Nepali

Turkish

Jeremiah

9

1यदि मेरो शिर पानीले भरिएको हुन्थ्यो अनि यदि मेरो आँखाहरू आँसूको फोहोरा हुन्थ्यो भने म ती मेरा मानिसहरूका निम्ति जो मारिएका छन् रात दिन रूने थिएँ।
1Keşke başım bir pınar,Gözlerim bir gözyaşı kaynağı olsa!Halkımın öldürülenleri içinAğlasam gece gündüz!
2यदि मरूभूमिमा यात्री झैं रात बिताउने ठाँउ मेरो भए म मेरा मानिसहरूलाई छाडिदिने थिएँ र तिनीहरूबाट टाढो गएको हुन्थे। किनभने तिनीहरू परमेश्वरप्रति अविश्वासी छन्। तिनीहरू सबै उहाँका विरोधमा उठे।
2Keşke halkımı bırakabilmem,Onlardan uzaklaşabilmem içinÇölde konaklayacak bir yerim olsa!Hepsi zina ediyor,Hain bir topluluk!
3“ती मानिसहरू आफ्नो जिब्रो धनु झैं बङ्गाउँछन् अनि झूटो कुराहरू मुखबाट काँड झैं निकाल्छन्। त्यस ठाँउमा सत्य दृढ भई बढेको होइन। यी मानिसहरू एउटा खराब कर्म देखि अर्कोमा आफै सर्छन। तिनीहरूले मलाई चिन्दैनन्।” परमप्रभुले यसो भन्नुभयो।
3‹‹Yalan söylemek için ülkedeDillerini yay gibi geriyor,Güçlerini gerçek yolunda kullanmıyorlar.Kötülük üstüne kötülük yapıyor,Beni tanımıyorlar›› diyor RAB.
4“आफ्ना छिमेकीहरूलाई नियाल। कुनै सम्बन्धीलाई विश्वास नगर। किन? किनभने हरेक सम्बन्धी कपटी छ। हरेक छिमेकीले तिम्रो पछाडी निन्दा गर्दछ।
4‹‹Herkes dostundan sakınsın,Kardeşlerinizin hiçbirine güvenmeyin.Çünkü her kardeş Yakup gibi aldatıcı,Her dost iftiracıdır.
5हरेक मानिसले आफ्नो छिमेकीसित झूटा बोल्छ। कसैले पनि साँचो बोल्दैन। यहूदाका मानिसहरूले आफ्नो जिब्रोलाई झूटो बोल्न प्रशिक्षण गराउँछन्। तिनीहरूले नथाकुञ्जेल सम्म पाप गरे।
5Dost dostu aldatıyor,Kimse gerçeği söylemiyor.Dillerine yalan söylemeyi öğrettiler,Suç işleye işleye yorgun düştüler.
6एउटा नराम्रो कुराले अर्को नराम्रो कुरालाई पछ्‌यायो। अनि झूटोले झूटै पछ्‌यायो। मानिसहरूले मलाई चिन्नु अस्वीकार गरे।” परमप्रभुले ती कुराहरू भन्नुभयो।
6Sen, ey Yeremya,Aldatıcılığın ortasında yaşıyorsun.Aldatıcılıkları yüzündenBeni tanımak istemiyorlar.››Böyle diyor RAB.
7सेनाहरूका परमप्रभु भन्नहुन्छ “म तिनीहरूलाई शुद्ध पार्छु र परीक्षा गर्छु। मेरोमा अन्य तरिका छैन। मेरा मानिसहरूले पाप गरे।
7Bundan ötürü Her Şeye Egemen RAB diyor ki,‹‹İşte, onları arıtıp sınayacağım,Halkımın günahı yüzündenBaşka ne yapabilirim ki?
8यहूदाका मानिसहरूको जिब्रो काँड जस्तै तीखा छन्। तिनीहरू मुखले झूटो बोल्दछन्। हरेक मानिस आफ्ना छिमेकीहरूसँग दयापूर्ण बात गर्छन तर तिनीहरूले आफ्नो छिमेकीहरूलाई धरापमा पार्ने भित्री योजनाहरू बनाँउछन्।
8Dilleri öldürücü bir ok,Hep aldatıyor.Komşusuna esenlik diliyor,Ama içinden ona tuzak kuruyor.
9[This verse may not be a part of this translation]
9Bu yüzden onları cezalandırmayayım mı?›› diyor RAB,‹‹Böyle bir ulustan öcümü almayayım mı?››
10म पर्वतहरूलाई चिच्याएर कराउनेछु। म उजाड भूमिका निम्ति शोकमय गीत गाउनेछु कारण ती पर्वतहरू र मैदानहरू नष्ट गराइएका छन् र त्यहाँबाट कोही पनि हिँडदैनन्। गाई-गोरूहरू रामेको आवाजहरू अब त्यहाँ सुन्न सकिनदैन्। चराचुरूङ्गी सबै उडेर, गइसके अनि पशुहरू पनि गइसके।
10Dağlar için ağlayıp yas tutacağım,Otlaklar için ağıt yakacağım.Çöle dönüştüler,Kimse geçmiyor oralardan.Sığırların böğürmesi duyulmuyor,Kuşlar, yabanıl hayvanlar kaçıp gitti.
11“म यरूशलेमलाई अशुद्धको थुप्रोमा परिवर्तन गर्नेछु। यो स्यालहरूको घर हुनेछ। म यहूदाका शहरहरू विनाश गर्नेछु ताकि त्यहाँ कोही बस्ने छैन।”
11‹‹Yeruşalimi taş yığını,Çakalların barınağı haline getireceğim.Yahuda kentleriniKimsenin yaşayamayacağı bir viraneye döndüreceğim.››
12के त्यहाँ यी चीजहरू बुझ्ने कोही ज्ञानी मानिसहरू छन्? त्यहाँ कोही छन् ज-जसलाई परमप्रभुले भन्नु भएको छ र ज-जसले सन्देश व्याख्या गर्नु सक्छ? किन यस भूमि ध्वंस पारियो अनि सूखा मरूभूमिमा परिणत गरियो, जहाँ कोही पनि जाँदैन्?
12Hangi bilge kişi buna akıl erdirecek? RABbin seslendiği kişi kim ki, sözünü açıklayabilsin? Ülke neden yıkıldı? Neden kimsenin geçemediği bir çöle dönüştü?
13परमप्रभुले भन्नुभयो, “किनभने मैले तिनीहरूलाई दिएको शिक्षा त्यागे अनि मेरा उपदेशहरू सुन्दैनन् अनि मैले देखाएका मार्गमा हिड्दैनन्।
13RAB, ‹‹Kendilerine verdiğim yasayı bıraktılar, sözümü dinlemediler, yasamı izlemediler›› diyor,
14यहूदाका मानिसहरूले आफ्नै तरिकाको जीवन शैली लिए। तिनीहरू हठी थिए। तिनीहरूले तिनीहरूका पिता-पुर्खाहरूले जो सिकाएका थिए त्यही बाललाई पूजा गरे।”
14‹‹Onun yerine yüreklerinin inadını, atalarının öğrettiği gibi Baalları izlediler.››
15यसकारण सेनाहरूका परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ, “म तिनीहरूलाई तीतो भोजन खाने र विषालु पानी पिउने बनाउनेछु।
15Bunun için İsrailin Tanrısı, Her Şeye Egemen RAB diyor ki, ‹‹Bu halka pelinotu yedirecek, zehirli su içireceğim.
16म इस्राएलका मानिसहरूलाई अन्य जातिहरूमा जुन न त तिनीहरू न त तिनीहरूको पिता-पुर्खाहरूले जान्दथे तितर-बितर पारिदिनेछु। तिनीहरू सम्पूर्ण रूपले ध्वंस नहुञ्जेलसम्म म तिनीहरूको पछि तरवार पठाउनेछु।”
16Onları kendilerinin de atalarının da tanımadığı ulusların arasına dağıtacak, tümünü yok edene dek peşlerine kılıcı salacağım.››
17यही नै सेनाहरूका परमेश्वर भन्नुहुन्छ “अब, यी कुराहरूबारे विचार गर। ती स्त्रीहरूलाई बोलाऊ जसलाई अन्त्येष्टि क्रियामा रूनलाई पैसा दिइन्छ। ती मानिसहरूलाई पठाऊ जो त्यस् काममा निपुण छन्।
17Her Şeye Egemen RAB diyor ki,‹‹İyi düşünün!Ağıt yakan kadınları çağırın gelsinler.En iyilerini çağırın gelsinler.
18‘तिनीहरूले हतार गरून र हाम्रा निम्ति रोइदिउन। तब हाम्रा आँखाहरू आँसूले भरिनेछन्, अनि पानीका मुहानहरू बाहिर आउनेछन्।’
18Hemen gelip bizim için ağıt yaksınlar;Gözlerimiz gözyaşı döksün,Gözkapaklarımızdan sular aksın.
19“विलापको स्वरहरू सियोन्‌बाट सुनियो ‘हामी साँचि नै ध्वंस्त भयौं। हामी लज्जित छौं कि हामीले आफ्नो भूमि त्याग्नु नै पर्छ, किनभने हाम्रो घरहरू भत्काइयो।”‘
19Siyondan ağlama sesi duyuluyor:‹Yıkıma uğradık!Büyük utanç içindeyiz,Çünkü ülkemizi terk ettik,Evlerimiz yerle bir oldu.› ››
20अब, यहूदाका स्त्रीहरू, परमप्रभुबाट आएको वचन ध्यान् दिएर सुन। परमप्रभुको मुखारबिन्दबाट आएको शब्दहरू सुन। परमप्रभु भन्नुहुन्छ, “तिमीहरूका छोरीहरूलाई कसरी चिच्चाएर रूने भन्ने सिकाऊ। हरेक स्त्रीले यो शोक-गीत गाउन सिक्नै पर्छ
20Ey kadınlar, RABbin sözünü dinleyin!Ağzından çıkan her söze kulak verin.Kızlarınıza yas tutmayı,Komşunuza ağıt yakmayı öğretin.
21‘हाम्रा झ्यालहरूबाट मृत्यु पसेको छ। हाम्रा किल्लाहरूमा मृत्यु आयो। यसले गल्लीहरूमा हाम्रा नानीहरूलाई र हाम्रा जवानहरूलाई शहरहरूबाट लग्यो।’
21Ölüm pencerelerimize tırmandı,Kalelerimize girdi;Sokakları çocuksuz,Meydanları gençsiz bıraktı.
22यी कुराहरूको घोषणा गर ‘परमप्रभु भन्नुहुन्छ, मतृ शरीरहरू भूँईमा गोबर जस्तै छरिएको हुनेछ। तिनीहरूका शरीरहरू जसरी कृषकहरूले खेतमा बाली काटेर सुताई राख्छन् जसलाई उठाउने कोही हुँदैनन् त्यस्तै मैदानमा लडिरहेका हुनेछन्।”‘
22Onlara de ki, ‹‹RAB şöyle diyor:‹İnsan cesetleri gübre gibi,Biçicinin ardındaki demetler gibi toprağa serilecek.Onları toplayacak kimse olmayacak.› ››
23परमप्रभु भन्नुहुन्छ “ज्ञानीले आफ्ना ज्ञान बारे शेखी गर्नु हुँदैन्। बलवानले आफ्ना शक्ति बारे घमण्ड गर्नु हुँदैन्। धनीले आफ्ना धन बारे अहम् गर्नु हुँदैन्।
23RAB şöyle diyor:‹‹Bilge kişi bilgeliğiyle,Güçlü kişi gücüyle,Zengin kişi zenginliğiyle övünmesin.
24तर यदि कसैले गर्व भने, उसले यस विषयमा गर्व गरोस्। म परमप्रभुलाई चिन्छु र जान्दछु र उहाँ नै परमप्रभु हुनुहुन्छ जसले पृथ्वीमा न्याय, दया र र्धमिकताको व्यवहार गर्नुहुन्छ। किनभने म यी कुराहरूमा नै आनन्द लिन्छु।”
24Dünyada iyilik yapanın,Adaleti, doğruluğu sağlayanınBen RAB olduğumu anlamaklaVe beni tanımakla övünsün övünen.Çünkü ben bunlardan hoşlanırım›› diyor RAB.
25यो परमेश्वरबाट आएको सन्देश हो। “समय आइरहेको छ जब म ती सम्पूर्ण मानिसहरू जसले खाली शारीरिक खतना गरेका छन् उनीहरूलाई दण्ड दिनेछु।
25‹‹Yalnız bedence sünnetli olanları cezalandıracağım günler geliyor›› diyor RAB.
26म ती मानिसहरूका बारेमा भनिरहेछु जो मिश्र देश, यहूदा, एदोम, अम्मोन, मोआबका बसिन्दा हुन अनि तिनीहरू सबै जो जंगलमा बस्छन्। ती सारा देशहरूमा बस्ने मानिसहरू वास्तवमा खतना गरिएको थिएन अनि इस्राएलबाट आउने मानिसहरूका खतना तिमीहरूको हृदयमा गरिएको थिएन।”
26‹‹Mısır'ı, Yahuda'yı, Edom'u, Ammon'u, Moav'ı, çölde yaşayan ve zülüflerini kesenlerin hepsini cezalandıracağım. Çünkü bütün bu uluslar gerçekte sünnetsiz, bütün İsrail halkı da yürekte sünnetsizdir.››