1परमप्रभुले भन्नुभयो, “ती केटा-केटीहरूलाई हेर। तिनीहरूले मेरो आज्ञा पालन गर्दैनन्। तिनीहरू योजनाहरू तयार गर्छन् तर तिनीहरूले मलाई सहायता माग्दैनन्। तिनीहरूले अन्य जातिहरूसँग सम्झौता गर्छन्, तर मेरो आत्माले ती सम्झौताहरू चाहँदैनन्। ती मानिसहरूले स्वयं नै पापमाथि पापहरू थुपार्दछन्।
1RAB, ‹‹Vay haline bu dikbaşlı soyun!›› diyor,‹‹Benim değil, kendi tasarılarını yerine getiripRuhuma aykırı anlaşmalar yaparakGünah üstüne günah işliyorlar.
2ती केटा-केटीहरू सहायता माग्नलाई मिश्रतिर झर्दैछन् यदि त्यसो गर्नु सही थियो? तर तिनीहरू मसँग सहायता माँगेनन्। तिनीहरूले आशा गर्छन कि मसँग फिरऊनले तिनीहरूलाई बचाउँछ। मिश्रले तिनीहरूलाई सुरक्षा गरोस् भन्ने चाहन्छन्।
2Bana danışmadan firavunun koruması altına girmek,Mısırın gölgesine sığınmak için oraya gidiyorlar.
3“तर म तिमीहरूलाई भन्छु, मिश्रमा लुक्दैमा तिमीहरूलाई सहायता मिल्छ भन्ने छैन्। मिश्र तिमीहरूलाई बचाउन सक्ने योग्यको छैन्।
3Ne var ki, firavunun koruması onlar için utanç,Mısırın gölgesine sığınmaları onlar için rezillik olacak.
4तिमीहरूका अगुवाहरू सियोनमा गइसके र तिमीहरूका राजदूतहरू हानेसमा गए।
4Önderleri Soanda olduğu,Elçileri Hanese ulaştığı halde,
5तर तिनीहरू निराश हुने छन्। तिनीहरू एक अर्का जातिमाथि भरपरि रहेका छन् जसले तिनीहरूलाई सघाउन सक्तैनन्। मिश्र काम न दामको छ मिश्रले साथ दिने छैन। मिश्रको कारणले लाज र गिल्ला पार्नेछ।”
5Kendilerine yararı olmayan bir halk yüzünden hepsi utanacak.O halkın onlara ne yardımı ne de yararı olacak,Ancak onları utandırıp rezil edecek.››
6नेगव क्षेत्रका पशुहरूको निम्ति एउटा शोक सन्देश नेगव एउटा भयानक ठाउँ हो। यो ठाउँ सिंहहरू, विषालु सर्पहरू र उडने सर्पहरूले भरिएकोछ। तर केही मानिसहरू नेगव भएर यात्रा गर्छन्, तिनीहरू त्यस ठाउँमा गइरहेकाछन् जुन ठाउँले तिनीहरूलाई सघाउन सक्तैन्। तिनीहरूले आफ्नो धन-सम्पत्ति गधाहरूको पिठ्यँूमाथि चढाएकाछन्। तिनीहरूले आफ्ना बहुमूल्य खजानाहरू ऊँटहरूको पिठ्यूँमाथि चढाएकाछन्। यसको तात्पर्य हो अरू राष्ट्रहरूमाथि भर पर्ने मानिसहरूलाई यसले सहयोग गर्दैन्।
6Negevdeki hayvanlara ilişkin bildiri:‹‹Elçiler erkek ve dişi aslanların,Engereklerin, uçan yılanların yaşadığıÇetin ve sıkıntılı bir bölgeden geçerler.Servetlerini eşeklerin sırtına,Hazinelerini develerin hörgücüne yükleyipKendilerine hiç yararı olmayan halka taşırlar.
7त्यो मिश्र एकदमै व्यर्थको जाति हो। मिश्रको सहयोग व्यर्थको छ। यसैले मैले मिश्रलाई भनें, “केही पनि नगरी बस्ने राहाब हो।”
7Mısırın yardımı boş ve yararsızdır,Bu yüzden Mısıra ‹Haylaz Rahavfç› adını verdim. ‹‹Fırtına›› ya da ‹‹Küstah›› anlamına gelir.
8अब संकेतको रूपमा यो लेख, ताकि सबै मानिसहरूले यो देख्न सकुन्। अनि यो एउटा पुस्तकमा लेख। यो लिखित रूपमा अन्तिम दिनको लागि राख। यो निकट अगमवमा साक्षी बनिनेछ।
8‹‹Şimdi git, söylediğimi onların önündeBir levhaya yazıp kitaba geçir ki,Gelecekte kalıcı bir tanık olsun.
9यी मानिसहरू त्यस्ता छोराछोरीहरू जस्ता हुन् जसले आफ्ना माता पितालाई टेर्दैनन्। तिनीहरूले परमप्रभुको शिक्षाहरू मान्नलाई अस्वीकार गर्दैछन्।
9Çünkü o asi bir halk, yalancı bir soy,RABbin yasasını duymak istemeyen bir soydur.
10तिनीहरूले अगमवक्ताहरूलाई भने, “ती हामीले गर्नु पर्ने कामहरूमाथि दृष्टि नराख। हामीलाई सत्य नबताऊ। हामीलाई राम्रो कुराहरू भन जसले हामीलाई स्वस्थ्य अनुभव हुन सकोस्। हाम्रा लागि असल कुराहरू मात्र हेर।”
10Bilicilere, ‹Artık görüm görmeyin›,Görenlere, ‹Bizim için doğru şeyler görmeyin,Bize güzel şeyler söyleyin, asılsız şeyler açıklayın› diyorlar,
11ती कुराहरूलाई हेर्न छाडिदेऊ जुन साँच्चि नै हुनेछ। हाम्रो बाटोबाट निस्की हाल अनि इस्राएलका परमपवित्रको बारेमा भन्न छोड।”
11‹Yoldan çekilin, yolu açın,Bizi İsrailin Kutsalıyla yüzleştirmekten vazgeçin.› ››
12इस्राएलका परमपवित्र भन्नुहुन्छ, “परमप्रभुबाट आएका सन्देश स्वीकार गर्न तिमीहरू मानेनौ। तिमीहरू लडाइँ गर्न र झूटोको सहायतामा बाँच्न चाहन्छौ।
12Bu nedenle İsrailin Kutsalı diyor ki,‹‹Madem bu bildiriyi reddettiniz,Baskıya ve hileye güvenip dayandınız;
13तिमीहरू ती कुराहरूको दोषी छौ। यसकारण तिमीहरू र्चकिएको अग्लो पर्खाल जस्तो छौ। त्यो पर्खाल अचानक ढल्नेछ र टुक्रा-टुक्रा हुनेछ।
13Bu suçunuz yüksek bir surdaSırt veren çatlağa benziyor.Böyle bir sur birdenbire yıkılıverir.
14तिमी ठूलो माटाको टुक्रिएको हाँडी जस्तो छौ। ती टुक्राहरू बेकामेका हुनेछन्। ती टुक्राहरूद्वारा न त तिमीहरू बल्दै गरेको आगो ल्याउन सक्छौ न त कुवाबाट पानी ओसार्न सक्छौ।”
14O, toprak çömlek gibi parçalanacak.Parçalanması öyle şiddetli olacak ki,Ocaktan ateş almaya ya da sarnıçtan su çıkarmayaYetecek büyüklükte bir parça kalmayacak.››
15परमप्रभु मेरा मालिक, इस्राएलका परमपवित्र यही भन्नुहुन्छ, “यदि तिमी मकहाँ फर्किन्छौ भने तिमी सुरक्षित हुनेछौ। अनि ममाथि गरेको भरोसाले तिमीलाई मकहाँ ल्याउने शक्ति हुनेछ। ताकि तिमी शान्तिमा रहन सक्छौ।” तर तिमीहरू त्यसो गर्न चाँहदैनौ।
15Egemen RAB, İsrailin Kutsalı şöyle diyor:‹‹Bana dönün, huzur bulun, kurtulursunuz.Kaygılanmayın, bana güvenin, güçlü olursunuz.Ama bunu yapmak istemiyorsunuz.
16तिमीहरू भन्छौ, “होइन, हामीलाई भाग्नकालागि घोडाहरू चाहिन्छन्।” त्यो सत्य हो तिमीहरू घोडाहरूमा चढेर भाग्नेछौ। तर तिम्रो शुत्र चाँडै तिम्रो पछि लाग्नेछ अनि तिमीलाई भेटनेछ।
16‹Hayır, atlara binip kaçarız› diyorsunuz,Bu yüzden kaçmak zorunda kalacaksınız.‹Hızlı atlara bineriz› diyorsunuz,Bu yüzden sizi kovalayanlar da hızlı olacak.
17एकजना शत्रुले तिमीहरूलाई धम्की दिन्छ र तिमीहरू हजारौं जना भाग्नेछौ। पाँचजना शत्रुहरूले डर देखाउँदा तिमीहरू सबै भाग्नेछौ। तिमीहरूका सेनाले एउटा खाली चीज मात्र त्यहाँ छाडी जानेछ त्यो पहाडमाथि झण्डा गाड्ने एउटा खम्बा हुनेछ।
17Bir kişinin tehdidiyle bin kişi kaçacak,Beş kişinin tehdidiyle hepiniz kaçacaksınız;Dağ başında bir gönder,Tepede bir sancak gibi kalana dek kaçacaksınız.
18परमप्रभुले तिमीहरूप्रति यही अनुग्रह दर्शाउनु चाहनु हुन्छ। परमप्रभुले प्रतीक्षा गरिरहनु भएको छ। परमप्रभु उठेर तिमीहरूलाई सान्त्वना दिन चाहनु हुन्छ। परमप्रभु परमेश्वर निष्पक्ष हुनुहुन्छ, अनि प्रत्येक मानिस जसले परमप्रभुको साथ पर्खन्छ उसलाई आशीर्वाद हुनेछ।
18‹‹Yine de RAB size lütfetmeyi özlemle bekliyor,Size merhamet göstermek için harekete geçiyor.Çünkü RAB adil Tanrıdır.Ne mutlu Onu özlemle bekleyenlere!››
19परमप्रभुका मानिसहरू यरूशलेम र सियोन पर्वतमा बस्नेछन्। तिमीहरू लगातार रूने छैनौ। परमप्रभुले तिमीहरू रोएको सुन्नु हुनेछ अनि सान्तवना दिनु हुनेछ। परमप्रभुले तिम्रो विलाप सुन्नु हुनेछ, अनि उहाँले तिमीलाई सहयोग गर्नुहुनेछ।
19‹‹Ey Yeruşalimde oturan Siyon halkı,Artık ağlamayacaksın!Feryat ettiğinde Rab sana nasıl da lütfedecek!Feryadını duyar duymaz seni yanıtlayacak.
20अतीतमा, मेरो मालिकले तिमीहरूलाई दुख र कष्ट दिनुभयो। त्यो तिमीहरूले खाएको रोटी र पानी जस्तो थियो। तर परमेश्वर तिमीहरूका गुरू हुनुहुन्छ, अनि उहाँ तिमीहरूबाट लगातार लुकेर बस्नु हुनेछैन्। तिमीहरूले आफ्ना गुरूलाई आफ्नै आँखाले हेर्न पाउनेछौ।
20Rab ekmeği sıkıntıyla,Suyu cefayla verse de,Öğretmeniniz artık gizlenmeyecek,Gözünüzle göreceksiniz onu. ‹‹Öğretmenlerinizi artık dışlamayacaksınız››.
21तब यदि तिमीहरूले गल्ती काम गर्छौ भने वा गल्तीबाटो नै गयौ भने, तिमीहरूले एक आवाज सुन्नेछौ तिमीहरूको आफ्ना आवाज पछाडी, “यो तिमीहरूको दाहिने बाटो हो। तिमीहरू यही बाटो जानुपर्छ।”
21Sağa ya da sola sapacağınız zaman,Arkanızdan, ‹Yol budur, bu yoldan gidin›Diyen sesini duyacaksınız.
22तिमीहरूले सुन र चाँदीले मूर्तिहरूलाई ढाकिदिएका छौ। ती झूटो देवताहरूले तिमीहरूलाई फोहरी बनाई दिए। तर तिमीहरूले ती झूटो देवताहरूलाई आराधना गर्न रोक्न सक्छौ। तिमीहरूले ती झूटो देवताहरूलाई फोहर मैला, कसिगर जस्तै टाढा फाली दिनेछौ।
22Gümüş kaplı oyma putlarınızı,Altın kaplama dökme putlarınızı‹Kirli› ilan edecek,Kirli bir âdet bezi gibi atıp‹Defol› diyeceksiniz.
23त्यस समय, परमप्रभुले तिमीहरूका निम्ति वर्षा पठाई दिनुहुनेछ। तिमीहरूले भूमिमा बिऊहरू रोप्नेछौ, अनि त्यस भूमिले तिमीहरूका निम्ति खाद्यान्न उप्जाई दिनेछ। तिमीहरूले प्रशस्त बाली पाउनेछौ। आफ्ना पाल्तु पशुहरूका लागि त्यस भूमिले प्रशस्त मात्रामा खाद्यन्न दिनेछ। त्यहाँ तिमीहरूका भेंडाका लागि विस्तृत र्खक हुनेछ।
23Rab toprağa ektiğiniz tohum için yağmur verecek,Toprağın ürünü olan yiyecek bol ve zengin olacak.O gün sığırlarınız geniş otlaklarda otlanacak.
24तिमीहरूका गोरू र गधाहरूले आवश्यक अनुसार सबै प्रकारको दाना पाउनेछन्। पशुहरूका निम्ति दाना यति विध्न हुन्छ कि पशुहरूलाई दाना दिंदा पनि तिमीहरू फरूवा र बेल्चाहरू चलाउँछौ।
24Toprağı işleyen öküzlerle eşeklerKürekle, yabayla savrulmuş,Tuzlanmış yem yiyecekler.
25प्रत्येक पहाड र पर्वतसित पानी भरिएको भञ्ज्याङ हुनेछन्। यी कुराहरू धेरै संख्यामा मानिसहरू मारिए पछि अनि भूमिमा धरहराहरू ढलेपछि मात्र हुनेछन्।
25Kalelerin düştüğü o büyük kıyım günüHer yüksek dağda, her yüce tepedeAkarsular olacak.
26त्यस समयमा चन्द्रमाको प्रकाश सूर्यको प्रकाश भन्दा चहकिलो हुनेछ। घामको प्रकाश अहिलेको भन्दा सात गुणा बढी चहकिलो हुनेछ। एक दिनको घामको प्रकाश एक साताको प्रकाश जति हुनेछ। यी कुराहरू त्यति बेला हुनेछ जब परमप्रभुले आफ्नो मानिसहरूको घाउहरूमा पट्टी लगाउनु हुनेछ अनि निको पार्नुहुनेछ।
26RAB halkının kırıklarını sardığı,Vuruşuyla açtığı yaraları iyileştirdiği gün,Ay güneş gibi parlayacak,Güneş yedi kat, yedi günün toplam parlaklığı kadar parlak olacak.››
27हेर! परमप्रभुको नाउँ सुदूर जग्गाबाट आइरहेछ। उहाँको क्रोध यस्तो आगो झैं छ जो धुवाँको कालो मुस्लोसित मिसिए जस्तै छ। परमप्रभुको मुख क्रोधले भरिएको छ र उहाँको जिव्रो ज्वाला जस्तो छ।
27Bakın, RABbin kendisi uzaktan geliyor,Kızgın öfkeyle kara bulut içinde.Dudakları gazap dolu,Dili her şeyi yiyip bitiren ateş sanki.
28परमप्रभुको सास एउटा महानदी समान छ जुन त्यतिञ्जेल सम्म बढिरहनेछ, जब सम्म त्यो घाँटी सम्म पुग्दैन्। परमप्रभुले राष्ट्रहरूमाथि न्याय गर्नुहुनेछ। परमप्रभुको न्याय गराई राष्टहरूलाई विनाश चाल्नीमा चले झैं हुनेछ। परमप्रभुले तिनीहरूलाई आफ्नो मुट्ठीमा ल्याउनु हुनेछ। त्यो काबु पशुलाई रत्याउनु लगाइएको लगाम जस्तै हुनेछ। त्यसले तिनीहरूलाई विनास तिर डोर्याउनेछ।
28Soluğu adam boynuna dek yükselmiş taşkın ırmak gibi.Ulusları elekten geçirecek, değersizleri ayıracak,Halkların ağzına yoldan saptıran bir gem takacak.
29त्यस समय, तिमीहरूले खुशीको गीतहरू गाउने छौ। त्यो समय ती रातहरू झैं हुनेछ जब तिनीहरू आफ्नो उत्सव मनाउन शुरू गर्छौ। त्यतिबेला तिमीहरू ती मानिसहरू झैं खुशी हुनेछौ। जो इस्राएलको चट्टान परमप्रभुको पर्वतमा जाँदा बाँसुरीको धुन सुनेर खुशी भएका थिए।
29Ama sizler bayram gecesini kutlar gibiEzgiler söyleyeceksiniz.RABbin dağına, İsrailin KayasınaKaval eşliğinde çıktığınız gibiİçten sevineceksiniz.
30परमप्रभुले उहाँको महान वाणी सुन्न मानिसहरूलाई विवश पार्नु हुनेछ। परमप्रभुले आफ्नो रिसले शक्तिशाली पाखुरा तल झरेको हेर्न मानिसहरूलाई विवश पार्नु हुनेछ। त्यो पाखुरा सम्पूर्ण कुराहरू जलाई दिने भयानक आगो सरह हुनेछ। परमप्रभुको शक्ति वर्षा र असिना बर्साउने भयानक तूफान जस्तो हुनेछ।
30RAB heybetli sesini işittirecek;Kızgın öfkeyle, her şeyi yiyip bitiren ateş aleviyle,Sağanak yağmurla, fırtına ve doluylaBileğinin gücünü gösterecek.
31परमप्रभुको आवाज सुनेपछि अश्शूर डराउने छ। परमप्रभुले अश्शूरलाई राजदण्डले हिर्काउनु हुनेछ।
31Asur RABbin sesiyle dehşete düşecek,Onun değneğiyle vurulacak.
32परमप्रभुले अश्शूरलाई हिर्काउँदा त्यो खैंजडी र वीणाहरू बजाइएको जस्तो हुनेछ। परमप्रभुका ठूला पाखुराले अश्शूरलाई हराउनु हुनेछ।
32RABbin terbiye değneğiyle onlara indirdiği her darbeyeTef ve lir eşlik edecek.RAB silahlarını savura savura onlarla savaşacak.
33धेरै पहिले देखि नै तोपेतलाई तयार पारिएको छ। यो राजाको लागि तयार छ। यो एकदम गहिरो र चौडावाला थियो। त्यहाँ दाउराको थाक र आगो छ। अनि परमप्रभुको सास बलिरहेको गन्धकको तूफान जस्तै आउँने छ अनि यो बल्नेछ।
33Tofet çoktan hazırlandı,Evet, kral için hazırlandı.Geniş ve yüksektir odun yığını,Ateşi, odunu boldur.RAB kızgın kükürt selini andıranSoluğuyla tutuşturacak onu.