1म जे भन्छु त्यो साँचो होः यदि कसैले मण्डलीको अगुवा हुने इच्छा गर्छ भने उसले राम्रो कामको इच्छा गरेको हो।
1ܡܗܝܡܢܐ ܗܝ ܡܠܬܐ ܕܐܢ ܐܢܫ ܪܐܓ ܩܫܝܫܘܬܐ ܥܒܕܐ ܛܒܐ ܪܐܓ ܀
2अगुवा खुबै असल मानिस हुनुपर्दछ ताकि कसैले पनि उसको आलोचना गर्न नसकोस्। उसको एउटै मात्र पत्नी हुनुपर्छ। ऊ आत्मनियंत्रित र बुद्धिमानी हुनु पर्छ। ऊ अरूबाट सम्मानीत हुनुपर्छ। उ मानिसहरू प्रति सत्कारशील हुनुपर्छ। ऊ एक असल शिक्षक हुनुपर्छ।
2ܘܠܐ ܕܝܢ ܕܢܗܘܐ ܩܫܝܫܐ ܐܝܢܐ ܕܡܘܡܐ ܠܐ ܡܫܬܟܚ ܒܗ ܘܗܘܐ ܒܥܠܐ ܕܚܕܐ ܐܢܬܬܐ ܐܝܢܐ ܕܥܝܪ ܪܥܝܢܗ ܘܢܟܦ ܘܡܛܟܤ ܘܪܚܡ ܐܟܤܢܝܐ ܘܡܠܦܢ ܀
3उसले अति धेरै दाखरस पिउनु हुँदैन र झगडालु पनि हुनु हुँदैन। ऊ विनयी अनि शान्त हुनु पर्छ। ऊ पैसाको लोभी हुनु हुँदैन।
3ܘܠܐ ܥܒܪ ܥܠ ܚܡܪܐ ܘܠܐ ܪܗܛܐ ܐܝܕܗ ܠܡܡܚܐ ܐܠܐ ܢܗܘܐ ܡܟܝܟ ܘܠܐ ܢܨܝ ܘܠܐ ܪܚܡ ܟܤܦܐ ܀
4ऊ आफ्नो परिवारलाई असलसित अगुवाइ गर्नमा योग्य हुनुपर्छ। मतलब उसका छोरा-छोरीहरूले पूर्ण आदरपूर्वक उसको आज्ञा पालन गर्नुपर्छ।
4ܘܡܕܒܪ ܒܝܬܗ ܫܦܝܪ ܘܐܚܝܕ ܒܢܘܗܝ ܒܫܘܥܒܕܐ ܒܟܠܗ ܕܟܝܘܬܐ ܀
5यदि ऊ आफ्नो परिवारको अगुवाइ गर्न अयोग्य भए, उसले परमेश्वरको मण्डलीको देखरेख कसरी गर्ला।
5ܐܢ ܓܝܪ ܒܝܬܐ ܕܢܦܫܗ ܠܐ ܝܕܥ ܕܢܕܒܪ ܫܦܝܪ ܐܝܟܢܐ ܡܫܟܚ ܥܕܬܗ ܕܐܠܗܐ ܕܢܕܒܪ ܀
6अगुवा नव-परिर्वतित विश्वासी हुनुहुँदैन। नत्र ऊ स्वयं घमण्डी बन्नेछ। तब उसको घमण्डका निम्ति दुष्टात्मालाई दण्ड दिए झैं उसलाई पनि दण्ड दिइनेछ।
6ܘܠܐ ܢܗܘܐ ܛܠܐ ܬܘܠܡܕܗ ܕܠܐ ܢܬܪܝܡ ܘܢܦܠ ܒܕܝܢܗ ܕܤܛܢܐ ܀
7ऊ मण्डलीदेखि बाहिरका मानिसहरूद्वारा पनि मान गरिने हुनुपर्छ। तब उ अरूद्वारा आलोचित हुने छैन अनि उ शैतानको जालमा पर्ने छैन। मण्डलीक सहायकहरू
7ܘܠܐ ܕܝܢ ܕܐܦ ܤܗܕܘܬܐ ܫܦܝܪܬܐ ܐܝܬ ܠܗ ܡܢ ܒܪܝܐ ܕܠܐ ܢܦܠ ܒܚܤܕܐ ܘܒܦܚܐ ܕܤܛܢܐ ܀
8त्यसरी नै जसले विशेष सहायकहरूको रूपमा मण्डलीको सेवा गर्छन् तिनीहरू मानिसहरूबीच माननीय हुनुपर्छ। तिनीहरू बातचीतमा इमान्दार हुनुपर्छ अनि तिनीहरूले अधिक दाखरस पिउनु हुँदैन। अरूलाई ठगेर तिनीहरूले धनी बन्ने कोशिश गर्नु हुँदैन।
8ܘܐܦ ܡܫܡܫܢܐ ܗܟܢܐ ܢܗܘܘܢ ܕܟܝܢ ܘܠܐ ܢܡܠܠܘܢ ܬܪܬܝܢ ܘܠܐ ܢܗܘܘܢ ܨܠܝܢ ܠܚܡܪܐ ܤܓܝܐܐ ܘܠܐ ܢܪܚܡܘܢ ܝܘܬܪܢܐ ܛܢܦܐ ܀
9तिनीहरू परमेश्वरले हामीलाई बताएको सत्यमा दृढ रहनु पर्छ अनि तिनीहरूले जे ठीक छ भनी विश्वास गर्छन् सधैं त्यही गर्नु पर्छ।
9ܐܠܐ ܢܐܚܕܘܢ ܐܪܙܐ ܕܗܝܡܢܘܬܐ ܒܬܐܪܬܐ ܕܟܝܬܐ ܀
10त्यस्ता मानिसहरूलाई अधिबाटै जाँच। यदि तिनीहरूमा कुनै गलत कुरा छैन भने तिनीहरूले विशेष सहायकहरूको रूपमा काम गर्न सक्छन्।
10ܘܗܢܘܢ ܗܠܝܢ ܢܬܒܩܘܢ ܠܘܩܕܡ ܘܗܝܕܝܢ ܢܫܡܫܘܢ ܟܕ ܐܝܬܝܗܘܢ ܕܠܐ ܪܫܝܢ ܀
11उसरी नै स्त्रीहरू पनि मानिसहरू माझ माननीय हुनुपर्छ। तिनीहरूले अर्काको निंदा गर्नु हुंदैन्। तिनीहरू हरेक कुरामा आत्मा-निंयत्रित र विश्वासी हुनुपर्छ।
11ܗܟܢܐ ܐܦ ܢܫܐ ܢܗܘܝܢ ܢܟܦܢ ܘܢܗܘܐ ܥܝܪ ܪܥܝܢܗܝܢ ܘܢܗܘܝܢ ܡܗܝܡܢܢ ܒܟܠ ܡܕܡ ܘܠܐ ܢܗܘܝܢ ܐܟܠܢ ܩܪܨܐ ܀
12विशेष सहायकहरूको रूपमा सेवा गर्ने मानिसको एउटा पत्नी मात्र हुनुपर्छ। तिनीहरू आफ्ना बालबच्चाहरूको अनि आफ्नो परिवारको योग्य अगुवा हुनुपर्छ।
12ܡܫܡܫܢܐ ܢܗܘܘܢ ܐܝܢܐ ܕܚܕܐ ܐܢܬܬܐ ܗܘܬ ܠܗ ܘܕܒܪ ܒܢܘܗܝ ܘܒܝܬܗ ܫܦܝܪ ܀
13असल प्रकारले सेवा गर्ने यी विशेष सहायकहरूले स्वयंलाई माननीय पदको योग्य तुल्याउने छन्। तिनीहरूले ख्रीष्ट येशूमा आफ्नो विश्वासको विषयमा ठूलो भरोसा पाउनेछन्।
13ܐܝܠܝܢ ܓܝܪ ܕܫܡܫܘ ܫܦܝܪ ܕܪܓܐ ܛܒܐ ܩܢܝܢ ܠܢܦܫܗܘܢ ܘܡܓܠܐ ܐܦܐ ܤܓܝܐܐ ܒܗܝܡܢܘܬܐ ܕܝܫܘܥ ܡܫܝܚܐ ܀
14म तिमी भएकोमा चाँडै आउन सकुँला कि भन्ने आशा छ। अहिलेलाई म यो पत्र लेख्दैछु।
14ܗܠܝܢ ܟܬܒ ܐܢܐ ܠܟ ܟܕ ܡܤܒܪ ܐܢܐ ܕܒܥܓܠ ܐܬܐ ܐܢܐ ܠܘܬܟ ܀
15तर स्त्रीहरू नानी जन्माउनाले मुक्त हुन्छन्। तिनीहरू विश्वास, प्रेम अनि पवित्रतामा लागिरहे अनि उचित तरिकाले आत्मा संयममा लागिरहे तिनीहरूले मुक्ति पाउँछन्। मण्डलीका अगुवाहरू
15ܘܐܢ ܗܘ ܕܝܢ ܕܡܘܚܪ ܐܢܐ ܕܬܕܥ ܐܝܟܢܐ ܘܠܐ ܠܡܬܗܦܟܘ ܒܒܝܬܗ ܕܐܠܗܐ ܕܐܝܬܝܗ ܥܕܬܐ ܕܐܠܗܐ ܚܝܐ ܥܡܘܕܐ ܘܫܬܐܤܬܐ ܕܫܪܪܐ ܀
16निःसन्देह हाम्रो आराधनाको जीवनको रहस्य महान छः उहाँ हाम्रो निम्ति मानिसको रूपमा प्रकट हुनुभयो, आत्माद्वारा उहाँ सत्य सावित हुनुहुन्छ। उहाँ स्वर्गदूत अघि देखा पर्नुभयो, सुसमाचार अन्य जातिहरूमा प्रचारित गरियो, विश्वका मानिसहरूले उहाँलाई विश्वास गरे। अनि महिमामा उहाँ स्वर्ग सम्म उचालिनु भएकोछ।
16ܘܫܪܝܪܐܝܬ ܪܒ ܗܘ ܐܪܙܐ ܗܢܐ ܕܟܐܢܘܬܐ ܕܐܬܓܠܝ ܒܒܤܪ ܘܐܙܕܕܩ ܒܪܘܚ ܘܐܬܚܙܝ ܠܡܠܐܟܐ ܘܐܬܟܪܙ ܒܝܬ ܥܡܡܐ ܘܐܬܗܝܡܢ ܒܥܠܡܐ ܘܐܤܬܠܩ ܒܫܘܒܚܐ ܀