Nepali

Turkish

Isaiah

59

1हेर, तिमीहरूलाई बचाउनको निम्ति परमप्रभुको शक्ति नै प्रयाप्त छ। उहाँले सुन्नु हुनेछ जब तिमीहरूले उहाँको साथ माँग्छौ।
1Bakın, RABbin eli kurtaramayacak kadar kısa,Kulağı duyamayacak kadar sağır değildir.
2तर तिमीहरूको पापले गर्दा तिमीहरू र परमेश्वर माझ एउटा तगारो छ। परमप्रभुले तिम्रा पापहरू देख्नु हुन्छ अनि अनुहार अर्को तिर फुर्काउनु हुन्छ।
2Ama suçlarınız sizi Tanrınızdan ayırdı.Günahlarınızdan ötürü Onun yüzünü göremez,Sesinizi işittiremez oldunuz.
3तिमीहरूका हातहरू मैला छन्, तिनीहरू रगतमा लतपतिएकाछन्। तिमीहरूले आफ्ना मुखबाट झूटो बोल्यौ। तिमीहरूका जिब्राहरूले दुष्ट कुराहरू भन्छन्।
3Çünkü elleriniz kanla,Parmaklarınız suçla kirlendi.Dudaklarınız yalan söyledi,Diliniz kötülük mırıldanıyor.
4कसैले पनि अरूहरूको बारेमा साँचो कुरा भन्दैन्। मानिसहरूले न्यायलयमा झुटो मामला दायर गर्छन अनि आफ्ना मुद्दाहरू जित्नको लागि झूटो तर्कहरू मा भर पर्दछन्। तिनीहरू परस्परमा झूटो बोल्दछन्। तिनीहरू कष्टले पूर्ण छन अनि पापलाई जन्म दिन्छन्।
4Adaletle dava açan,Davasını dürüstçe savunan yok.Boş laflara güveniyor, yalan söylüyorlar.Fesada gebe kalıp kötülük doğuruyorlar.
5तिनीहरूले अनिष्ट कर्म जन्माउछन जसरी विषालु सर्पहरूले आफ्ना अण्डाबाट विषालु बच्चा निकाल्छन्। यदि तिमीहरूले तिनीहरू मध्ये एउटा अण्डा पनि खायौ भने मर्नेछौ। अनि यदि तिमीहरूले एउटा पनि अण्डा फुटायौ भने त्यहाँबाट विषालु साँप बाहिर निस्कनेछ। झूटा मानिसहरूले भनेका कुराहरू माकुराको जाल जस्तै हुन्छ।
5Engerek yumurtaları üzerinde kuluçkaya yatıyor,Örümcek ağı dokuyorlar.Onların yumurtalarından yiyen ölür,Kırılan yumurtadan engerek yavrusu çıkar.
6माकुराका जालहरूबाट लुगा बनाउन सकिदैन्। तिमीहरूले स्वयंलाई ती जालहरूसँग ढाक्न सक्दैनौ। कतिपय मानिसहरूले अधर्म कामहरू गर्छन् र आफ्ना हातहरूले अरूलाई चोट पुर्याउँछन्।
6Dokudukları ağdan giysi olmaz,Elleriyle yaptıklarıyla örtünemezler.Eylemleri kötü eylemlerdir,Elleri zorbalığın araçlarıdır.
7तिनीहरूले आफ्ना खुट्टाहरू पापमा दर्गुन चलाउँनछ। कुनै पनि निर्दोष मानिसलाई मार्नको लागि तिनीहरू हतारिन्छन्। तिनीहरूले दुष्टकुराहरू सोच्दछन्। उपद्रव एव चोरी गर्नु नै तिनीहरूको जीवनको बाटो हो।
7Ayakları kötülüğe koşar,Çekinmeden suçsuz kanı dökerler.Akılları fikirleri hep kötülükte,Şiddet ve yıkım var yollarında.
8ती मानिसहरूले शान्तिको बाटो जान्दैनन्। ती मानिसहरू निष्पक्ष छैनन्। तिनीहरू कपटी जीवन जिउँछन्। अनि जो मानिसहरू त्यस्तो प्रकारले बाँच्दछन् तिनीहरूले कहिल्यै शान्ति पाउने छैनन्।
8Esenlik yolunu bilmezler,İzledikleri yolda adalet yoktur.Kendilerine çarpık yollar yaptılar,O yoldan gidenlerin hiçbiri esenlik nedir bilmez.
9सबै न्याय र धार्मिकता हराएर गयो। यहाँ हाम्रा सामु अन्धकार मात्र छ। यसर्थ उज्यालोकोलागि हामीले पर्खनु पर्छ। हामी चहकिलो प्रकाशको आशा गर्दछौं तर हामी सबैमा अन्धकार मात्र छ।
9Diyorlar ki, ‹‹Bu yüzden adalet bizden uzak,Doğruluk bize erişemiyor.Işık bekliyoruz, yalnız karanlık var;Parıltı bekliyor, koyu karanlıkta yürüyoruz.
10हामी आँखाहरू नभएका मानिसहरू जस्ता छौं हामी अन्धाहरू झैं भित्ता छाम्दै हिँडछौ। हामी ठोकिन्दै लडछौं मानौ यो रात हो हामी दिनको उज्यालोमा पनि देख्न सक्तैनौ मध्यदिनमा हामी मृत मानिस जस्तै लडछौं।
10Kör gibi duvarı el yordamıyla arıyor,Yolumuzu bulmaya çalışıyoruz.Öğle vakti alaca karanlıktaymış gibi tökezliyoruz,Güçlüler arasında ölüler gibiyiz.
11हामी सबै अत्यन्त उदास छौं, ढुकुरहरू र भालूहरूले झैं हामी आवाजहरू निकालछौ। मानिसहरू कहिले निष्पक्ष हुन्छन् भन्ने समयलाई हामी पर्खिरहेका छौं। तर अझ सम्म त्यहाँ सत्य भन्ने नै छैन्। हामी सुरक्षित हुन पर्खिरहेका छौं तर मुक्ति भने अझै टाढा छ।
11Hepimiz ayı gibi homurdanıyor,Güvercin gibi inim inim inliyoruz.Adalet bekliyoruz, ortada yok;Kurtuluş bekliyoruz, bizden uzak.
12किन? किनभने हामीले धेरै पल्ट गल्ती कुराहरू परमेश्वरका विरूद्ध गर्यौ। हाम्रा पापहरूले हामी गल्ती भएको देखाउँछ। हामी जान्दछौ त्यस्ता कामहरू गरेर हामी दोषी छौं।
12Çünkü sana çok kez başkaldırdık,Günahlarımız bize karşı tanıklık ediyor,İsyanlarımız hep yanıbaşımızda.Suçlarımızı kabul ediyoruz.
13हामीले पाप गर्यौ र परमप्रभुको विरोधमा कर्म गर्यौ। हामीले उहाँबाट मुख फर्कायौं र उहाँलाई त्याग्यौ। हामीले परमेश्वरको विरूद्ध पापपूर्ण कुराहरू गर्यौं। हामीले त्यस्ता कुभलो हुने कुराहरू मनमनै सोच्यौ त्यस्तो योजना बनायौं।
13Başkaldırıp RABbi yadsıdık,Tanrımızı izlemez olduk.Zorbalık, isyan dolu sözler söyledik,Yüreğimizde tasarladığımız yalanları mırıldandık.
14न्याय हामीबाट फर्केर टाढा गयो। सत्य टाढा नै उभिन्छ। सत्यता भन्ने कुराहरू गल्लीहरूमा खसे। धार्मिकता भन्ने कुरा शहरमा प्रवेश गर्न निषेध भयो।
14Adalet püskürtüldü, doğruluk bizden uzak duruyor.Çünkü gerçek, kent meydanında sendeleyip düştü,Dürüstlük aramıza giremez oldu.
15सत्य हराएर गयो। अनि मानिसहरू जसले राम्रो काम गर्न प्रयास गरे तिनीहरू लुटिए। परमप्रभुले हेर्नु भयो अनि उहाँले धार्मिकता कतै पाउन सक्नु भएन्। परमप्रभुले ती सबै मन पराउनु भएन।
15Hiçbir yerde gerçek yok,Kötülükten çekinen soyuluyor!›› RAB olanları gördü ve adaletin yokluğuna üzüldü.
16परमप्रभुले हेर्नु भयो र कतै पनि कुनै मानिस नभएकोले उहाँ छक्क पर्नुभयो जससँग उभिएर बोल्न सकिन्छ। यसकारण परमप्रभुले आफ्नो शक्ति प्रयोग गर्नु भयो र साथै आफ्नै धार्मिकता चलाउनु भयो अनि मानिसहरूलाई उद्धार गर्नु भयो।
16Kimsenin olmadığını gördü,Aracılık edecek birinin olmadığına şaştı.Kendi gücüyle kurtuluş sağladı,Doğruluğu Ona destek oldu.
17परमप्रभुले युद्ध तयार गर्नुभयो। परमप्रभुले धार्मिकताको हतियार भिर्नु भयो। मुक्तिको टोपी लगाउनु भयो दण्डको पोषाक र प्रबल प्रेमको लुगा लगाउनु भयो।
17Doğruluğu göğüslük gibi kuşandı,Kurtuluş miğferini başına taktı,Öç giysisini giydi,Gayreti kaftan gibi sarındı.
18परमप्रभु आफ्ना शत्रुहरूमाथि क्रोधित हुनुहुन्छ। यसैले परमप्रभुले तिनीहरूलाई दण्ड दिनुहुनेछ जसको हकदार तिनीहरू छन्। परमप्रभु आफ्ना शत्रुहरूसँग क्रोधित हुनुहुन्छ। यसकारण टाढा-टाढामा भएका सबै मानिसहरूलाई उहाँले दण्ड दिनुहुनेछ।
18Herkese yaptıklarının karşılığını verecek.Düşmanlarına öfkeyle,Hasımlarına ve kıyı halklarına cezayla karşılık verecek.
19तब नै पश्चिमका मानिसहरू परमप्रभुसित डराउँछन् अनि उहाँलाई सम्मान गर्छन्। पूर्वका मानिसहरू डराउनेछन् अनि उहाँको महिमाको आदर गर्नेछन्। तेज बग्ने नदी प्रवल हावाले हुत्याए झैं गरी परमप्रभु झट्टै आउनु हुनेछ।
19Böylece batıdan doğuya kadar insanlarRABbin adından ve yüceliğinden korkacak.Çünkü düşman azgın bir ırmak gibi geldiğinde,RABbin Ruhu onu kaçırtacak. ‹‹Soluk›› anlamına da gelir.
20तब सियोनमा मुक्तिदाता आउनेछ। उहाँ याकूबको सन्तानहरूकहाँ आउनु हुनेछ जसले पापगरे तर परमप्रभु कहाँ फर्केर आए।
20RAB diyor ki, ‹‹Kurtarıcı Siyona,Yakup soyundan olup başkaldırmaktan vazgeçenlere gelecek.
21परमप्रभु भन्नुहुन्छ, “म ती मानिसहरूसँग करार गर्नेछु। म वचन दिँदछु कि मेरो आत्मा र वचनहरू जुन म तिमीहरूको मुखमा राख्नेछु त्यसले तिमीहरूलाई कहिल्यै त्याग्ने छैन। तिनीहरू तिमीहरूका छोरा छोरी र नाती पनाती सम्म रहनेछन्। तिनीहरू अहिले तिमीहरूसँग हुनेछन् र सर्वदा रहनेछन्।”
21Bana gelince, onlarla yapacağım antlaşma şudur:Üzerindeki Ruhum, ağzına koyduğum sözlerŞimdiden sonsuza dek senin, çocuklarının,Torunlarının ağzından düşmeyecek.››