1परमप्रभुले भन्नुभयो, “हे इस्राएलका मानिसहरू! यदि तिमीहरू मकहाँ फर्की आउनु चाहन्छौ भने आऊ। तिमीहरूका मूर्तिहरू मेरो सामनेबाट हटाइदेऊ। मदेखि नबरालिओ।
1‹‹Eğer geri dönersen, ey İsrail,Eğer bana geri dönersen›› diyor RAB,‹‹İğrenç putlarını gözümün önünden uzaklaştırır,Bir daha yoldan sapmazsan;
2‘यदि परमप्रभु जीवित हुनुहुन्छ,’ भनी शपथ खान्छौ र त्यसलाई सरलता, इमान्दारी अनि धार्मिकतासित पालन गर्छौ भने जाति-जातिहरू परमप्रभुको नाउँद्वारा जाति-जातिहरू आफै धन्य हुनेछन् अनि उहाँ तिनीहरूका परमेश्वर हुँ भनी गर्व गर्नु हुनेछ।”
2‹RABbin varlığı hakkı için› diyerekSadakatle, adaletle, doğrulukla ant içersen,Uluslar Onun aracılığıyla kutsanacak,Onunla övünecekler.››
3परमप्रभुले यही कुराहरू यहूदा र यरूशलेमलाई भन्नुभयो “तिम्रा खेतहरू जोत! काँढाहरू माझ बीऊहरू नछर।
3RAB Yahuda ve Yeruşalim halkına şöyle diyor:‹‹İşletilmemiş toprağınızı sürün,Dikenler arasına ekmeyin.
4परमप्रभु अघि आफ्नै खतना गर अनि हृदयको अपवित्रता आफै हटाऊ। हे यहूदा र यरूशलेमका मानिसहरू हो! तिमीहरू परिर्वतित भएनौ भने मेरो क्रोध अग्नि झैं फैलिनेछ। कसैले पनि त्यो आगो नियन्त्रण गर्न सक्ने छैन। यो तिमीहरूको दुष्टकार्यको कारण यस्तो हुनेछ।”
4Ey sizler, Yahuda halkı ve Yeruşalimde yaşayanlar,Kendinizi RABbe adayın,Bunu engelleyen her şeyi yüreğinizden uzaklaştırın.Yoksa yaptığınız kötülüklerden ötürüÖfkem ateş gibi yağacak,Her şeyi yiyip bitirecekVe söndüren olmayacak.›› yüreğinizden uzaklaştırın››: İbranice ‹‹Kendinizi de yüreğinizi de RAB için sünnet edin››.
5“यहूदाका मानिसहरूलाई यो सन्देश देऊ यरूशलेम शहरका प्रत्येक मानिसलाई भन, ‘राज्यका चारैतिर तुरही फुक।’ चिच्याउँदै कराउँदै भन, ‘सँगै आऊ। ‘सुरक्षाको लागि हामी सबै बलियो शहरहरू तिर भाग्यौं।’
5‹‹Yahudada duyurun,Yeruşalimde ilan edin,‹Ülkede boru çalın!› deyin,‹Toplanın› diye haykırın,‹Surlu kentlere kaçalım!›
6सियोन तिर संकेतको झण्डा उठाऊ। नपर्ख, आफ्नो जीवनको लागि भाग! यसै गर किनभने म उत्तरतिरबाट महा विपत्ति र ठूलो सत्यनाश ल्याउनेछु।”
6Siyona giden yolu gösterenBir işaret koyun!Güvenliğiniz için kaçın!Durmayın!Üzerinize kuzeyden felaket,Büyük yıkım getirmek üzereyim.››
7एउटा “सिंह” आफ्नो ओडारबाट बाहिर आएको छ। जाति-जातिहरूलाई नष्ट गर्ने आएको छ। तिम्रा भूमि सर्वनाश पार्नु त्यो आफ्नो ठाँउबाट बाहिर आएको छ। तिम्रा शहरहरू नष्ट पार्नेछ अनि त्यहाँ कोही पनि बास गर्ने छैन।
7Aslan ininden çıktı,Ulusları yok eden yola koyuldu.Ülkenizi viran etmek içinYerinden ayrıldı.Kentleriniz yerle bir edilecek,İçlerinde yaşayan kalmayacak.
8यसकारण भाङ्रा लगाऊ, शोक गर अनि विरक्तकर स्वरमा चिच्याऊ। किनभने परमप्रभु अझैं हामीसित रीसाउनु भएको छ।”
8Onun için çula sarının,Dövünüp haykırın,Çünkü RABbin kızgın öfkesi üzerimizden kalkmadı.
9परमप्रभु भन्नुहुन्छ, “जब यस्ता घट्ना घट्छ, राजा अनि उसका अधिकारीहरूको हृदय दुर्बल हुनेछ, पूजाहारीहरू भयभीत हुन्छन् अनि अगमवक्तहरू अचम्मित हुनेछन्।”
9‹‹O gün›› diyor RAB,‹‹Kral da önderler de yılacak,Kâhinler şaşkına dönecek,Peygamberler donakalacak.››
10तब मैले भने, “हे परमप्रभु मेरो मालिक! तपाईंले साँच्चै यहूदा र यरूशलेमका मानिसहरूलाई धोका दिनुभयो। तपाईंले भन्नुभएको थियो, ‘तिमीहरूले शान्ति पाउनेछौ।’ तर तिनीहरूकै घाँटीहरूमा तरवारले हानियो!”
10O zaman, ‹‹Ah, Egemen RAB›› dedim, ‹‹ ‹Esenlikte olacaksınız› diyerek bu halkı da Yeruşalimi de tam anlamıyla aldattın. Çünkü kılıç boğazımıza dayandı.››
11त्यस समयमा यहूदा र यरूशलेमका मानिसहरूलाई सम्झाइनेछ, “मेरो मानिसहरू विरूद्ध नाङ्गो डाँडाहरूबाट तातो हावा बहने छ तर तिनीहरूलाई निफन्न अथवा सफा पार्नु होइन।
11O zaman bu halka ve Yeruşalime, ‹‹Çöldeki çıplak tepelerden halkıma doğru sıcak bir rüzgar esiyor, ama harman savurmak ya da ayırmak için değil›› denecek,
12यो हावा त्यो भन्दा पनि बलियो हुनेछ हो अनि यो मबाट आउँछ। अब, यहूदाका मानिसहरूका विरूद्ध म मेरो न्याय घोषणा गर्नेछु।”
12‹‹Benden gelen bu rüzgar çok daha güçlü olacak. Şimdi bu halka yargılarımı bildiriyorum.››
13हेर! शत्रु बादल झैं आउँदैछ। उसको रथ हुरी झैं चल्छ, घोडाहरू चीलहरू भन्दा छिटा छन्। हामीलाई छिक्कार छ, हामी नष्ट भयौं।
13İşte düşman bulut gibi ilerliyor;Savaş arabaları kasırga sanki,Atları kartallardan daha çevik.Vay başımıza! Mahvolduk!
14हे यरूशलेमका मानिसहरू! आफ्नो हृदयबाट पापहरू धोई पखाल ताकि तिमीहरू बाच्नेछौ कहिल्ये सम्म आफ्नो दुष्ट्रयाँइसित अड्किरहनेछौ।
14Ey Yeruşalim, yüreğini kötülükten arındır ki,Kurtulasın.Ne zamana dek yüreğinde kötü düşünceler barındıracaksın?
15दानका सन्देशवाहकको आवाज सुन। एप्रैमबाट उसले नराम्रो खबर घोषणा गर्छ।
15Dandan bir ses bildiriyor,Efrayim dağlarından kötü haber duyuruyor!
16“जाति-जातिहरूलाई खबर गर। यरूशलेमभरि मानिसहरूमा यो खबर फैलाऊ। टाढोबाट घेरा हाल्ने सैन्य आइरहेको छ। यी शत्रुहरूले यहूदा शहरहरू विरूद्ध लडाइँ घोषित गरिरहेका छन्।
16‹‹Uluslara duyurun,Yeruşalime bildirin:‹Uzak bir ülkeden gelen ordu çevresini kuşatacak,Yahuda kentlerine karşıSavaş naraları atacaklar.
17तिमीहरूले मेरो विरूद्धमा विद्रोह गरेकाले खेतालाहरूले खेत सुरक्षित पारे झैं शत्रुहरूले यरूशलेमलाई घेरेकाछन्!” यो सन्देश परमेश्वरबाट आएको हो।
17Bir tarlayı koruyanlar gibiKuşatacaklar Yeruşalimi.Çünkü Yeruşalim bana başkaldırdı› ›› diyor RAB.
18“तिमीहरूले जुन प्रकारले काम गर्यौ अनि जुन तरिकाले बसो-बास गर्यौ त्यसले यो विपद निम्त्यायो। यो तिम्रो लागि सजाय हो। यो तीक्त छ र तिम्रो मुटु छुन्छ।”
18‹‹Kendi davranışların, kendi yaptıklarınBaşına gelmesine neden oldu bunların.Cezan bu.Ne acı!Nasıl da yüreğine işliyor!››
19हाय मेरो वेदना, मेरो वेदना! म मनोव्यथामा छु! हे मेरो हृदय! मेरो मुटुले मभित्र प्रहार गरिरहेछ। म चूपचाप बस्न सक्तिनँ, किनभने मैले तुरहीले सुनेको छु अनि तुरहीले अनि सैन्यलाई युद्ध तर्फ बोलाइरहेछ।
19Ah, içim, içim!Acıdan kıvranıyorum.Ah, yüreğim, yüreğim çarpıyor.Sessiz duramıyorum!Çünkü boru sesini, savaş naralarını işittim!
20ध्वंसपछि ध्वंस नै आउँछ। सम्पूर्ण भूमि ध्वंस भयो। हटात मेरा पालहरू पनि ध्वंस भए। मेरा पर्दाहरू च्यातिए अनि झारिए।
20Felaket felaketi izliyor,Bütün ülke viran oldu.Bir anda çadırlarım,Perdelerim yok oldu.
21परमप्रभु, कहिले सम्म मैले युद्धको झण्डाहरू हेर्नु नै पर्छ? कहिले सम्म मैले युद्धको तुरहीहरू सुन्नै पर्छ?
21Ne zamana dek düşman sancağını görmek,Boru sesini duymak zorunda kalacağım?
22परमेश्वरले भन्नुभयो, “मेरा मानिसहरू मूर्ख छन्। तिनीहरूले मलाई चिन्दैनन्। तिनीहरू अज्ञानी नानीहरू हुन्। तिनीहरू बुझ्दैनन्। तिनीहरू दुष्टाईं गर्नमा सिपालु छन्, तर तिनीहरू असल काम कसरी गर्नु जान्दैनन्।”
22‹‹Halkım akılsızdır,Beni tanımıyor.Aptal çocuklardır,Akılları yok.Kötülük etmeyi iyi bilir,İyilik etmeyi bilmezler›› diyor RAB.
23मैले पृथ्वीमा हेर। यो खाली थियो। यसमा केही पनि थिएन्। मैले आकाशमा हेरें अनि यसको प्रकाश धीमा भइसकेको थियो।
23Ben Yeremya yere baktım, şekilsizdi, boştu,Göğe baktım, ışık yoktu.
24मैले पर्वतहरूलाई हेर अनि तिनीहरू कामिरहेका थिए। सारा पहाडहरू हल्लिरहेका थिए।
24Dağlara baktım, titriyorlardı,Bütün tepeler sarsılıyordu.
25मैले हेर, तर त्यहाँ कोही पनि थिएन। अकाशका सारा चरा-चुरूङ्गीहरू उडिसकेका थिए।
25Baktım, insan yoktu,Gökte uçan bütün kuşlar kaçmıştı.
26मैले हेर, अनि मलिलो भूमि मरूभूमि भयो। त्यस भूमिमा भएका सबै शहरहरू नाश भए। यो परमप्रभुले नै गर्नुभयो। परमप्रभु र उहाँको क्रोधको यो प्रतिफल हो।
26Baktım, verimli toprak çöle dönmüş,Bütün kentler yıkılmıştı.Bütün bunlar RABbin yüzünden,Onun kızgın öfkesi yüzünden olmuştu.
27परमप्रभुले यी कुराहरू भन्नुभयो “सारा देश नै नष्ट हुनेछ। तर म पूर्ण रूपले यो भूमिलाई ध्वंस गर्ने छैन।
27RAB diyor ki,‹‹Bütün ülke viran olacak,Ama onu büsbütün yok etmeyeceğim.
28त्यसै कारण त्यो भूमि रूनेछ अनि माथि आकाश कालो हुनेछ। म बोलें अनि परिवर्तन हुने छैन्। मैले निर्णय लिएँ अनि मेरो मन बद्लिने छैन्।”
28Bu yüzden yeryüzü yasa gömülecek,Gök kararacak;Çünkü ben söyledim, ben tasarladım.Fikrimi değiştirmeyecek,Verdiğim karardan dönmeyeceğim.››
29प्रत्येक शहरले घोडसवारी र धनुर्धारीहरूको आवाज सुन्नेछ अनि भाग्नेछ! केही मानिसहरू पोथ्राहरूमा लुक्नेछन्, कतिपय मानिसहरू चट्टानहरूमाथि चढ्नेछन्। प्रत्येक शहर शून्य हुनेछ। त्यहाँ कोही पनि बस्ने छैन।
29Her kentin halkı,Atlılarla okçuların gürültüsünden kaçıyor.Kimi çalılıklara giriyor,Kimi kayalıklara tırmanıyor.Bütün kentler terk edildi,Oralarda kimse yaşamıyor.
30यहूदा तिमी ध्वंश भएकाछौ, यसकारण अहिले तिमी के गरिरहेका छौ? तिमी किन तिम्रो सब भन्दा राम्रो रातो वस्त्र लगाईरहेका छौ? किन तिमी तिम्रो सुनका गरगहनाहरू लगाई रहेछौ? तिमी किन आफैलाई सुन्दर पारिरहेकाछौ? खाली यो समयको बर्बादी हो। तिम्रा प्रेमीहरूले तिमीलाई घृणा गर्छन। तिनीहरू तिम्रो ज्यान लिनु खोज्दैछन्।
30Ey sen, viran olmuş kent,Kırmızı giysiler giymekle,Altın süsler bezenmekle,Gözüne sürme çekmekle ne elde edeceksin?Kendini böyle güzelleştirmen boşuna.Oynaşların seni küçümsüyor,Canını almak istiyorlar.
31एउटी स्त्रीलाई प्रसुती पीडाको समयको जस्तै आवाज मैले सुनेको छु। पहिलो पल्ट प्रसुती पीडामा परेकी स्त्रीको आवाज झैं थियो। त्यो सियोनकी छोरीले हावाको लागि कष्टश्वास फेर्दै र मुद्दतको लागि हात फैलाउँदै गरेको आवाज थियो। “हाय! म बेहोश हुनु लागेकि छु अनि हत्याराहरू मेरा वरिपरि छन्।”
31Sancı çeken kadının haykırışını,İlk çocuğunu doğuran kadının çektiği acıyı,Ellerini uzatmış, soluğu kesilmiş Siyon kızının,‹‹Eyvah! Katillerin karşısında bayılıyorum››Diye haykırdığını işitir gibi oldum.