1हे परमप्रभु, परमेश्वर, तपाईं मेरो रक्षक हुनुहुन्छ, रातदिन म तपाईंलाई प्रार्थना गरिरहेकोछु।
1Ya RAB, beni kurtaran Tanrı,Gece gündüz sana yakarıyorum.
2मेरो प्रार्थनाहरू प्रति कृपया ध्यान दिनुहोस्। कृपादानको निम्ति मेरो प्रार्थना सुनी दिनुहोस्।
2Duam sana erişsin,Kulak ver yakarışıma.
3मेरो प्राणसँग प्रशस्त त्यस्तो पीडा छँदै थियो! म चाँडै मर्ने छु।
3Çünkü sıkıntıya doydum,Canım ölüler diyarına yaklaştı.
4मानिसहरूले मलाई मृत मानिस अथवा बाँच्नु परेको एकदम कमजोर, हीन मानिस जस्तो व्यवहार गर्दछन।
4Ölüm çukuruna inenler arasında sayılıyorum,Tükenmiş gibiyim;
5मृत मानिसहरूको माझमा मलाई खोज्नु होस्। म चिहानमा लडिरहेको मुर्दा जस्तो छु। तपाईंले भुल्नु भएका मरिसकेका मानिसहरू माझ म एक हुँ। तपाईंबाट अलग्ग र हेलचेक्राईं भयो। सेला
5Ölüler arasına atılmış,Artık anımsamadığın,İlginden yoksun,Mezarda yatan cesetler gibiyim.
6तपाईंले मलाई धर्तीको त्यो प्वालमा राख्नु भयो। हो तपाईंले मलाई त्यस्तो अन्धकार ठाउँमा राख्नु भयो।
6Beni çukurun dibine,Karanlıklara, derinliklere attın.
7परमेश्वर, तपाईं मसँग रिसाउनु भएको थियो, अनि मलाई सजाय दिनुभयो।
7Öfken üzerime çöktü,Dalga dalga kızgınlığınla beni ezdin. |iSela
8मेरो साथीहरूले मलाई छाडी गए। सबैले मलाई अछुत व्यक्ति जस्तो छि-छि, दूर-दूर ब्यहावार गरे। म त्यस घरमा बन्द थिएँ अनि बाहिर जान सक्तिनथिएँ।
8Yakınlarımı benden uzaklaştırdın,İğrenç kıldın beni gözlerinde.Kapalı kaldım, çıkamıyorum.
9मेरा आँखाहरू मेरो सम्पूर्ण दुःखहरूमा रूदाँ-रूदाँ पोल्न थालिसक्यो। हे परमप्रभु, म तपाईंलाई अटूट प्रार्थना गर्छु मेरो पाखुराहरू तपाईं प्रति प्रार्थनामा उठ्छन्।
9Üzüntüden gözlerimin feri sönüyor,Her gün sana yakarıyorum, ya RAB,Ellerimi sana açıyorum.
10हे परमप्रभु, के मृत मानिसहरूका लागि तपाईं आर्श्चय काम रच्नुहुन्छ? के भूतहरूमाथि उठ्छन् र तपाईंको प्रशंसा गर्छन्? अँहँ गर्दैनन्।
10Harikalarını ölülere mi göstereceksin?Ölüler mi kalkıp seni övecek? |iSela
11चिहानभित्र भएका मृत मानिसहरूले तपाईंको प्रेम बारे कुरा गर्न सक्ने छैनन्। मृत मानिसहरूले मृतकहरूको संसारमा तपाईंको विश्वासको विषयमा भन्न सक्ने छैनन्।
11Sevgin mezarda,Sadakatin yıkım diyarında duyurulur mu?
12मृत मानिसहरू अंन्धकारमा लडिरहेका हुन्छन्, तपाईंले गर्नु भएका अचम्मका कुराहरू देख्न सक्तैनन्। मृत मानिसहरूले बिर्सिएको संसारमा तपाईंको धार्मिकताको कुरा गर्न सक्तैनन्।
12Karanlıklarda harikaların,Unutulmuşluk diyarında doğruluğun bilinir mi?
13हे परमप्रभु, म तपाईंको सहायताको निम्ति प्रार्थना गरिरहेको छु। प्रत्येक प्रातःकालमा म तपाईंमा प्रार्थना गर्दछु।
13Ama ben, ya RAB, yardıma çağırıyorum seni,Sabah duam sana varıyor.
14हे परमप्रभु, किन तपाईंले मलाई त्यागनु भयो? किन मेरो कुरा सुन्न अस्वीकार गर्नुहुन्छ?
14Niçin beni reddediyorsun, ya RAB,Neden yüzünü benden gizliyorsun?
15युवा अवस्थादेखि नै म कमजोर र रोगी थिएँ। मैले तपाईंको क्रोध सहें, म असहाय छु।
15Düşkünüm, gençliğimden beri ölümle burun burunayım,Dehşetlerinin altında tükendim.
16हे परप्रभु, तपाईं मसँग रिसाउनु भएको छ, अनि सजायले मलाई मार्दै छ।
16Şiddetli gazabın üzerimden geçti,Saçtığın dehşet beni yedi bitirdi.
17दुःखाई र पीडाहरू सधैं मसँग छन् म ती दुःखाई र पीडाहरूमा डुलीरहेको अनुभव गर्दछु।
17Bütün gün su gibi kuşattılar beni,Çevremi tümüyle sardılar.
18हे परमप्रभु, मेरा सारा मित्रहरू र प्रेमीहरू त्याग्नु मलाई वाध्य गराउनु भयो। खाली अन्धकार मात्र मसँग रहेको छ।
18Eşi dostu benden uzaklaştırdın,Tek dostum karanlık kaldı.