1यो वचन परमप्रभुद्वारा सपन्याहलाई प्राप्त भयो। सपन्याहले यो वचन जुन बेला प्राप्त गरे त्यस बेला अमोनको छोरा योशियाह यहूदाका राजा थिए। सपन्याह कूशीका छोरा थिए। कूशी गदल्याहका छोरा थिए। गदल्याह अमर्याहका छोरा थिए। अमर्याह हिजकियाहका छोरा थिए।
1
خداوند این پیام را در دوران سلطنت یوشیا پسر آمون، پادشاه یهودا، به صَفَنیا داد. صَفَنیا پسر کوشی، پسر جدلیا، پسر امریا و امریا پسر حزقیا پادشاه بود.
2परमप्रभु भन्नुहुन्छु, “म पृथ्वीका प्रत्येक चीज नष्ट गरिदिन्छु।
2
خداوند میفرماید: «من همه چیز را از روی زمین نابود میسازم.
3म सबै मानिसहरू अनि सबै पशुहरूलाई नष्ट पार्नेछु। म आकाशमा उडने चराहरू अनि समुद्रका सबै माछालाई नष्ट गरिदिन्छु। दुष्ट मानिसहरू र सबै कुराहरू नष्ट गरिदिनेछु जसले तिनीहरूलाई पाप गराउँछ। यो पृथ्वीबाट मानिसहरूको अस्तित्व नै मेटाई दिनेछु,” परमप्रभुले भन्नुभयो।
3
تمام انسانها، حیوانات، پرندگان و ماهیان را از بین میبرم. به زندگی مردم شریر خاتمه میدهم، همهٔ بشر را محو میکنم و حتّی یک نفر را هم زنده نمیگذارم.
4परमप्रभु भन्नुहुन्छ, “म यरूशलेम अनि यहूदाका बासिन्दाहरूलाई दण्ड दिनेछु! म ती सबै चीजहरू त्यस स्थानबाट हटाउँनेछु। म बाल पूज्ने अन्तिम चिन्ह हटाउँनेछु। म पूजारीहरूलाई हटाई दिनेछु अनि ती मानिसहरू जसले नक्षत्रहरू पूज्नलाई तिनीहरूको घरको छाना माथि जान्छन्।
4
«مردم اورشلیم و یهودا را به سزای کارهایشان میرسانم و آثار بت بعل و نام کاهنان بتپرست را محو میسازم.
5मानिसहरूले ती झूटा पूजाहारीहरूलाई बिर्सनेछन्। कतिले भन्ने छन् तिनीहरूले मेरो पूजा गर्थे भनेर, तर तिनीहरूले मेरो पूजा गर्ने प्रतिज्ञा गरे ता पनि अब तिनीहरूले झूटो देवता मल्कामको पूजा गर्न थाले। यसकारण म तिनीहरूलाई त्यो स्थानबाट हटाउँछु।
5
آنهایی را که بر بامها، آفتاب و ماه و ستارگان را میپرستند و نیز کسانی را که در ظاهر مرا میپرستند و به من سوگند وفاداری یاد میکنند، امّا به نام بت مولِک قسم میخورند، هلاک میکنم.
6कतिपय मानिसहरू परमप्रभुबाट टाडिए। तिनीहरूले परमप्रभुको अनुसरण गर्न छोडे। तिनीहरूले परमप्रभु संग सहायता माग्न पनि छोडे। यसकारण म तिनीहरूलाई त्यस स्थानबाट हटाउँनेछु।”
6
آنهایی را که از پیروی من دست کشیدهاند و آن اشخاصی را که طالب من نیستند و از من راهنمایی نمیخواهند، نابود میسازم.»
7मेरो मालिक परमप्रभुको अघि चूपचाप बस! किन? किनभने मानिसहरूलाई न्याय गर्ने परमप्रभुको दिन नजिक आउँदैछ। परमप्रभुले उहाँको बलि तयार पार्नु भएकोछ अनि उहाँको पाहुनाहरूलाई तयार रहनु भन्नु भएको छ।
7
روز داوری خداوند نزدیک است، پس در حضور او خاموش باشید! خداوند قوم خود را برای قربانی آماده کرده و از دشمنان دعوت نموده است که یهودا را غارت کنند.
8परमप्रभु भन्नुहुन्छ, “परमप्रभुको बलिदानको दिन, म राजाका छोराहरू अनि अन्य भारादारहरूलाई दण्ड दिनेछु। म अरू देशको लुगा लगाउँने सबै मानिसहरूलाई पनि दण्ड दिनेछु।
8
خداوند میفرماید: «در آن روزِ جزا رهبران، شاهزادگان و همچنین کسانی را که از راه و رسم بیگانگان پیروی میکنند، به سزای کارهایشان میرسانم.
9त्यसदिन म त्यो सँघारमाथि उफ्रने सबै मानिसहरूलाई दण्ड दिनेछु, अनि ती जसले तिनीहरूका स्वामीको घर झूटो अनि हिंसाले भरि दिन्छन्।”
9
آن اشخاصی را که مانند کافران دست به دزدی و آدمکشی میزنند تا پرستشگاههای خدایان خود را از مال دزدی پُر سازند، مجازات میکنم.»
10परमप्रभु यसो भन्नुहुन्छ, “त्यस समय मानिसहरू यरूशलेमको माछा ढोकामा सहायताको निम्ति रूँदै बोलाई रहेका हुनेछन्। तिनीहरू शहरको अरू भागमा पनि रोइरहेका हुनेछन्। अनि सामानहरू भत्किरहेको भयानक आवाज जस्तै पहाडबाट शहर वरिपरि सुनिने छ।
10
خداوند میفرماید: «در آن روز صدای فریاد از دروازهٔ ماهی در اورشلیم شنیده میشود و صدای ناله از قسمت جدید شهر و صدای ولوله از تپّهها به گوش میرسد.
11शहरको तल्लो भागमा बस्ने मानिसहरू पनि चिच्याउनेछन्। किन? किनकि व्यापारीहरू अनि धनी व्यापारी नष्ट हुनेछन्।
11
ای مردم بازار، فریاد و شیون کنید، زیرا همهٔ تاجران از بین رفتهاند.
12“त्यस समय, म एउटा लिएर यरूशलेममा गएर खोज्नेछु। म ती सबैलाई खोज्नेछु जो आफ्नो तरीकाले बाँच्नमा सन्तुष्ट छन्। उनीहरू भन्छन्, ‘परमप्रभुले केही गर्नुहुन्न। उहाँले न त सहायता नै गर्नु हुन्छ न चोट नै पुर्याउनु हुन्छ।’ म तिनीहरूको खोजि गर्नेछु, उहाँले ती सबैलाई दण्ड दिनु हुन्छ।
12
«در آن روز چراغی گرفته، اورشلیم را تفتیش میکنم و اشخاص خودپرست را که میگویند: 'خداوند با ما کاری ندارد.' مجازات میکنم.
13तब तिनीहरूको सबै सम्पत्ति लुटिनेछन्, अनि घरहरू नष्ट हुनेछन्। तिनीहरूले घर बनाए तापनि त्यसमा बस्न पाउँने छैनन्। तिनीहरूले दाखको बोट रोपे पनि त्यसको दाखरस खान पाउने छैनन्।”
13
مال و دارائیشان تاراج و خانههایشان ویران میشود. خانهها میسازند، امّا در آنها ساکن نخواهند شد. تاکستانها غرس میکنند، ولی هرگز از شراب آنها نخواهند نوشید.»
14परमप्रभुको न्यायको दिन चाँडै आउँदैछ। त्यो दिन नजिकै छ र झट्टै आउँदैछ। परमप्रभुको न्यायको विशेष दिनमा मानिसहरूको रूवाबासीको आवाज सुनिने छ। यहाँ सम्म कि वीर योद्धाहरू पनि रूनेछन्।
14
آن روز عظیم خداوند نزدیک است و بزودی فرا میرسد. در آن روز حتّی شجاعترین و قویترین مردان به تلخی خواهند گریست.
15त्यसदिन परमेश्वरले उहाँको क्रोध प्रकट गर्नु हुनेछ। यो अत्यन्तै दुःखको दिन हुनेछ, यो विध्वंसको दिन हुनेछ। यो अँध्यारो र विरक्तको दिन हुनेछ। यो एउटा कालो, अँध्यारो, धुमिएको अनि आँधी चलिरहेका दिन हुनेछ।
15
آن روز، روز غضب خداوند است. روز سختی و اضطراب، روز تاریکی و ظلمت، روز سیاه و ابرهای غلیظ است.
16यो युद्धको समय जस्तो हुनेछ, जब मानिसहरूले सींङहरू अनि तुरहीहरूको आवाज सुरक्षित किल्लाहरू अनि सुरक्षित शहरहरूमा सुन्नेछन्।
16
روزی که شیپور نواخته میشود و علیه شهرهای مستحکم و بُرجهای بلند، جنگ آغاز میگردد.
17परमप्रभु भन्नुहुन्छ, “म मानिसहरूको जीवन संकटमय बनाई दिनेछु। मानिसहरू अन्धा जस्तै जता ततै जानेछन् तिनीहरूकहाँ गइरहेकाछन् तिनीहरू आफै जान्ने छैनन्। किन? किनभने मानिसहरूले परमप्रभुको विरूद्ध पाप गरेकाछन्। धेरै मानिसहरू मारिने छन्। तिनीहरूको रगत जमीनमा बग्नेछ अनि लाश गोबर जस्तै जमीनमा छरिएर सडनेछ।
17
خداوند میفرماید: «مردم را چنان پریشان و درمانده میسازم که مانند شخص کور نتوانند راه خود را پیدا کنند، آنها در برابر من گناه کردهاند و اکنون خونشان مانند آب بر خاک میریزد و اجسادشان به روی زمین خواهد گندید.»
روزی که خداوند خشم خود را نشان دهد، طلا و نقرهٔ آنها نمیتواند ایشان را نجات بدهد. تمامی زمین در آتش خشم او میسوزد و همهٔ ساکنان روی زمین با مرگ ناگهانی از بین میروند.
18जब परमप्रभुले उहाँको रिस धेरै देखाउनुहुनेछ तिनीहरूको सुन र चाँदीले तिनीहरूलाई सहायता गर्ने योग्य हुने छैनन्। त्यस समय परमप्रभु एकदमै क्रोधित हुनुहुनेछ। परमप्रभुले उहाँको रिसको आगोद्वारा सारा संसारलाई जलाई दिनुहुनेछ। परमप्रभुले पृथ्वीका सम्पूर्ण चीज-बीज नष्ट गरिदिनु हुनेछ।”
18
روزی که خداوند خشم خود را نشان دهد، طلا و نقرهٔ آنها نمیتواند ایشان را نجات بدهد. تمامی زمین در آتش خشم او میسوزد و همهٔ ساکنان روی زمین با مرگ ناگهانی از بین میروند.