Nepali

Syriac: NT

Philippians

4

1मेरा प्रिय दाज्यू-भाइ दिदी-बहिनीहरू, म तिमीहरूलाई माया गर्छु र भेट्न चाहन्छु। तिमीहरूले मलाई खुशी पारयौ अनि तिमीहरूमाथि र्गवित तुल्यायौ । मैले सिकाए जस्तै प्रभुलाई पछ्याउन नछोड।
1ܡܟܝܠ ܐܚܝ ܚܒܝܒܐ ܘܪܚܝܡܐ ܘܚܕܘܬܝ ܘܟܠܝܠܝ ܗܟܢܐ ܩܘܡܘ ܒܡܪܢ ܚܒܝܒܝ ܀
2मैले इयोदिया र सिन्तकेलाई पनि प्रभुमा त्यही मन लगाउन बिन्ती गरेकोछु।
2ܡܢ ܐܘܗܕܝܐ ܒܥܐ ܐܢܐ ܘܡܢ ܤܘܢܛܝܟܐ ܕܚܕ ܪܥܝܢܐ ܢܗܘܐ ܠܗܝܢ ܒܡܪܢ ܀
3मेरा साथीहरू, जब तिमीहरूले मसित विश्वासी भएर सेवा गर्यौ मैले तिमीहरूलाई यी दुई स्त्रीहरू जसले मसँग सुसमाचार प्रचार गर्न संर्घष गरे, तिनीहरूलाई सहायता गर भन्छु। मसित खट्ने क्लेमेण्ट र अरूहरूसितै यिनीहरू पनि खटेकाछन्। जीवनको पुस्तकमा तिमीहरूको नाउँपनि राखिएकोछ।
3ܐܦ ܡܢܟ ܒܥܐ ܐܢܐ ܒܪ ܙܘܓܝ ܫܪܝܪܐ ܕܬܗܘܐ ܡܥܕܪ ܠܗܝܢ ܕܗܢܝܢ ܠܐܝ ܥܡܝ ܒܐܘܢܓܠܝܘܢ ܥܡ ܩܠܡܝܤ ܘܥܡ ܫܪܟܐ ܕܡܥܕܪܢܝ ܗܢܘܢ ܕܫܡܗܝܗܘܢ ܟܬܝܒܝܢ ܒܟܬܒܐ ܕܚܝܐ ܀
4सँधै प्रभुमा आनन्द गर, म दोहोर्याउँछु आनन्दित होऊ।
4ܚܕܘ ܒܡܪܢ ܒܟܠܙܒܢ ܘܬܘܒ ܐܡܪ ܐܢܐ ܚܕܘ ܀
5मानिसहरूले देखुन् कि तिमीहरू नम्र र दयालु छौ। प्रभु चाँडै आउनु हुनेछ।
5ܘܡܟܝܟܘܬܟܘܢ ܬܬܝܕܥ ܠܘܬ ܟܠܢܫ ܡܪܢ ܩܪܝܒ ܗܘ ܀
6कुनै कुराको फिक्री नगर। बरु चाहिएको हरेक कुराकोलागि परमेश्वरलाई अन्तरबिन्ती र प्रार्थना गर। अनि प्रार्थना गर्दा परमेश्वरलाई धन्यवाद देऊ।
6ܕܡܕܡ ܠܐ ܬܐܨܦܘܢ ܐܠܐ ܒܟܠܙܒܢ ܒܨܠܘܬܐ ܘܒܒܥܘܬܐ ܘܒܬܘܕܝܬܐ ܫܐܠܬܟܘܢ ܢܬܝܕܥܢ ܩܕܡ ܐܠܗܐ ܀
7परमेश्वरले दिएको शान्तिले तिमीहरूको मन र हृदयलाई येशू ख्रीष्टमा सुरक्षीत राख्नेछ। शान्ति जो परमेश्वरले दिन्छन्, यति महान हुन्छ कि हामी बुझ्न सक्दैनौं।
7ܘܫܠܡܗ ܕܐܠܗܐ ܗܘ ܕܪܒ ܡܢ ܟܠ ܡܕܥ ܢܢܛܪ ܠܒܘܬܟܘܢ ܘܡܕܥܝܟܘܢ ܒܝܫܘܥ ܡܫܝܚܐ ܀
8दाज्यू-भाइहरू र दिदी-बहिनीहरू हो, जुन-जुन कुराहरू अति राम्रा र प्रशंसा गर्न लायकका छन् त्यसै बारे सोच। जुन-जुन कुराहरू सत्य र माननीय पवित्र र उचित, सुन्दर र आर्कषणीय छन् तिनैको मात्र विचार गर।
8ܡܟܝܠ ܐܚܝ ܐܝܠܝܢ ܕܫܪܝܪܢ ܘܐܝܠܝܢ ܕܢܟܦܢ ܘܐܝܠܝܢ ܕܟܐܢܢ ܘܐܝܠܝܢ ܕܕܟܝܢ ܘܐܝܠܝܢ ܕܪܚܝܡܢ ܘܐܝܠܝܢ ܕܫܒܝܚܢ ܘܐܝܠܝܢ ܥܒܕܐ ܕܫܘܒܚܐ ܘܕܩܘܠܤܐ ܗܠܝܢ ܐܬܪܥܘ ܀
9[This verse may not be a part of this translation]
9ܗܠܝܢ ܕܝܠܦܬܘܢ ܘܩܒܠܬܘܢ ܘܫܡܥܬܘܢ ܘܚܙܝܬܘܢ ܒܝ ܗܠܝܢ ܤܥܘܪܘ ܘܐܠܗܐ ܕܫܠܡܐ ܢܗܘܐ ܥܡܟܘܢ ܀
10प्रभुमा म खुबै प्रसन्न छु कि म प्रति तिमीहरूले फेरि चासो देखायौ। वास्तवमा तिमीहरूको चासो त थियो तर देखाउने मौका पाएका थिएनौ।
10ܪܘܪܒܐܝܬ ܕܝܢ ܚܕܝܬ ܒܡܪܢ ܕܐܩܦܬܘܢ ܠܡܐܨܦ ܕܝܠܝ ܐܝܟܢܐ ܕܐܦ ܝܨܦܝܢ ܗܘܝܬܘܢ ܐܠܐ ܠܐ ܤܦܝܩܝܢ ܗܘܝܬܘܢ ܀
11म यी कुराहरू गर्दैछु, तर मैले भन्नुको अर्थ यो होइन कि मलाई केही कुराको आवश्यक छ। मैले त आफूसित जो छ त्यसैमा सन्तोष गर्न प्रशिक्षण लिएको छु।
11ܠܐ ܗܘܐ ܕܝܢ ܡܛܠ ܕܚܤܪ ܠܝ ܐܡܪ ܐܢܐ ܐܢܐ ܓܝܪ ܝܠܦܬ ܕܢܗܘܐ ܤܦܩ ܠܝ ܗܘ ܡܕܡ ܕܐܝܬ ܠܝ ܀
12म जान्दछु गरीब हुँदा कसरी बस्नु पर्छ अनि जब मेरोमा प्रशस्त हुँदा कसरी बस्नु पर्छ अनि जब मेरोमा प्रशस्त हुँदा पनि म जान्दछु। सबै परिस्थितिसँग कसरी मेल खाने त्यो रहस्य मैले सिकेकोछु। भर पेट खानु पाउँदा र आधा पेट बस्नु पर्दा कसरी जीवन बिताउनु पर्छ मैले सिकेको छु। चाहिएको कुरा सबै पाउँदा पनि, केही नपाउँदा पनि खुशी हुनु मैले सिकेको छु।
12ܝܕܥ ܐܢܐ ܕܐܬܡܟܟ ܝܕܥ ܐܢܐ ܗܘ ܐܦ ܕܐܬܝܬܪ ܒܟܠ ܘܒܟܠ ܡܕܡ ܡܕܪܫ ܐܢܐ ܐܦ ܒܤܒܥܐ ܐܦ ܒܟܦܢܐ ܒܡܫܪܬܚܘܬܐ ܘܒܚܤܝܪܘܬܐ ܀
13म सब कुराहरू गर्न समर्थ छु किनभने ख्रीष्टले मलाई शक्ति प्रदान गर्नुहुन्छ।
13ܕܟܠ ܡܕܡ ܡܨܐ ܐܢܐ ܚܝܠܐ ܒܡܫܝܚܐ ܕܡܚܝܠ ܠܝ ܀
14तरै पनि मलाई आवश्यक परेको समयमा जब तिमीहरूले सहायता गर्यौ, उत्तम गर्यौ।
14ܒܪܡ ܫܦܝܪ ܥܒܕܬܘܢ ܕܐܫܬܘܬܦܬܘܢ ܠܐܘܠܨܢܝ ܀
15मैले पहिले-पहिले सुसमाचार प्रचार गरेको तिमी फिलिप्पीहरूलाई थाहा छ। जब म म्यासिडोनिया हिंडें त्यस बेला तिमीहरूकै मात्र एउटा मण्डली थियो जसले मलाई सहायता गर्यो।
15ܝܕܥܝܢ ܐܢܬܘܢ ܕܝܢ ܐܦ ܐܢܬܘܢ ܦܝܠܝܦܤܝܐ ܕܒܫܘܪܝܐ ܕܤܒܪܬܐ ܟܕ ܢܦܩܬ ܡܢ ܡܩܕܘܢܝܐ ܐܦܠܐ ܚܕܐ ܡܢ ܥܕܬܐ ܐܫܬܘܬܦ ܠܝ ܒܚܘܫܒܢ ܡܤܒܐ ܘܡܬܠܐ ܐܠܐ ܐܢܬܘܢ ܒܠܚܘܕ ܀
16जब म थिस्सालोनिकामा थिएँ धेरै पल्ट तिमीहरूले मलाई चाहिएको चीजहरू पठाई दियौ।
16ܕܐܦ ܠܬܤܠܘܢܝܩܐ ܚܕܐ ܙܒܢ ܘܬܪܬܝܢ ܚܫܚܬܝ ܫܕܪܬܘܢ ܠܝ ܀
17म तिमीहरूबाट उपहार चाहन्छु भन्ने पटक्कै होइन। तर दानबाट जे पाइन्छ त्यो पुरस्कार तिमीहरूले पाऊ त्यो म चाहन्छु। तर म तिमीहरूले त्यो उपहार पाऊ भन्ने चाहन्छु जुन दानबाट आँउछ।
17ܠܘ ܕܡܘܗܒܬܐ ܒܥܐ ܐܢܐ ܐܠܐ ܒܥܐ ܐܢܐ ܕܦܐܪܐ ܢܤܓܘܢ ܠܟܘܢ ܀
18आफूलाई चाइएको जम्मै कुरा मसित छन् र चाहिए भन्दा बडतै पनि भएको छ। इपाफ्रोडाइटसलाई तिमीहरूले पठाएका सौगातहरू लिएर आए यसर्थ मलाई चाहिएको प्रत्येक कुरो मसित छ। तिम्रो भेटी त परमेश्वरलाई अर्पण गरिएको अत्यन्तै सुगन्धित बलिदान रहेछ। परमेश्वरले यो ग्रहण गर्नु हुन्छ अनि यसले उहाँलाई प्रसन्न पार्छ।
18ܟܠܡܕܡ ܩܒܠܬ ܘܝܬܝܪ ܠܝ ܘܡܠܐ ܐܢܐ ܘܢܤܒܬ ܟܠ ܕܫܕܪܬܘܢ ܠܝ ܒܝܕ ܐܦܦܪܘܕܝܛܤ ܪܝܚܐ ܒܤܝܡܐ ܘܕܒܚܐ ܡܩܒܠܐ ܕܫܦܪ ܠܐܠܗܐ ܀
19मेरो परमेश्वरसँग ख्रीष्ट येशूमा पाइने महिमामय सम्पत्ति छ अनि उहाँले तिमीहरूको प्रत्येक खाँचो पुरा गर्नु हुनेछ। येशूको महिमाले मेरा परमेश्वर खुबै धनी हुनुहुन्छ र ती धन ख्रीष्टमा हुने तिमीहरूका हरेक खाँचो पूरा गर्न खर्च गर्नुहुनेछ।
19ܘܐܠܗܝ ܢܡܠܐ ܟܠܗ ܤܢܝܩܘܬܟܘܢ ܐܝܟ ܥܘܬܪܗ ܒܫܘܒܚܐ ܕܝܫܘܥ ܡܫܝܚܐ ܀
20हाम्रा पिता र परमेश्वरको महिमा सदा सर्वदा भइरहोस्। आमिन।
20ܠܐܠܗܐ ܕܝܢ ܐܒܘܢ ܫܘܒܚܐ ܘܐܝܩܪܐ ܠܥܠܡ ܥܠܡܝܢ ܐܡܝܢ ܀
21ख्रीष्टमा हुने परमेश्वरका हरेक विश्वासीलाई हाम्रो नमस्कार सुनाइदिनु।
21ܫܐܠܘ ܒܫܠܡܐ ܕܟܠܗܘܢ ܩܕܝܫܐ ܕܒܝܫܘܥ ܡܫܝܚܐ ܫܐܠܝܢ ܒܫܠܡܟܘܢ ܐܚܐ ܕܥܡܝ ܀
22जम्मै मसित जो भाइहरू छन् तिनीहरू पनि नमस्कार पठाउँछन्। परमेश्वरमा हुनेहरूबाट विशेष जो सिजरको महलमा छन्, तिमीहरूलाई नमस्कार भनेका छन्।
22ܫܐܠܝܢ ܒܫܠܡܟܘܢ ܟܠܗܘܢ ܩܕܝܫܐ ܝܬܝܪܐܝܬ ܗܠܝܢ ܕܡܢ ܒܝܬܗ ܕܩܤܪ ܀
23हाम्रा प्रभु येशू ख्रीष्टको महिमा तिमीहरू प्रत्येकमा रहोस्।
23ܛܝܒܘܬܗ ܕܡܪܢ ܝܫܘܥ ܡܫܝܚܐ ܥܡ ܟܠܟܘܢ ܐܡܝܢ ܀