1परमप्रभु भन्नुहुन्छ, “इस्राएलका मानिसहरू, तिमीहरूले भन्यौ कि मैले तिमीहरूकी आमा यरूशलेमलाई त्यागिदिए। तर कानून र त्याग-पत्र कहाँ छ जसले उसलाई त्यागेको प्रमाण गर्छ? मेरा नानीहरू, के मैले कसैबाट पैसा ऋण लिएँ? के ऋण चुकाउनलाई मैले तिमीलाई बेचें? अहँ! तिमीहरू बेचियौ किनभने तिमीहरूले पापपूर्ण कामहरू गर्यौ। तिम्रो आमालाई टाढा पठाइयौ किनभने तिमीहरूले नराम्रा कामहरू गर्यौ।
1RAB şöyle diyor:‹‹Boşadığım annenizin boşanma belgesi nerede?Hangi alacaklıma sattım sizi?Suçlarınız yüzünden satıldınız,Anneniz isyanlarınız yüzünden dışlandı.
2म घरमा आएँ, त्यहाँ कोही पनि थिएन्। मैले घरिघरि बोलाईनै रहें। तर के म तिमीहरूलाई बचाउँन सक्तिन भनेर सोच्दछौ? तिमीहरूलाई आफ्ना सारा संकटहरूबाट बचाउँन मसँग शक्ति छ। हेर, यदि मैले समुद्रलाई सुख्खा भई जा भनेर आदेश दिएँ भने त्यो सुख्खा हुनेछ। माछा पानी बिना मर्ने छ, अनि तिनीहरूका शरीरहरू कुँहिएर जानेछन्।
2Geldiğimde neden kimse yoktu,Çağırdığımda niçin yanıt veren olmadı?Sizi kurtaramayacak kadar kısa mı elim,Ya da gücüm yok mu sizi özgür kılmaya?Azarlayarak denizi kurutur,Irmakları çöle çeviririm.Su kalmayınca balıklar ölür ve kokar.
3दुखमा लगाउने कालो भन्दा कालो लुगा जस्तै म आकाश अन्धकार बनाउन सक्छु।”
3Göklere karalar giydirir,Çul ederim onların örtüsünü.››
4परमप्रभु मेरो मालिक मलाई पढाउने ज्ञान दिनुहोस्। यसकारण म यी दुखी मानिसहरूलाई अहिले पढाउँनेछु। प्रत्येक बिहान उहाँले मलाई उठाँउनु हुन्छ एक छात्र सरह र पढाउनु हुन्छ।
4Yorgunlara sözle destek olmayı bileyim diyeEgemen RAB bana eğitilmişlerin dilini verdi.Eğitilenler gibi dinleyeyim diye kulağımı uyandırır her sabah.
5परमप्रभु मेरो मालिकले शिक्षा लिन मलाई सघाउनु हुन्छ, र म उहाँको विरूद्ध उठेको छैन। मैले उहाँलाई पछ्याउन छाडेको छैन।
5Egemen RAB kulağımı açtı,Karşı koymadım, geri çekilmedim.
6मलाई कुट्न ती मानिसहरू छाडी दिन्छु। उनीहरूलाई मेरो बारीबाट केरा उखेल्न छाडी दिन्छु। पीर पर्ने कुराहरू भने पनि म मेरो अनुहारमा थुके पनि उनीहरूबाट अनुहार लुकाउने छैन।
6Bana vuranlara sırtımı açtım,Yanaklarımı uzattım sakalımı yolanlara.Aşağılamalardan, tükürükten yüzümü gizlemedim.
7परमप्रभु मेरो मालिकले मलाई साथ दिनहुन्छ, यसैले तिनीहरूले म प्रति गरेका नराम्रा कुराहरूले मलाई असर पार्दैन। म बलियो हुनेछु। म जान्दछु कि म निराश हुने छैन।
7Egemen RAB bana yardım ettiği içinUtanç duymam.Kararımdan dönmemfş,Utandırılmayacağımı bilirim. ettim››.
8परमप्रभु मसँग हुनुहुन्छ। उहाँले मलाई निर्दोष ठहराउनुहुन्छ। यसैकारण कसैले पनि मलाई दोषी देखाउन सक्ने छैन्। यदि कसैले म गल्ती छु भनेर मलाई प्रमाण गर्न खोज्छ भने त्यो मानिस मकहाँ आउनुपर्छ अनि हामीमा परीक्षा हुनेछ।
8Beni haklı çıkaran yakınımda.Benden davacı olan kim, yüzleşelim,Kimdir hasmım, karşıma çıksın.
9तर हेर, परमप्रभु मेरो मालिकले मलाई साथ दिनुहुनेछ। यसकारण कसैले पनि मलाई पापी भएको देखाउनु सक्तैन्। ती सारा मानिसहरू पुरानो लुगाहरू जस्ता हुनेछन्। मदले तिनीहरूलाई खानेछ।
9Bana yardım eden Egemen RABdir,Kim suçlu çıkaracak beni?Onların hepsi giysi gibi eskiyecek,Tümünü güve yiyip bitirecek.
10ती मानिसहरू जसले परमप्रभुको सम्मान गर्छन, जसले आफ्नो सेवकका कुराहरू सुन्छन् अनि के हुनेछ थाहा नपाई परमेश्वरसित जान्छन्, तिनीहरूले साँच्चै नै परमप्रभुको नाउँमाथि विशवास गर्छन् र परमेश्वरमाथि भर पर्छन्।
10Aranızda RABden korkan,Kulunun sözünü dinleyen kim var?Karanlıkta yürüyen, ışığı olmayan,RABbin adına güvensin, Tanrısına dayansın.
11“हेर, तिमीहरू आफ्नो तरिकाले बाँच्न चाहन्छौ। तिमीहरूले आफ्नो हिसाबले आगो बाल्छौ र राँको सल्काउँछौ। यसकारण आफ्ना तरिकाले नै बाँच्छौ। तर, तिमीहरू दण्डित हुनेछौ। तिमीहरू आफैले बालेका आगो र राँकोमा झरेर स्वयंम जल्ने छौ। म त्यस्तो घट्ना घट्न दिनेछु।”
11Ama ateş yakan,Alevli oklar kuşanan sizler, hepiniz,Ateşinizin aydınlığında,Tutuşturduğunuz alevli okların arasında yürüyün.Benden alacağınız şudur:Azap içinde yatacaksınız.