Nepali

Syriac: NT

John

15

1येशूले भन्नुभयो, “म साँचो दाखको बोट हुँ, मेरो पिता माली हुनुहुन्छ।
1ܐܢܐ ܐܢܐ ܓܦܬܐ ܕܫܪܪܐ ܘܐܒܝ ܗܘ ܦܠܚܐ ܀
2म मेरो प्रत्यके हाँगा जसमा फल फल्दैन त्यो उहाँले काटिनदिनु हुन्छ। अनि उहाँले प्रत्येक हाँगाहरू छाँस्नु र सफा गर्नुहुन्छ ताकि त्यसले फल फलाउन, सकोस्; त्यसो गर्दा यसले अझ बढता फल दिनेछ।
2ܟܠ ܫܒܫܬܐ ܕܒܝ ܦܐܪܐ ܠܐ ܝܗܒܐ ܫܩܠ ܠܗ ܘܐܝܕܐ ܕܝܗܒܐ ܦܐܪܐ ܡܕܟܐ ܠܗ ܕܦܐܪܐ ܤܓܝܐܐ ܬܝܬܐ ܀
3मेरो उपदेशको कारणले गर्दा तिमीहरू पहिल्यै शुद्ध भइसकेकाछौ।
3ܐܢܬܘܢ ܡܢ ܟܕܘ ܕܟܝܢ ܐܢܬܘܢ ܡܛܠ ܡܠܬܐ ܕܡܠܠܬ ܥܡܟܘܢ ܀
4मभित्र बस, म तिमीहरूभित्र रहनेछु। कुनै पनि एक्लो हाँगाले फल दिंदैन। त्यो मूल बोटमा अर्न्तनिहित भएको हुनै पर्छ। तिमीहरूसंग पनि यही कुरा लागू हुँदछ। तिमीहरू एक्लै फल फलाउन सक्तैनौ। तिनीहरू ममा हुनु पर्छ।
4ܩܘܘ ܒܝ ܘܐܢܐ ܒܟܘܢ ܐܝܟܢܐ ܕܫܒܫܬܐ ܠܐ ܡܫܟܚܐ ܕܬܬܠ ܦܐܪܐ ܡܢ ܢܦܫܗ ܐܠܐ ܡܩܘܝܐ ܒܓܦܬܐ ܗܟܢܐ ܐܦ ܠܐ ܐܢܬܘܢ ܐܠܐ ܬܩܘܘܢ ܒܝ ܀
5“म दाखको बोट हुँ र तिमीहरू त्यसका हाँगाहरू हौ। यदि जो कोही ममा रह्यो भने त्यसले धेरै फल दिनेछ। किनभने म बिना तिमीले केही गर्न सक्तैनौ।
5ܐܢܐ ܐܢܐ ܓܦܬܐ ܘܐܢܬܘܢ ܫܒܫܬܐ ܡܢ ܕܡܩܘܐ ܒܝ ܘܐܢܐ ܒܗ ܗܢܐ ܡܝܬܐ ܦܐܪܐ ܤܓܝܐܐ ܡܛܠ ܕܕܠܐ ܐܢܐ ܠܐ ܡܫܟܚܝܢ ܐܢܬܘܢ ܠܡܥܒܕ ܡܕܡ ܀
6यदि कोही ममा रहँदैन भने तब ऊ त्यो हाँगा जस्तो हुन्छ जो फ्याँकिएर जान्छ। त्यो हाँगा मर्दछ। मानिसहरूले त्यस्तो मरेको हाँगाहरू टिपेर आगोमा हालिदिन्छन् र तिनीहरू जल्छन्।
6ܐܠܐ ܕܝܢ ܐܢܫ ܡܩܘܐ ܒܝ ܡܫܬܕܐ ܠܒܪ ܐܝܟ ܫܒܫܬܐ ܕܝܒܫܐ ܘܠܩܛܝܢ ܪܡܝܢ ܠܗ ܒܢܘܪܐ ܕܬܐܩܕ ܀
7“यदि तिमीहरू ममा रह्यौ र मेरो वचनहरू तिमीहरूमा रह्यो भने तब तिमी जे पनि चाहन्छौ माग अनि त्यो तिमीलाई दिइनेछ।
7ܐܢ ܕܝܢ ܬܩܘܘܢ ܒܝ ܘܡܠܝ ܢܩܘܝܢ ܒܟܘܢ ܟܠ ܡܐ ܕܬܨܒܘܢ ܠܡܫܐܠ ܢܗܘܐ ܠܟܘܢ ܀
8तिमीले अधिक फलहरू फलाऊ र सिद्ध गर कि तिमीहरू मेरा चेलाहरू हौ। यसले मेरो पितालाई महिमा दिदँछ।
8ܒܗܕܐ ܡܫܬܒܚ ܐܒܐ ܕܦܐܪܐ ܤܓܝܐܐ ܬܝܬܘܢ ܘܬܗܘܘܢ ܬܠܡܝܕܝ ܀
9म तिमीहरूलाई प्रेम गर्दछु जसरी मलाई पिताले गर्नुहुन्छ। अब मेरो प्रेममा निरन्तर रहौ।
9ܐܝܟܢܐ ܕܐܚܒܢܝ ܐܒܝ ܐܦ ܐܢܐ ܐܚܒܬܟܘܢ ܩܘܘ ܒܪܚܡܬܝ ܕܝܠܝ ܀
10मैले मेरा पिताको आज्ञा पालन गरें र निरन्तर उहाँको प्रेममा रही रहेकोछु। यस्तै प्रकारले यदि तिमीहरूले मेरो आज्ञा पालन गरयो भने तिमीहरू मेरो प्रेममा निरन्तर रहने छौ।
10ܐܢ ܦܘܩܕܢܝ ܬܛܪܘܢ ܬܩܘܘܢ ܒܚܘܒܐ ܕܝܠܝ ܐܝܟܢܐ ܕܐܢܐ ܢܛܪܬ ܦܘܩܕܢܘܗܝ ܕܐܒܝ ܘܡܩܘܐ ܐܢܐ ܒܚܘܒܗ ܀
11मैले यी कुराहरू भनिसकेकोछु, यसैले तिमीहरूले त्यस्तै आनन्द पाउन सक्नेछौ जुन मसंग छ। म तिमीहरूको आनन्द एक पूर्ण आनन्द भएको देख्नु चाहन्छु।
11ܗܠܝܢ ܡܠܠܬ ܥܡܟܘܢ ܕܚܕܘܬܝ ܬܗܘܐ ܒܟܘܢ ܘܬܫܬܡܠܐ ܚܕܘܬܟܘܢ ܀
12यसैकारणले म तिमीहरूलाई आज्ञा गर्दछुः एकअर्कामा प्रेम गर जसरी मैले तिमीहरूलाई प्रेम गरें।
12ܗܢܘ ܦܘܩܕܢܝ ܕܬܚܒܘܢ ܚܕ ܠܚܕ ܐܝܟܢܐ ܕܐܢܐ ܐܚܒܬܟܘܢ ܀
13महान प्रेम त्यस मानिसले देखाउन सक्छ जसले आफ्नो मित्रको लागि आफ्नो जीवन बलिदान दिनसक्छ।
13ܚܘܒܐ ܕܪܒ ܡܢ ܗܢܐ ܠܝܬ ܕܐܢܫ ܢܦܫܗ ܢܤܝܡ ܚܠܦ ܪܚܡܘܗܝ ܀
14तिमीहरू मेरा मित्र हौ यदि तिमीहरूले मेरो आज्ञ अनुसार काम गरयौ भने।
14ܐܢܬܘܢ ܪܚܡܝ ܐܢܬܘܢ ܐܢ ܬܥܒܕܘܢ ܟܠ ܕܡܦܩܕ ܐܢܐ ܠܟܘܢ ܀
15म तिमीहरूलाई नोकरहरू भनेर डाक्ने छैन। एक नोकरले उसको मालिकले के गर्छ भनेर केही पनि जान्दैन अब म तिमीहरूलाई मित्र भनेर बोलाउँछु किनभने मेरा पिताले मलाई जे-जे भन्नुभयो ती सबै तिमीहरूलाई भनिसकेकोछु।
15ܠܐ ܡܟܝܠ ܩܪܐ ܐܢܐ ܠܟܘܢ ܥܒܕܐ ܡܛܠ ܕܥܒܕܐ ܠܐ ܝܕܥ ܡܢܐ ܥܒܕ ܡܪܗ ܪܚܡܝ ܕܝܢ ܩܪܝܬܟܘܢ ܡܛܠ ܕܟܠ ܕܫܡܥܬ ܡܢ ܐܒܝ ܐܘܕܥܬܟܘܢ ܀
16तिमीहरूले मलाई चुनेनौ; मैले तिमीहरूलाई चुने। अनि मैले तिमीहरूलाई नियुक्ति गरेकोछुः जाऊ अनि फल फलाऊ। म यो फल तिमीहरूको हृदयमा फलिरहेको देख्न चाहन्छु। तब पिताले तिमीहरूले जे पनि चाहन्छौ त्यो मेरो नाममा दिनुहुनेछ।
16ܠܐ ܗܘܐ ܐܢܬܘܢ ܓܒܝܬܘܢܢܝ ܐܠܐ ܐܢܐ ܗܘ ܓܒܝܬܟܘܢ ܘܤܡܬܟܘܢ ܕܐܦ ܐܢܬܘܢ ܬܐܙܠܘܢ ܬܝܬܘܢ ܦܐܪܐ ܘܦܐܪܝܟܘܢ ܢܩܘܘܢ ܕܟܠ ܕܬܫܐܠܘܢ ܠܐܒܝ ܒܫܡܝ ܢܬܠ ܠܟܘܢ ܀
17यही मेरो आज्ञा होः एकाअर्कालाई प्रेम गर।
17ܗܠܝܢ ܡܦܩܕ ܐܢܐ ܠܟܘܢ ܕܬܚܒܘܢ ܚܕ ܠܚܕ ܀
18“यदि यो संसारले तिमीहरूलाई घृणा गर्छ भने याद गर कि संसारले मलाई प्रथम घृणा गर्यो भनेर।
18ܘܐܢ ܥܠܡܐ ܤܢܐ ܠܟܘܢ ܕܥܘ ܕܩܕܡܝܟܘܢ ܠܝ ܤܢܐ ܀
19यदि तिमीहरू संसारकै थियौ भने तिमीहरूलाई उसकै आफ्नै मानिसहरू सरह प्रेम गर्ने नै छ। तर मैले तिमीहरूलाई संसारबाट छानें। यसैले तिमीहरू संसारसंग सम्बन्धित छैनौ। यसैकारणले संसारले तिमीहरूलाई घृणा गर्दछ।
19ܘܐܠܘ ܡܢ ܥܠܡܐ ܗܘܝܬܘܢ ܥܠܡܐ ܠܕܝܠܗ ܪܚܡ ܗܘܐ ܐܠܐ ܠܐ ܗܘܝܬܘܢ ܡܢ ܥܠܡܐ ܐܢܐ ܓܝܪ ܓܒܝܬܟܘܢ ܡܢ ܥܠܡܐ ܡܛܠ ܗܢܐ ܤܢܐ ܠܟܘܢ ܥܠܡܐ ܀
20मैले तिमीहरूलाई भनेका कुराहरू सम्झः एक नौकर उसको मालिक भन्दा श्रेष्ट हुँदैन। यदि मानिसहरूले मलाई सताए भने तिमीहरूलाई पनि सताउनछन् यही मानिसहरूले मेरो शिक्षा पालन गरे भने तिनीहरूले तिमीहरूको आज्ञा पालन गर्नेछन्।
20ܥܗܕܘ ܡܠܬܐ ܕܐܢܐ ܐܡܪܬ ܠܟܘܢ ܕܠܝܬ ܥܒܕܐ ܕܪܒ ܡܢ ܡܪܗ ܐܢ ܠܝ ܪܕܦܘ ܐܦ ܠܟܘܢ ܢܪܕܦܘܢ ܘܐܢ ܡܠܬܝ ܢܛܪܘ ܐܦ ܕܝܠܟܘܢ ܢܛܪܘܢ ܀
21मानिसहरूले यी सबै कुराहरू मेरो कारणले गर्दा तिमीहरूलाई गर्नेछन्। उहाँलाई तिनीहरूले चिन्दैनन् जसले मलाई पठाउनु भयो।
21ܐܠܐ ܗܠܝܢ ܟܠܗܝܢ ܢܥܒܕܘܢ ܒܟܘܢ ܡܛܠ ܫܡܝ ܕܝܠܝ ܕܠܐ ܝܕܥܝܢ ܠܡܢ ܕܫܕܪܢܝ ܀
22यदि म नआएको भए र संसारका मानिसहरूलाई नबताएको भए तब तिनीहरू पापका-दोषी हुने थिएनन्। तर अब मैले तिनीहरूलाई जनाएँ र अब तिनीहरू पापबाट माफी हुने छैन।
22ܐܠܘ ܐܢܐ ܠܐ ܐܬܝܬ ܡܠܠܬ ܥܡܗܘܢ ܠܝܬ ܗܘܬ ܠܗܘܢ ܚܛܝܬܐ ܗܫܐ ܕܝܢ ܠܝܬ ܠܗܘܢ ܥܠܬܐ ܥܠ ܐܦܝ ܚܛܝܬܗܘܢ ܀
23जसले मलाई घृणा गर्दछ, उसले मेरो पितालाई पनि घृणा गर्दछ।
23ܡܢ ܕܠܝ ܤܢܐ ܘܐܦ ܠܐܒܝ ܤܢܐ ܀
24मैले ती मानिसहरू माझ जस्तो कुराहरू गरे अन्य कुनै मानिसले कहिल्यै गरेन। यदि मैले त्यस्तो कुराहरू नगरेको भए, तिनीहरू पापको-दोषी हुने नै थिएनन्। तर मैले जे-जे गरें ती सबै तिनीहरूले देखी सकेका छन्। तथापि तिनीहरूले मलाई र मेरा पितालाई घृणा गर्छन्।
24ܘܐܠܘ ܥܒܕܐ ܠܐ ܥܒܕܬ ܠܥܢܝܗܘܢ ܐܝܠܝܢ ܕܐܢܫ ܐܚܪܝܢ ܠܐ ܥܒܕ ܠܝܬ ܗܘܐ ܠܗܘܢ ܚܛܝܬܐ ܗܫܐ ܕܝܢ ܘܚܙܘ ܘܤܢܘ ܐܦ ܠܝ ܘܐܦ ܠܐܒܝ ܀
25तर यस्तो भयो किनकि उनीहरूको व्यवस्थामा लेखिएको कुरा सत्य हुने भयोः यस्तो लेखिएको छ ‘कुनै कारण बिना नै तिनीहरूले मलाई घृणा गरे।’
25ܕܬܬܡܠܐ ܡܠܬܐ ܕܟܬܝܒܐ ܒܢܡܘܤܗܘܢ ܕܤܢܐܘܢܝ ܡܓܢ ܀
26“म तिमीहरूलाई पिताबाट सहायक पठाइदिनेछु। सहायक सत्यको आत्मा हो जो पिताबाट आउँदछ। जब उनी आउँछन्, उसले मेरो विषयमा बताउनेछन्।
26ܡܐ ܕܝܢ ܕܐܬܐ ܦܪܩܠܛܐ ܗܘ ܕܐܢܐ ܡܫܕܪ ܐܢܐ ܠܟܘܢ ܡܢ ܠܘܬ ܐܒܝ ܪܘܚܐ ܕܫܪܪܐ ܗܘ ܕܡܢ ܠܘܬ ܐܒܝ ܢܦܩ ܗܘ ܢܤܗܕ ܥܠܝ ܀
27अनि तिमीहरूले मेरो विषयमा मानिसहरूलाई भन किनभने तिमीहरू शुरुदेखिनै मसंग छौ।
27ܐܦ ܐܢܬܘܢ ܤܗܕܝܢ ܐܢܬܘܢ ܕܡܢ ܫܘܪܝܐ ܥܡܝ ܐܢܬܘܢ ܀