1हामीहरू मध्ये जो विश्वासमा दरिलो छौं कमजोर मानिसलाई सहयोग गर्नु पर्छ। कमजोर मानिसहरूलाई हामीले सघाउनु पर्छ। हामीले आफैलाई मात्रै खुशी तुल्याउन हुँदैन।
1ܚܝܒܝܢܢ ܗܟܝܠ ܚܢܢ ܚܝܠܬܢܐ ܕܟܘܪܗܢܐ ܕܡܚܝܠܐ ܢܫܩܘܠ ܘܠܐ ܠܢܦܫܢ ܢܫܦܪ ܀
2तिनीहरूलाई विश्वासमा दरिलो बनाउन र तिनीहरूका भलाइको लागि हामी प्रत्येकले अरूलाई खुशी पार्नुपर्छ।
2ܐܠܐ ܐܢܫ ܡܢܢ ܠܩܪܝܒܗ ܢܫܦܪ ܒܛܒܬܐ ܐܝܟ ܕܠܒܢܝܢܐ ܀
3ख्रीष्टले पनि आफु स्वयंलाई खुशी राख्ने कोशिश गर्नु भएन। उहाँको विषयमा धर्मशास्त्रमा भनिएको छः “जसले तिमीलाई अपमान गरे ती अपमान ममाथि परे।”
3ܡܛܠ ܕܐܦ ܡܫܝܚܐ ܠܐ ܗܘܐ ܠܢܦܫܗ ܫܦܪ ܐܠܐ ܐܝܟ ܕܟܬܝܒ ܕܚܤܕܐ ܕܡܚܤܕܢܝܟ ܢܦܠ ܥܠܝ ܀
4बितेका दिनहरूमा लेखिएका हरेक कुरो हामीलाई शिक्षा दिनु लेखिएको थिए। हामीले आशा गर्न सकौं भनेर नै ती लेखिएका थिए। धर्म शास्त्रबाट आउने धैर्य र बलबाट हामी आशा प्राप्त गर्न सकौं।
4ܟܠ ܡܕܡ ܓܝܪ ܕܡܢ ܩܕܝܡ ܐܬܟܬܒ ܠܝܘܠܦܢܐ ܗܘ ܕܝܠܢ ܐܬܟܬܒ ܕܒܡܤܝܒܪܢܘܬܐ ܘܒܒܘܝܐܐ ܕܟܬܒܐ ܤܒܪܐ ܢܗܘܐ ܠܢ ܀
5धैर्य र बल परमेश्वरबाट उत्पन्न हुन्छ। अनि म प्रार्थना गर्छु कि परमेश्वरले तिमीहरूलाई ख्रीष्ट येशूको उदाहरण अनुसार तिमी आफैंहरू माझ मेल-मिलापमा राखुन्।
5ܐܠܗܐ ܕܝܢ ܕܡܤܝܒܪܢܘܬܐ ܘܕܒܘܝܐܐ ܢܬܠ ܠܟܘܢ ܕܫܘܝܘܬܐ ܬܬܚܫܒܘܢ ܚܕ ܥܠ ܚܕ ܒܝܫܘܥ ܡܫܝܚܐ ܀
6त्यसपछि तिमीहरू सबै एक भएर मिल्नेछौ। तिमीहरू सबै एक भएर हाम्रा प्रभु येशू ख्रीष्ट पिता प्रति महिमा गर्नेछौ।
6ܕܒܚܕ ܪܥܝܢ ܘܒܚܕ ܦܘܡ ܬܫܒܚܘܢ ܠܐܠܗܐ ܐܒܘܗܝ ܕܡܪܢ ܝܫܘܥ ܡܫܝܚܐ ܀
7ख्रीष्टले तिमीहरूलाई ग्रहण गर्नुभयो। यसैले परमेश्वरको महिमाको निम्ति तिमीहरूले एक-अर्कोलाई स्वीकार गर्नुपर्छ।
7ܡܛܠ ܗܕܐ ܗܘܘ ܡܩܪܒܝܢ ܘܛܥܢܝܢ ܠܚܕܕܐ ܐܝܟܢܐ ܕܐܦ ܡܫܝܚܐ ܩܪܒܟܘܢ ܠܬܫܒܘܚܬܗ ܕܐܠܗܐ ܀
8म तिमीहरूलाई भन्दछु कि परमेश्वरको विश्वासनीयताको निम्ति र यहूदी पुर्खाहरूलाई आफूले दिनुभएको प्रतिज्ञालाई पक्का गर्नका निम्ति ख्रीष्ट यहूदीहरूका सेवक बन्नु भयो।
8ܐܡܪ ܐܢܐ ܕܝܢ ܕܝܫܘܥ ܡܫܝܚܐ ܫܡܫ ܓܙܘܪܬܐ ܚܠܦ ܫܪܪܗ ܕܐܠܗܐ ܐܝܟܢܐ ܕܢܫܪ ܡܘܠܟܢܐ ܕܐܒܗܬܐ ܀
9ख्रीष्ट सेवक बन्नु भयो ताकि गैर-यहूदीहरूले परमेश्वरप्रति उहाँको करूणाको प्रशंसा गरून्। धर्मशास्त्रले भन्छः “यसैले म गैर-यहूदीहरूमा तिमीहरूलाई धन्यावाद दिनेछु, म तिमीहरूको नामको स्तुति गाउनेछु।” भजनसंग्रह 18:49
9ܘܥܡܡܐ ܢܫܒܚܘܢ ܠܐܠܗܐ ܚܠܦ ܪܚܡܐ ܕܗܘܘ ܥܠܝܗܘܢ ܐܝܟ ܕܟܬܝܒ ܕܐܘܕܐ ܠܟ ܒܥܡܡܐ ܘܠܫܡܟ ܐܙܡܪ ܀
10धर्मशास्त्रले यसो पनि भन्छः “तिमी गैर-यहूदीहरू परमेश्वरका मानिसहरूसँगै खुशी होऊ।” व्यवस्था 32:43
10ܘܬܘܒ ܐܡܪ ܐܬܒܤܡܘ ܥܡܡܐ ܥܡ ܥܡܗ ܀
11अनि फेरि त्यसले भन्छः “तिमीहरू सबै अयहूदीहरू! परमप्रभूको प्रशंसा गर, सबैले उहाँको प्रशंसा गर्नुपर्छ।” भजनसंग्रह 117:1
11ܘܬܘܒ ܐܡܪ ܫܒܚܘ ܠܡܪܝܐ ܟܠܟܘܢ ܥܡܡܐ ܫܒܚܝܗܝ ܟܠܗܝܢ ܐܡܘܬܐ ܀
12अनि यशैयाले भनेका छन् “एकजना मानिस यस्सीका परिवारबाट आउने छन्। ती मानिसले अयहूदीहरूमाथि राज गर्नेछन्, अनि ती मानिसको कारणले गैर-यहूदीहरूले आशा प्राप्त गर्नेछन्।” यशैया 11:10
12ܘܬܘܒ ܐܫܥܝܐ ܐܡܪ ܕܢܗܘܐ ܥܩܪܐ ܠܐܝܫܝ ܘܡܢ ܕܢܩܘܡ ܢܗܘܐ ܪܫܐ ܠܥܡܡܐ ܘܥܠܘܗܝ ܢܤܒܪܘܢ ܥܡܡܐ ܀
13तिमीहरूले परमेश्वरमा विश्वास गर्ने हुनाले, परमेश्वर जो आशाको मुहान हुनुहुन्छ, उहाँले तिमीहरूलाई आनन्द र शान्तिले पूर्ण गरून्। तब तिमीहरूको आशा पवित्र आत्माको शक्तिद्वारा परिपूर्ण बन्नेछ।
13ܐܠܗܐ ܕܝܢ ܕܤܒܪܐ ܢܡܠܝܟܘܢ ܟܠܗ ܚܕܘܬܐ ܘܫܠܡܐ ܒܗܝܡܢܘܬܐ ܕܬܬܝܬܪܘܢ ܒܤܒܪܗ ܒܚܝܠܐ ܕܪܘܚܐ ܕܩܘܕܫܐ ܀
14मेरा दाज्यू-भाइहरू र दिदी-बहिनीहरू, म निश्चित छु कि तिमीहरू भलाईले भरिएका छौ। म जान्दछु तिमीहरूसँग चाहे जति सम्पूर्ण ज्ञान छ अनि तिमीहरूले एक अर्कालाई उपदेश दिनसक्छौ।
14ܡܦܤ ܐܢܐ ܕܝܢ ܐܦ ܐܢܐ ܥܠܝܟܘܢ ܐܚܝ ܕܐܦ ܐܢܬܘܢ ܡܠܝܢ ܐܢܬܘܢ ܗܘ ܛܒܬܐ ܘܡܫܡܠܝܬܘܢ ܒܟܠܗ ܝܕܥܬܐ ܘܡܫܟܚܝܢ ܐܢܬܘܢ ܐܦ ܠܐܚܪܢܐ ܠܡܪܬܝܘ ܀
15मैले तिमीहरूलाई सम्झाउनलाई केही कुराहरू खुलस्त गरी लेखेको छु। मैले यसो गरेको कारण परमेश्वरले मलाई यो विशेष उपहार दिनु भएको छ।
15ܩܠܝܠ ܕܝܢ ܡܪܚܐܝܬ ܟܬܒܬ ܠܟܘܢ ܐܚܝ ܐܝܟܢܐ ܕܐܥܗܕܟܘܢ ܒܛܝܒܘܬܐ ܕܐܬܝܗܒܬ ܠܝ ܡܢ ܐܠܗܐ ܀
16गैर-यहूदीहरूलाई सहयोग गर्नु भनेर परमेश्वरले मलाई ख्रीष्ट येशूका सेवक बनाउनु भएकोछ। उहाँको सुसमाचारहरू प्रचार गरेर मैले परमेश्वरको सेवा गरें। मैले यसो गर्नुको उद्देश्य गैर-यहूदीहरू परमेश्वरका ग्रहण योग्य बलिहरू बन्नि सकून् भन्ने हो। पवित्र-आत्माद्वारा तिनीहरू पवित्र पारिए।
16ܕܐܗܘܐ ܡܫܡܫܢܐ ܠܝܫܘܥ ܡܫܝܚܐ ܒܥܡܡܐ ܘܐܦܠܘܚ ܠܐܘܢܓܠܝܘܢ ܕܐܠܗܐ ܕܢܗܘܐ ܩܘܪܒܢܐ ܕܥܡܡܐ ܡܩܒܠ ܘܡܩܕܫ ܒܪܘܚܐ ܕܩܘܕܫܐ ܀
17यसैले म ती कुराहरूमा घमण्ड गर्दछु जुन मैले परमेश्वरका निम्ति ख्रीष्ट येशूमा गरें।
17ܐܝܬ ܠܝ ܗܟܝܠ ܫܘܒܗܪܐ ܒܝܫܘܥ ܡܫܝܚܐ ܠܘܬ ܐܠܗܐ ܀
18गैर-यहूदीहरूलाई परमेश्वरको आज्ञाकारी बनाउनमा वचन र कर्मद्वारा ख्रीष्टले मेरो मार्फत जे गर्नु भएको छ त्यसबारे मात्र बोल्ने आँट म गर्नेछु।
18ܠܐ ܓܝܪ ܡܡܪܚ ܐܢܐ ܕܐܡܪ ܡܕܡ ܕܠܐ ܤܥܪ ܒܐܝܕܝ ܡܫܝܚܐ ܠܡܫܡܥܐ ܕܥܡܡܐ ܒܡܠܬܐ ܘܒܥܒܕܐ ܀
19अनि तिनीहरूले परमेश्वरको आत्माको शक्तिद्वारा गरिएका चमत्कारहरू र आश्चर्यलाई देखेर आज्ञा पालन गरे। पूरै यरूशलेमदेखि इल्लिरिकमसम्म ख्रीष्टको सुसमाचार प्रचार गर्ने काम मैले सिद्धयाएँ।
19ܒܚܝܠܐ ܕܐܬܘܬܐ ܘܕܬܕܡܪܬܐ ܘܒܚܝܠܐ ܕܪܘܚܗ ܕܐܠܗܐ ܐܝܟܢܐ ܕܡܢ ܐܘܪܫܠܡ ܐܬܟܪܟ ܥܕܡܐ ܠܐܠܘܪܝܩܘܢ ܘܐܡܠܐ ܤܒܪܬܗ ܕܡܫܝܚܐ ܀
20जहाँ-जहाँ ख्रीष्टलाई चिनिंदैन ती ठाउँहरूमा मात्र सुसमाचार प्रचार गर्ने इच्छा सदा मेरो रहेको छ। मैले यसो गरे कारण कसैले पहिल्यैबाट थालिसकेको काममाथि निर्माण गर्ने मैले चाहिनँ।
20ܟܕ ܡܬܚܦܛ ܐܢܐ ܐܤܒܪ ܠܐ ܟܪ ܕܐܬܩܪܝ ܫܡܗ ܕܡܫܝܚܐ ܕܠܐ ܐܒܢܐ ܥܠ ܫܬܐܤܬܐ ܢܘܟܪܝܬܐ ܀
21तर धर्मशास्त्रमा लेखिएको छः “मानिसहरू जसलाई उहाँको विषयमा भनिएको छैन, तिनीहरूले देख्नेछन्, मानिसहरू जसले उहाँको विषयमा सुनेका छैनन्, तिनीहरूले बुझ्नेछन्।” यशैया 52:15 पावलको रोम भ्रमण गर्ने इच्छा
21ܐܠܐ ܐܝܟܢܐ ܕܟܬܝܒ ܕܐܝܠܝܢ ܕܠܐ ܐܬܐܡܪ ܠܗܘܢ ܥܠܘܗܝ ܢܚܙܘܢܗ ܘܐܝܠܝܢ ܕܠܐ ܫܡܥܘ ܢܬܛܦܝܤܘܢ ܀
22यही कारणले गर्दा म तिमीहरूकहाँ आउन धेरै पल्ट रोकिएकोछु।
22ܡܛܠ ܗܢܐ ܐܬܬܟܤܬ ܙܒܢܝܢ ܤܓܝܐܢ ܕܐܬܐ ܠܘܬܟܘܢ ܀
23अब यस भेकमा मैले आफ्ना कामहरू शेष पारें अनि धेरै र्वषदेखि म तिमीहरू कहाँ आउन चिन्तित थिएँ।
23ܗܫܐ ܕܝܢ ܡܛܠ ܕܕܘܟܐ ܠܝܬ ܠܝ ܒܗܠܝܢ ܐܬܪܘܬܐ ܘܤܘܐ ܗܘܝܬ ܡܢ ܩܕܡ ܫܢܝܐ ܤܓܝܐܬܐ ܕܐܬܐ ܠܘܬܟܘܢ ܀
24यसैले स्पेन जाँदा म तिमीहरूलाई भेट्ने आशा गर्छु। निश्चय, म स्पेन भएर जाँदाखेरि तिमीहरूलाई भेट्ने आशा गर्छु। केही बेर तिमीहरूका साथमा आनन्द मनाउने आशा गर्छु अनि त्यसपछि तिमीहरूले मेरो यात्रामा साथ दिन सक्छौ।
24ܡܐ ܕܐܙܠ ܐܢܐ ܠܐܤܦܢܝܐ ܡܤܒܪ ܐܢܐ ܕܐܬܐ ܘܐܚܙܝܟܘܢ ܘܐܢܬܘܢ ܬܠܘܘܢܢܝ ܠܬܡܢ ܡܐ ܕܩܠܝܠ ܡܢ ܤܓܝ ܐܬܒܤܡܬ ܒܚܙܬܟܘܢ ܀
25अहिले म परमेश्वरका मानिसहरूलाई मद्दत गर्न यरूशलेम गइरहेछु।
25ܗܫܐ ܕܝܢ ܐܙܠ ܐܢܐ ܠܐܘܪܫܠܡ ܕܐܫܡܫ ܠܩܕܝܫܐ ܀
26यरूशलेममा परमेश्वरका कतिपय मानिसहरू गरीब छन्।
26ܨܒܘ ܓܝܪ ܗܠܝܢ ܕܒܡܩܕܘܢܝܐ ܘܒܐܟܐܝܐ ܕܫܘܬܦܘܬܐ ܬܗܘܐ ܠܗܘܢ ܥܡ ܡܤܟܢܐ ܩܕܝܫܐ ܕܐܝܬ ܒܐܘܪܫܠܡ ܀
27म्यासिडोनिया र अखैयाका विश्वासीहरू यरूशलेमका ती मानिसहरूलाई चन्दा दिएर सघाउन खुशी थिए। तिनीहरू सहयोग दिन खुशी थिए। वास्तवमा, यरूशलेमका गरीबहरूलाई मद्दत गर्न ती वाध्य छन्। यहूदीहरूको आत्मिक आशीर्वादमा सहभागी भएकाले ती गैर-यहूदीहरूले सघाउन पर्छ। त्यसैले तिनीहरूले आफ्ना भौतिक वस्तुहरू तिनीहरूलाई सघाउन उपयोग गर्नुपर्छ। यसको लागि तिनीहरू यहूदीहरूका ऋणी छन्।
27ܨܒܘ ܡܛܠ ܕܐܦ ܚܝܒܝܢ ܠܗܘܢ ܐܢ ܓܝܪ ܒܕܪܘܚ ܐܫܬܘܬܦܘ ܥܡܗܘܢ ܥܡܡܐ ܚܝܒܝܢ ܐܢܘܢ ܕܐܦ ܒܕܒܤܪ ܢܫܡܫܘܢ ܐܢܘܢ ܀
28मैले निश्चित गर्नु छ कि यरूशलेमका गरीबहरूले ती सबै पैसा पाऊन् जुन तिनीहरूलाई दिइएकोछ। यो काम सकेर म स्पेन जान्छु। स्पेन जाँदा, म तिमीहरूकहाँ आउँछु।
28ܗܕܐ ܗܟܝܠ ܡܐ ܕܓܡܪܬ ܘܚܬܡܬ ܠܗܘܢ ܐܕܫܐ ܗܢܐ ܥܒܪ ܐܢܐ ܥܠܝܟܘܢ ܠܐܤܦܢܝܐ ܀
29जब म तिमीहरूलाई भेट्न आउँछु म ख्रीष्टको सम्पूर्ण आशिषसितै आउँछु।
29ܝܕܥ ܐܢܐ ܕܝܢ ܕܐܡܬܝ ܕܐܬܐ ܐܢܐ ܠܘܬܟܘܢ ܒܡܘܠܝܐ ܗܘ ܕܒܘܪܟܬܐ ܕܐܘܢܓܠܝܘܢ ܕܡܫܝܚܐ ܐܬܐ ܐܢܐ ܀
30दाज्यु-भाइ र दिदी-बहिनीहरू, म तिमीहरूलाई बिन्ती गर्दछु, मेरो निम्ति परमेश्वरलाई प्रार्थना गरेर मलाई मेरो काममा सहयोग गर। हाम्रा प्रभु येशू ख्रीष्टको नाममा र पवित्र आत्माले दिने प्रेमद्वारा म यो विन्ती गर्दछु।
30ܒܥܐ ܐܢܐ ܕܝܢ ܡܢܟܘܢ ܐܚܝ ܒܡܪܢ ܝܫܘܥ ܡܫܝܚܐ ܘܒܚܘܒܐ ܕܪܘܚܐ ܕܬܥܡܠܘܢ ܥܡܝ ܒܨܠܘܬܐ ܕܚܠܦܝ ܠܘܬ ܐܠܗܐ ܀
31प्रार्थना गर कि म यहूदियाका अविश्वासीहरूबाट जोगिन सकूँ। मैले उनीहरूका निम्ति लगेको सहयोगलाई यरूशलेममा परमेश्वरका मानिसहरूले सर्हष स्वीकार गरून् भनेर पनि प्रार्थना गरिदेऊ।
31ܕܐܬܦܨܐ ܡܢ ܐܝܠܝܢ ܕܠܐ ܡܬܛܦܝܤܝܢ ܕܒܝܗܘܕ ܘܬܫܡܫܬܐ ܕܡܘܒܠ ܐܢܐ ܠܩܕܝܫܐ ܕܒܐܘܪܫܠܡ ܬܬܩܒܠ ܫܦܝܪ ܀
32त्यसपछि परमेश्वरले चाहनु भयो भने म तिमीहरूकहाँ आउनेछु। म खुशीले आउनेछु तिमीहरूसँगै विश्राम लिनेछु।
32ܘܐܬܐ ܠܘܬܟܘܢ ܒܚܕܘܬܐ ܒܨܒܝܢܗ ܕܐܠܗܐ ܘܐܬܬܢܝܚ ܥܡܟܘܢ ܀
33परमेश्वर जो शान्तिका स्रोत हुनुहुन्छ, तिमीहरू सबैसित रहुन्। आमिन।
33ܐܠܗܐ ܕܝܢ ܕܫܠܡܐ ܢܗܘܐ ܥܡ ܟܠܟܘܢ ܐܡܝܢ ܀