1खुशी हौ र परमेश्वर हाम्रो शक्ति हुनुहुन्छ भनी गीत गाऊ। इस्राएल का परमेश्वर तर्फ कराउँदै खुशी मनाऊ।
1Sevincinizi dile getirin gücümüz olan Tanrıya,Sevinç çığlıkları atın Yakupun Tanrısına!
2संगीत प्रारम्भ गर। खैंजडीहरू बजाऊ। सुरमय वीणा बजाऊ।
2Çalgıya başlayın, tef çalın,Tatlı sesli lir ve çenk çınlatın.
3जब हाम्रो विश्राम शुरू हुन्छ। पूर्णिमा लागेको बेला तुरही फुक, औंसी परेको बेला नरसिङ्ग फुक।
3Yeni Ayda, dolunayda,Boru çalın bayram günümüzde.
4त्यो इस्राएल का मानिसहरूको निम्ति नियम हो। परमेश्वरले याकूबलाई आज्ञा दिनुभयो।
4Çünkü bu İsrail için bir kuraldır,Yakupun Tanrısının ilkesidir.
5जब परमेश्वरले यूसूफलाई मिश्रबाट निकाली ल्याउनु भयो परमेश्वरले उनीसित यो करार गर्नुभयो। मिश्रमा हामीले नजानेको भाषा सुन्यौ।
5Tanrı Mısıra karşı yürüdüğünde,Yusuf soyuna koydu bu koşulu. Orada tanımadığım bir ses işittim:
6परमेश्वर भन्नुहुन्छ, “तिमीहरूको काँधको भारी मैले लिएँ। मैले तिमीहरूको कर्मीको डोको तिमीहरूको हातबाट लिए।
6‹‹Sırtındaki yükü kaldırdım,Ellerin küfeden kurtuldu›› diyordu,
7तिम्रा मानिसहरू संकटमा थिए। तिनीहरूले गुहार माँगे र मैले मुक्त पारें। तुफान बोकेको बादलहरूमा म लुकिरहेको थिएँ। त्यहीबाट मैले जवाफ दिएँ, मैले तिनीहरूलाई मरीबाको पानीद्वारा जाँच गरे।”
7‹‹Sıkıntıya düşünce seslendin, seni kurtardım,Gök gürlemesinin ardından sana yanıt verdim,Meriva sularında seni sınadım. |iSela
8“मेरो मानिसहरू ध्यान देऊ, अनि मेरो कुरा सुन। म तिमीहरूलाई मेरो करार-वचन दिनेछु। इस्राएल , कृपया मेरो कुरा ध्यानले सुन।
8‹‹Dinle, ey halkım, seni uyarıyorum;Ey İsrail, keşke beni dinlesen!
9कुनै पनि कृत्रिम देवताहरू नमान जुन विदेशीहरूले मान्दछन्।
9Aranızda yabancı ilah olmasın,Başka bir ilaha tapmayın!
10म, परमप्रभु, तिमीहरूको परमेश्वर हुँ, मैले तिमीहरूलाई मिश्रबाट निकालेर ल्याएँ। इस्राएल , तिमीहरू मुख खोल अनि म खुवाउने छु।
10Seni Mısırdan çıkaranTanrın RAB benim.Ağzını iyice aç, doldurayım!
11“तर मेरो मानिसहरू, तिमीहरूले मेरो कुरा सुनेनौ। इस्राएल ले मेरो आज्ञा पालन गरेन।
11‹‹Ama halkım sesimi dinlemedi,İsrail bana boyun eğmek istemedi.
12यसैले तिनीहरू जे-जे चाहन्छन् त्यही गर भनेर छाडी दिएँ, इस्राएल ले आफ्नो मनले चाहेको गर्यो।
12Ben de onları inatçı yürekleriyle baş başa bıraktım,Bildikleri gibi yaşasınlar diye.
13यदि मेरो मानिसहरूले मेरो कुरा मानेको भए अनि मेरो तरिका अनुसार बसेको भए।
13Keşke halkım beni dinleseydi,İsrail yollarımda yürüseydi!
14तब म तिनीहरूको शत्रुहरूलाई हराउने थिएँ। म त्यस्ता मानिसहरूलाई दण्ड दिने थिएँ जसले इस्राएल मा संकटहरू ल्याउँदछ।
14Düşmanlarını hemen yere serer,Hasımlarına el kaldırırdım!
15परमप्रभुका शत्रुहरू डरले काम्नेछन्। तिनीहरूलाई सदा दण्ड दिइनेछ।
15Benden nefret edenler bana boyun eğerdi,Bu böyle sonsuza dek sürerdi.
16परमेश्वरले आफ्ना मानिसहरूलाई उत्तम गहुँ दिनुभयो। चट्टानले तृप्त नहुञ्जेल सम्म तिनीहरूलाई मह दिए।”
16Oysa sizleri en iyi buğdayla besler,Kayadan akan balla doyururdum.››