Nepali

Syriac: NT

Romans

1

1ख्रीष्ट येशूको सेवक पावलबाट। परमेश्वरले मलाई एक प्रेरित भनेर बोलाउनु भयो अनि सबै मानिसहरूलाई सुसमाचार सुनाउन मलाई छान्नु भएको छ।
1ܦܘܠܘܤ ܥܒܕܐ ܕܝܫܘܥ ܡܫܝܚܐ ܩܪܝܐ ܘܫܠܝܚܐ ܕܐܬܦܪܫ ܠܐܘܢܓܠܝܘܢ ܕܐܠܗܐ ܀
2परमेश्वरले धेरै पहिले नै आफ्ना अगमवक्ताहरूद्वारा उहाँका मानिसहरूलाई सुसमाचार दिनु भनेर वचन दिनुभएको थियो। त्यो वचन पवित्र धर्मशास्त्रमा लेखिएको छ।
2ܕܡܢ ܩܕܝܡ ܡܠܟ ܒܝܕ ܢܒܝܘܗܝ ܒܟܬܒܐ ܩܕܝܫܐ ܀
3[This verse may not be a part of this translation]
3ܥܠ ܒܪܗ ܗܘ ܕܐܬܝܠܕ ܒܒܤܪ ܡܢ ܙܪܥܐ ܕܒܝܬ ܕܘܝܕ ܀
4[This verse may not be a part of this translation]
4ܘܐܬܝܕܥ ܒܪܐ ܕܐܠܗܐ ܒܚܝܠ ܘܒܪܘܚ ܩܕܘܫ ܕܩܡ ܡܢ ܒܝܬ ܡܝܬܐ ܝܫܘܥ ܡܫܝܚܐ ܡܪܢ ܀
5ख्रीष्ट द्वारा परमेश्वरले मलाई प्रेरितको खास काम सुम्पिनु भयो। परमेश्वरले यो काम सारा राष्ट्रहरूका जातिहरूलाई डोर्याएर प्रभुमाथि विश्वास गर्न र उहाँको कुरा पालन गर्न भनेर सुम्पिनु भयो। यो म ख्रीष्टको निम्ति गर्दछु।
5ܕܒܗ ܢܤܒܢ ܛܝܒܘܬܐ ܘܫܠܝܚܘܬܐ ܒܟܠܗܘܢ ܥܡܡܐ ܐܝܟ ܕܢܫܬܡܥܘܢ ܠܗܝܡܢܘܬܐ ܕܫܡܗ ܀
6अनि रोममा भएका मानिसहरूलाई पनि येशू ख्रीष्ट कै परिवार बन्नु भनेर बोलाईयो।
6ܕܐܦ ܐܢܬܘܢ ܡܢܗܘܢ ܐܢܬܘܢ ܩܪܝܐ ܒܝܫܘܥ ܡܫܝܚܐ ܀
7यो पत्र तिमीहरू सबै रोमवासीहरूलाई हो कि प्रभुले तिमीहरूलाई आफ्ना पवित्र मानिसहरू भनेर बोलाउनु भएको छ। तिमीहरू ती मानिसहरू हौ जसलाई परमेश्वरले प्रेम गर्नुहुन्छ। तिमीहरूलाई हाम्रो पिता परमेश्वरबाट र प्रभु येशू ख्रीष्टबाट अनुग्रह र शान्ति।
7ܠܟܠܗܘܢ ܕܒܪܗܘܡܝ ܚܒܝܒܘܗܝ ܕܐܠܗܐ ܩܪܝܐ ܘܩܕܝܫܐ ܫܠܡܐ ܘܛܝܒܘܬܐ ܥܡܟܘܢ ܡܢ ܐܠܗܐ ܐܒܘܢ ܘܡܢ ܡܪܢ ܝܫܘܥ ܡܫܝܚܐ ܀
8सर्वप्रथम तिमीहरू सबै जनाको लागि येशू ख्रीष्ट द्वारा मेरो परमेश्वरलाई म धन्यवाद प्रकट गर्दछु। म मेरो परमेश्वरलाई त्यस कारणले धन्यवाद प्रकट गर्दछु कि संसारमा चारैतिर मानिसहरूले तिमीहरूको विश्वासको विषयमा प्रशंसा गरिरहेका छन्।
8ܠܘܩܕܡ ܡܘܕܐ ܐܢܐ ܠܐܠܗܝ ܒܝܫܘܥ ܡܫܝܚܐ ܥܠ ܟܠܟܘܢ ܕܗܝܡܢܘܬܟܘܢ ܐܫܬܡܥܬ ܒܟܠܗ ܥܠܡܐ ܀
9[This verse may not be a part of this translation]
9ܤܗܕ ܗܘ ܠܝ ܓܝܪ ܐܠܗܐ ܕܠܗ ܡܫܡܫ ܐܢܐ ܒܪܘܚ ܒܐܘܢܓܠܝܘܢ ܕܒܪܗ ܕܕܠܐ ܫܠܘܐ ܒܟܠܙܒܢ ܡܬܕܟܪ ܐܢܐ ܠܟܘܢ ܒܨܠܘܬܝ ܀
10[This verse may not be a part of this translation]
10ܘܡܬܚܢܢ ܐܢܐ ܕܐܢ ܡܢ ܟܕܘ ܬܬܦܬܚ ܠܝ ܐܘܪܚܐ ܒܨܒܝܢܗ ܕܐܠܗܐ ܕܐܬܐ ܠܘܬܟܘܢ ܀
11म तिमीहरूलाई हेर्न एकदमै इच्छुक छु। म तिमीहरूलाई कुनै आत्मिक उपहार दिन चाहन्छु जसले तिमीहरूलाई दरिलो बनावोस्।
11ܡܛܠ ܕܛܒ ܤܘܐ ܐܢܐ ܕܐܚܙܟܘܢ ܘܐܬܠ ܠܟܘܢ ܡܘܗܒܬܐ ܕܪܘܚ ܕܒܗ ܬܫܬܪܪܘܢ ܀
12मेरो भन्नुको तात्पर्य हामी प्रत्येकलाई विश्वासले परस्परमा प्रोत्साहन गरोस्। तिमीहरूको विश्वासले मलाई सहयोग गर्छ अनि मेरा विश्वासले तिमीहरूलाई सहयोग गर्छ।
12ܘܐܟܚܕܐ ܢܬܒܝܐ ܒܗܝܡܢܘܬܐ ܕܝܠܟܘܢ ܘܕܝܠܝ ܀
13दाज्यु-भाइहरू अनि दिदी-बहिनीहरू, तिमीहरूले जान कि मैले धेरै पटक तिमीहरूकहाँ आउने योजना गरें। म तिमीहरूकहाँ आउन चाहन्थे ताकि तिमीहरूलाई आत्मिक तवरले सहायता पुरयाउन सकुँ। म तिमीहरूलाई अन्य गैर-यहूदीहरूलाई जस्तै सहयोग गर्न चाहन्छु।
13ܨܒܐ ܐܢܐ ܕܝܢ ܐܚܝ ܕܬܕܥܘܢ ܕܙܒܢܝܢ ܤܓܝܐܢ ܨܒܝܬ ܕܐܬܐ ܠܘܬܟܘܢ ܘܐܬܟܠܝܬ ܥܕܡܐ ܠܗܫܐ ܕܐܦ ܒܟܘܢ ܢܗܘܐ ܠܝ ܐܕܫܐ ܐܝܟ ܕܒܫܪܟܐ ܕܥܡܡܐ ܀
14मलाई लाग्छ मैले सबै मानिसहरूको सेवा गर्न परेको छः ग्रीकहरू, गैर-ग्रीकहरू, ज्ञानी र मूर्ख मानिसहरू।
14ܝܘܢܝܐ ܘܒܪܒܪܝܐ ܚܟܝܡܐ ܘܤܟܠܐ ܕܠܟܠܢܫ ܚܝܒ ܐܢܐ ܕܐܟܪܙ ܀
15यसैले म रोममा हुने तिमीहरूलाई पनि सुसमाचार प्रचार गर्न इच्छुक छु।
15ܘܗܟܢܐ ܡܬܚܦܛ ܐܢܐ ܕܐܦ ܠܟܘܢ ܕܒܪܗܘܡܝ ܐܤܒܪ ܀
16म सुसमाचारसंग शर्माउनदिन तर गौरव गर्छु। सुसमाचार त्यस्तो शक्ति हो जुन परमेश्वरले प्रयोग गर्नुहुन्छ। जसले उहाँमाथि विश्वास गर्छ पहिले यहूदी र गैर-यहूदीहरूलाई रक्षा गर्नलाई प्रयोग गर्नुहुन्छ।
16ܠܐ ܓܝܪ ܒܗܬ ܐܢܐ ܒܗ ܒܐܘܢܓܠܝܘܢ ܡܛܠ ܕܚܝܠܐ ܗܘ ܕܐܠܗܐ ܠܚܝܐ ܕܟܠ ܕܡܗܝܡܢܝܢ ܒܗ ܐܢ ܡܢ ܝܗܘܕܝܐ ܠܘܩܕܡ ܘܐܢ ܡܢ ܐܪܡܝܐ ܀
17सुसमाचारले मानिसहरूलाई उहाँसँग धार्मिक बन्ने कुरो प्रकट गरेको छ। परमश्वरको बाटोले मानिसहरूलाई शुरूदेखि अन्तसम्म विश्वासद्वारा धार्मिकता तिर डोर्याउँदछ। जस्तो धर्मशास्त्रमा भनिएको छ, “जुन मानिस परमेश्वरको विश्वासमा ठीक रहँदछ उ अनन्त सम्म बाँच्नेछ।”
17ܟܐܢܘܬܗ ܓܝܪ ܕܐܠܗܐ ܒܗ ܡܬܓܠܝܐ ܡܢ ܗܝܡܢܘܬܐ ܠܗܝܡܢܘܬܐ ܐܝܟ ܕܟܬܝܒ ܕܟܐܢܐ ܡܢ ܗܝܡܢܘܬܐ ܢܚܐ ܀
18परमेश्वरको क्रोध स्वर्गबाट प्रकट भयो। किनकि मानिसहरूले उहाँको विरूद्धमा दुष्ट र नराम्रा कामहरू गरे। तिनीहरूसँग सत्य छ, तर त्यो सत्य उनीहरूका दुष्ट-कार्यले लुकाई दिएको छ।
18ܡܬܓܠܐ ܗܘ ܓܝܪ ܪܘܓܙܗ ܕܐܠܗܐ ܡܢ ܫܡܝܐ ܥܠ ܟܠܗ ܥܘܠܗܘܢ ܘܪܘܫܥܗܘܢ ܕܒܢܝܢܫܐ ܗܢܘܢ ܕܩܘܫܬܐ ܒܥܘܠܐ ܐܚܝܕܝܢ ܀
19परमेश्वरले आफ्नो क्रोध देखाउनुभयो, किनभने उहाँको बारेमा जान्नुपर्ने प्रत्येक कुरो परमेश्वरले स्पष्टसित देखाइदिनु भएकोछ। हो, उहाँले आफ्नो बारेमा सबै कुराहरू स्पष्ट बताई दिइसक्नु भएकोछ।
19ܡܛܠ ܕܝܕܝܥܘܬܗ ܕܐܠܗܐ ܓܠܝܐ ܗܝ ܒܗܘܢ ܐܠܗܐ ܓܝܪ ܓܠܗ ܒܗܘܢ ܀
20परमेश्वरको विषयमा धेरै कुराहरू छन् जुन मानिसहरूले देख्न सक्तैनन् उहाँकै अनन्तको शक्ति र अन्य थोकहरू जसले उहाँलाई परमेश्वर भनि चिनाउँछ। तर संसारको शुरूदेखि नै ती सबै चीजहरू बुझ्न मानिसहरूलाई सजिलो छ। ती थोकहरू स्पष्ट छन् जुन परमेश्वरले बनाउनु भएको थियो। यसैले ती सबै मानिसहरू आफूले गरेको खराब कामहरूबाट परमेश्वरदेखि उम्कन पाउँदैनन्।
20ܟܤܝܬܗ ܓܝܪ ܕܐܠܗܐ ܡܢ ܬܪܡܝܬܗ ܕܥܠܡܐ ܠܒܪܝܬܗ ܒܤܘܟܠܐ ܡܬܚܙܝܢ ܘܚܝܠܗ ܘܐܠܗܘܬܗ ܕܠܥܠܡ ܕܢܗܘܘܢ ܕܠܐ ܡܦܩ ܒܪܘܚ ܀
21मानिसहरूले परमेश्वरलाई चिने। तर तिनीहरूले उहाँलाई परमेश्वरको रूपमा महिमा गरेनन् र धन्यवाद पनि प्रकट गरेनन्। मानिसहरूका विचारहरू बेकामका भए अनि अन्धकारले तिनीहरूको मुर्ख बुद्धिलाई ढाकी दियो।
21ܡܛܠ ܕܝܕܥܘ ܠܐܠܗܐ ܘܠܐ ܐܝܟ ܕܠܐܠܗܐ ܫܒܚܘܗܝ ܘܐܘܕܝܘ ܠܗ ܐܠܐ ܐܤܬܪܩܘ ܒܡܚܫܒܬܗܘܢ ܘܐܬܚܫܟ ܠܒܗܘܢ ܕܠܐ ܡܤܬܟܠ ܀
22मानिसहरूले आफूलाई ज्ञानी भनेर ठाने अनि तिनीहरू मूर्ख बने।
22ܘܟܕ ܤܒܪܝܢ ܒܢܦܫܗܘܢ ܕܚܟܝܡܝܢ ܐܢܘܢ ܫܛܘ ܠܗܘܢ ܀
23तिनीहरूले परमेश्वरको महिमा गर्न छोडिदिए जो अनन्त हुनुहुन्छ। तर परमेश्वरको महिमालाई संसारिक वस्तु जस्ता देखिने मूर्ति-पूजासँग साटे। मानिसहरूले परमेश्वरको महिमालाई चरा-चुरूङ्गी, पशुहरू र सर्पहरू जस्ता देखिने बनाइएका मूर्ति-पूजासँग साटे।
23ܘܚܠܦܘ ܬܫܒܘܚܬܗ ܕܐܠܗܐ ܕܠܐ ܡܬܚܒܠ ܒܕܡܘܬܐ ܕܨܠܡܐ ܕܒܪܢܫܐ ܕܡܬܚܒܠ ܘܒܕܡܘܬܐ ܕܦܪܚܬܐ ܘܕܐܪܒܥܬ ܪܓܠܝܗ ܘܕܪܚܫܐ ܕܐܪܥܐ ܀
24मानिसहरू पापले भरिएका थिए, तिनीहरू दुष्ट कामहरू गर्न चाहन्थे। यसैले परमेश्वरले तिनीहरूलाई पापपूर्ण जीवनमै जीउन् भनेर छोडिदिनु भयो। त्यसैले तिनीहरूले एका-अर्कामा आफ्ना शरिरहरूको अनादर गर्दै यौन-पापहरू गरे।
24ܡܛܠ ܗܢܐ ܐܫܠܡ ܐܢܘܢ ܐܠܗܐ ܠܪܓܝܓܬܐ ܛܡܐܬܐ ܕܠܒܗܘܢ ܕܢܨܥܪܘܢ ܦܓܪܝܗܘܢ ܒܗܘܢ ܀
25ती मानिसहरूले परमेश्वरको सत्यलाई झूटमा परिवर्तन गरे। आफैद्वारा बनाइएका ती थोकहरूलाई पुज्न र सेवा गर्न थाले। तर परमेश्वरले बनाउनु भएको कुराहरूको उनीहरूले न त पूजा गरे न सेवा गरे। परमेश्वरको प्रशंसा सधैं हुनपर्छ। आमिन।
25ܘܚܠܦܘ ܫܪܪܗ ܕܐܠܗܐ ܒܟܕܒܘܬܐ ܘܕܚܠܘ ܘܫܡܫܘ ܠܒܪܝܬܐ ܛܒ ܡܢ ܕܠܒܪܘܝܗܝܢ ܕܠܗ ܬܫܒܚܢ ܘܒܘܪܟܢ ܠܥܠܡ ܥܠܡܝܢ ܐܡܝܢ ܀
26मानिसहरूले त्यस्तो कार्यहरू गरेकाले परमेश्वरले तिनीहरूलाई लाजमर्दो काम गर्नलाई छोडिदिनु भयो जुन तिनीहरू गर्न चाहन्थे। पत्नी मानिसहरूले पुरुषहरूसंग प्राकृतिक यौन सर्म्पक छडेर स्त्रीसंग नै अप्राकृतिक यौन सर्म्पक गर्न थाले।
26ܡܛܠ ܗܢܐ ܐܫܠܡ ܐܢܘܢ ܐܠܗܐ ܠܟܐܒܐ ܕܨܥܪܐ ܢܩܒܬܗܘܢ ܓܝܪ ܚܠܦ ܚܫܚܬܐ ܕܟܝܢܗܝܢ ܘܒܡܕܡ ܕܠܐ ܡܟܢ ܐܬܚܫܚ ܀
27त्यस्तै प्रकारले लोग्ने-मानिसहरूले पनि स्त्रीसंगको प्राकृतिक यौन छोडेर अन्य लोग्ने-मानिसहरूसंग अप्राकृतिक सम्बन्ध राख्न थाले। तिनीहरूले आपसमा लाजमर्दो कामहरू गरे। अनि तिनीहरूले गल्ती काम गरेकोले तिनीहरूका शरीरले कष्ट पाए।
27ܘܬܘܒ ܐܦ ܕܟܪܝܗܘܢ ܗܟܢܐ ܫܒܩܘ ܚܫܚܬܐ ܕܟܝܢܐ ܕܢܩܒܬܐ ܘܐܫܬܪܚܘ ܒܪܓܬܐ ܚܕ ܥܠ ܚܕ ܘܕܟܪܐ ܥܠ ܕܟܪܐ ܒܗܬܬܐ ܥܒܕܘ ܘܦܘܪܥܢܐ ܕܙܕܩ ܗܘܐ ܠܛܥܝܘܬܗܘܢ ܒܩܢܘܡܗܘܢ ܩܒܠܘܗܝ ܀
28परमेश्वरको सत्य ज्ञान राख्नु पर्छ भन्ने कुरालाई मानिसहरूले महत्व दिएनन्। त मानिसहरूले नगर्नु पर्ने काम गरे। यसैले व्यर्थकै कामहरू गरोस् भनेर परमेश्वरले छाडिदिनु भयो।
28ܘܐܝܟ ܕܠܐ ܕܢܘ ܒܢܦܫܗܘܢ ܕܢܕܥܘܢ ܠܐܠܗܐ ܐܫܠܡ ܐܢܘܢ ܐܠܗܐ ܠܡܕܥܐ ܕܤܪܝܩܘܬܐ ܕܢܗܘܘܢ ܥܒܕܝܢ ܡܕܡ ܕܠܐ ܘܠܐ ܀
29तिनीहरूको मन हरेक प्रकारको पाप, दुष्ट्याइँ, स्वार्थपन र घृणाले भरियो। ती मानिसहरू आफैमा डाह, हत्याको भावना, झैझगडा झूटा र एक-अर्कामा दुर्विचारले भरिए।
29ܟܕ ܡܠܝܢ ܟܠ ܥܘܠܘܬܐ ܘܙܢܝܘܬܐ ܘܡܪܝܪܘܬܐ ܘܒܝܫܘܬܐ ܘܥܠܘܒܘܬܐ ܘܚܤܡܐ ܘܩܛܠܐ ܘܚܪܝܢܐ ܘܢܟܠܐ ܘܡܚܫܒܬܐ ܒܝܫܬܐ ܀
30तिनीहरू आपसमा दुष्ट्याई पूर्ण कुराहरू गर्छन्। तिनीहरू परमेश्वरलाई घृणा गर्छन्। तिनीहरू रूखो, अहंकार अभिमानी, र ढीट छन्। तिनीहरूले नराम्रा कामहरू गर्ने नयाँ बाटोहरू खोजिहिड्छन्। तिनीहरूले आफ्ना माता-पितालाई पनि टेर्दैनन्।
30ܘܪܛܢܐ ܘܡܐܟܠܩܪܨܐ ܘܤܢܝܐܝܢ ܠܐܠܗܐ ܡܨܥܪܢܐ ܚܬܝܪܐ ܫܒܗܪܢܐ ܡܫܟܚܝ ܒܝܫܬܐ ܚܤܝܪܝ ܪܥܝܢܐ ܕܠܐܒܗܝܗܘܢ ܠܐ ܡܬܛܦܝܤܝܢ ܀
31तिनीहरू मूर्ख छन् र तिनीहरूले आफ्नो भाकलहरू पूरा गर्दैनन्। तिनीहरूमा अरूहरू प्रति प्राकृतिक ममता हुँदैन अनि कसैलाई पनि दया देखाउँदैनन्।
31ܘܕܩܝܡܐ ܠܝܬ ܠܗܘܢ ܘܠܐ ܚܘܒܐ ܘܠܐ ܫܝܢܐ ܘܠܐ ܪܚܡܐ ܐܝܬ ܒܗܘܢ ܀
32तिनीहरूले परमेश्वरको धार्मिक विधान जान्दछन्। त्यस्ता मानिसहरू मर्नै पर्छ भन्ने परमेश्वरको नियम तिनीहरू जान्दछन्। तथापि तिनीहरूले ती गल्ती कामहरू गरी मात्र रहेनन् तर अरूले त्यसो गरेको पनि ठीकै ठाने।
32ܐܝܠܝܢ ܕܟܕ ܝܕܥܝܢ ܕܝܢܗ ܕܐܠܗܐ ܕܠܐܝܠܝܢ ܕܐܝܟ ܗܠܝܢ ܤܥܪܝܢ ܠܡܘܬܐ ܡܚܝܒ ܠܐ ܗܘܐ ܒܠܚܘܕ ܥܒܕܝܢ ܠܗܝܢ ܐܠܐ ܐܦ ܡܫܬܘܬܦܝܢ ܠܐܝܠܝܢ ܕܗܠܝܢ ܥܒܕܝܢ ܀