ولی كارگر كم.
بنابراین شما باید از صاحب محصول درخواست نمایید تا كارگرانی برای جمعآوری محصول خود بفرستد.»
38[This verse may not be a part of this translation]
38
بنابراین شما باید از صاحب محصول درخواست نمایید تا كارگرانی برای جمعآوری محصول خود بفرستد.»