1जब ख्रीष्ट आफ्नो शरीरमा हुनु हुन्थ्यो, उहाँले यातना भोग्नु भयो। यसर्थ तिमीहरुले ख्रीष्ट कै विचारमा स्वयंलाई तयार पार्नु पर्छ। एक मानिस जसले आफ्नो शरीरमा रहँदा यातना भोगेकाछन् उसले पाप गर्न छोडेको छ।
1ܐܢ ܡܫܝܚܐ ܗܟܝܠ ܚܫ ܚܠܦܝܟܘܢ ܒܒܤܪ ܘܐܦ ܐܢܬܘܢ ܒܗ ܒܗܢܐ ܪܥܝܢܐ ܐܙܕܝܢܘ ܟܠܡܢ ܕܡܐܬ ܓܝܪ ܒܦܓܪܗ ܫܠܝ ܠܗ ܡܢ ܟܠܗܘܢ ܚܛܗܐ ܀
2तिमीहरु स्वयंलाई तयार पार जसद्वारा तिमीहरु परमेश्वरको इच्छा अनुसारको कार्यमा बाँचेको जीवन उपयोग गर्नेछौ अनि मानिसहरुको विचार अनुसार होइन।
2ܕܠܐ ܡܟܝܠ ܠܪܓܝܓܬܐ ܕܒܢܝܢܫܐ ܢܚܐ ܟܡܐ ܙܒܢܐ ܕܐܝܬܘܗܝ ܒܦܓܪܐ ܐܠܐ ܠܨܒܝܢܐ ܕܐܠܗܐ ܀
3बितेको समयमा तिमीहरुले ती कुराहरु गरेर अत्याधिक समय नष्ट गर्यौ जुन विश्वास नगर्नेहरुले गर्छन्। तिमीहरु व्यभिचार कुवासना, अभिलाषा, मोज-मज्जा, मतवालापन अनि निषेदित मूर्ति पूजामा संलग्न रहयौ।
3ܤܦܩ ܓܝܪ ܙܒܢܐ ܗܘ ܕܥܒܪ ܕܦܠܚܬܘܢ ܒܗ ܨܒܝܢܐ ܕܚܢܦܐ ܒܐܤܘܛܘܬܐ ܘܒܪܘܝܘܬܐ ܘܒܨܚܢܘܬܐ ܘܒܙܡܪܐ ܘܒܦܘܠܚܢܐ ܕܫܐܕܐ ܀
4तिमीहरु त्यस्ता असभ्य वस्तुहरुमा भाग नलिँदा तिनीहरु आश्चर्य मानिरहेका छन्। येसैले तिनीहरु निन्दनीय कुरा गर्छन्।
4ܘܗܐ ܗܫܐ ܡܬܕܡܪܝܢ ܘܡܓܕܦܝܢ ܥܠܝܟܘܢ ܒܕܠܐ ܡܫܬܪܚܝܬܘܢ ܥܡܗܘܢ ܒܗܝ ܐܤܘܛܘܬܐ ܩܕܡܝܬܐ ܀
5तर ती मानिसहरुले ख्रीष्टलाई लेखा दिनेछन् जो मरेका र जिउँदा मानिसहरुको न्याय गर्न तयार हुनुहुन्छ।
5ܗܢܘܢ ܕܝܗܒܝܢ ܦܬܓܡܐ ܠܐܠܗܐ ܗܘ ܕܥܬܝܕ ܠܡܕܢ ܡܝܬܐ ܘܚܝܐ ܀
6ती मानिसहरुलाई सुसमाचार प्रचार गरियो जो अहिले मरिसकेका छन् किनभने तिनीहरुले आफ्नो जीवन कालमा गरेका कर्मका लागि अरु सबैलाई गरिए जस्तै तिनीहरुलाई न्याय गरिनेछ। तर तीनीहरु प्रति सुसमाचार प्रचार गरियो जसद्वारा तिनीहरु परमेश्वर जीवित रहनु भए झैं आत्मामा जीवित रहन सक्छन्।
6ܡܛܠ ܗܢܐ ܓܝܪ ܐܤܬܒܪ ܐܦ ܠܡܝܬܐ ܕܢܬܕܝܢܘܢ ܐܝܟ ܒܢܝܢܫܐ ܒܒܤܪ ܘܢܚܘܢ ܒܐܠܗܐ ܒܪܘܚ ܀
7समय नजिक आइरहेको छ जब सबै कुराको अन्त हुन्छ। यसर्थ आफ्नो मन स्वच्छ राख अनि स्वयंलाई नियन्त्रण गर। यसले तिमीहरुलाई प्रार्थना गर्नमा सहायता दिनेछ।
7ܡܛܝܬ ܠܗ ܕܝܢ ܚܪܬܐ ܕܟܠ ܡܛܠ ܗܢܐ ܐܬܢܟܦܘ ܘܐܬܬܥܝܪܘ ܠܨܠܘܬܐ ܀
8सबै भन्दा मुख्य, एक अर्कालाई गहन प्रेम गर। प्रेमले धेरै पापहरु ढाक्छ।
8ܘܩܕܡ ܟܠ ܡܕܡ ܚܘܒܐ ܚܪܝܦܐ ܠܘܬ ܚܕܕܐ ܢܗܘܐ ܠܟܘܢ ܚܘܒܐ ܓܝܪ ܡܚܦܐ ܤܘܓܐܐ ܕܚܛܗܐ ܀
9विना विरोध एक अर्कामा अतिथि सत्कार गर।
9ܘܗܘܝܬܘܢ ܪܚܡܝܢ ܐܟܤܢܝܐ ܕܠܐ ܪܛܢܐ ܀
10तिमीहरु प्रत्येकले परमेश्वरबाट आत्मिक उपहार प्राप्त गरेका छौ। विभिन्न तरिकामा तिमीहरुलाई परमेश्वरले आफ्नो अनुग्रह देखाउनु भएको छ। अनि तिमीहरूले सेवकहरु जस्तै दायित्व बहन गरेका छौ, यसर्थ परमेश्वरको उपहारको सदुपयोग गर।
10ܘܟܠܢܫ ܡܢܟܘܢ ܡܘܗܒܬܐ ܕܩܒܠ ܡܢ ܐܠܗܐ ܢܫܡܫ ܒܗ ܠܚܒܪܘܗܝ ܐܝܟ ܪܒܝ ܒܬܐ ܛܒܐ ܕܛܝܒܘܬܐ ܡܦܪܫܬܐ ܕܐܠܗܐ ܀
11मनिस जो बोल्छ उसले परमेश्वरको बचन बोल्नुपर्छ। मानिस जसले सेवा गर्छ उसले त्यो शक्तिद्वारा सेवा गर्नु पर्छ जो परमेश्वरले दिनु भएकोछ। तिमीहरुले त्यस प्रकारले कार्य गर्नु पर्छ जसद्वारा प्रत्येक कुरामा येशू ख्रीष्ट मार्फत परमेश्वर प्रशंसनीय हुनु हुनेछ। शक्ति अनि महिमा सदा सर्वदा उहाँके हो। आमिन।
11ܟܠܡܢ ܕܡܡܠܠ ܐܝܟ ܡܠܬܐ ܕܐܠܗܐ ܢܡܠܠ ܘܟܠܡܢ ܕܡܫܡܫ ܐܝܟ ܕܡܢ ܚܝܠܐ ܗܘ ܕܐܠܗܐ ܝܗܒ ܠܗ ܕܒܟܠ ܕܥܒܕܝܢ ܐܢܬܘܢ ܢܫܬܒܚ ܐܠܗܐ ܒܝܕ ܝܫܘܥ ܡܫܝܚܐ ܗܘ ܕܕܝܠܗ ܗܝ ܬܫܒܘܚܬܐ ܘܐܝܩܪܐ ܠܥܠܡ ܥܠܡܝܢ ܐܡܝܢ ܀
12मेरा मित्रहरु, तिमीहरुले भोगिरहेको भयानक कष्टमा आश्चर्य नमान। यो तिमीहरुको विश्वास जाँच गर्नलाई हो। नसोच कि तिमीहरूमाथि कुनै अलौकिक घटना घटिरहेछ।
12ܚܒܝܒܝ ܠܐ ܬܬܕܡܪܘܢ ܒܢܤܝܘܢܐ ܕܗܘܝܢ ܠܟܘܢ ܐܝܟ ܕܡܕܡ ܢܘܟܪܝ ܓܕܫ ܠܟܘܢ ܡܛܠ ܕܠܒܘܚܪܢܟܘܢ ܗܘ ܗܘܝܢ ܀
13तर तिमीहरु खुशी हुनु पर्छ किनकि तिमीहरु ख्रीष्टका सहभागी बनिरहेकाछौ। तिमीहरु खुशी हुनेछौ अनि आनन्दले पूर्ण रहने छौ जब ख्रीष्टले आफ्नो महिमा देखाउनु हुनेछ।
13ܐܠܐ ܚܕܘ ܕܡܫܬܘܬܦܝܢ ܐܢܬܘܢ ܠܚܫܘܗܝ ܕܡܫܝܚܐ ܕܗܟܢܐ ܐܦ ܒܓܠܝܢܐ ܕܬܫܒܘܚܬܗ ܬܚܕܘܢ ܘܬܪܘܙܘܢ ܀
14तिमीहरुले ख्रीष्टलाई अनुसरण गरेकोमा जब मानिसहरुले गाली गर्छन् तिमीहरु धन्य हुन्छौ किनभने महिमाको आत्मा, तिमीहरुसंग हुन्छ।
14ܘܐܢ ܡܬܚܤܕܝܢ ܐܢܬܘܢ ܥܠ ܐܦܝ ܫܡܗ ܕܡܫܝܚܐ ܛܘܒܝܟܘܢ ܕܪܘܚܐ ܡܫܒܚܬܐ ܕܐܠܗܐ ܡܬܬܢܝܚܐ ܥܠܝܟܘܢ ܀
15तिमीहरु कसैले पनि हत्यारा, चोर अनि नराम्रो कर्म गर्ने अथवा अर्काको विषयमा हस्तक्षेप गर्नेहरु जस्तो यातना भोग्न नपरोस्।
15ܒܠܚܘܕ ܠܐ ܐܢܫ ܡܢܟܘܢ ܐܝܟ ܩܛܘܠܐ ܐܘ ܐܝܟ ܓܢܒܐ ܐܘ ܐܝܟ ܥܒܕ ܒܝܫܬܐ ܢܗܘܐ ܚܐܫ ܀
16तर आफू ख्रीष्टियान भएकोमा यदि तिमीले कष्ट भोग्छौ भने तिमी लज्जित हुनु पर्दैन। त्यस नामकोलागि बरु तिमीहरुले परमेश्वरको प्रशंसा गर्नु पर्छ।
16ܐܢ ܕܝܢ ܚܐܫ ܐܝܟ ܟܪܤܛܝܢܐ ܠܐ ܢܒܗܬ ܐܠܐ ܢܫܒܚ ܠܐܠܗܐ ܒܗ ܒܗܢܐ ܫܡܐ ܀
17न्याय गरिने समय आएको छ। यो कार्य परमेश्वरको परिवारबाट शुरु गरिने छ। तर यदि त्यो न्याय गरिने कार्य हामीबाट शुरु भयो भने जसले परमेश्वरको सुसमाचार स्वीकार गर्दैनन् तिनीहरुको के अवस्था हुनेछ?
17ܡܛܠ ܕܙܒܢܐ ܗܘ ܕܢܫܪܐ ܕܝܢܐ ܡܢ ܒܝܬܗ ܕܐܠܗܐ ܐܢ ܕܝܢ ܡܢܢ ܡܫܪܐ ܐܝܕܐ ܗܝ ܚܪܬܐ ܕܐܝܠܝܢ ܕܠܐ ܡܬܛܦܝܤܝܢ ܠܤܒܪܬܗ ܕܐܠܗܐ ܀
18“यदि धार्मिक व्यक्तिलाई पनि बचाँउन अत्यन्तै गाह्रो पर्छ भने त्यो मानिस जो परमेश्वरको विरुद्धमा छ अनि महापापी छ, उमाथि के आउने हो?” हितोपदेश 11:31
18ܘܐܢ ܙܕܝܩܐ ܠܡܚܤܢ ܚܝܐ ܪܫܝܥܐ ܘܚܛܝܐ ܐܝܟܐ ܡܫܬܟܚ ܀
19यसर्थ, ती मानिसहरु जो परमेश्वरले चाहेको तरिकामा कष्ट भोग्छन् तिनीहरुले आफ्ना प्राणहरु उनलाई सुम्पिनु पर्छ। परमेश्वर एक हुनुहुन्छ जसले तिनीहरुलाई सृष्टि गर्नु भयो अनि तिनीहरुले उहाँ माथि विश्वास राख्न सक्छन्। यसर्थ तिनीहरुले धार्मिक कार्यहरु गरिरहनु पर्छ।
19ܡܛܠ ܗܢܐ ܐܝܠܝܢ ܕܚܫܝܢ ܐܝܟ ܨܒܝܢܗ ܕܐܠܗܐ ܢܓܥܠܘܢ ܠܗ ܢܦܫܬܗܘܢ ܒܥܒܕܐ ܫܦܝܪܐ ܐܝܟ ܕܠܒܪܘܝܐ ܡܗܝܡܢܐ ܀