1हे मेरो छोरो! यदि तिमी छिमेकीको ऋणको लागि जमानी बसेको भए अथवा त्यसले आफ्नो ऋण तिर्न नसकेकोमा आफूले तिर्ने वचन दिएको भए,
1
ای فرزندم، آیا ضامن همسایهات شدهای و بهخاطر شخص غریبهای قول دادهای؟
2तिमी तब जालमा फँस्यौ, तिमी आफ्नै प्रतिज्ञामा आफैं पक्राउ पर्यौ।
2
آیا با دست خود، خودت را به دام انداختهای و بهخاطر قولی که دادهای گرفتار شدهای؟
3तिमी तिम्रै छिमेकीको नियन्त्रणमा पर्यौ, यसकारण फेरि पनि जाऊ अनि तिम्रो छिमेकिसंग क्षमा माग।
3
ای فرزندم، در این صورت اسیر شدهای. پس هرچه میگویم انجام بده تا خود را آزاد کنی. فوراً نزد او برو خواهش کن و ضمانت خود را پس بگیر.
4अलिकति समय पनि नपर्ख अथवा नसुत।
4
تا این کار را نکردهای نخواب و حتّی لحظهای آرام ننشین.
5मृग एउटा सिकारीबाट भागे झैं अथवा त्यो एउटा चरा जालबाट उम्के झैं तिमी आफैंलाई रक्षा गर।
5
خودت را مثل آهو از کمند و مثل گنجشک از دام صیاد آزاد کن.
6हे अल्छी मानिस हो, तिमी एक कमिला झैं मेहनती हुनु पर्छ। हेर, कमिलाले कति मेहनत गर्छ, यसर्थ कमिलाबाट सिक।
6
مردم تنبل باید از زندگی مورچهها عبرت بگیرند.
7कमिलाहरूका कुनै सेनाध्यक्ष, पदाधिकारी या शासक हुँदैन।
7
آنها نه رهبر دارند و نه فرمانده،
8तर ग्रीष्म ऋतुमा कमिलाले आफ्नो निम्ति खाना बटुल्छ, जम्मा गरेर राख्छ र कटनीको समयमा त्यसको निम्ति प्रशस्त खाना रहन्छ।
8
امّا آذوقهٔ زمستان خود را هنگام تابستان ذخیره میکنند.
9हे अल्छी मानिसहरू हो! कहिले सम्म पल्टि रहन्छौ? कहिले तिमीहरू आफ्नो निन्द्राबाट उठ्छौ।
9
شخص تنبل تا چه هنگام میخوابد و چه وقت بیدار خواهد شد؟
10अल्छे मानिसले भन्छ, “केही क्षणको निम्ति अझ सुतौं। हामी एक छिन सुतौं, हाम्रा हातहरूलाई केही क्षण आराम दिऊँ।”
10
او میگوید: «اندکی بیشتر میخوابم و کمی استراحت میکنم!»
11अनि उसको गरिबी एउटा डाँकू झैं, आँउछ र उसको अभाव एक हत्यारा झैं आउँछ।
11
امّا وقتیکه خواب است، فقر و هلاکت مانند راهزن بر او حمله میکنند.
12एक दुष्ट अनि नीच मानिस जहाँ गएता पनि झूटो बोल्छ अनि
12
مردمان پست و بیارزش همیشه و همهجا دروغ میگویند.
13उसले मानिसहरूलाई छक्याउँन आँखा झिम्क्याउँछ खुट्टा हल्लाएर तथा हातको औली द्वारा इशारा गर्छ।
13
چشمک میزنند و حرکاتی میکنند که تو را فریب بدهند.
14उसको विचार छलपूर्ण हुन्छ, उसले खराब योजनाहरू बनाउँछ, उसले सबै समयमा तर्क गर्छ।
14
همیشه فکرشان پر از نقشههای پلید و زشت است تا دردسر ایجاد کنند.
15तर अचानक बिपदले उसलाई आघात पार्छ, उसलाई चोट लाग्छ अनि यस चोटबाट ऊ निको हुने छैन।
15
به همین دلیل، بلا و مصیبت ناگهانی بر آنها حمله میکند و آنها را طوری شکست میدهد که دیگر چارهای نداشته باشند.
16परमेश्वरले छ वटा कुराहरूलाई घृणा गर्नुहुन्छ, सात वटा जो घृणित छन्।
16
شش، بلکه هفت چیز است که خداوند از آنها نفرت دارد و نمیتواند تحمّل کند:
نگاه متکبّرانه،
زبان دروغگو،
دستی که خون بیگناهی را بریزد،
فکری که نقشههای پلید بکشد،
پایی که برای انجام کارهای زشت عجله کند،
شاهدی که شهادت دروغ بدهد
و کسیکه رابطهٔ دوستان و خویشاوندان را به هم بزند.
17आँखाहरू जसले मानिसलाई घमण्डी दर्शाउँछ, जिब्राहरू जसले झूटो बोल्छ, हातहरू जसद्वारा निर्दोष मानिसको हत्या गर्छ, हृदय जहाँ दुष्ट कर्म गराउने योजनाहरू बनिन्छन् गोडाहरू जुन दुष्ट कर्मको निम्ति दौडन्छन्।
17
ای فرزند من هرچه پدرت میگوید انجام بده و آنچه مادرت میگوید فراموش مکن.
18त्यो मानिस जसले अदालतमा झूटो बोल्छ। त्यो मानिस जो दाज्यू भाइहरूको बीचमा झगडा लगाउँछ।
18
سخنان آنها را پیوسته بهخاطر داشته باش و آنها را در قلبت حفظ کن.
19नीतिवचन तथा अरू कही पनि जहाँ सात कुराहरू भनिएकोछ, ती सात कुराहरू यी नै भनी कुनै निश्चय छैन। तर सात भन्दा धेरै नै भनिएकोछ। जहाँ सात होइन आठ भनिन्छ, त्यसको अर्थ धेरै भन्दा पनि अझ धेरै मानिनु पर्छ।
19
تعالیم آنها هنگام سفر راهنما، شبها محافظ و روزها مشاور تو خواهند بود.
20हे मेरो छोरो, आफ्नो बाबुको आज्ञाहरू ग्रहण गर अनि तिम्री आमाले दिएको शिक्षाहरूलाई इन्कार नगर।
20
اوامر آنها مانند چراغی روشن است و سرزنشهای ایشان طریق زندگی را به تو میآموزد.
21उनीहरूले भनेका वचनहरू सधैं हृदयमा राख, तिनीहरूलाई तिम्रो गला वरिपरि बाँधेर राख।
21
آنها تو را از زن شوهردار و از سخنان فریبندهٔ او دور میکنند.
22जब तिमी अगि बढने छौ त्यति बेला ती वचनहरूले तिम्रो मार्गदर्शन गर्नेछ। जब तिमी सुत्छौ, तिनीहरूले तिम्रो रक्षा गर्नेछन् र जब तिमी जाग्छौ ती बचनहरू तिमीसित कुरा गर्नेछन्।
22
زیبایی آنان تو را تحریک ننماید و چشمان افسونگرشان تو را وسوسه نکند.
23किनभने यी आज्ञाहरू चाँहि बत्ती र यी शिक्षाहरू चाँहि ज्योति हुन्। तिम्रा आमा बाबुका शिक्षाहरूले तिमीलाई सही मार्गमा डोर्याउँनेछ। ती शिक्षाहरूले तिम्रो जीवन सुधार्नेछ अनि जीवनको सही मार्गमा हिँडन तिमीलाई प्रशिक्षण दिनेछन्।
23
زنا کردن با زن فاحشه، به قیمت یک قرص نان تمام میشود، امّا زنا کردن با زن شوهردار به قیمت هستی و زندگی انسان تمام میشود.
24तिनीहरूको शिक्षाले तिमीलाई अपवित्र आइमाईकहाँ जानु अवरोध पुर्याउनेछ अनि व्यभिचारी स्त्रीको चिप्ल्याईबाट बाँच्नेछौ।
24
آیا میتوانی آتش را در آغوش بگیری و نسوزی؟
25उसको सुन्दरताको इच्छा तिम्रो मनमा नगर अनि उसको आँखाको जादूमा बन्दी नबन।
25
آیا کسی میتواند روی آتش راه برود و پایش نسوزد؟
26एउटी वेश्याले तिमीबाट एक टुक्रा रोटीको दाम लिनु सक्छे, तर अर्काकी पत्नीले तिम्रो जीवन नै ध्वंश गरिदिन्छे।
26
همینطور کسیکه با زن شوهردار همخواب شود، از مجازات در امان نخواهد بود.
27जल्दै गरेको आगो के एउटा मानिसले उसको काखमा राख्दा उसको लुगा चाहि जल्दैन?
27
مردم دزدی را که بهخاطر گرسنگی دزدی کرده است، سرزنش نمیکنند؛
28एउटा मानिस बल्दै गरेको कोइला माथि हिडन सक्छ अनि उसको खुट्टा चाहि जल्दैन के यस्तो हुन सक्छ?
28
امّا اگر دستگیر شود، باید هفت برابر آن چه دزدیده جریمه بدهد. باید هرچه دارد بدهد.
29जो कोही मानिसको लागि पनि त्यस्तै हुन्छ जब ऊ अन्य मानिसको पत्नीसित ओछ्यानमा सर्म्पक राख्छ। त्यस मानिसले दुःख भोग्ने छ।
29
امّا مردی که با زن شوهردار زنا میکند، کاملاً بیشعور است. زیرا او جان خود را از بین میبرد.
30[This verse may not be a part of this translation]
30
رسوایی و کتک نصیب او خواهد شد و ننگ او از بین نخواهد رفت.
31[This verse may not be a part of this translation]
31
زیرا حسادت خشم شوهر را برمیانگیزد و در موقع انتقام هیچ رحم و شفقتی نخواهد کرد.
هیچ چیز او را راضی نمیکند و به هیچ قیمتی نمیتوان رضایت او را به دست آورد.
32तर जो मानिसले अर्काको पत्नीसित यौन सम्बन्ध राख्छ त्यसको विवेक हुँदैन उसले आफ्नै मात्र विनाश ल्याउँछ।
32
هیچ چیز او را راضی نمیکند و به هیچ قیمتی نمیتوان رضایت او را به دست آورد.
33उसले पिटाइ अनि बेइज्जत पाउँछ, अनि उसको नराम्रो नाम कहिले टाढा जाँदैन।
34त्यस पर स्त्रीको लोग्ने ईर्ष्याले क्रोध जगाउँछ अनि जब उसले त्यस मानिसमाथि बदलाको भाव राख्छ तब उसको हृदयमा त्यो मानिसप्रति दया कहिल्यै जाग्दैन।
35त्यस स्त्रीको लोग्नेले कुनै प्रकारको क्षतिपूर्ति ग्रहण गर्दैन जति सुकै पैसादिएर पनि त्यसलाई मनाउन सकिंदैनँ।