Nepali

Turkish

Isaiah

66

1परमप्रभु भन्नुहुन्छ, “स्वर्ग मेरो सिंहासन हो, र पृथ्वी मेरो पाउदान हो। यसर्थ, के तिमीहरू मेरा निम्ति एउटा घर बनाउन सक्छौ? अहँ! तिमीहरूले सक्तैनौ। के तिमीहरू मेरो आरामकोलागि एउटा जग्गा बनाउनु सक्छौ? अहँ!
1RAB diyor ki,‹‹Gökler tahtım,Yeryüzü ayaklarımın taburesidir.Nerede benim için yapacağınız ev,Neresi dinleneceğim yer?
2म स्वयंले सम्पूर्ण चीजहरू। सबै चीजहरू यहाँ छन् किनभने तिनीहरू सबै मैले बनाएका हुन्।” परमप्रभुले नै ती कुराहरू भन्नुभयो। “मलाई बताऊ, कस्तो मानिसहरूलाई म हेरचाह गरूँ? मैले गरीब मानिसहरूलाई हेरचाह गरें मैले एकदमै दुखी भएका मानिसहरूको हेरचाह गरें, मैले मेरो वचन पालन गर्नेहरूलाई हेरचाह गरें।
2Çünkü bütün bunları ellerim yaptı,Hepsi böylece var oldu›› diyor RAB. ‹‹Ancak ben alçakgönüllüye, ruhu ezik olana,Sözümden titreyen kişiye değer veririm.
3कतिपय मानिसहरूले बलिदानको नाउँमा साँढेहरू मार्छन्। तर तिनीहरूले मानिसहरूलाई पनि कुटछन्। ती मानिसहरूले बलिदानको नाउँमा थुमाहरू मार्दछन् तर तिनीहरूले कुकुरहरूको घाँटी भाँच्दछन्। ती मानिसहरूले धानहरू पनि अर्पण गर्दछन्। तर तिनीहरूले साथ साथै सुँगुरको रगतहरू चडाउँछन्। ती मानिसहरू धूपहरू जलाउँदछन् तर तिनीहरूले निरर्थक मूर्तिहरू पनि पूज्दछन्। ती मानिसहरू आफूले रोजेका बाटाहरू हिँड्छन् साथै डरलाग्दो मूर्तिहरू पनि मन पराउँछन्।
3Sığır boğazlayan, adam öldüren gibidir,Davar kurban eden, köpek boynu kıran,Tahıl sunusu getiren, domuz kanı sunan,Anma sunusu olarak günnük yakan, putperest gibidir.Evet, bunlar kendi yollarını seçtiler,Yaptıkları iğrençliklerden hoşlanıyorlar.
4यसैले तिनीहरूका आफ्नै छलकपट चलाउन भन्ने निर्णय गरें। मेरो तात्पर्य र मैले तिनीहरूलाई दण्ड दिएँ तिमीहरूले आसाध्य डराउने चीजहरू चलाएँ। मैले ती मानिसहरूलाई बोलाएँ तर तिनीहरूले सुनेनन्। म तिमीहरूसित बोलें तर तिनीहरूले कानमा तेल हाले। यसैले म त्यही कुरा तिनीहरूकालागि गर्नेछु। तिनीहरूले त्यस्ता कामहरू गरे जुन मैले दुष्टपूर्ण काम भनें। तिनीहरूले मैले मन नपराएका कामहरू गरे।”
4Ben de onlar için yıkımı seçecek,Korktuklarını başlarına getireceğim.Çünkü çağırdığımda yanıt veren olmadı,Konuştuğumda dinlemediler,Gözümde kötü olanı yaptılar,Hoşlanmadığımı seçtiler.››
5तिमीहरूले परमप्रभुका आज्ञाहरू पालन गर्छौ भने परमप्रभुले भन्नु भएका कुराहरू पनि सुन्नुपर्छ। “तिमीहरूका दाज्यू-भाइहरूले तिमीहरूलाई घृणा गरे, तिनीहरू तिमीहरूका विरोधी भए किनभने तिमीहरूले मलाई पछ्यायौ। तिमीहरूका दाज्यू-भाइहरूले भने, ‘हामी तिमीहरूकहाँ फर्केर आउनेछौ जब परमप्रभु सम्मानित हुनुहुन्छ।’ ती दुष्ट मानिसहरू दण्डित हुने नै छ।
5RABbin sözünden titreyenler,Kulak verin Onun söylediklerine:‹‹Sizden nefret eden,Adımdan ötürü sizi dışlayan kardeşleriniz,‹RAB yüceltilsin de sevincinizi görelim!› diyorlar.Utandırılacak olan onlardır.
6सुन! ती शहर र मन्दिरबाट होहल्ला आइरहेछ। त्यो परमप्रभुले शत्रुहरूलाई दण्ड दिनु भइरहेको होहल्ला हो। परमप्रभुले तिनीहरूले पाउनु पर्ने दण्ड नै तिनीहरूलाई दिनु भइरहेछ।
6Kentten gürültülü sesler,Tapınaktan bir ses yükseliyor!Düşmanlarına hak ettikleri karşılığı verenRABbin sesidir bu.
7[This verse may not be a part of this translation]
7‹‹Doğum sancısı çekmeden doğurdu,Sancısı tutmadan bir erkek çocuk doğurdu.
8[This verse may not be a part of this translation]
8Kim böyle bir şey duydu?Kim böyle şeyler gördü?Bir ülke bir günde doğar mı,Bir anda doğar mı bir ulus?Ama Siyon, ağrısı tutar tutmaz çocuklarını doğurdu.
9त्यसरी नै, म कसैलाई नानी नजन्माइ प्रसव वेदना अनुभव गर्ने अनुमति दिँदिन्।” परमप्रभुले भन्नुहुन्छ, “म वचन दिन्छु, यदि तिमीलाई प्रसव वेदना अनुभव हुन्छ भने तब म नयाँ राष्ट्र जन्माउनलाई तिमीलाई रोक्ने छैन्।” तिमीहरूका परमेश्वरले यस्तो भन्नुभयो।
9Doğum anına dek getiririm deDoğuracak gücü vermez miyim?›› diyor RAB.‹‹Doğuracak güç veren ben, rahmi kapatır mıyım?›› diyor Tanrın.
10हे यरूशलेम! खुशी हौ। सारा मानिसहरू! जसले यरूशलेमलाई प्रेम गर्छ, खुशी हौ। दुखका दिनहरू यरूशलेम प्रति घटे, यसैले कतिजना तिमीहरू दुखी छौ।
10‹‹Yeruşalimle birlikte sevinin,Onu sevenler, hepiniz onun için coşun,Yeruşalim için yas tutanlar, onunla sevinçle coşun.
11किन? तिमीहरूले दया प्राप्त गर्नेछौ जसरी स्तनबाट दूध आउँदछ। त्यस “दूध”ले तिमीहरूलाई सन्तुष्ट प्रदान गर्नेछ। तिमीहरूले दूध पिउनेछौ, अनि तिमीहरूले साँचो रूपमा यरूशलेमको महिमाको आनन्द उठाउनेछौ।
11Öyle ki, onun avutucu memelerini emip doyasınız,Kana kana içipOnun yüce bolluğundan zevk alasınız.››
12परमप्रभुले भन्नुहुन्छ, “हेर, म तिमीहरूलाई शान्ति प्रदान गर्नेछु। यो शान्ति ठूलो नदी सरह बग्नेछ। पृथ्वीमा भएका सारा जातिहरूको धनसम्पत्ति बग्दै तिमीहरूकहाँ आउनेछ। त्यो धन दौलत बाढी जस्तो आउनेछ। तिमीहरू स-सना शिशुहरू जस्तै हुनेछौ। तिमीहरूले त्यो दूध पिउनेछौ, म तिमीहरूलाई उठाउनेछु, आफ्ना पाखुराहरूमा पक्रनेछ, अनि मेरो गोडाहरूमा उफार्नेछ।
12Çünkü RAB diyor ki,‹‹Bakın, esenliği bir ırmak gibi,Ulusların servetini taşkın bir ırmak gibi ona akıtacağım.Ondan beslenecek, kucakta taşınacak,Dizleri üzerinde sallanacaksınız.
13म तिमीहरूलाई एउटा आमाले आफ्नो बालकलाई गरेकी जस्तै सान्तवना दिनेछु। अनि तिमीहरू यरूशलेममा हुनेछौ जब म तिमीहरूलाई सान्तवना दिइरहेको हुनेछु।”
13Çocuğunu avutan bir anne gibi avutacağım sizi,Yeruşalimde avuntu bulacaksınız.
14तिमीहरूले ती चीजहरू देख्नेछौ जसले तिमीहरूलाई साँचै आनन्दित तुल्याउनेछ। तिमीहरू स्वतन्त्र हुनेछौ र घाँस जस्तो बढ्नेछौ। परमप्रभुका सेवकहरूले उहाँको शक्ति देख्नेछन्, तर उहाँका शत्रुहरूले उहाँको रिस मात्र देख्नेछन्।
14Bunları gördüğünüzde yüreğiniz sevinecek,Bedenleriniz körpe ot gibi tazelenecek.Herkes bilecek ki, RABbin koruyucu eli kullarının,Gazabı ise düşmanlarının üzerindedir.››
15हेर, परमप्रभु आगोसित आउँदै हुनुहुन्छ। परमप्रभुको सिपाहीहरू आँधी-बेहेरी झैं आउँदै छन्। परमप्रभुको आफ्ना क्रोधले तिनीहरूलाई दण्ड दिनुहुनेछ। परमप्रभुले क्रोधको राँको जलाएर तिनीहरूलाई दण्ड दिनुहुनेछ।
15Bakın, RAB ateşle geliyor,Savaş arabaları kasırga gibi.Şiddetli öfkesini,Azarını alev alev dökmek üzere.
16परमप्रभुले मानिसहरूको न्याय गर्नुहुनेछ। तब परमप्रभुले मानिसहरूलाई आगो र उहाँको तरवारले नाश गर्नेहुनेछ। परमप्रभुले धेरैलाई नाश गर्नुहुनेछ।
16Çünkü O bütün insanlığı ateş ve kılıçla yargılayacak,Pek çok kişiyi öldürecek.
17ती मानिसहरूले आफ्नो विशेष बगैंचामा पूजा गर्न आफैलाई पवित्र बनाउन आफै धोई पखाली गरें। ती मानिसहरूले तिनीहरूका विशेष बगैंचाहरूमा एकैसाथ अनुसरण गरे। तब तिनीहरूले आफ्ना मूर्तिहरू पूजे। तर, परमप्रभुले ती सारा मानिसहरूलाई नाश गर्नुहुनेछ। “ती मानिसहरूले सुँगुरहरू मूसाहरू र अन्य मैला कुराहरूको मासु खान्छन्। तर, सम्पूर्ण ती मानिसहरू नाश हुनेछन्।” परमप्रभु स्वयंले ती कुराहरू भन्नुभयो।
17‹‹Bahçelere girmek için kendilerini arıtıp kutsayanlar, domuz, fare ve öteki iğrenç hayvanların etini yiyenlerin ortasında duranı izleyenler hep birlikte yok olacaklar›› diyor RAB,
18“म जान्दछु, ती मानिसहरूसँग नराम्रो विचारहरू थिए र नराम्रो कामहरू गरे। यसकारण म तिनीहरूलाई दण्ड दिन आइरहेकोछु। म सबै राष्ट्रहरू र मानिसहरू बटुल्नेछु। सबै मानिसहरूसँगै आउनेछन् अनि मेरो शक्ति देख्नेछन्।
18‹‹Çünkü ben onların eylemlerini de düşüncelerini de bilirim. Bütün ulusları ve dilleri bir araya toplayacağım an geliyor; gelip yüceliğimi görecekler.
19मैले केही मानिसहरूमा चिन्ह लगाएँ - म तिनीहरूलाई बचाउनेछु। म सुरक्षित मानिसहरू मध्ये केहीलाई तर्शीश राष्ट्र अनि लिबिया, लूदी (धनुधारीको देश) तूबल, याबान अनि टाढा-टाढा देशहरूमा पठाउनेछु। ती मानिसहरूले मेरा शिक्षाहरू कहिल्यै सुनेका छैनन्। ती मानिसहरूले मेरो महिमा कहिल्ये देखेका छैनन्। यसकारण यी सुरक्षित मानिसहरूले ती राष्ट्रहरूलाई मेरो बारेमा बताउनेछन्।
19‹‹Aralarına bir belirti koyacağım. Onlardan kaçıp kurtulanları uluslara, Tarşişe, Pûla, Luda -yay gerenlere- Tuvala, Yâvana, ünümü duymamış, yüceliğimi görmemiş uzak kıyı halklarına göndereceğim. Uluslar arasında yüceliğimi ilan edecekler.
20यसर्थ जीवित मानिसहरूले ती जातिहरूलाई मेरो विषयमा बताउनेछन्। तिनीहरूलाई मेरो पवित्र पर्वत, यरूशलेममा ल्याउनेछन्। तिनीहरूका दाज्यू-भाइ र दिदी-बहिनी, घोडाहरूमा गधाहरूमा र ऊँटहरूमा र साथै रथहरू अनि माल गाडीहरूमा चढेर आउँनेछन्। तिम्रा दाज्यू-भाइ अनि दिदी-बहिनीहरू त्यस्ता उपहार जस्ता हुनेछन जस्तो इस्राएलका मानिसहरूले परमप्रभुको मन्दिरमा सफा थालहरूमा ल्याउँदछ।”
20İsrailoğulları tahıl sunularını pak kaplar içinde RABbin Tapınağına nasıl getiriyorsa, onlar da bütün kardeşlerinizi uluslardan atlarla, savaş arabalarıyla, at arabalarıyla, katırlarla, develerle kutsal dağıma, Yeruşalime, RABbe sunu olarak getirecekler.›› Böyle diyor RAB.
21म तिनीहरू मध्ये पूजाहारी र लेवीहरू छान्नेछु। परमप्रभु स्वयंले यी कुराहरू भन्नुभयो। नयाँ आकाशहरू र नयाँ पृथ्वी
21‹‹Onların arasından kimilerini kâhin ve Levili olarak seçeceğim›› diyor RAB.
22“म नयाँ पृथ्वी बनाउनेछु। अनि सदा-सर्वदा रहने नयाँ आकाश र नयाँ पृथ्वी बनाउनेछन्। यस्तै प्रकारले, तिमीहरूका नाउँहरू र तिमीहरूका नानीहरू सदा-सर्वदा मसँग हुनेछन्।
22‹‹Çünkü yaratacağım yeni yer ve gök önümde nasıl duracaksa, soyunuz ve adınız da öyle duracak›› diyor RAB.
23सारा मानिसहरू प्रत्येक आराधनाको दिनमा मकहाँ उपासना गर्न आउनेछन् तिनीहरू प्रत्येक विश्राम दिन र प्रत्येक महिनाको प्रथमा दिन आउनेछन्। परमप्रभु भन्नुहुन्छ।
23‹‹Yeni Aydan Yeni Aya, Şabat Gününden Şabat Gününe bütün insanlar önüme gelip bana tapınacaklar›› diyor RAB.
24“ती मानिसहरू मेरो पवित्र शहरमा हुनेछन्। अनि यदि तिनीहरू बाहिर गए भने तिनीहरूले मृत शरीरहरू देख्नेछन जसले मेरो विरूद्धमा पाप गरेका थिए। तिनीहरूका शरीरहरूमा कीराहरू लाग्नेछन् र ती कीराहरू कहिल्यै मर्ने छैनन्। आगोले ती शरीरहरू जलाउनेछ र त्यो आगो कहिल्यै निभ्ने छैन।”
24‹‹Dışarı çıktıklarında bana başkaldırmış olanların cesetlerini görecekler. Öylelerini kemiren kurt ölmez, yakan ateş sönmez. Bütün insanlar onlardan iğrenecek.››