Spanish: Reina Valera (1909)

Nepali

Job

3

1DESPUÉS de esto abrió Job su boca, y maldijo su día.
1तब अय्यूबले आफ्नो मुख खोले अनि आफू जन्मेको दिनलाई धिक्कार्न लागे।
2Y exclamó Job, y dijo:
2[This verse may not be a part of this translation]
3Perezca el día en que yo nací, Y la noche que se dijo: Varón es concebido.
3[This verse may not be a part of this translation]
4Sea aquel día sombrío, Y Dios no cuide de él desde arriba, Ni claridad sobre él resplandezca.
4म त्यो रात अन्धकारै रहोस् भन्ने कामना गर्दछु। परमेश्वरले त्यो दिन भुलुन् भन्ने कामना राख्दछु। त्यो दिनमा प्रकाश नपरोस् भन्ने कामना गर्दछु।
5Aféenlo tinieblas y sombra de muerte; Repose sobre él nublado, Que lo haga horrible como caliginoso día.
5म कामना गर्छु कि त्यो दिन मृत्यु झैं अँध्यारो होस्। बादलले त्यो दिनलाई ढाकिदियोस् भन्ने कामना गर्दछु। म कामना गर्छु कालो बादलहरूले म जन्मेको दिनको उज्यालोलाई झसंग पारिदिन सकोस्।
6Ocupe la oscuridad aquella noche; No sea contada entre los días del año, Ni venga en él número de los meses.
6निष्पट्ट अन्धकारले त्यो रात राखोस्। त्यो रातले त्यस वर्षको पञ्चाङ्गमा जग्गा नपावोस्। त्यो रात कुनै पनि महीनामा नपारियोस्।
7Oh si fuere aquella noche solitaria, Que no viniera canción alguna en ella!
7त्यो रात रित्तो रहोस्। कुनै खुशीका होहल्ला त्यो रातमा नसुनियोस्।
8Maldíganla los que maldicen al día, Los que se aprestan para levantar su llanto.
8कतिपय जादुवालाहरूले सधैं लिब्यातनलाई जगाउनु चेष्टा गरिरहेका छन। यसकारण तिनीहरूका श्रापहरू तिनीहरूलाई भन्न देऊ अनि म जन्मेको दिनलाई श्रापित पारिदेऊ।
9Oscurézcanse las estrellas de su alba; Espere la luz, y no venga, Ni vea los párpados de la mañana:
9त्यो प्रातः कालको तारा अन्धकारमा रहोस्। त्यो रातले बिहानलाई पर्खिरहेको होस् तर त्यो प्रकाश कहिल्यै नआवोस्। यसले सूर्यको प्रथम किरणसम्म नदेखोस्।
10Por cuanto no cerró las puertas del vientre donde yo estaba, Ni escondió de mis ojos la miseria.
10किन? किनभने त्यस रातले म जन्मनु मलाई रोकेन। त्यो रातले ती दुःख संकटहरू हेर्न मलाई रोकेन।
11¿Por qué no morí yo desde la matriz, O fuí traspasado en saliendo del vientre?
11म जन्मदा नै किन मरिन? किन म गर्भमा नै तुइनँ?
12¿Por qué me previnieron las rodillas? ¿Y para qué las tetas que mamase?
12किन मेरी आमाले मलाई घुँडामाथि राखिन्? किन मेरी आमाले मलाई दूध खुवाइन्?
13Pues que ahora yaciera yo, y reposara; Durmiera, y entonces tuviera reposo,
13यदि म जन्मेकै दिन मरेको भए म अहिले विश्राममा हुने थिएँ।
14Con los reyes y con los consejeros de la tierra, Que edifican para sí los desiertos;
14म गहन निद्रामा परेको हुन्थें अनि आरामसंग ती राजाहरू एवं ज्ञानी पुरूषहरूसंग रहन्थें जो विगतमा यस पृथ्वीमा थिए। ती मानिसहरूले आफ्ना लागि ठाउँहरू बनाए ती अहिले ध्वंश र शेष भइसकेको छ।
15O con los príncipes que poseían el oro, Que henchían sus casas de plata.
15म ती शासकहरूसंगै दफनाइयोस् जसले आफ्ना चिहानहरू सुन र चाँदीहरूले भरेका थिए।
16O ¿por qué no fuí escondido como aborto, Como los pequeñitos que nunca vieron luz?
16किन म आमाको गर्भमा नै तुइनँ? म त्यस्तो बालक हुन चाहन्थें जसले दिनको उज्यालो नै देख्न पाएन।
17Allí los impíos dejan el perturbar, Y allí descansan los de cansadas fuerzas.
17दुष्ट मानिसहरू जब चिहानभित्र हुन्छन् तब कुकर्महरू बन्द गर्छन्। अनि जो मानिस थकित हुन्छ उसले चिहानमा विश्राम पाउँछ।
18Allí asimismo reposan los cautivos; No oyen la voz del exactor.
18कैदीहरूलेसम्म मोक्षा पाउँछन्, तिनीहरूले आफ्ना पालेहरूका चित्कारहरू सुन्ने छैनन्।
19Allí están el chico y el grande; Y el siervo libre de su señor.
19सबै प्रकारका मानिसहरू चिहानमा छन्, अति महत्वपूर्ण मानिसहरू अनि साधरण मानिसहरू अनि दास पनि आफ्नो मालिकबाट मुक्त हुन्छन्।
20¿Por qué se da luz al trabajado, Y vida á los de ánimo en amargura,
20किन पीडित मानिसहरू मात्र सधैं बाँच्नै पर्छ? जसको मन तीतो छ त्यस्ता मानिसलाई किन जीवन दिनु?
21Que esperan la muerte, y ella no llega, Aunque la buscan más que tesoros;
21त्यो मानिस मर्न चाहन्छ तर मृत्यु आउँदैन। त्यस दुःखी मानिसले मृत्युलाई गाडधन भन्दा पनि ज्यादा खोज्छ।
22Que se alegran sobremanera, Y se gozan, cuando hallan el sepulcro?
22ती मानिसहरू आफ्ना चिहान पाउँदा खुशी हुनेछन्। ती मानिसहरू आफ्ना चिहान पाउँदा प्रफुल्लित हुनेछनन्।
23¿Por qué al hombre que no sabe por donde vaya, Y al cual Dios ha encerrado?
23तर परमेश्वरले तिनीहरूका भविष्यलाई गुप्त राख्नुहुन्छ अनि तिनीहरूका सुरक्षाका निम्ति चारैतिर पर्खालहरू निर्माण गर्नुहुन्छ।
24Pues antes que mi pan viene mi suspiro; Y mis gemidos corren como aguas.
24जब खाने बेला हुँदछ, म शोक अनुभव गर्छु। मेरा गुनासोहरू पानी झैं बग्छन्।
25Porque el temor que me espantaba me ha venido, Y hame acontecido lo que temía.
25जुन कुराहरूसित म डराउँथें मलाई त्यही भयो, अनि जेसित म अति डराउथें त्यही ममाथि पर्यो।
26No he tenido paz, no me aseguré, ni me estuve reposado; Vínome no obstante turbación.
26म चुप लाग्न सक्तिनँ। म विश्राम लिन सक्तिनँ। म शान्त रहन सक्तिन मेरो सन्तापले मलाई छोपि रहन्छ।”