1ख्रीष्ट येशूका सेवक पावल र तिमोथीबाट प्रणाम। ख्रीष्ट येशूमा भएका फिलिप्पीमा बस्ने परमेश्वरको सबै पवित्रजनलाई अनि तिमीहरूको सबै अग्रजहरू तथा विशिष्ट सहायकहरूलाई।
1ܦܘܠܘܤ ܘܛܝܡܬܐܘܤ ܥܒܕܐ ܕܝܫܘܥ ܡܫܝܚܐ ܠܟܠܗܘܢ ܩܕܝܫܐ ܕܒܝܫܘܥ ܡܫܝܚܐ ܕܐܝܬ ܒܦܝܠܝܦܘܤ ܥܡ ܩܫܝܫܐ ܘܡܫܡܫܢܐ ܀
2पिता परमेश्वर र प्रभु येशू ख्रीष्टको अनुग्रह र शान्ति तिमीहरू सबैलाई रहोस्। पावलको प्रार्थना
2ܛܝܒܘܬܐ ܥܡܟܘܢ ܘܫܠܡܐ ܡܢ ܐܠܗܐ ܐܒܘܢ ܘܡܢ ܡܪܢ ܝܫܘܥ ܡܫܝܚܐ ܀
3जहिले पनि म तिमीहरूलाई सम्झन्छु, परमेश्वरलाई धन्यवाद चढाउँछु।
3ܡܘܕܐ ܐܢܐ ܠܐܠܗܝ ܥܠ ܥܘܗܕܢܟܘܢ ܐܡܝܢܐ ܀
4प्रत्येक पल्ट म तिमीहरू सबैको लागि परमेश्वरलाई प्रार्थना गर्छु, म आनन्दले प्रार्थना गर्छु।
4ܕܒܟܠ ܒܥܘܬܝ ܕܥܠ ܐܦܝܟܘܢ ܘܟܕ ܚܕܐ ܐܢܐ ܡܬܟܫܦ ܐܢܐ ܀
5मानिसहरूलाई सुसमाचार सुनाउँदा तिमीहरूले मलाई सहयोग गरेकोमा म परमेश्वरलाई धन्यवाद चढाउँछु। तिमीहरूले विश्वास गरेको दिनदेखि अहिलेसम्म सघाउँदैछौ।
5ܥܠ ܫܘܬܦܘܬܟܘܢ ܕܒܐܘܢܓܠܝܘܢ ܡܢ ܝܘܡܐ ܩܕܡܝܐ ܘܥܕܡܐ ܠܗܫܐ ܀
6परमेश्वरले तिमीहरूमा असल काम गर्न थाल्नु भयो अनि अहिले सम्म गरिरहनु भएकोछ। जब ख्रीष्ट येशू आउँनु हुन्छ परमेश्वरले तिमीहरूमा त्यो काम गरी सिध्याउनु हुनेछ। म यस कुरामा निश्चिन्त छु।
6ܡܛܠ ܕܬܟܝܠ ܐܢܐ ܥܠ ܗܕܐ ܕܗܘ ܡܢ ܕܫܪܝ ܒܟܘܢ ܥܒܕܐ ܛܒܐ ܗܘ ܢܫܠܡ ܥܕܡܐ ܠܝܘܡܗ ܕܡܪܢ ܝܫܘܥ ܡܫܝܚܐ ܀
7तिमीहरू मेरो हृदयमा भएकोले, मलाई लाग्छ तिमीहरूको विषयमा यस्तो सोच्नु म ठिकै छु। तर जब सुसमाचारको सत्यताको प्रमाण दिदैं र रक्षा गर्दै म जेलखानामा छु, तिमीहरू यो काम गर्ने आशीर्वादमा मसँग सहभागी छौ।
7ܗܟܢܐ ܓܝܪ ܙܕܩ ܠܝ ܠܡܬܪܥܝܘ ܥܠ ܟܠܟܘܢ ܡܛܠ ܕܒܠܒܝ ܤܝܡܝܢ ܐܢܬܘܢ ܘܒܐܤܘܪܝ ܘܒܡܦܩ ܒܪܘܚܝ ܕܥܠ ܫܪܪܗ ܕܐܘܢܓܠܝܘܢ ܕܫܘܬܦܝ ܐܢܬܘܢ ܒܛܝܒܘܬܐ ܀
8म तिमीहरूलाई भेट्न अति इच्छुक छु, यो कुरो परमेश्वरले जान्नु हुन्छ। ख्रीष्ट येशूको प्रेम सितै म तिमीहरूलाई प्यार गर्दछु।
8ܤܗܕ ܗܘ ܠܝ ܓܝܪ ܐܠܗܐ ܕܐܝܟܢܐ ܡܚܒ ܐܢܐ ܠܟܘܢ ܒܪܚܡܘܗܝ ܕܝܫܘܥ ܡܫܝܚܐ ܀
9तिमीहरूका निम्ति मेरो यही प्रार्थना छ किः बुद्धि र विवेक तिमीहरूको प्रेमसितै निरन्तर बडदै जाओस्।
9ܘܗܕܐ ܡܨܠܐ ܐܢܐ ܕܬܘܒ ܢܤܓܐ ܘܢܬܝܬܪ ܚܘܒܟܘܢ ܒܝܕܥܬܐ ܘܒܟܠ ܤܘܟܠ ܕܪܘܚ ܀
10म प्रार्थना गर्छु कि तिमीहरू असल र खराबको भेद छुट्टयाउन योग्य होऊ, अनि के असल हो, चुन्नु योग्य होऊ ताकि ख्रीष्ट येशू जुन दिन आउँनु हुन्छ तिमीहरू पवित्र औ दोषरहित हुन सक्छौ।
10ܕܬܗܘܘܢ ܦܪܫܝܢ ܐܝܠܝܢ ܕܥܗܢܢ ܘܬܗܘܘܢ ܕܟܝܢ ܕܠܐ ܬܘܩܠܐ ܒܝܘܡܗ ܕܡܫܝܚܐ ܀
11म प्रार्थना गर्छु कि परमेश्वरको महिमा औ प्रशंसाका निम्ति येशू ख्रीष्टको सहयोगले धेरै सुकर्महरू गर्न सक्छौ।
11ܘܡܠܝܢ ܦܐܪܐ ܕܙܕܝܩܘܬܐ ܕܒܝܫܘܥ ܡܫܝܚܐ ܠܫܘܒܚܐ ܘܠܐܝܩܪܐ ܕܐܠܗܐ ܀
12दाज्यू-भाइ, दिदी-बहिनीहरू हो, तिमीहरूले जान भन्ने म चाहन्छु कि मैले भोगेको कष्ट सुसमाचार अझ विकसित गराउनु सहयोग बनियो।
12ܨܒܐ ܐܢܐ ܕܝܢ ܕܬܕܥܘܢ ܐܚܝ ܕܤܘܥܪܢܝ ܕܝܠܝ ܝܬܝܪܐܝܬ ܐܬܐ ܠܩܕܡܘܗܝ ܒܐܘܢܓܠܝܘܢ ܀
13म किन बन्दी भएको छु त्यो स्पष्ट छ। म बन्दी छु किनभने म ख्रीष्टको विश्वासी हुँ। सम्राटका महलका सबै प्रहरीहरूले तथा सबै मानिसहरूले यो बुज्र्नेकाछन्।
13ܗܟܢܐ ܕܐܦ ܐܤܘܪܝ ܐܬܓܠܝܘ ܒܡܫܝܚܐ ܒܦܪܛܘܪܝܢ ܟܠܗ ܘܠܫܪܟܐ ܕܟܠܢܫ ܀
14म अझै बन्दी छु, तर धेरै जसो विश्वासीहरू सुसमाचार सहास र निर्भय साथ प्रचार गर्न सहासी बनिएका छन्।
14ܘܤܘܓܐܐ ܕܐܚܐ ܕܒܡܪܢ ܐܬܬܟܠܘ ܥܠ ܐܤܘܪܝ ܘܐܫܝܚܘ ܝܬܝܪܐܝܬ ܕܠܐ ܕܚܠܐ ܠܡܡܠܠܘ ܡܠܬܐ ܕܐܠܗܐ ܀
15कोही मानिसहरू डाह र शेखीले अनि कसैले अरूलाई सहायता गर्ने इच्छाले ख्रीष्टलाई प्रचार गर्छन्।
15ܘܐܢܫ ܐܢܫ ܡܢ ܚܤܡܐ ܘܚܪܝܢܐ ܐܢܫ ܐܢܫ ܕܝܢ ܒܨܒܝܢܐ ܛܒܐ ܘܒܚܘܒܐ ܠܡܫܝܚܐ ܡܟܪܙܝܢ ܀
16यी मानिसहरूले प्रेमले प्रचार गर्छन कारण तिनीहरू जान्दछन् कि सुसमाचार सुरक्षित राख्न म अह्राइएकोछु।
16ܡܛܠ ܕܝܕܥܝܢ ܕܠܡܦܩ ܒܪܘܚܐ ܕܐܘܢܓܠܝܘܢ ܤܝܡ ܐܢܐ ܀
17तर अरू वेइमान्दारी र स्वार्थमा ख्रीष्ट विषयमा प्रचार गर्छन् किनभने तिनीहरू सम्झन्छन् कि म झेलखानामा हुदाँ मलाई कष्ट दिनु तिनीहरू सक्षम हुन्छन्।
17ܗܢܘܢ ܕܝܢ ܕܒܚܪܝܢܐ ܠܡܫܝܚܐ ܡܟܪܙܝܢ ܠܐ ܗܘܐ ܕܟܝܐܝܬ ܐܠܐ ܕܤܒܪܝܢ ܕܡܘܤܦܝܢ ܐܘܠܨܢܐ ܠܐܤܘܪܝ ܀
18तिनीहरूले मलाई कष्टमा पारे तापनि म पर्वाह र्गदिनँ। तिनीहरूले पनि मानिसहरूलाई ख्रीष्टबारे सुनाउँदैछन्, त्यही महत्वपूर्ण कुरा हो। म चाहन्छु तिमीहरूले प्रचार नै गरून्। म चाहन्छु कि तिनीहरूले राम्रो उदेश्यले यसो गरून। यदि यो खराब भावनाले भएता पनि म खुशी नै छु कारण तिनीहरूले ख्रीष्ट विषयमा नै प्रचार गर्छन्। अनि म खुशी नै भइरहन्छु।
18ܘܒܗܕܐ ܚܕܝܬ ܘܚܕܐ ܐܢܐ ܕܒܟܠ ܦܪܘܤ ܐܢ ܒܥܠܬܐ ܘܐܢ ܒܩܘܫܬܐ ܡܫܝܚܐ ܢܬܟܪܙ ܀
19तिमीहरूले मेरो लागि प्रार्थना गर्दैछौ, अनि येशू ख्रीष्टको आत्माले मलाई सहायता गर्छ। यसैले म जान्दछु कि यो सम्पूर्ण कुरोले मेरो मुक्ति ल्याउँछ।
19ܝܕܥ ܐܢܐ ܓܝܪ ܕܗܠܝܢ ܠܚܝܐ ܡܫܬܟܚܢ ܠܝ ܒܒܥܘܬܟܘܢ ܘܒܡܘܗܒܬܐ ܕܪܘܚܐ ܕܝܫܘܥ ܡܫܝܚܐ ܀
20मेरो दृढ इच्छा अनि आशा त्यो हो कि कुनै कुरोमा पनि म ख्रीष्टलाई भुल्ने छैन। म संधै आशा गर्दछु जब सम्म म यस शरीरमा रहनेछु ख्रीष्टको महानता देखाउनु अहिले ठुलो आँट पाउनेछु। म मरुँ अथवा जिउँदै रहँु यो काम गरि रहनेछु।
20ܐܝܟܢܐ ܕܡܤܒܪ ܐܢܐ ܘܡܤܟܐ ܐܢܐ ܕܒܡܕܡ ܠܐ ܐܒܗܬ ܐܠܐ ܒܓܠܝܘܬ ܐܦܐ ܐܝܟ ܕܒܟܠܙܒܢ ܐܦ ܗܫܐ ܢܬܪܘܪܒ ܡܫܝܚܐ ܒܦܓܪܝ ܐܢ ܒܚܝܐ ܘܐܢ ܒܡܘܬܐ ܀
21मेरो निम्ति मेरो जीवनको उदेश्य ख्रीष्ट हुन र मृत्युको अर्थ लाभ हो।
21ܚܝܝ ܓܝܪ ܕܝܠܝ ܡܫܝܚܐ ܗܘ ܘܐܢ ܐܡܘܬ ܝܘܬܪܢܐ ܗܘ ܠܝ ܀
22यदि म शरीरमा बाँचिरहे म प्रभुकोलागि काम गरिरहनेछु। तर कुन छानुँ-जीवन कि मरण? म भन्न सक्दिनँ।
22ܐܢ ܕܝܢ ܐܦ ܒܗܠܝܢ ܚܝܐ ܕܒܤܪܐ ܦܐܪܐ ܐܝܬ ܠܝ ܒܥܒܕܝ ܠܐ ܝܕܥ ܐܢܐ ܡܢܐ ܐܓܒܐ ܠܝ ܀
23जीवन र मरणमा एउटालाई छान्नु गाह्रो छ। म त यो शरीर छोडेर ख्रीष्टसितै रहन चाहन्छु। त्यो धेरै उत्तम हो।
23ܐܠܨܢ ܠܝ ܓܝܪ ܬܪܬܝܗܝܢ ܠܡܦܛܪ ܪܓܝܓ ܐܢܐ ܕܥܡ ܡܫܝܚܐ ܐܗܘܐ ܘܗܕܐ ܛܒ ܦܩܚܐ ܗܘܬ ܠܝ ܀
24तर तिमीहरूकोलागि यस शरीरमा रहनु धेरै आवश्यक छ।
24ܐܠܐ ܐܦ ܕܐܩܘܐ ܒܦܓܪܝ ܐܠܨܐ ܠܝ ܨܒܘܬܐ ܡܛܠܬܟܘܢ ܀
25जब यो म जान्दछु म यहीं बस्छु अनि तिमीहरूसित रहन्छु। आत्मिक विकास गराउनु अनि विश्वासबाट आउने आनन्द लिनु म तिमीहरूलाई सहयोग पुर्याउने छु।
25ܘܗܕܐ ܬܟܝܠܐܝܬ ܝܕܥ ܐܢܐ ܕܦܐܫ ܐܢܐ ܘܡܩܘܐ ܐܢܐ ܠܚܕܘܬܐ ܕܝܠܟܘܢ ܘܠܬܪܒܝܬܐ ܕܗܝܡܢܘܬܟܘܢ ܀
26जब म तिमीहरूसित फेरि हुनेछु मैले गर्दा ख्रीष्ट येशूमा तिमीहरूको आनन्द फेरि उर्लिनेछ।
26ܕܟܕ ܐܬܐ ܬܘܒ ܠܘܬܟܘܢ ܢܬܝܬܪ ܒܝ ܫܘܒܗܪܟܘܢ ܕܒܝܫܘܥ ܡܫܝܚܐ ܒܠܚܘܕ ܀
27होशियारी हौऊ कि तिमीहरूको जीवन ख्रीष्टको सुसमाचारसित मिल्दो होस्। तब मात्र म तिमीहरूकहाँ आए पनि, तिमीहरूदेखि टाडै बसे पनि तिमीहरू बारे राम्रै कुरा सुन्नेछु। तिमीहरू एउटै उद्देश्य लिएर अघि बढदैछौ र सुसमाचारबाट रहेको विश्वासको निम्ति एक भएर काम गर्दैछौ भन्ने म सुन्नेछु।
27ܐܝܟܢܐ ܕܝܐܐ ܠܤܒܪܬܗ ܕܡܫܝܚܐ ܗܘܝܬܘܢ ܡܬܕܒܪܝܢ ܕܐܢ ܐܬܐ ܐܚܙܝܟܘܢ ܘܐܢ ܦܪܝܩ ܐܢܐ ܐܫܡܥ ܥܠܝܟܘܢ ܕܩܝܡܝܢ ܐܢܬܘܢ ܒܚܕܐ ܪܘܚ ܘܒܚܕܐ ܢܦܫ ܘܡܬܢܨܚܝܬܘܢ ܐܟܚܕ ܒܗܝܡܢܘܬܐ ܕܐܘܢܓܠܝܘܢ ܀
28अनि आफ्ना विरोधीहरूसित तिमीहरू कुनै प्रकारले पनि डराउने छैनौ। यी सब परमेश्वरका प्रमाणहरू हुन् कि तिमीहरू बचाइनेछौ र तिमीहरूका शत्रुहरू हराइनेछन्।
28ܘܒܡܕܡ ܠܐ ܡܬܬܙܝܥܝܢ ܐܢܬܘܢ ܡܢ ܗܢܘܢ ܕܩܝܡܝܢ ܠܩܘܒܠܢ ܠܬܚܘܝܬܐ ܕܐܒܕܢܗܘܢ ܘܠܚܝܐ ܕܝܠܟܘܢ ܀
29परमेश्वरले तिमीहरूलाई ख्रीष्टमा विश्वास गर्ने सहुलियत दिएकाछन् । तर त्यही अन्त होइन। परमेश्वरले तिमीहरूलाई ख्रीष्टको निम्ति दुःख भोग्ने सहुलियत पनि दिनु भएकैछ। यी दुवैले ख्रीष्टमा महिमा ल्याउँछ।
29ܘܗܕܐ ܡܢ ܐܠܗܐ ܗܘ ܐܬܝܗܒܬ ܠܟܘܢ ܕܠܐ ܒܠܚܘܕ ܡܗܝܡܢܘ ܬܗܝܡܢܘܢ ܒܗ ܒܡܫܝܚܐ ܐܠܐ ܐܦ ܕܥܠ ܐܦܘܗܝ ܬܚܫܘܢ ܀
30जब म तिमीहरूसित थिएँ मैले गरेको संर्घष तिमीहरू जान्दछौ अनि अहिले मैले गर्दै गरेको संर्घष बारे पनि सुन्दैछौ। तिमीहरूको पनि त्यस्तै संर्घष छ।
30ܘܬܤܝܒܪܘܢ ܐܓܘܢܐ ܐܝܟ ܗܘ ܕܚܙܝܬܘܢ ܒܝ ܘܗܫܐ ܫܡܥܝܬܘܢ ܥܠܝ ܀