Nepali

Turkish

Isaiah

53

1हामीले घोषणा गरेका कुराहरू वास्तवमा कसले विश्वास गर्छ? वास्तवमा कसले परमप्रभुको दण्डलाई स्वीकार गर्दछ?
1Verdiğimiz habere kim inandı?RABbin gücü kime açıklandı?
2ऊ एक सानो पालुवा जस्तो परमप्रभुको अगडी हुर्कियो। उ सुख्खा भूइँमा उम्रिरहेको एउटा जरा जस्तै थियो। उसमा त्यस्तो खास गौरव थिएन। उसमा विशेष कुरा देखिँदैन थियो। यदि हामीहरूले उसलाई हेर्यौं भने हामी त्यस्तो केही खास कुरा देख्ने छैनौ जसले ऊ प्रति हामी आकृष्ट नै हुने कारणै देखिन्दैन।
2O RABbin önünde bir fidan gibi,Kurak yerdeki kök gibi büyüdü.Bakılacak biçimden, güzellikten yoksundu.Gönlümüzü çeken bir görünüşü de yoktu.
3मानिसहरूले उसलाई हाँसोको पात्र बनाए अनि आफ्नो साथीहरूले उसलाई छाडिदिए। ऊ पीडा नै पीडाले भरिएको मानिस थियो। ऊ राम्रो प्रकारले निको हुनेछ भनेर जान्दथे। मानिसहरूले उसलाई हेर्न दिएनन्। हामीले उसलाई ध्यानै दिएनौं।
3İnsanlarca hor görüldü,Yapayalnız bırakıldı.Acılar adamıydı, hastalığı yakından tanıdı.İnsanların yüz çevirdiği biri gibi hor görüldü,Ona değer vermedik.
4तर उसले हाम्रा कष्टहरू आफ्नै ठान्यो। उसले हाम्रा यातनाहरूको भारी उठायो अनि हामीले सोच्यौं उसलाई परमेश्वरले दण्ड दिनुभयो। हामीले सोच्यौ उसले गरेको दुष्टकर्मको लागि परमेश्वरले दण्ड दिनुभयो।
4Aslında hastalıklarımızı o üstlendi,Acılarımızı o yüklendi.Bizse Tanrı tarafından cezalandırıldığını,Vurulup ezildiğini sandık.
5तर हामीले गरेको भूल कामहरूका लागि उसलाई पीडा सहन बाध्य गराइयो। उसलाई हाम्रो दोषकोलागि श्राप दिइयो। हाम्रो ऋणको निम्ति उसलाई सजाय दिइयो। उसको पीडाले नै हामीलाई क्षमा गरियो।
5Oysa, bizim isyanlarımız yüzünden onun bedeni deşildi,Bizim suçlarımız yüzünden o eziyet çekti.Esenliğimiz için gerekli olan cezaOna verildi.Bizler onun yaralarıyla şifa bulduk.
6हामी सबै भेडा जस्तै लक्ष्यविहीन घुमिरह्यौं। हामी सबै आ-आफ्ना बाटो तिर लाग्यौ। परमप्रभुले हाम्रो दोषहरू माफ गरिदिनु भयो अनि हामीले आफ्ना सबै दोष उहाँमाथि थुपार्यौं।
6Hepimiz koyun gibi yoldan sapmıştık,Her birimiz kendi yoluna döndü.Yine de RAB hepimizin cezasını ona yükledi.
7उसलाई चोट पुर्याएर दण्ड दिइयो। तर उसले कहिल्यै विरोध गरेन्। मार्नलाई लगेको भेंडा जस्तै उसले केही पनि भनेन। ऊ ऊन काट्दा पनि चुपचाप रहने भेंडाको पाठो जस्तो भयो। उसले आफ्नै बचाउको लागि कहिल्यै मुख खोलेन्।
7O baskı görüp eziyet çektiyse deAğzını açmadı.Kesime götürülen kuzu gibi,Kırkıcıların önünde sessizce duran koyun gibiAçmadı ağzını.
8मानिसहरूले जबरजस्ती गरेर उसलाई लगे। अनि तिनीहरूले उसलाई निष्पक्ष प्रकारले न्याय गरेनन्। कसैले पनि उसको परिवारको बारेमा केही भन्न सकेनन, किनभने बाँचिरहेका मानिसहरूका ठाउँबाट उसलाई लगेर गयो। मेरा मानिसहरूका पापहरूका खातिर उसलाई दण्ड दिइयो।
8Acımasızca yargılanıp ölüme götürüldü.Halkımın isyanı ve hak ettiği ceza yüzündenYaşayanlar diyarından atıldı.Onun kuşağından bunu düşünen oldu mu?
9उ मर्यो र उसलाई धनीहरूको चिहानसँगै गाडियो। उसलाई दुष्ट मानिसहरूसँग गाडियो। उसले केही नराम्रो काम गरेन। उसले कहिल्यै झूटो बोलेन तर यस्ता दुर्घटनाहरू उमाथि भए।
9Şiddete başvurmadığı,Ağzından hileli söz çıkmadığı halde,Ona kötülerin yanında bir mezar verildi,Ama öldüğünde zenginin yanındaydı.
10परमप्रभुले उसलाई श्राप दिने निर्णय गर्नु भयो। परमप्रभुले ऊ पीडित हुनै पर्छ भनेर निर्णय गर्नुभयो। यसकारण दासले स्वयंलाई मर्नको लागि समर्पण गरे। तर उसले लामो समय सम्म नयाँ जीवन बाँचे। उसले आफ्ना मानिसहरूलाई देख्नेछन्। परमप्रभुले उसबाट चाहे जस्तै उसले ती कुराहरू पूर्णगर्ने छ।
10Ne var ki, RAB onun ezilmesini uygun gördü,Acı çekmesini istedi.Canını suç sunusu olarak sunarsaSoyundan gelenleri görecek ve günleri uzayacak.RABbin istemi onun aracılığıyla gerçekleşecek.
11मनमा उ कैयौं कुराहरूबाट पीडित हुनेछ तर उसले हुने असल कुराहरू देख्नेछ। उसले सिकेका कुराहरूबाट उ सन्तुष्ट हुनेछ। मेरो धर्मी दासले धेरैलाई दोषी बनाउनेछैन, उसले तिनीहरूका दोष बोकी लानेछ।
11Canını feda ettiği içinGördükleriyle hoşnut olacak.RABbin doğru kulu, kendisini kabul eden birçoklarını aklayacak.Çünkü onların suçlarını o üstlendi.
12यसकारण मैले उसलाई मेरो मानिसहरू मध्ये पुरस्कार दिएँ। उसले ती सबै चीजहरू बलिया मानिसहरूसँग बाँड्नेछ। म उसैको लागि यो कुरा गरिरहेछु किनभने उसले मानिसहरूको लागि आफ्नो जीवन अर्पण गर्यो अनि मर्यो। मानिसहरूले भने उ एक अपराधी थियो। तर वास्तवमा के थियो भने उसले अन्य सबैका पापहरू स्वयंले बोक्यो। अनि जोसँग पापहरू छन् ती मानिसहरूकै लागि बोल्यो।”
12Bundan dolayı ona ünlüler arasında bir pay vereceğim,Ganimeti güçlülerle paylaşacak.Çünkü canını feda etti, başkaldıranlarla bir sayıldı.Pek çoklarının günahını o üzerine aldı,Başkaldıranlar için de yalvardı.