1राजा हिजकियाहले ती कुराहरू ध्यानपूर्वक सुने। त्यसपछि उनले आफ्ना लुगाहरू च्याते अनि आफ्नो शोक प्रकट गरे। त्यसपछि उनले शोक वस्त्रहरू लगाए, अनि परमप्रभुको मन्दिर गए।
1Kral Hizkiya olanları duyunca giysilerini yırttı, çul kuşanıp RABbin Tapınağına girdi.
2हिजकियाहले राज-दरबारका व्यवस्थापक एल्याकीम राजकीय सचिव शेब्ना अनि पूजाहारीहरूका बूढा-प्रधानहरूलाई आमोसको छोरा अगमवक्ता यशैयाकहाँ पठाए। तिनीहरूले यस्ता लुगाहरू लगाएका थिए जसले तिनीहरूको शोक र खिन्नता प्रकट गर्दथ्यो।
2Saray sorumlusu Elyakimi, Yazman Şevnayı ve ileri gelen kâhinleri Amots oğlu Peygamber Yeşayaya gönderdi. Hepsi çul kuşanmıştı.
3ती मानिसहरूले यशैयालाई भने, “राजा हिजकियाहले आदेश गरे कि आजको दिन दुख र शोकको विशेष दिन हो। यो अत्यन्तै शोकमय दिन हुनेछ। यो यस्तो दिनु हुनेछ जब एउटा बालक जन्मनेवाला छ। तर शक्तिको अभावमा जन्म लिन सक्तैन्।
3Yeşayaya şöyle dediler: ‹‹Hizkiya diyor ki, ‹Bugün sıkıntı, azar ve utanç günü. Çünkü çocukların doğum vakti geldi, ama doğuracak güç yok.
4सेनापतिको मालिक, अश्शूरका राजाले उसलाई जीवित परमेश्वरको बारेमा अनिष्ट कुराहरू भन्नलाई पठाए। हुन सक्छ परमप्रभु तपाईंका परमेश्वरले ती कुराहरू सुन्नु भएकोछ। शायद परमप्रभुले शत्रुको गल्ती छ भनेर प्रमाण गर्नु हुनेछ। यसकारण छाडिएका ती मानिसहरूका लागि प्रार्थना गर जो अझ जीवित छन्।”
4Yaşayan Tanrıyı aşağılamak için efendisi Asur Kralının gönderdiği komutanın söylediklerini belki Tanrın RAB duyar da duyduğu sözlerden ötürü onları cezalandırır. Bu nedenle sağ kalanlarımız için dua et.› ››
5[This verse may not be a part of this translation]
5Yeşaya, Kral Hizkiyadan gelen görevlilere şöyle dedi: ‹‹Efendinize şunları söyleyin: ‹RAB diyor ki, Asur Kralının adamlarından benimle ilgili duyduğunuz küfürlerden korkma.
6[This verse may not be a part of this translation]
7Onun içine öyle bir ruh koyacağım ki, bir haber üzerine kendi ülkesine dönecek. Orada onu kılıçla öldürteceğim.› ››
7हेर, म अश्शूरको विरूद्ध एउटा आत्मा पठाउने छु। अश्शूरका राजाले चेताउनी स्वरूप उसको देश कष्टमा पर्नेछ। यसकारण उ आफ्नो देशमा फर्केर जानेछ। त्यसबेला, म उसलाई उसको आफ्नो देशको तरवारले मार्नेछु।”
8Komutan, Asur Kralının Lakişten ayrılıp Livnaya karşı savaştığını duydu. Krala danışmak için oraya gitti.
8[This verse may not be a part of this translation]
9Kûş Kralı Tirhakanın kendisiyle savaşmak üzere yola çıktığını haber alan Asur Kralı, Hizkiyaya ulaklar göndererek şöyle dedi:
9[This verse may not be a part of this translation]
10‹‹Yahuda Kralı Hizkiyaya deyin ki, ‹Güvendiğin Tanrın, Yeruşalim Asur Kralının eline teslim edilmeyecek diyerek seni aldatmasın.
10“तिमीले यहूदाका राजा हिजकियाहलाई यी कुराहरू भन्नै पर्छ तिमीहरूले विश्वास गर्ने ईश्वरद्वारा मूर्ख नबन्। यसो नभन, “परमेश्वरले अश्शूरका राजाद्वारा यरूशलेमलाई परास्त गराउनु दिनु हुने छैन।”
11Asur krallarının bütün ülkelere neler yaptığını, onları nasıl yerle bir ettiğini duymuşsundur. Sen kurtulacağını mı sanıyorsun?
11अश्शूरका राजाहरूले अन्य सारा देशहरूलाई के गरे भनेर सुनेकाछौ। तिनीहरूले तिनीहरूलाई पूर्ण रूपले ध्वंश पारी दिए। के तिमीहरू सुरक्षित हुनेछौ होइन!
12Atalarımın yok ettiği ulusları -Gozanlıları, Harranlıları, Reseflileri, Telassarda yaşayan Edenlileri- ilahları kurtarabildi mi?
12के ती मानिसहरूका देवताहरूले तिनीहरूलाई बचाउनु भयो? होइन! मेरा पुर्खाहरूले तिनीहरू सबैलाई ध्वंश पारिदिए। तिनीहरूले गोजान, हारान, रेसेपमा बस्ने मानिसहरू अनि तलस्सारमा बस्ने एदेन वंशीहरूलाई ध्वंश पारे।
13Hani nerede Hama ve Arpat kralları? Lair, Sefarvayim, Hena, İvva kralları nerede?› ››
13हमातका राजा कहाँ छन्? अर्पादका राजाकहाँ छन्? सपर्वेमका राजा कहाँ छन्? हेना र इब्बाका राजाहरू कहाँ छन्? तिनीहरू सबैलाई ध्वंश पारियो।
14Hizkiya mektubu ulakların elinden alıp okuduktan sonra RABbin Tapınağına çıktı. RABbin önünde mektubu yere yayarak
14हिजकियाहले दूतहरूका हातबाट चिट्ठी लिए अनि पढे। त्यसपछि हिजकियाह परमप्रभुको मन्दिरमा गए। हिजकियाहले चिट्ठी खोले र परमप्रभुको समक्ष राखिदिए।
15şöyle dua etti:
15हिजकियाहले परमप्रभुसित प्रार्थना गर्दै भने,
16‹‹Ey Keruvlar arasında taht kuran İsrailin Tanrısı, Her Şeye Egemen RAB, bütün dünya krallıklarının tek Tanrısı sensin. Yeri, göğü sen yarattın.
16“हे सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर, तपाईं राजा सरह करूब दूतहरूमाथि बस्नु हुन्छ। तपाईं, अनि तपाईं मात्र, परमेश्वर हुनुहुन्छ जसले पृथ्वीमा भएका सारा राज्यहरूमाथि शासन गर्नु हुन्छ। तपाईंले स्वर्गहरू र पृथ्वी बनाउनु भयो।
17Ya RAB, kulak ver de işit, gözlerini aç da gör, ya RAB; Sanheribin söylediklerini, yaşayan Tanrıyı nasıl aşağıladığını duy.
17हे परमप्रभु, दया गरेर मेरो कुरा ध्यान दिएर सुन्नु होस्। परमप्रभु, आफ्ना आखाँहरू खोल्नु होस् यस सन्देशमा हेर्नुहोस। हे जीवित परमेश्वर! सनहेरीबबाट तपाईंलाई निन्दा गर्न पठाएका शब्दहरू सुन्नुहोस्।
18Ya RAB, gerçek şu ki, Asur kralları bütün ulusları ve ülkelerini viraneye çevirdiler.
18हे परमप्रभु! यो सत्य हो, अश्शूरका राजाहरूले जम्मै जातिहरू नाश गरे।
19İlahlarını yakıp yok ettiler. Çünkü onlar tanrı değil, insan eliyle biçimlendirilmiş tahta ve taşlardı.
19अश्शूरका राजाहरूले ती जातिहरूका सबै देवताहरू जलाई दिए। तर तिनीहरू वास्तविक रूपमा देवताहरू थिएनन्। तिनीहरू खाली मानिसहरूले बनाएका काठ र ढुङ्गाहरूका मूर्तिहरू थिए। यसैकारण अश्शूरका राजाहरूले तिनीहरूलाई नाश गर्न सके।
20Ya RAB Tanrımız, şimdi bizi Sanheribin elinden kurtar ki, bütün dünya krallıkları senin tek RAB olduğunu anlasın.››
20तर तपाईं परमप्रभु हाम्रो परमेश्वर हुनुहुन्छ। यसैले कृपा गरेर हामीलाई अश्शूरका राजाबाट बचाउनु होस्। तब सारा जातिहरूले जान्ने छन् कि तपाईं हाम्रो परमप्रभु हुनुहुन्छ, अनि तपाईं मात्र परमेश्वर हुनुहुन्छ।”
21Bunun üzerine Amots oğlu Yeşaya, Hizkiyaya şu haberi gönderdi: ‹‹İsrailin Tanrısı RAB şöyle diyor: ‹Asur Kralı Sanherible ilgili olarak bana yalvardığın için diyorum ki, ‹‹ ‹Erden kız Siyon seni hor görüyor,Alay ediyor seninle.Yeruşalim kızı ardından alayla baş sallıyor.
21तब आमोसका छोरो यशैयाले हिजकियालाई यो समाचार पठाए। यशैयाले भने, “परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ, ‘तिमीहरूले त्यो समाचार जुन सन्देश अश्शूरका राजा सनहेरीबबाट आएको थियो। त्यस बारेमा मलाई प्रार्थना गर्यौ।’
23Sen kimi aşağıladın, kime küfrettin?Kime sesini yükselttin?İsrailin Kutsalına tepeden baktın!
22“सनहेरीबको बारेमा यो परमप्रभुको सन्देश हो ‘सियोनकी कन्या-छोरी सोच्छे तिमी महत्वपूर्ण छैनौ। उसले तिमीलाई खिसी गर्छे। यरूशलेमकी छोरीले तिमीहरूलाई हाँसोको पात्र बनाउँछे।
24Uşakların aracılığıyla Rabbi aşağıladın.Bir sürü savaş arabamla dağların tepesine,Lübnanın doruklarına çıktım, dedin.Yüksek sedir ağaçlarını, seçme çamlarını kestim,Lübnanın en uzak tepelerine,Gür ormanlarına ulaştım.
23तिमीले कसलाई अपमान गर्यौ र हाँसोको पात्र बनायौ? तिमीहरूले कसको विरोधमा आवाज उठायौ? तिमीहरू इस्राएलका परम पवित्रको विरूद्ध थियौ। तिमीहरूले आफूलाई उहाँ भन्दा महान सोच्यौ।
25Kuyular kazdım, sular içtim,Mısırın bütün ırmaklarını ayağımın tabanıyla kuruttum, dedin.
24तिमीहरूले आफ्ना अधिकारीहरू परमप्रभु, मेरा मालिकलाई अपमान गर्न पठायौ। तिमीले भन्यौ, ‘म अत्यन्त शक्तिशाली छु। मसँग धेरै-धेरै रथहरू छन्। म आफ्नो शक्तिले लबानोनलाई परास्त गर्छु। म लबानोनको उच्चतम पर्वतहरूमा चढें। मैले लबानोनका सबै ठूलो रूखहरू काटेर ढाले। म ती उच्च पर्वत र जङ्गलको गहिरो भागहरूभित्र थिएँ।
26‹‹ ‹Bütün bunları çoktan yaptığımı,Çok önceden tasarladığımı duymadın mı?Surlu kentleri enkaz yığınlarına çevirmeniŞimdi ben gerçekleştirdim.
25मैले इनारहरू खनें र नयाँ ठाउँहरूबाट पानी पिएँ। मैले मिश्रका नदीहरू सुक्खा पारी दिएँ अनि त्यस देशमाथि कुल्चेर हिडें।’
27O kentlerde yaşayanların kolu kanadı kırıldı.Yılgınlık ve utanç içindeydiler;Kır otuna, körpe filizlere,Damlarda büyümeden kavrulup giden ota döndüler.
26त्यही त तिमीले भनेको हो। तर तिमीले मैले के भनें सुनेनौ। ‘मैले धेरै अघि योजना बनाएको थिएँ। मैले यो प्राचीनकालदेखि नै योजना बनाएको थिएँ अनि अहिले मैले यसलाई गराँए। मैले तिमीलाई शक्तिशाली शहरहरू ढल्ने अनि तिनीहरूलाई भग्नावशेष परिणत गर्ने अनुमति दिएँ।
28Senin oturuşunu, kalkışını,Ne zaman gidip geldiğini,Bana nasıl öfkelendiğini biliyorum.
27त्यस शहरहरूमा शक्ति थिएन तिनीहरू भयभीत र अन्योलमा थिए। तिनीहरू खेतमा भएका घाँस र पालुवाहरू जस्ता काटिन लागेका थिए। तिनीहरू हुर्किनु भन्दा अघिनै ओइलाई जाने घरका छानाहरूमा उम्रिएका घाँसहरू सरह भए।
29Bana duyduğun öfkeden,Kulağıma erişen küstahlığından ötürüHalkamı burnuna, gemimi ağzına takacak,Seni geldiğin yoldan geri çevireceğim.
28म तिम्रा सारा युद्धहरूका विषयमा जान्दछु। तिमीले कहिले आराम गर्यौ त्यो म जान्दछु, तिमी कहिले युद्ध तर्फ गयौ त्यो म जान्दछु तिमी कहिले युद्धबाट घरमा फर्कियौ म जान्दछु। म यो पनि जान्दछु कि तिमी मसित कहिले खिन्न भयौ।
30‹‹ ‹Senin için belirti şu olacak, ey Hizkiya:Bu yıl kendiliğinden yetişeni yiyeceksiniz,İkinci yıl ise ardından biteni.Üçüncü yıl ekip biçin,Bağlar dikip ürününü yiyin.
29हो, तिमी मसित खिन्न थियौ। मैले तिम्रो अंहकारी अपमानहरू सुनें यसैले मैले तिम्रो नाकमा अंकुसे राखी दिएँ। अनि मैले तिम्रो मुखमा लगाम लगाई दिएँ। त्यस पछि मैले तिमीलाई फनक्क घुमाएँ र जहाँबाट आएका थियौ त्यतै डोर्याएँ।”‘
31Yahudalıların kurtulup sağ kalanlarıYine aşağıya doğru kök salacak,Yukarıya doğru meyve verecek.
30त्यसपछि परमप्रभुले हिजकियाहलाई भन्नुभयो, “म तिमीलाई यी शब्दहरू सत्य हुन भनी देखाउने एउटा यस्तो संकेत दिने छु। तिमी बिऊ छर्न अयोग्य थियौ। यसैले यो वर्ष तिमी बिऊ नछरी उम्रिएको नै खानेछौ। तर तीन वर्षमा तिमी आफैले रोपेको अन्न खानेछौ। तिमीहरू ती अन्नहरू उमार्नेछौ अनि तिमीसित खानलाई प्रचूर अन्न हुनेछ। तिमी अङ्गुरका विरूवा रोप्नेछौ अनि त्यसको फल खानेछौ।
32Çünkü sağ kalanlar Yeruşalimden,Kurtulanlar Siyon Dağından çıkacak.Her Şeye Egemen RABbin gayretiyle olacak bu.›
31“यहूदाका कुलबाट आएका सन्तानहरू जो भागेको थिए र जीउँदै छाडिएका थिए ती बढन थाल्नेछन्। ती मानिसहरू पालुवाहरू जस्ता हुन जसले आफ्ना जराहरू गहिरो प्रकारले भूईंमा गाडिएका छन् र भूईंमाथि फल फलाउँदछन्।
33‹‹Bundan dolayı RAB Asur Kralına ilişkin şöyle diyor:‹Bu kente girmeyecek, ok atmayacak.Kente kalkanla yaklaşmayacak,Karşısında rampa kurmayacak.
32केही मानिसहरू मात्र जिउँदो रहनेछन् अनि यरूशलेम बाहिर जानेछन्। केही बाँचेकाहरू सियोन पर्वतबाट आउनेछन्।” यस्तो सेनाहरूका परमप्रभुको जोश प्रेम कै कारण हुनेछ।
34Geldiği yoldan dönecek ve kente girmeyecek› diyor RAB,
33यसकारण परमप्रभुले अश्शूरका राजाको बारेमा भन्नुहुन्छ “उनी यस शहर भित्र आउने छैनन् उनले यस शहरमा काँड हान्ने छैनन्। उनले आफ्नो ढालहरू यो शहरको लागि ल्याउने छैनन् उनले यो शहरका पर्खालहरूमा धावा बोल्नलाई कुनै प्रकारको गढ बनाउने छैनन्।
35‹Kendim için ve kulum Davutun hatırı içinBu kenti savunup kurtaracağım› diyor.››
34उनी जुन बाटो आएका थिए त्यही बाटो फर्केर जान्छन् उनी यस शहरभित्र आउने छैनन, भनेर परमप्रभु भन्नुहुन्छ।
36RABbin meleği gidip Asur ordugahında yüz seksen beş bin kişiyi öldürdü. Ertesi sabah uyananlar salt cesetlerle karşılaştılar.
35म यस शहरको सुरक्षा गर्नेछु र बचाउनेछु, यो म मेरै निम्ति र मेरो दास दाऊदको लागि गर्नेछु।”
37Bunun üzerine Asur Kralı Sanherib ordugahını bırakıp çekildi. Ninovaya döndü ve orada kaldı.
36त्यस रात, परमप्रभुका दूत गएर अश्शूरहरूको छाउनी एक लाख पचासी हजार मानिसहरूलाई मारे। जब बाँचेका मानिसहरू बिहान ब्यूँझे तिनीहरूले आफ्ना वरिपरी मृत शरीरहरू देखे।
38Bir gün ilahı Nisrok'un tapınağında tapınırken, oğullarından Adrammelek'le Şareser, onu kılıçla öldürüp Ararat ülkesine kaçtılar. Yerine oğlu Esarhaddon kral oldu.
37यसैले अश्शूरका राजा, सनहेरीब, निनवेमा गए अनि त्यहाँ बसे।
38एकदिन सनहेरीब आफ्नो देवता निस्रोकको मन्दिरमा उसको पूजा गरिरहेका थिए। त्यस बेला उनका दुइजना छोरा अद्रमेलेक र शरेसेरले तिनलाई तरवारले मारे। त्यसपछि छोराहरू अरातर तिर भागे। यसैले सनहेरीबको छोरो एसर्हददोन अश्शूरका नयाँ राजा भए।