1येशू ख्रीष्टको दास अनि याकूबको एक भाइ, यहूदाबाट। ती सबै मानिसहरु प्रति जो परमेश्वरद्वारा चुनिएकाछन्. पिता परमेश्वरले तिमीहरुलाई प्रेम गर्नुहुन्छ अनि तिमीहरु येशू ख्रीष्टको विश्वासमा सुरक्षित राखिएका छौ।
1ܝܗܘܕܐ ܥܒܕܐ ܕܝܫܘܥ ܡܫܝܚܐ ܐܚܐ ܕܝܢ ܕܝܥܩܘܒ ܠܥܡܡܐ ܩܪܝܐ ܕܒܐܠܗܐ ܐܒܐ ܪܚܝܡܝܢ ܘܒܝܫܘܥ ܡܫܝܚܐ ܢܛܝܪܝܢ ܀
2सम्पूर्ण कृपा, शान्ति अनि प्रेम तिमीहरुमा रहोस्। खराब काम गर्ने मानिसहरुलाई परमेश्वरले दण्ड दिनु हुनेछ
2ܪܚܡܐ ܘܫܠܡܐ ܘܚܘܒܐ ܢܤܓܐ ܠܟܘܢ ܀
3प्रिय मित्रहरु, म तिमीहरुलाई हामी सबैले एकसाथ सहभागी भएको उद्धारको बारेमा लेख्न खूबै इच्छुक भएको छु। म तिमीहरुलाई परमेश्वरले उहाँको पवित्र मानिसहरुलाई प्रदान गर्नु भएको विश्वासको निम्ति कठिन संर्घष गर्ने उत्साह प्रदान गर्ने इच्छा गर्छु। परमेश्वरले यो विश्वास एकै पल्ट प्रदान गर्नुभयो अनि यो सबै समयको निम्ति पर्याप्त भयो।
3ܚܒܝܒܝ ܟܕ ܟܠܗ ܝܨܝܦܘܬܐ ܥܒܕ ܐܢܐ ܠܡܟܬܒ ܠܟܘܢ ܥܠ ܚܝܐ ܕܝܠܢ ܕܓܘܐ ܐܢܢܩܐ ܐܝܬ ܠܝ ܠܡܟܬܒ ܠܟܘܢ ܟܕ ܡܦܝܤ ܐܢܐ ܕܐܓܘܢܐ ܬܥܒܕܘܢ ܚܠܦ ܗܝܡܢܘܬܐ ܐܝܕܐ ܕܚܕܐ ܙܒܢ ܐܫܬܠܡܬ ܠܩܕܝܫܐ ܀
4कोही मानिसहरु तिमीहरुको समूहमा सुटुक्क पसेका छन्। तिनीहरुले गरिरहेका कुराको निम्ति दोषी ठहर्याई सकिएकोछ। धेरै अघि, अगमवक्ताहरुले तिनीहरुको विषयमा लेखेका थिए। तिनीहरु परमेश्वरका शत्रुहरु हुन्। तिनीहरुले हाम्रा परमेश्वरको अनुग्रहलाई हर तरहको पापकर्म गर्ने अनुमति पत्र बनाएका छन्। तिनीहरु हाम्रा एकमात्र मालिक एवं प्रभु येशू ख्रीष्टलाई अस्वीकार गर्छन्।
4ܩܢܘ ܓܝܪ ܐܢܫܝܢ ܡܥܠܢܘܬܐ ܐܝܠܝܢ ܕܡܢ ܫܘܪܝܐ ܩܕܡܘ ܐܬܟܬܒܘ ܒܚܘܝܒܐ ܗܢܐ ܐܢܫܐ ܪܫܝܥܐ ܕܠܛܝܒܘܬܗ ܕܐܠܗܢ ܡܗܦܟܝܢ ܠܛܢܦܘܬܐ ܘܒܗܘ ܕܐܝܬܘܗܝ ܒܠܚܘܕܘܗܝ ܡܪܐ ܐܠܗܐ ܘܡܪܢ ܝܫܘܥ ܡܫܝܚܐ ܟܦܪܝܢ ܀
5तिमीहरुले जानिसकेको कुराहरु तिमीहरुलाई स्मरण गराउनमा म सहायता गर्न चाहन्छु याद गर कि प्रभुले मिश्र देशबाट बाहिर ल्याएर उहाँका मानिसहरुलाई बचाँउनु भयो। तर उहाँले ती सबै मानिसहरुको संहार गर्नु भयो जसले विश्वास गरेनन्।
5ܠܡܥܗܕܘܬܟܘܢ ܕܝܢ ܨܒܐ ܐܢܐ ܟܕ ܝܕܥܝܢ ܐܢܬܘܢ ܟܠܗܝܢ ܕܐܠܗܐ ܟܕ ܚܕܐ ܙܒܢ ܠܥܡܐ ܡܢ ܡܨܪܝܢ ܦܪܩ ܗܝ ܕܬܪܬܝܢ ܠܐܝܠܝܢ ܕܠܐ ܗܝܡܢܘ ܐܘܒܕ ܀
6अनि याद गर, ती स्वर्गदूतहरुलाई जो सित अधिकार थियो तर उहाँले राख्नु भएन। तिनीहरुले आफ्नै घर त्याग गरे। यसर्थ प्रभुले ती स्वर्गदूतहरुलाई अन्धकारमा राख्नु भयो। तिनीहरुलाई सदा रहिरहने बन्धनमा बाँध्नु भयो। उहाँले त्यो महान् दिनमा न्याय गर्न तिनीहरुलाई राख्नु भयो।
6ܘܠܡܠܐܟܐ ܐܝܠܝܢ ܕܠܐ ܢܛܪܘ ܪܝܫܢܘܬܗܘܢ ܐܠܐ ܫܒܩܘ ܥܘܡܪܐ ܕܝܠܗܘܢ ܠܕܝܢܐ ܕܝܘܡܐ ܪܒܐ ܒܐܤܘܪܐ ܠܐ ܝܕܝܥܐ ܬܚܝܬ ܥܡܛܢܐ ܢܛܪ ܀
7सदोम अनि गमोरा शहरहरु अनि वरिपरिका अन्य शहरहरुलाई स्मरण गर। तिनीहरु पनि ती स्वर्गदूतहरु जस्तै हुन्। ती शहरहरु व्यभिचार अनि अ-प्राकृतिक आनन्द मनाइरहेका थिए। तिनीहरुले अनन्त जलनको दण्ड भोग्छन्। तिनीहरुको दण्ड हाम्रो निम्ति उदाहरण हो।
7ܐܝܟܢܐ ܕܤܕܘܡ ܘܥܡܘܪܐ ܘܡܕܝܢܬܐ ܕܚܕܪܝܗܝܢ ܕܒܗ ܒܕܡܘܬܐ ܕܗܠܝܢ ܙܢܝ ܘܐܙܠ ܒܬܪ ܒܤܪܐ ܐܚܪܢܐ ܤܝܡܢ ܬܚܝܬ ܬܚܘܝܬܐ ܕܢܘܪܐ ܕܠܥܠܡ ܟܕ ܡܚܝܒܢ ܠܕܝܢܐ ܀
8ती तिमीहरुका दलमा पस्ने मानिसहरु पनि त्यही अनुसरण गर्छन्। तिनीहरुलाई तिनीहरुको सपनाले डोर्याएको छ अनि तिनीहरुले स्वयंलाई अनैतिक पारेका छन्। तिनीहरु आफैलाई अनैतिक बनाउँछन्। तिनीहरु परमेश्वरलाई अस्वीकार गर्छन् अनि महिमामय स्वर्गदूतहरुको निन्दा गर्छन्।
8ܒܗ ܒܕܡܘܬܐ ܐܦ ܗܠܝܢ ܕܒܚܠܡܐ ܡܫܬܪܓܪܓܝܢ ܠܒܤܪܐ ܡܢ ܡܛܢܦܝܢ ܠܡܪܘܬܐ ܕܝܢ ܛܠܡܝܢ ܘܠܬܫܒܘܚܬܐ ܡܓܕܦܝܢ ܀
9[This verse may not be a part of this translation]
9ܡܝܟܐܝܠ ܕܝܢ ܪܝܫ ܡܠܐܟܐ ܗܘ ܕܥܡ ܐܟܠܩܪܨܐ ܟܕ ܕܐܢ ܡܡܠܠ ܗܘܐ ܡܛܠ ܦܓܪܗ ܕܡܘܫܐ ܠܐ ܐܡܪܚ ܕܢܝܬܐ ܥܠܘܗܝ ܕܝܢܐ ܕܓܘܕܦܐ ܐܠܐ ܐܡܪ ܕܢܓܥܘܪ ܒܟ ܡܪܝܐ ܀
10तर यी मानिसहरु जुन कुराहरु आफैले बुझेंका छैनन् त्यस बारेमा निन्दनीय शब्दहरु प्रयोग गर्छन्। अनि तिनीहरुले जे बुइछन् बुद्धिद्धारा होइन तर लाटा विवेक अनि शून्य पशुले भै बुइछन्। अनि यी कुराहरुद्वारा तिनीहरु ध्वंश हुन्छन्।
10ܗܠܝܢ ܕܝܢ ܒܐܝܠܝܢ ܕܠܐ ܝܕܥܝܢ ܡܓܕܦܝܢ ܒܐܝܠܝܢ ܕܝܢ ܕܟܝܢܐܝܬ ܐܝܟ ܚܝܘܬܐ ܚܪܫܬܐ ܡܦܤܝܢ ܒܗܝܢ ܡܬܚܒܠܝܢ ܀
11यो तिनीहरुका निम्ति अत्यन्तै नराम्रो हुनेछ। यी मानिसहरुले कयिन हिँडेको मार्ग अनुसरण गरेका छन्। धन कमाउन तिनीहरु बालाम हिँडेको बाटोमा हिडिरहेका छन्। तिनीहरु परमेश्वरको विरोधमा कोरह झैं लडछन्। यसर्थ कोरह झैं तिनीहरु पनि सडनेछन्।
11ܘܝ ܠܗܘܢ ܕܒܐܘܪܚܗ ܕܩܐܝܢ ܐܙܠܘ ܘܒܬܪ ܛܥܝܘܬܗ ܕܒܠܥܡ ܒܐܓܪܐ ܐܫܬܪܚܘ ܘܒܥܨܝܝܘܬܗ ܕܩܘܪܚ ܐܒܕܘ ܀
12यी मानिसहरु तिमीहरुको समूह भोजमा भएका फोहोर दागहरु जस्तै हुन्। तिनीहरु तिमीहरुको भोजनमा साथ दिन्छन् अनि निर्भय साथ खान्छन्। तिनीहरु आफ्नै स्वार्थ केन्द्रित गोठालाहरु हुन्। ती वृष्टिहीन मेघहरु हुन्। बतासले तिनीहरुलाई चारैतिर उडाउँछ। तिनीहरु ती बृक्षहरु हुन् जुन समयमा फल दिँदैनन्, अनि भूँइबाट उखेलिन्छन्। यसरी तिनीहरु पूर्णरुपले मर्छन्।
12ܗܠܝܢ ܐܝܬܝܗܘܢ ܐܝܠܝܢ ܕܒܢܝܚܬܗܘܢ ܟܕ ܡܟܬܡܝܢ ܡܬܦܪܦܥܝܢ ܟܕ ܕܠܐ ܕܚܠܬܐ ܢܦܫܗܘܢ ܪܥܝܢ ܥܢܢܐ ܕܠܐ ܡܛܪܐ ܕܡܢ ܪܘܚܐ ܦܗܝܢ ܐܝܠܢܐ ܕܐܘܦܝ ܐܒܗܘܢ ܕܐܝܬܝܗܘܢ ܕܠܐ ܦܐܪܐ ܕܡܝܬܘ ܬܢܝܢܘܬ ܘܤܠܩܘ ܡܢ ܥܩܪܝܗܘܢ ܀
13तिनीहरु समुद्रका भयानक छाल जस्तै हुन्। छालले फिँज सृष्टि गर्छ। यी मानिसहरुले, छालले फिँज उत्पन्न गरे भै लज्जापूर्ण कुराहरु गर्छन्। यी मानिसहरु ती ताराहरु जस्तै हुन् जो आकाशमा निरुद्देश्य घुम्छन्। तिनीहरुको निम्ति चुक झैं कालो ठाँउ सदैवको लागि राखिएको छ।
13ܓܠܠܐ ܥܙܝܙܐ ܕܝܡܐ ܕܒܝܕ ܪܘܥܬܗܘܢ ܡܚܘܝܢ ܒܗܬܬܗܘܢ ܟܘܟܒܐ ܡܛܥܝܢܐ ܠܗܠܝܢ ܕܥܡܛܢܐ ܕܚܫܘܟܐ ܠܥܠܡ ܠܗܘܢ ܢܛܝܪ ܀
14आदमका सातौं सन्तान हनोकले तिनीहरुको बारेमा येसो भनेका छन् “हेर, प्रभु उहाँका हजारौं हजारौं पवित्र दूतहरुसंग आउँनु हुँदैछ।
14ܐܬܢܒܝ ܕܝܢ ܐܦ ܠܗܠܝܢ ܗܘ ܕܐܝܬܘܗܝ ܕܫܒܥܐ ܡܢ ܐܕܡ ܚܢܘܟ ܟܕ ܐܡܪ ܕܗܐ ܡܪܝܐ ܐܬܐ ܒܪܒܘܬܐ ܕܩܕܝܫܐ ܀
15प्रभुले हरेक मानिसको न्याय गर्नु हुनेछ। प्रभु सबै मानिसहरुको न्याय गर्न अनि जो परमेश्वरका विरुद्ध छन्, तिनीहरुलाई दण्ड दिन आउँनु हुँदैछ। परमेश्वरले तिनीहरुले गरेको परमेश्वर विरोधी जम्मै कुराहरुको निम्ति तिनीहरु सबैलाई दण्ड दिनुहुनेछ। उहाँले यी पापीहरुलाई, जो परमेश्वरका विरुद्धमा जति कर्णकदु कुरा गरे ती सबैको निम्ति दण्ड दिनु हुनेछ।”
15ܕܢܥܒܕ ܕܝܢܐ ܥܠ ܟܠ ܘܠܡܟܤܘ ܠܟܠ ܢܦܫܬܐ ܡܛܠ ܟܠܗܘܢ ܥܒܕܐ ܐܝܠܝܢ ܕܐܪܫܥܘ ܘܡܛܠ ܟܠܗܝܢ ܡܠܐ ܩܫܝܬܐ ܐܝܠܝܢ ܕܡܠܠܘ ܚܛܝܐ ܪܫܝܥܐ ܀
16यी मानिसहरु सदैव विरोध जनाउँछन् अनि अरुको त्रुटि खोज्छन्। तिनीहरुले सदैव तिनीहरुले गर्न चाहेका कुकर्महरु गर्छन्। तिनीहरु आफ्नै गर्व गर्छन्। तिनीहरुले अन्य मानिसहरुको विषयमा राम्रो कुरा भन्नुको एउटा कारण तिनीहरु जे चाहन्छन् त्यो प्राप्त गर्नु हो।
16ܗܠܝܢ ܐܢܘܢ ܕܡܪܛܢܝܢ ܘܥܕܠܝܢ ܒܟܠ ܨܒܘܢ ܟܕ ܐܝܟ ܪܓܝܓܬܐ ܕܝܠܗܘܢ ܡܗܠܟܝܢ ܘܦܘܡܗܘܢ ܡܡܠܠ ܓܢܝܚܬܐ ܘܡܫܒܚܝܢ ܠܦܪܨܘܦܐ ܡܛܠ ܝܘܬܪܢܐ ܀
17प्रिय मित्रहरु, हाम्रा प्रभु येशू ख्रीष्टका प्रेरितले के अगमवाणी गरेका छन्, याद गर।
17ܐܢܬܘܢ ܕܝܢ ܚܒܝܒܝ ܐܬܕܟܪܘ ܠܡܠܐ ܐܝܠܝܢ ܕܩܕܡ ܐܬܐܡܪ ܡܢ ܫܠܝܚܘܗܝ ܕܡܪܢ ܝܫܘܥ ܡܫܝܚܐ ܀
18प्रेरितले तिमीहरुलाई भनेका थिए, “आखिरमा त्यहाँ मानिसहरु हुने छन् जो परमेश्वरबारे आक्षेप गर्नेछन्। तिनीहरुले आफ्नो इच्छा पूरा गर्नेछन् अनि परमेश्वर विरुद्धका कुराहरु गर्नेछन्।”
18ܕܐܡܪܝܢ ܗܘܘ ܠܟܘܢ ܕܒܚܪܬܐ ܕܙܒܢܐ ܢܗܘܘܢ ܐܝܠܝܢ ܕܡܒܙܚܝܢ ܕܐܝܟ ܪܓܝܓܬܐ ܕܝܠܗܘܢ ܐܙܠܝܢ ܒܬܪ ܪܘܫܥܐ ܀
19यी मानिसहरु तिनीहरुका पापमय आत्माले खोजेको मात्र गर्छन्। तिनीहरुको आत्मा हुँदैन।
19ܗܠܝܢ ܐܝܬܝܗܘܢ ܐܝܠܝܢ ܕܡܦܪܫܝܢ ܢܦܫܢܝܐ ܕܪܘܚܐ ܠܝܬ ܠܗܘܢ ܀
20तर प्रिय मित्रहरु, तिमीहरु स्वयंलाई दृढ तुल्याउनका निम्ति तिमीहरुका अति पवित्र विश्वास उपयोग गर। पवित्र आत्मासित प्रार्थना गर।
20ܐܢܬܘܢ ܕܝܢ ܚܒܝܒܝ ܒܗܝܡܢܘܬܐ ܕܝܠܟܘܢ ܩܕܝܫܬܐ ܐܬܒܢܘ ܡܢ ܕܪܝܫ ܒܪܘܚܐ ܩܕܝܫܐ ܟܕ ܡܨܠܝܢ ܀
21तिमीहरु स्वयंलाई परमेश्वरको प्रेममा राख। तिमीहरुलाई सदाको निम्ति जीवन प्रदान गर्न उहाँका कृपा सहित प्रभु येशू ख्रीष्टको प्रतीक्षा गर।
21ܢܦܫܢ ܕܝܢ ܒܚܘܒܐ ܕܐܠܗܐ ܢܛܪ ܟܕ ܡܤܟܝܢܢ ܠܚܢܢܗ ܕܡܪܢ ܝܫܘܥ ܡܫܝܚܐ ܠܚܝܐ ܕܝܠܢ ܕܠܥܠܡ ܀
22जो मानिसहरु सन्देह गर्छन् तिनीहरुलाई दया देखाऊ। तिमीहरुले कोही मानिसहरुलाई बचाँउनु आवश्यक छ।
22ܘܠܡܢܗܘܢ ܡܢ ܡܢ ܢܘܪܐ ܚܛܘܦܘ ܀
23तिमीहरु तिनीहरुलाई आगोबाट खोस। तर खुबै सावधान बन जब तिमी अन्य मानिसहरुलाई सहायता गर्छौ। तिनीहरुका वस्त्र समेतलाई घृणा गर जुन पापले फोहोर भएका छन्।
23ܟܕ ܕܝܢ ܡܬܬܘܝܢ ܐܬܪܚܡܘ ܥܠܝܗܘܢ ܒܕܚܠܬܐ ܟܕ ܤܢܝܢ ܐܢܬܘܢ ܐܦ ܠܟܘܬܝܢܐ ܕܡܢ ܒܤܪܐ ܕܡܟܬܡܐ ܀
24परमेश्वर शक्तिशाली हुनुहुन्छ अनि तिमीहरुलाई पतन हुनबाट जोगाउन सहयोग गर्ने योग्य हुनुहुन्छ। कुनै दोष अनि महा आनन्द बिनै उहाँको महिमामय उपस्थिति अघि तिमीलाई ल्याउन योग्य हुनुहुन्छ।
24ܠܗܘ ܕܝܢ ܕܡܫܟܚ ܕܢܢܛܪ ܠܢ ܕܠܐ ܫܘܪܥܬܐ ܘܕܠܐ ܟܘܬܡܐ ܘܢܩܝܡ ܕܠܐ ܡܘܡܐ ܀
25उहाँ एक मात्र परमेश्वर हुनुहुन्छ जसले हामीलाई बचाँउनु सक्नुहुन्छ। सबै बितेका समय, अहिले, अनि सदासर्वदा हाम्रा प्रभु येशू ख्रीष्ट मार्फत महिमा, महानता, शक्ति अनि अधिकार उहाँका साथ रहुन। आमिन।
25ܒܠܚܘܕܘܗܝ ܐܠܗܐ ܦܪܘܩܢ ܒܝܕ ܝܫܘܥ ܡܫܝܚܐ ܡܪܢ ܩܕܡ ܬܫܒܘܚܬܗ ܒܚܕܘܬܐ ܠܗ ܫܘܒܚܐ ܘܐܘܚܕܢܐ ܘܐܝܩܪܐ ܘܪܒܘܬܐ ܐܦ ܗܫܐ ܘܒܟܠܗܘܢ ܥܠܡܐ ܐܡܝܢ ܀