1इस्राएल ले मिश्र त्यागेर गए। याकूबले त्यो विदेशलाई त्यागेर गए।
1İsrail Mısırdan çıktığında,Yakupun soyu yabancı dil konuşan bir halktan ayrıldığında,
2यहूदा परमेश्वरको खास मानिस भए। इस्राएल उसको राज्य हुन गयो।
2Yahuda Rabbin kutsal yeri oldu,İsrail de Onun krallığı.
3लाल समुद्रले यो देखेर भाग्यो, यर्दन नदी उल्टा बग्न थाल्यो।
3Deniz olanı görüp geri çekildi,Şeria Irmağı tersine aktı.
4पर्वतहरू भेडाहरूझै’ वरिपरि नाच्न थाले। पहाडहरू भेडाका पाठाहरू जस्तै उफ्रन थाले
4Dağlar koç gibi,Tepeler kuzu gibi sıçradı.
5लाल समुद्र, तिमी किन भागेर गयौं? यर्दन नदी, तिमी किन फर्केर भागी गयौ?
5Ey deniz, sana ne oldu da kaçtın?Ey Şeria, neden tersine aktın?
6हे पर्वतहरू! तिमीहरू भेडाहरू झैं किन खुशीले उफ्रियौ? अनि पहाडहरू! तिमीहरू किन भेडाका पाठाहरू झै’ बुथ्रुक-बुथ्रुक उफ्रियौ?
6Ey dağlar, niçin koç gibi,Ey tepeler, niçin kuzu gibi sıçradınız?
7हे पृथ्वी, याकूबको परमप्रभु परमेश्वर स्वामीको सामने थरहरी हो।
7Titre, ey yeryüzü,Kayayı havuza,Çakmaktaşını pınara çeviren Rab'bin önünde,Yakup'un Tanrısı'nın huzurunda.
8परमेश्वर नै हुन् जसले चट्टानबाट पानी बग्ने बनाउनु भयो। परमेश्वरले कडा चट्टानबाट झरना बहाउनु भयो।