1हे परमेश्वर, तपाईं पुस्तादेखि पुस्तासम्म हाम्रो वासस्थान हुनुभएको छ।
1Ya Rab, barınak oldun bizeKuşaklar boyunca.
2परमप्रभु, तपाईं परमेश्वर हुनुहुन्थ्यो पर्वतहरूको समक्ष जहाँ जन्मिएका थियौं अनि पृथ्वी र संसारको समक्ष जहाँ बनिएका थियौं। परमेश्वर, तपाईं सधैं परमेश्वर रहनु भयो र सधैं हुनुहुने नै छ।
2Dağlar var olmadan,Daha evreni ve dünyayı yaratmadan,Öncesizlikten sonsuzluğa dek Tanrı sensin.
3तपाईंले यस संसारमा मानिसहरू ल्याउनु हुन्छ अनि पछि तिनीहरूलाई धुलोमा परिणत गर्नुहुन्छ।
3İnsanı toprağa döndürürsün,‹‹Ey insanoğulları, toprağa dönün!›› diyerek.
4तपाईंको लागि हजारौं वर्षहरू पनि हिजो बितेको रात जस्तै लाग्दछ।
4Çünkü senin gözünde bin yılGeçmiş bir gün, dün gibi,Bir gece nöbeti gibidir.
5हामीलाई कसिंगर जस्तै बढार्नुहुन्छ। हाम्रो जीवन बिहानै हराएर विलाई जाने सपना जस्तै छ। हामी घाँस जस्तै छौ।
5İnsanları bir düş gibi siler, süpürürsün,Sabah biten ot misali:
6बिहान पख घाँस उम्रन्छ अनि बेलुकी यो ओइलाएर मर्छ।
6Sabah filizlenir, büyür,Akşam solar, kurur.
7हे परमेश्वर, तपाईंको रीसले हामीलाई ध्वंश गर्न सक्छ। तपाईंको क्रोधले हामीलाई भयभीत पार्दछ।
7Eriyip bitiyoruz senin öfkenden,Kızgınlığından dehşete düşüyoruz.
8तपाईं हाम्रो सबै पापहरू जान्नु हुन्छ। हे परमेश्वर, तपाईंले हाम्रो गुप्त पापहरू सबै देख्नुहुन्छ।
8Suçlarımızı önüne,Gizli günahlarımızı yüzünün ışığına çıkardın.
9तपाईंको क्रोधले हाम्रो जीवन समाप्त गर्न सक्छ। कानेखुसी जस्तै हाम्रो जीवन धमिलिदै जान्छ।
9Gazabından kısalıyor günlerimiz,Bir soluk gibi tükeniyor yıllarımız.
10हामी सत्तरी वर्षसम्म बाँच्न सक्छौं, यदि अझ बलियो भए असी वर्षसम्म बाँच्न सक्छौं। हाम्रो जीवन कठिन काम र पीडाले भरिएको छ। त्यसपछि अचानक हाम्रो जीनव सिद्धिएर जान्छ अनि हामी उडेर टाढा जान्छौं।
10Ömrümüz yetmiş yıl sürüyor,Bilemedin seksen, o da sağlıklıysak;En güzel yıllar da zahmetle, kederle geçiyor,Çabucak bitiyor, uçup gidiyoruz.
11हे परमेश्वर! वास्तवमा कसैले पनि तपाईंको क्रोधपूर्ण शक्तिलाई जान्दैन। तर हाम्रो डर र तपाईं प्रतिको आदर तपाईंको क्रोध जतिकै महान् छ।
11Kim bilir gazabının gücünü?Çünkü öfken sana duyulan korku kadar güçlüdür.
12हाम्रो जीवन कति छोटो छ भनेर हामीलाई सिकाउनु होस, ताकि हामी साँच्चि नै ज्ञानी हुन सकौं।
12Bu yüzden günlerimizi saymayı bize öğret ki,Bilgelik kazanalım.
13हे परमप्रभु, सधैं हाम्रो पछाडि आउनुहोस्। आफ्ना दासहरू प्रति दयालु हुनुहोस्।
13Vazgeç, ya RAB! Öfken ne zamana dek sürecek?Acı kullarına!
14प्रत्येक बिहान आफ्नो प्रेमले हामीलाई भरिदिनु होस्। हामी सुखी रहौं र रमाइलो जीनव बाँचौं।
14Sabah bizi sevginle doyur,Ömrümüz boyunca sevinçle haykıralım.
15तपाईंले हामीलाई हाम्रो जीवनमा अति उदासीनता र संकटहरू दिनुभयो। अब हामीलाई खुशी वा सुखी पार्नुहोस्।
15Kaç gün bizi sıkıntıya soktunsa,Kaç yıl çile çektirdinse,O kadar sevindir bizi.
16तपाईंका दासहरूले आश्चर्यपूर्वक थोकहरू देखुन् जुन तपाईंले तिनीहरूका लागि गर्न सक्नु हुन्छ अनि उनीहरूका नानीहरूले तपाईंको महिमा देख्न सकुन्।
16Yaptıkların kullarına,Görkemin onların çocuklarına görünsün.
17हाम्रो परमप्रभु परमेश्वर, हाम्रो निम्ति कृपालु बन्नु होस्। हामी जे काम गछौ त्यो फलदायक होस, हामी जे काम गछौं परमेश्वरले सफल पारी दिऊन्।
17Tanrımız Rab bizden hoşnut kalsın.Ellerimizin emeğini boşa çıkarma.Evet, ellerimizin emeğini boşa çıkarma.