1ख्रीष्ट येशूको प्रेरित पावलबाट प्रणाम। हाम्रा मुक्तिदाता परमेश्वर र हाम्रा आशा ख्रीष्ट येशूको आज्ञाले म प्रेरित हुँ।
1ܦܘܠܘܤ ܫܠܝܚܐ ܕܝܫܘܥ ܡܫܝܚܐ ܒܦܘܩܕܢܐ ܕܐܠܗܐ ܡܚܝܢܢ ܘܕܡܫܝܚܐ ܝܫܘܥ ܤܒܪܢ ܀
2तिमोथीलाई, जो विश्वासमा मेरा सच्चा पुत्र हुन, हाम्रा पिता परमेश्वर र हाम्रा प्रभु ख्रीष्ट येशूबाट अनुग्रह करूणा र शान्ति।
2ܠܛܝܡܬܐܘܤ ܒܪܐ ܫܪܝܪܐ ܒܗܝܡܢܘܬܐ ܛܝܒܘܬܐ ܘܪܚܡܐ ܘܫܠܡܐ ܡܢ ܐܠܗܐ ܐܒܘܢ ܘܡܫܝܚܐ ܝܫܘܥ ܡܪܢ ܀
3जब म म्यासिटोनिया तर्फ गएँ त्यस बेला मैले तिमीलाई एफिससमै बस्नु भनेर भनेको थिएँ। त्यहाँ एफिससमा कसै-कसैले झूटा शिक्षाहरू दिइरहेछन्। त्यहाँ बसेर तिमीले ती मानिसहरूलाई ती कुराहरू नसिकाउनु भनि निर्देशन दिन सक्छौ।
3ܒܥܝܬ ܗܘܝܬ ܡܢܟ ܟܕ ܐܙܠ ܐܢܐ ܠܡܩܕܘܢܝܐ ܕܬܩܘܐ ܒܐܦܤܘܤ ܘܬܦܩܕ ܠܐܢܫ ܐܢܫ ܕܠܐ ܢܠܦܘܢ ܝܘܠܦܢܐ ܡܫܚܠܦܐ ܀
4तिनीहरूलाई पौराणिक कथा र नटुङ्गिने पारिवारिक वंशावली भन्नमा ध्यान नेदऊ भनी निर्देश दिन सक्छौ। यस्ता कुराहरूबाट खालि विवाद उत्पन्न हुन्छ, अनि परमेश्वरको काममा सहायता हुँदैन। परमेश्वरको काम विश्वासद्वारा गर्न सकिन्छ।
4ܘܠܐ ܢܬܪܡܘܢ ܠܫܘܥܝܬܐ ܘܠܬܫܥܝܬܐ ܕܫܪܒܬܐ ܕܤܟܐ ܠܝܬ ܠܗܘܢ ܗܠܝܢ ܕܚܪܝܢܐ ܗܘ ܥܒܕܢ ܝܬܝܪܐܝܬ ܘܠܐ ܒܢܝܢܐ ܒܗܝܡܢܘܬܐ ܕܐܠܗܐ ܀
5यस आज्ञाको उद्देश्य मानिसहरूमा प्रेम ल्याउनु हो। यो प्रेम उत्पन्न गर्नलाई मानिसहरूको हृदय शुद्ध हुनुपर्छ, तिनीहरूले जानेको जे उचित छ त्यसैको आधारमा तिनीहरूले काम गर्नु पर्छ अनि तिमीहरूमा सत्य विश्वास हुनुपर्छ।
5ܤܟܗ ܕܝܢ ܕܦܘܩܕܢܐ ܐܝܬܘܗܝ ܚܘܒܐ ܕܡܢ ܠܒܐ ܕܟܝܐ ܘܡܢ ܬܐܪܬܐ ܛܒܬܐ ܘܡܢ ܗܝܡܢܘܬܐ ܫܪܝܪܬܐ ܀
6कति मानिसहरूले यस्ता कुराहरूबाट मुख फर्काए अनि व्यर्थका कुरातिर लागे।
6ܘܡܢܗܝܢ ܡܢ ܗܠܝܢ ܛܥܘ ܐܢܫܐ ܘܤܛܘ ܠܡܠܐ ܤܪܝܩܬܐ ܀
7त्यस्ता मानिसहरू शास्त्री बन्न खोज्छन्। तर उनीहरू के बोलिरहेका छन् त्यो उनीहरूलाई नै थाहा हुँदैन। अनि उनीहरूले ती कुराहरू बुझ्दैनन् जसलाई उनीहरू सत्य भन्छन्।
7ܒܕܒܥܘ ܠܡܗܘܐ ܡܠܦܢܐ ܕܢܡܘܤܐ ܟܕ ܠܐ ܡܤܬܟܠܝܢ ܡܕܡ ܕܡܡܠܠܝܢ ܘܠܐ ܡܕܡ ܕܥܠܘܗܝ ܡܬܚܪܝܢ ܀
8हामी जान्दछौ कि हामीले ठीकसित उपयोग गरे व्यवस्था राम्रो हुन्छ।
8ܝܕܥܝܢܢ ܕܝܢ ܕܢܡܘܤܐ ܫܦܝܪ ܗܘ ܐܢ ܐܢܫ ܐܟܘܬܗ ܕܢܡܘܤܐ ܢܬܕܒܪ ܒܗ ܀
9हामी यो पनि जान्दछौं, व्यवस्था भला मानिसहरूकोलागि बनिएको होइन। व्यवस्था त उनीहरूको निम्ति बनिएको हो जो विधान विरोधी र अनाज्ञाकारी छन्, जो भक्तिहीन र पापमय छन्, जो अपवित्र र अधर्मी छन् जो मातृ पितृ घातक र हत्यारा छन्।
9ܟܕ ܝܕܥ ܕܠܟܐܢܐ ܢܡܘܤܐ ܠܐ ܤܝܡ ܐܠܐ ܠܥܘܠܐ ܘܠܡܪܘܕܐ ܘܠܪܫܝܥܐ ܘܠܚܛܝܐ ܘܠܥܢܬܐ ܘܠܐܝܠܝܢ ܕܠܐ ܕܟܝܢ ܘܠܐܝܠܝܢ ܕܡܚܝܢ ܠܐܒܗܝܗܘܢ ܘܠܐܝܠܝܢ ܕܡܚܝܢ ܠܐܡܗܬܗܘܢ ܘܠܩܛܘܠܐ ܀
10जो यौन-पापीहरू र समलिङ्गीहरू छन्, जो दास व्यापारीहरू र मिथ्यावादीहरू छन्, जो झूटा गवाहीहरू दिने र सत्य शिक्षा विरोधी छन्, मानिसहरू जो कसम खाएर झूटो कुरा बोल्छन् अनि जसले साँचो शिक्षाको विरूद्ध काम गर्छन्, व्यवस्था तिनीहरूको निम्ति होइन।
10ܘܠܙܢܝܐ ܘܠܫܟܒܝ ܥܡ ܕܟܪܐ ܘܠܓܢܒܝ ܒܢܝ ܚܐܪܐ ܘܠܕܓܠܐ ܘܠܥܒܪܝ ܥܠ ܡܘܡܬܐ ܘܠܟܠܡܕܡ ܕܐܝܬܘܗܝ ܤܩܘܒܠܐ ܠܝܘܠܦܢܐ ܚܠܝܡܐ ܀
11यो सत्य शिक्षा सुसमाचारकै एउटा भाग हो जो परमेश्वरले मलाई प्रचार गर्न सुम्पनुभयो। यो महिमामय सुसमाचार परमधन्य परमेश्वरबाट आएको हो।
11ܕܐܘܢܓܠܝܘܢ ܕܬܫܒܘܚܬܗ ܕܐܠܗܐ ܡܒܪܟܐ ܗܘ ܕܐܢܐ ܐܬܗܝܡܢܬ ܀
12हाम्रा प्रभु ख्रीष्ट येशूलाई म धन्यवाद दिंदछु किनभने उहाँले मलाई विश्वास गर्नु भयो र उहाँको सेवा गर्ने यो काम मलाई दिनुभयो। उहाँले यो गर्न मलाई शक्ति दिनुभयो।
12ܘܡܘܕܐ ܐܢܐ ܠܗ ܕܚܝܠܢܝ ܠܡܪܢ ܝܫܘܥ ܡܫܝܚܐ ܕܚܫܒܢܝ ܡܗܝܡܢܐ ܘܤܡܢܝ ܠܬܫܡܫܬܗ ܀
13अघि-अघि म ख्रीष्टको विरुद्ध बोल्थें, उहाँलाई सताउँथें र उहाँलाई चोट लाग्ने काम-कुरो गर्थे। तर परमेश्वरले ममाथि कृपा गर्नुभयो किनकि म के गर्दै थिएँ त्यसबारे म अज्ञानी थिएँ। मैले सबै यस्ता कुराहरू त्यस बेला गरें जब मेरो ख्रीष्ट प्रति विश्वास थिएन।
13ܠܝ ܕܡܢ ܩܕܝܡ ܡܓܕܦܢ ܗܘܝܬ ܘܪܕܘܦ ܘܡܨܥܪܢ ܐܠܐ ܐܬܚܢܢܬ ܡܛܠ ܕܟܕ ܠܐ ܝܕܥ ܗܘܝܬ ܥܒܕܬ ܕܠܐ ܗܝܡܢܘܬܐ ܀
14तर मैले पूर्णरूपले उहाँको अनुग्रह पाएँ। अनि त्यही अनुग्रहसित ख्रीष्ट येशूमा प्रेम अनि विश्वास पाएँ।
14ܤܓܝܬ ܒܝ ܕܝܢ ܛܝܒܘܬܗ ܕܡܪܢ ܘܗܝܡܢܘܬܐ ܘܚܘܒܐ ܕܒܝܫܘܥ ܡܫܝܚܐ ܀
15म जे भन्दैछु त्यो सत्य हो अनि तिमीले यसलाई पूर्णरूपले स्वीकार गर्नुपर्छः ख्रीष्ट येशू पापीहरूलाई बचाउनु यस संसारमा आउनुभयो। म पापीहरूमा पनि महापापी हुँ।
15ܡܗܝܡܢܐ ܗܝ ܡܠܬܐ ܘܫܘܝܐ ܗܝ ܠܡܩܒܠܘܬܗ ܕܝܫܘܥ ܡܫܝܚܐ ܐܬܐ ܠܥܠܡܐ ܠܡܚܝܘ ܠܚܛܝܐ ܕܩܕܡܝܗܘܢ ܐܢܐ ܐܢܐ ܀
16तर म प्रति कृपा यसकारणले देखाइयो कि ख्रीष्ट येशूले उहाँका अनन्त धैर्य ममा देखाउन सक्नुभयो। ख्रीष्टले म प्रति ठूलो धैर्य देखाउनु भयो जो पापीहरू मध्ये निकृष्ट थिएँ। ख्रीष्टले मलाई तिनीहरूका निम्ति एउटा उदाहरणको रूपमा लिनुभयो। जसले भविष्य प्रति विश्वास गर्छ अनि अनन्त जीवन चाहन्छ। तिनीहरूको निम्ति ख्रीष्ट मलाई एक उदाहरूण बनाउन चाहनु हुन्थ्यो।
16ܐܠܐ ܡܛܠ ܗܢܐ ܪܚܡ ܥܠܝ ܕܒܝ ܩܕܡܐ ܢܚܘܐ ܝܫܘܥ ܡܫܝܚܐ ܟܠܗ ܡܓܪܬ ܪܘܚܗ ܠܬܚܘܝܬܐ ܕܐܝܠܝܢ ܕܥܬܝܕܝܢ ܕܢܗܝܡܢܘܢ ܒܗ ܠܚܝܐ ܕܠܥܠܡ ܀
17जसले सदा-सर्वदा शासन गर्छन्, सम्मान अनि महिमा उनै राजा प्रति होस्। उहाँको अस्तित्व मेटाउन सकिंदैन अनि देख्न सकिंदैन। एकमात्र परमेश्वर प्रति सदा सर्वदा सम्मान अनि महिमा रहोस्। आमिन।
17ܠܡܠܟܐ ܕܝܢ ܕܥܠܡܐ ܠܗܘ ܕܠܐ ܡܬܚܒܠ ܘܠܐ ܡܬܚܙܐ ܕܗܘܝܘ ܚܕ ܐܠܗܐ ܐܝܩܪܐ ܘܬܫܒܘܚܬܐ ܠܥܠܡ ܥܠܡܝܢ ܐܡܝܢ ܀
18तिमोथी, तिमी मेरा पुत्र जस्तो हौ। म तिमीलाई यो आज्ञा दिंदैछु। यो आज्ञा त्यो अगमवाणीसित सम्मत हुनेछ जो तिम्रो बारेमा पहिल्यै भनिएको थियो। म तिमीलाई यो भन्दछु कि तिमी त्यो अगमवाणी अनुसार कार्य गर अनि विश्वासको असल लडाइँ लड।
18ܗܢܐ ܦܘܩܕܢܐ ܡܓܥܠ ܐܢܐ ܠܟ ܒܪܝ ܛܝܡܬܐܘܤ ܐܝܟ ܢܒܝܘܬܐ ܩܕܡܝܬܐ ܕܗܘܝ ܥܠܝܟ ܕܬܦܠܘܚ ܒܗܝܢ ܦܠܚܘܬܐ ܗܕܐ ܫܦܝܪܬܐ ܀
19विश्वास राखिराख र जे उचित छ भनि तिमी जान्दछौ त्यो गर। कति व्यक्तिले यसलाई अनुसरण गरेनन् अनि तिनीहरूको विश्वास नष्ट भयो।
19ܒܗܝܡܢܘܬܐ ܘܒܬܐܪܬܐ ܛܒܬܐ ܐܝܠܝܢ ܓܝܪ ܕܠܗܕܐ ܕܚܩܘ ܡܢܗܘܢ ܡܢ ܗܝܡܢܘܬܐ ܐܤܬܪܩܘ ܀
20हाइमिनियस र अलेकज्याण्डरले त्यसै गरेका थिए। तिनीहरूले परमेश्वरको विरूद्धमा बोल्नु नहुनेरहेछ भन्ने पाठ सिकुन् भनेर मैले ती दुईलाई शैतानको हातमा सुम्पिदिएँ।
20ܐܝܟ ܗܘܡܢܐܘܤ ܘܐܠܟܤܢܕܪܘܤ ܗܠܝܢ ܕܐܫܠܡܬ ܠܤܛܢܐ ܕܢܬܪܕܘܢ ܕܠܐ ܢܗܘܘܢ ܡܓܕܦܝܢ ܀