1के ज्ञानले तिमीलाई बोलाउँदैन र? के समझशक्तिले तिमीलाई ठूलो स्वरमा बोलाएको छैन र?
1Bilgelik çağırıyor,Akıl sesini yükseltiyor.
2ऊ अग्लो ठाउँहरू माथि उभिन्छे जहाँबाट दोबाटो देखिन्छन्।
2Yol kenarındaki tepelerin başında,Yolların birleştiği yerde duruyor o.
3ऊ शहरको प्रवेशद्वार नजिक छे उनले खुल्ला ढोकाहरूबाट बोलाइरहेकी छे।
3Kentin girişinde, kapıların yanında,Sesini yükseltiyor:
4ज्ञानले भन्छे, “हे मानिस हो, म तिमीहरूलाई आह्वान गर्दछु, म सबै मानिसहरूलाई बोलाउँदैछु।
4‹‹Ey insanlar, size sesleniyorum,Çağrım insan soyunadır!
5तिमीहरू जो अनुभवी छैनौ भने ज्ञानी हुन सिक। हे मूर्खहरू हो, बुझ्न सिक।
5Ey bön kişiler, ihtiyatlı olmayı öğrenin;Sağduyulu olmayı öğrenin, ey akılsızlar!
6तिमीहरू सुन, म जुन कुराहरू सिकाउँछु, तिनीहरू महत्वपूर्ण छन्। जुन कुराहरू सही हुन, तिनीहरू नै भन्छु।
6Söylediğim yetkin sözleri dinleyin,Ağzımı doğruları söylemek için açarım.
7मेरा वचनहरू सत्य हुन। किनभने मेरा ओंठहरूले मिथ्यालाई घृणा गर्छन्।
7Ağzım gerçeği duyurur,Çünkü dudaklarım kötülükten iğrenir.
8मेरो मुखबाट निस्केका सबै वचनहरू सही तथा न्यायपूर्ण हुन्छन् अनि कुनै पनि भ्रमित तथा झूटो हुँदैनन्।
8Ağzımdan çıkan her söz doğrudur,Yoktur eğri ya da sapık olanı.
9यी सब भनाईहरू समझ हुने मानिसहरूको लागि स्पष्ट छन् अनि ज्ञानी मानिसहरूको निम्ति तिनीहरू सरल अग्रिम छन्।
9Apaçıktır hepsi anlayana,Bilgiye erişen, doğruluğunu bilir onların.
10मैले दिएका उपदेशहरू स्वीकार गर, कारण तिनीहरू चाँदी भन्दा असल छन्, अनि बहुमूल्य सुन लिनु भन्दा ज्ञान र बुद्धि लिनु नै उत्तम हो।
10Gümüş yerine terbiyeyi,Saf altın yerine bilgiyi edinin.
11ज्ञान मोतीहरू भन्दा अझ उत्तम हो। ज्ञान मानिसले चाहने ती सवै चिजहरू भन्दा असल हो।”
11Çünkü bilgelik mücevherden değerlidir,Dilediğin hiçbir şey onunla kıyaslanamaz.
12“म ज्ञान हुँ। अनि म बिवेकसँग बस्छु। तिमीले मलाई विद्या अनि राम्रो योजनासंग पाउँन सक्छौ।
12Ben bilgelik olarak ihtiyatı kendime konut edindim.Bilgi ve sağgörü bendedir.
13परमप्रभुको डर मान्नु नै दुष्टतालाई घृणा गर्नु हो। अभिमान, अहंकार, कुटिल व्यवहार अनि छलपूर्ण बोलीलाई म घृणा गर्छु।
13RABden korkmak kötülükten nefret etmek demektir.Kibirden, küstahlıktan,Kötü yoldan, sapık ağızdan nefret ederim.
14मसंग राम्रो सल्लाह अनि स्वास्थ्य ज्ञान छ। मसंग समझशक्ति अनि सामर्थ्य छन्।
14Öğüt ve sağlam karar bana özgüdür.Akıl ve güç kaynağı benim.
15मेरै सहायतामा राजाहरूले राज गर्छन्, अनि शासकहरूले उचित कानून बनाउँछन् जुन सही र न्यायपूर्ण हुन्छ।
15Krallar sayemde egemenlik sürer,Hükümdarlar adil kurallar koyar.
16राजकुमारहरू, राजकीय मानिसहरू, निष्पक्ष न्याय घोषणा गर्नेहरूले आफ्नो काम मद्वारा गर्छन्।
16Önderler, adaletle yöneten soylularSayemde yönetirler.
17म ती मानिसहरूलाई प्रेम गर्छु, ज-जसले मलाई प्रेम गर्छन् अनि यदि मानिसहरूले मलाई चेष्टा गरेर खोज्छन् भने तिनीहरूले मलाई भेट्ने छन्।
17Beni sevenleri ben de severim,Gayretle arayan beni bulur.
18धन दौलत र आदर मसित रहन्छ, म अनन्त धन अनि साँचो सफलता प्रदान गर्छु।
18Zenginlik ve onur,Kalıcı değerler ve bolluk bendedir.
19मैले दिएका भेटीहरू शुद्ध चाँदी भन्दा असल छन् औ म जुन चीज दिन्छु तिनीहरू अकबरी सुनभन्दा असल हुन्छन्।
19Meyvem altından, saf altından,Ürünüm seçme gümüşten daha iyidir.
20म मानिसहरूलाई सही मार्गमा डोर्याँउछु, म तिनीहरूलाई सही न्यायले चल्ने पथमा डोर्याँउछु।
20Doğruluk yolunda,Adaletin izinden yürürüm.
21मलाई मन पराउनेहरूलाई सम्पत्ति दिन्छु, हो, म तिनीहरूको घर नै सम्पत्तिले भरिदिन्छु।
21Böylelikle, beni sevenleri servet sahibi yapar,Hazinelerini doldururum.
22परमप्रभुले उहाँको प्राचीन कार्यहरू भन्दा पहिला सृष्टिको प्रारम्भमा नै मलाई बनाउनु भयो।
22RAB yaratma işine başladığındaİlk beni yarattı,
23यो संसार सृजना गरिनु भन्दा पहिला अस्मरणीय आनन्द कालमा मेरो सृजना भयो।
23Dünya var olmadan önce,Ta başlangıçta, öncesizlikte yerimi aldım.
24जब त्यहाँ भूमध्यसागर थिएन, म जन्मिएको थिएँ। पानीले भरिएको महा-सागरहरू भन्दा पहिला म जन्मिएको थिए।
24Enginler yokken,Suları bol pınarlar yokken doğdum ben.
25पर्वतहरूलाई तिनीहरूको ठाउँमा राख्नु भन्दा अघि, पहाडहरू हुनु भन्दा अघि, म जन्मिएको थिएँ।
25Dağlar daha oluşmadan,Tepeler belirmeden,RAB dünyayı, kırlarıVe dünyadaki toprağın zerresini yaratmadan doğdum.
26परमप्रभुले पृथ्वी रच्नु भन्दा पहिल्यै, खेत सृजना गर्नु भन्दा पहिल्यै, पृथ्वीमा पहिलो धूलो बनाउँनु भन्दा अघि नै, म त्यहाँ थिएँ।
27RAB gökleri yerine koyduğunda oradaydım,Engin denizleri ufukla çevirdiğinde,
27जब परमप्रभुले आकाश सृष्टि गर्नु भयो, म त्यहाँ थिएँ। जब परमप्रभुले क्षितिजहरूको चित्रसागरको प्रतिबिम्ब माथि कोर्नु भन्दा पहिला म त्यहाँ थिएँ।
28Bulutları oluşturduğunda,Denizin kaynaklarını güçlendirdiğinde,
28जब उहाँले आकाशमा बादल राखेर महा-सागर सृष्टि गर्नु भन्दा पहिला म जन्मेको थिएँ।
29Sular buyruğundan öte geçmesinler diyeDenize sınır çizdiğinde,Dünyanın temellerini pekiştirdiğinde,
29उहाँले समुद्रको सिमाना तोक्दा उहाँको आज्ञा नाघी पानी बाहिर नजाओस् भनी उहाँले पृथ्वीको जग बसाउँनु हुँदा।
30Baş mimar olarak Onun yanındaydım.Gün be gün sevinçle dolup taştım,Huzurunda hep coştum.
30म उहाँको छेउमा एउटा प्रिय बालक झैं थिएँ। म दिन प्रतिदिन उहाँको खुशीयालिमा थिएँ। हर समय उहाँको उपस्थिमा निरन्तर आनन्द मनाउँथें।
31Onun dünyası mutluluğum,İnsanları sevincimdi.
31म उहाँले सृष्टि गर्नु भएको संसारमा आनन्द लिन्छु, म मानव जातिमा खुशी लिन्छु।
32Çocuklarım, şimdi beni dinleyin:Yolumu izleyenlere ne mutlu!
32अनि अब, हे मेरो छोराहरू, मलाई सुन! ती मानिसहरू भाग्यमानी हुन् जो मैले देखाएको बाटोमा हिंड्छन्।
33Uyarılarımı dinleyin ve bilge kişiler olun,Görmezlikten gelmeyin onları.
33मेरो शिक्षाहरूलाई सुन अनि ज्ञानी बन, तिनीहरूलाई अस्वीकार नगर।
34Beni dinleyen,Her gün kapımı gözleyen,Kapımın eşiğinden ayrılmayan kişiye ne mutlu!
34जुन मानिसले मेरो कुरा सुन्छ, त्यही मानिस नै भाग्यमानी हुनेछ, जसले दिनहुँ मेरो ढोकामा आँखा लगाइरहन्छ, जसले मेरो ढोकाको सङ्घार पर्खिरहन्छन्। तिनीहरूनै धन्य हुन्छन्।
35Çünkü beni bulan yaşam bulurVe RABbin beğenisini kazanır.
35किनभने जसले मलाई पाउँछ, उसले जीवन पाँउछ। अनि उसैले परमेश्वरबाट अनुग्रह पाउँछ।
36Beni gözardı edense kendine zarar verir,Benden nefret eden, ölümü seviyor demektir.››
36तर जसले मेरो बिरूद्ध पाप गर्छ, उसले आफैंलाई हानी पुर्याँउछ। जसले मलाई घृणा गर्छ उसले मृत्युलाई प्रेम गर्छ।”