1यसर्थ, अरुलाई चोट पुर्याउने केही कुरा पनि नगर, झूटो नबोल, कपटी नबन, इर्ष्या नगर, अर्काको निन्दा नगर. यी सब कुराहरु तिमीहरुको जीवनबाट हटाऊ।
1ܐܢܝܚܘ ܗܟܝܠ ܡܢܟܘܢ ܟܠܗ ܒܝܫܘܬܐ ܘܟܠܗ ܢܟܠܐ ܘܡܤܒ ܒܐܦܐ ܘܚܤܡܐ ܘܡܐܟܠ ܩܪܨܐ ܀
2भर्खर जन्मेका बालकहरु जस्तो होऊ। शुद्ध आत्मिक दूधको निम्ति भोकाऊ जसले तिमीहरुलाई बढन र मुक्ति हासिल गर्न सहायता गर्छ।
2ܘܗܘܘ ܐܝܟ ܝܠܘܕܐ ܫܒܪܐ ܘܐܬܪܓܪܓܘ ܠܗ ܠܡܠܬܐ ܐܝܟ ܕܠܚܠܒܐ ܢܩܕܐ ܘܪܘܚܢܐ ܕܒܗ ܬܬܪܒܘܢ ܠܚܝܐ ܀
3अहिले तिमीहरुले परमप्रभुको दयाको स्वाद पाएकाछौ।
3ܐܢ ܛܥܡܬܘܢ ܘܚܙܝܬܘܢ ܕܛܒ ܗܘ ܡܪܝܐ ܀
4प्रभु येशू सजीव “पत्थर” हुनुहुन्छ। संसारका मानिसहरुले निश्चय गरे कि तिनीहरु त्यो पत्थर चाहँदैनन्। तर उहाँ परमेश्वरले चुन्नुभएको पत्थर हुनुहुन्छ। परमेश्वरका निम्ति उहाँ धेरै मूल्यवान हुनुहुन्छ। यसर्थ उहाँकहाँ आऊ।
4ܗܘ ܕܠܗ ܡܬܩܪܒܝܢ ܐܢܬܘܢ ܕܐܝܬܘܗܝ ܟܐܦܐ ܚܝܐ ܕܐܤܠܝܘܗܝ ܒܢܝ ܐܢܫܐ ܘܓܒܐ ܘܡܝܩܪ ܠܘܬ ܐܠܗܐ ܀
5तिमीहरु पनि सजीव पत्थरहरु जस्तै छौ। परमेश्वरले एक आध्यात्मिक मन्दिर निर्माण गर्नलाई तिमीहरुलाई उपयोग गर्दै हुनुहुन्छ। तिमीहरुले त्यस मन्दिरमा पवित्र पूजाहारीहरुको रुपमा आत्मिक बलि चढाऊ जुन येशू ख्रीष्टबाट परमेश्वरलाई स्वीकार्य हुनेछ।
5ܘܐܦ ܐܢܬܘܢ ܐܝܟ ܟܐܦܐ ܚܝܬܐ ܐܬܒܢܘ ܘܗܘܘ ܗܝܟܠܐ ܪܘܚܢܐ ܘܟܗܢܐ ܩܕܝܫܐ ܠܡܤܩܘ ܕܒܚܐ ܪܘܚܢܐ ܕܡܩܒܠܝܢ ܩܕܡ ܐܠܗܐ ܒܝܕ ܝܫܘܥ ܡܫܝܚܐ ܀
6धर्मशास्त्रले भन्छ “मैले एक बहुमूल्य कुनाको ढुङ्गा छानेको छु, अनि म त्यो ढुङ्गा सियोनमा राख्छु, जो मानिस उनलाई विश्वास गर्छ, कहिले पनि लज्जित हुनपर्दैन।” यशैया 28:16
6ܐܡܝܪ ܗܘ ܓܝܪ ܒܟܬܒܐ ܕܗܐ ܤܐܡ ܐܢܐ ܒܨܗܝܘܢ ܟܐܦܐ ܒܚܝܪܬܐ ܘܝܩܝܪܬܐ ܒܪܝܫ ܙܘܝܬܐ ܘܡܢ ܕܡܗܝܡܢ ܒܗ ܠܐ ܢܒܗܬ ܀
7त्यो पत्थर तिमीहरुको निम्ति, जसले विश्वास गर्छन्, अति मूल्यवान छ। तर विश्वास नगर्ने मानिसहरुको निम्ति उहाँ हुनुहुन्छ “निर्माण कर्त्ताहरुले अस्वीकार गरेको ढुङ्गा, तिनीहरुलाई आवश्यक छैन. त्यो पत्थर आधारशीला भयो।” भजनसंग्रह 118:22
7ܠܟܘܢ ܗܟܝܠ ܐܬܝܗܒ ܗܢܐ ܐܝܩܪܐ ܠܐܝܠܝܢ ܕܡܗܝܡܢܝܢ ܠܗܢܘܢ ܕܝܢ ܕܠܐ ܡܬܛܦܝܤܝܢ ܀
8जसले विश्वास गर्दैनन् तिनीहरुको निम्ति उहाँ हुनुहुन्छ् “एक ढुङ्गा जसले मानिसहरुलाई ठेस लगाउँछ, एक ढुङ्गा जसले मानिसहरुलाई लडाउँछ।” यशैया 8:14 मानिसहरुलाई ठेस लाग्छ किनभने तिनीहरु परमेश्वरले भनेका कुरा पालन गर्दैनन्। यो परमेश्वरको योजना अनुसार हुन्छ।
8ܟܐܦܐ ܗܘ ܕܬܘܩܠܬܐ ܘܐܒܢܐ ܕܟܫܠܐ ܘܡܬܬܩܠܝܢ ܒܗ ܒܕܠܐ ܡܬܛܦܝܤܝܢ ܠܡܠܬܐ ܕܠܗܕܐ ܤܝܡܝܢ ܀
9तर तिमीहरु चुनिएका मानिसहरु हौ। तिमीहरु राजाका पूजाहारीहरु हौ। तिमीहरु मानिसहरुका पवित्र जाति हौ। तिमीहरु ती मानिसहरु हौ जो परमेश्वरका हुन्। परमेश्वरले गरेका आश्चर्यजनक कुराहरुको विषयमा भन्न तिमीहरु चुनिएका हौ। उहाँले तिमीहरुलाई अन्धकारेखि बाहिर उहाँको आश्चर्यमय प्रकाशमा बोलाउनु भयो।
9ܐܢܬܘܢ ܕܝܢ ܫܪܒܬܐ ܐܢܬܘܢ ܓܒܝܬܐ ܕܡܟܗܢܐ ܠܡܠܟܘܬܐ ܥܡܐ ܩܕܝܫܐ ܟܢܫܐ ܦܪܝܩܐ ܬܤܒܪܘܢ ܬܫܒܚܬܗ ܕܗܘ ܕܩܪܟܘܢ ܡܢ ܚܫܘܟܐ ܠܢܘܗܪܗ ܡܝܬܪܐ ܀
10एक समयमा तिमीहरु परमेश्वरको मानिस थिएनौ। तर अब तिमीहरु परमेश्वरका मानिस हौ। विगत समयमा तिमीहरुले कहिल्यै पनि कृपा पाएका थिएनौ तर अहिले तिमीहरुले परमेश्वरबाट कृपा पाएकाछौ।
10ܐܝܠܝܢ ܕܡܢ ܩܕܝܡ ܠܐ ܚܫܝܒܝܢ ܗܘܝܬܘܢ ܥܡܐ ܗܫܐ ܕܝܢ ܥܡܐ ܕܐܠܗܐ ܐܦܠܐ ܪܚܡܐ ܐܝܬ ܗܘܘ ܥܠܝܟܘܢ ܗܫܐ ܕܝܢ ܐܫܬܦܥܘ ܥܠܝܟܘܢ ܪܚܡܐ ܀
11प्रिय मित्रहरु, तिमीहरु यो संसारमा प्रवासी अनि परदेशीहरु हौ। यसर्थ तिमीहरुलाई तिम्रा शरीरले चाहेको नराम्रा कर्महरुदेखि टाढा रहुन् भनी म निवेदन गर्छु। यी कुराहरु तिमीहरुका आत्माको विरुद्ध जुझ्छन्।
11ܚܒܝܒܝ ܒܥܐ ܐܢܐ ܡܢܟܘܢ ܐܝܟ ܥܪܨܐ ܘܐܝܟ ܬܘܬܒܐ ܐܬܦܪܩܘ ܡܢ ܟܠܗܝܢ ܪܓܝܓܬܗ ܕܦܓܪܐ ܗܠܝܢ ܕܥܒܕܢ ܩܪܒܐ ܠܘܩܒܠ ܢܦܫܐ ܀
12मानिसहरु जसले विश्वास गर्दैनन् तिनीहरु तिमीहरुका वरिपरि छन्। ती मानिसहरुले तिमीहरुले भूल गरी रहेकाछौ भनी निन्दा गर्छन्। यसर्थ असल जीवन बिताऊ। तब तिमीहरुले गरेका असल कुराहरु तिनीहरुले देख्नेछन् अनि तिमीहरुले परमेश्वरलाई महिमा प्रदान गर्नेछौ। जब उहाँ आउनु हुन्छ।
12ܘܢܗܘܘܢ ܫܦܝܪܝܢ ܗܘܦܟܝܟܘܢ ܩܕܡ ܟܠܗܘܢ ܒܢܝ ܐܢܫܐ ܐܝܠܝܢ ܕܡܡܠܠܝܢ ܥܠܝܟܘܢ ܡܠܐ ܒܝܫܬܐ ܢܚܙܘܢ ܥܒܕܝܟܘܢ ܫܦܝܪܐ ܘܢܫܒܚܘܢ ܠܐܠܗܐ ܒܝܘܡܐ ܕܒܘܚܪܢܐ ܀
13प्रभुको निम्ति प्रत्येक मानब अधिकारको आज्ञा पालन गर। राजाको आज्ञा पालन गर जो सर्वोच्च अधिकारी हुन्।
13ܘܗܘܝܬܘܢ ܡܫܬܥܒܕܝܢ ܠܟܠܗܘܢ ܒܢܝ ܐܢܫܐ ܡܛܠ ܐܠܗܐ ܠܡܠܟܐ ܡܛܠ ܫܘܠܛܢܗܘܢ ܀
14अनि राज्यपालहरुको आज्ञा पालन गर जो राजाद्वारा पठाइएका हुन्। जसले नराम्रो गर्छ त्यसलाई सजाय दिनु र जसले राम्रो काम गर्छ प्रशंसा गर्न तिनीहरु पठाइएका हुन्।
14ܘܠܕܝܢܐ ܡܛܠ ܕܡܢܗ ܡܫܬܕܪܝܢ ܠܬܒܥܬܐ ܕܡܤܟܠܢܐ ܘܠܬܫܒܘܚܬܐ ܕܥܒܕܝ ܛܒܬܐ ܀
15यसर्थ जब तिमीहरु असल कर्म गर्छौ, जसले तिमीहरुको विषयमा मूर्खतापूर्वक कुरा गर्छ उसको मुख थुन। परमेश्वरले चाहनु भएको कुरा यही हो।
15ܕܗܟܢܐ ܗܘ ܨܒܝܢܐ ܕܐܠܗܐ ܕܒܥܒܕܝܟܘܢ ܫܦܝܪܐ ܬܤܟܪܘܢ ܦܘܡܐ ܕܤܟܠܐ ܗܢܘܢ ܕܠܐ ܝܕܥܝܢ ܠܐܠܗܐ ܀
16मुक्त मानिसहरु जस्तै होऊ। तर तिमीहरुको स्वतन्त्रता कुकर्मकोलागि उपयोग नगर। परमेश्वरको सेवा गर्दै गरे झैं बाँच।
16ܐܝܟ ܒܢܝ ܚܐܪܐ ܘܠܐ ܐܝܟ ܐܢܫܐ ܕܥܒܝܕܐ ܠܗܘܢ ܚܐܪܘܬܗܘܢ ܬܚܦܝܬܐ ܠܒܝܫܘܬܗܘܢ ܐܠܐ ܐܝܟ ܥܒܕܘܗܝ ܕܐܠܗܐ ܀
17सबै मानिसहरु प्रति सम्मान दर्शाऊ। परमेश्वरका परिवारका सबै भाइ-बहिनीहरुलाई प्रेम गर। परमेश्वरमाथि डर राख अनि राजा प्रति आदर जनाऊ।
17ܠܟܠܢܫ ܝܩܪܘ ܠܐܚܝܟܘܢ ܐܚܒܘ ܘܡܢ ܐܠܗܐ ܕܚܠܘ ܘܠܡܠܟܐ ܝܩܪܘ ܀
18दासहरु हो! तिमीहरुको मालिकको अधीन स्वीकार गर। पूर्ण सम्मान साथ यसो गर। तिमीहरुले मालिकहरुको आज्ञा पालन गर्नुपर्छ जो असल अनि दयालु छन्। अनि मालिक नराम्रो भए पनि उसको आज्ञा पालन गर्नु पर्छ।
18ܘܐܝܠܝܢ ܥܒܕܐ ܕܐܝܬ ܒܟܘܢ ܐܫܬܥܒܕܘ ܠܡܪܝܟܘܢ ܒܕܚܠܬܐ ܠܐ ܒܠܚܘܕ ܠܛܒܐ ܘܠܡܟܝܟܐ ܐܠܐ ܐܦ ܠܩܫܝܐ ܘܠܥܤܩܐ ܀
19एक व्यक्तिले कुनै नराम्रो काम नगरेको भए तापनि यातना भोग्नु पर्छ, तर यदि त्यस व्यक्तिले परमेश्वरलाई सम्झन्छ अनि पीडा सहन्छ भने त्यसले परमेश्वरलाई खुशी तुल्याउँछ।
19ܠܗܠܝܢ ܓܝܪ ܐܝܬ ܠܗܘܢ ܛܝܒܘܬܐ ܩܕܡ ܐܠܗܐ ܠܐܝܠܝܢ ܕܡܛܠ ܬܐܪܬܐ ܫܦܝܪܬܐ ܡܤܝܒܪܝܢ ܥܩܬܐ ܕܐܬܝܢ ܥܠܝܗܘܢ ܒܥܘܠܐ ܀
20तर तिम्रो कुकर्ममा यदि तिमी सजाय पाउँछौ अनि त्यो तिमी सहन्छौ त्यसमा तिम्रो प्रशंसा गर्ने कुनै कारण हुँदैन। तर तिमीले सुकर्म गरेकोमा पनि यदि तिमीलाई सजाय दिइयो अनि तिमीले धैर्य धारण गर्यौ भने, तब त्यसले परमेश्वरलाई खुशी तुल्याउनेछ।
20ܐܝܠܝܢ ܕܝܢ ܕܡܛܠ ܤܟܠܘܬܗܘܢ ܡܤܝܒܪܝܢ ܐܘܠܨܢܐ ܐܝܕܐ ܬܫܒܘܚܬܐ ܗܘܝܐ ܠܗܘܢ ܐܠܐ ܡܐ ܕܥܒܕܝܢ ܐܢܬܘܢ ܕܫܦܝܪ ܘܐܠܨܝܢ ܠܟܘܢ ܘܡܤܝܒܪܝܢ ܐܢܬܘܢ ܗܝܕܝܢ ܝܪܒܐ ܬܫܒܘܚܬܟܘܢ ܠܘܬ ܐܠܗܐ ܀
21तिमीहरुलाई त्यसैको निम्ति बोलाइएको हौ। ख्रीष्टले अनुसरण गर्न भनी उदाहरण दिनु भएकोछ। तिमीहरुले उहाँको ठीक अनुसरण गर्नुपर्छ कारण तिमीहरुको निम्ति ख्रीष्टले कष्ट भोग्नु भयो।
21ܠܗܕܐ ܓܝܪ ܐܬܩܪܝܬܘܢ ܕܐܦ ܡܫܝܚܐ ܡܝܬ ܚܠܦܝܢ ܘܫܒܩ ܠܢ ܗܢܐ ܛܘܦܤܐ ܕܐܢܬܘܢ ܒܥܩܒܬܗ ܬܗܠܟܘܢ ܀
22“उनले पाप गरेनन्, अनि उनको मुखमा कुनै छलको कुरो पाइएन।” यशैया 53:9
22ܗܘ ܕܠܐ ܥܒܕ ܚܛܝܬܐ ܐܦܠܐ ܢܟܠܐ ܐܫܬܟܚ ܒܦܘܡܗ ܀
23मानिसहरुले ख्रीष्ट प्रति नराम्रा कुराहरु भने, तर उहाँले तिनीहरुलाई नराम्रो भन्नु भएन। ख्रीष्टले यातना भोग्नु भयो तर उहाँले मानिसहरुलाई भय देखाउनु भएन। अहँ! ख्रीष्टले आफूलाई परमेश्वरमा सुम्पनु भयो जसले सही न्याय गर्नुहुन्छ।
23ܗܘ ܕܡܨܛܚܐ ܗܘܐ ܘܠܐ ܡܨܚܐ ܘܚܐܫ ܗܘܐ ܘܠܐ ܡܬܠܚܡ ܐܠܐ ܡܫܠܡ ܗܘܐ ܕܝܢܗ ܠܕܝܢܐ ܕܟܐܢܘܬܐ ܀
24ख्रीष्टले हाम्रा पापहरु आफ्नो शरीरमा क्रूसमा बोक्नु भयो। उहाँले यसो गर्नुभयो ताकि हामी पापको निम्ति मरे र र्धमिकताको कककनिम्ति अनि जे उचित छ त्यसका निम्ति बाँच्ने गरौं। उहाँको चोटहरुले तिमीहरु निको पारियौ।
24ܘܫܩܠ ܚܛܗܝܢ ܟܠܗܘܢ ܘܐܤܩ ܐܢܘܢ ܒܦܓܪܗ ܠܨܠܝܒܐ ܕܟܕ ܡܝܬܝܢܢ ܠܚܛܝܬܐ ܒܙܕܝܩܘܬܐ ܕܝܠܗ ܢܚܐ ܒܫܘܡܬܗ ܓܝܪ ܐܬܐܤܝܬܘܢ ܀
25तिमीहरु भेंडा जस्तै छौ जो भूल मार्गतिर लागेका छन्। तर अहिले तिमीहरु गोठाला अनि तिमीहरुका प्राणको रक्षक तर्फ र्फकि आएकाछौ।
25ܕܛܥܝܢ ܗܘܝܬܘܢ ܐܝܟ ܥܪܒܐ ܘܐܬܦܢܝܬܘܢ ܗܫܐ ܠܘܬ ܪܥܝܐ ܘܤܥܘܪܐ ܕܢܦܫܬܟܘܢ ܀