1(H39-4) ¿Sabes tú el tiempo en que paren las cabras monteses? ¿O miraste tú las ciervas cuando están pariendo?
1“अय्यूब, के तिमी जान्दछौ घोरलहरू कहिले जन्मन्छन्? के तिमीले नियालेको छौ कहिले मृगले आफ्नो बच्चा ब्याउँछ?
2(H39-5) ¿Contaste tú los meses de su preñez, Y sabes el tiempo cuando han de parir?
2के तिमी जान्दछौ कति महिनासम्म घोरले र मृगले आफ्ना पेटमा बच्चाहरू बोकी हिंडनु पर्छ? के तिमी जान्दछौ कति महिनामा तिनीहरूले ब्याउँछन्?
3(H39-6) Encórvanse, hacen salir sus hijos, Pasan sus dolores.
3जब तिनीहरूलाई प्रसव वेदना हुन्छ तिनीहरू निहुरिन्छ र बच्चा ब्याउँछन्।
4(H39-7) Sus hijos están sanos, crecen con el pasto: Salen y no vuelven á ellas.
4ती पाठाहरू खुल्ला मैदानमा खेल्दै हुर्किन्छन्। त्यसपछि तिनीहरूले आफ्ना आमाहरू छाडदछन अनि कहिले फर्केर आउँदैनन्।
5(H39-8) ¿Quién echó libre al asno montés, y quién soltó sus ataduras?
5अय्यूब, कसले जङ्गली गधाहरूलाई छाडी दियो? कसले तिनीहरूका डोरीहरू खोली दियो अनि कसले तिनीहरूलाई स्वतन्त्र गरे?
6(H39-9) Al cual yo puse casa en la soledad, Y sus moradas en lugares estériles.
6मैले ती जङ्गली गधाहरूलाई मरूभूमि घर जस्तै छोडिदिएँ। मैले तिनीहरूलाई बस्नको लागि नुन भएको ठाउँ छोडिदिंए।
7(H39-10) Búrlase de la multitud de la ciudad: No oye las voces del arriero.
7जङ्गली गधाहरू होहल्लालाई घीन गर्छ अनि कसैले पनि तिनीहरूलाई नियन्त्रण गर्न सक्तैन।
8(H39-11) Lo oculto de los montes es su pasto, Y anda buscando todo lo que está verde.
8जङ्गली गधाहरू पहाड पर्वत तिर बस्छन त्यो तिनीहरूको चौउर नै हो जहाँ तिनीहरूले हरियो घाँस खोज्दछ।
9(H39-12) ¿Querrá el unicornio servirte á ti, Ni quedar á tu pesebre?
9अय्यूब, के जङ्गली साँढेले तिम्रो सेवा गर्न राजी हुन्छ? के त्यो तिम्रो अन्न भण्डार हेरचाह गर्न राती बस्छ?
10(H39-13) ¿Atarás tú al unicornio con su coyunda para el surco? ¿Labrará los valles en pos de ti?
10के एउटा जङ्गली साँढेले तिमीलाई गलामा डोरी बाँध्न दिन्छ ताकि तिमीले खेत जोत्न सक्छौ?
11(H39-14) ¿Confiarás tú en él, por ser grande su fortaleza, Y le fiarás tu labor?
11एउटा जङ्गली साँढे अति बलियो हुन्छ। तर तिम्रो काम गराउँनलाई त्यसमाथि विश्वास गर्न सक्छौ?
12(H39-15) ¿Fiarás de él que te tornará tu simiente, Y que la allegará en tu era?
12के खलाबाट धन उठाई ढुकुटीमा लान त्यो आउँछ भन्ने भरोसा गर्न सक्छौ?
13(H39-16) ¿Diste tú hermosas alas al pavo real, O alas y plumas al avestruz?
13शतुरमुर्ग उत्तेजित भई आफ्ना पंखेटाहरू फरफराउँछ तर शतुमूर्गा उड्न सक्तैन। यसको पंखेटाहरू र प्वाँखहरू सारसको जस्तो हुँदैन।
14(H39-17) El cual desampara en la tierra sus huevos, Y sobre el polvo los calienta,
14शतुरमुर्गले भूइँमा अण्डाहरू पार्दछ अनि बालुवामा न्यानो होस् भनि तिनीहरूलाई छोडिराख्छ।
15(H39-18) Y olvídase de que los pisará el pie, Y que los quebrará bestia del campo.
15शतुरमूर्गले कोही त्यसको फुलहरूमाथि हिडछ अथवा कुनै पशु त्यसमाथि हिडेर फुटाई देला भनि कुनै पर्वाह नै गर्दैन।
16(H39-19) Endurécese para con sus hijos, como si no fuesen suyos, No temiendo que su trabajo haya sido en vano:
16शतुरमूर्गले आफ्ना चल्लाहरूलाई आफ्नो होइन भने झैं त्याग्छे। त्यसले आफ्नो महत्वपूर्ण परिश्रमको कुनै पर्वाह नै गर्दिन।
17(H39-20) Porque le privó Dios de sabiduría, Y no le dió inteligencia.
17किन? किनभने मैले शतुरमूर्गलाई बुद्धि दिइन। शथुरमूर्ग लठेप्रो हुन्छ अनि त्यसलाई त्यस्तै लाटो बनाइदिएँ।
18(H39-21) Luego que se levanta en alto, Búrlase del caballo y de su jinete.
18तर जब शतुरमूर्ग दगुर्नलाई उठ्छे, ऊ घोडा र घोड सवारलाई तुच्छ ठान्छ, किनभने उ कुनै पनि घोडा भन्दा छिटो दर्गुछे।
19(H39-22) ¿Diste tú al caballo la fortaleza? ¿Vestiste tú su cerviz de relincho?
19अय्यूब के तिमीले घोडालाई बल दियौ? के तिमीले त्यसको घाँटीमाथि रौंहरू राख्यौ?
20(H39-23) ¿Le intimidarás tú como á alguna langosta? El resoplido de su nariz es formidable:
20के तिमीले घोडालाई सलह जस्तो उफ्रेर टाढा जाने योग्य बनायौ? घोडा जोडले हिन्हिनाउँछ अनि मानिसहरूलाई त्रसित पार्दछन्।
21(H39-24) Escarba la tierra, alégrase en su fuerza, Sale al encuentro de las armas:
21घोडा खुशी हुन्छ किनभने त्यो बलियो छ। त्यसले आफ्नो खुट्टाले मैदानमा खोर्सिन्छ र युद्धभूमि तर्फ चाँडो दर्गुछ।
22(H39-25) Hace burla del espanto, y no teme, Ni vuelve el rostro delante de la espada.
22घोडाले डरको हाँसो उडाउँछ। त्यो डराउँदैन्। त्यो युद्धभूमिबाट चम्पट लाउँदैन।
23(H39-26) Contra él suena la aljaba, El hierro de la lanza y de la pica:
23काँडको तरकस त्यसको छेउमा र्धररर आवाज गर्छ र त्यहाँ भाला र हतियारहरू घाममा टल्किन्छन्।
24(H39-27) Y él con ímpetu y furor escarba la tierra, Sin importarle el sonido de la bocina;
24घोडा एकदम उत्तेजित हुन्छ। त्यो मैदानमा चाँडो दर्गुछ। जब त्यसले बिगुल बजेको सुन्दछ त्यो रोकिन सक्तैन।
25(H39-28) Antes como que dice entre los clarines: Ea! Y desde lejos huele la batalla, el grito de los capitanes, y la vocería.
25जब बिकुलको आवाज गुञ्जिन्छ घोडा कराउँछ, ‘छिटो,’ उसले टाडैबाट युद्ध सुँध्ने गर्छ। उसको कप्तानहरूले कराउँदै दिएको आदेशहरू अनि युद्धभूमिका अन्य सबै आवाजहरू सुन्दछ।
26(H39-29) ¿Vuela el gavilán por tu industria, Y extiende hacia el mediodía sus alas?
26अय्यूब, के तिमीले बाजलाई पंखेटा फिंजाएर दक्षिणतर्फ उड्न सिकायौ?
27(H39-30) ¿Se remonta el águila por tu mandamiento, Y pone en alto su nido?
27के तिमी मात्र हौ जसले गिद्धलाई आकाश माथि माथि उडन सिकायौ। के तिमीले त्यसलाई उच्च पर्वतहरूमा त्यसको गुँड बनाउन सिकायौ?
28(H39-31) Ella habita y está en la piedra, En la cumbre del peñasco y de la roca.
28गिद्ध पर्वत र शिखरमा बस्दछ। चट्टान नै गिद्धको किल्ला हो।
29(H39-32) Desde allí acecha la comida: Sus ojos observan de muy lejos.
29गिद्धले आफ्नो शिकार उच्च किल्लाबाट नियाल्दछ। गिद्धले एकदम टाढामा भएको शिकार देख्न सक्छ।
30(H39-33) Sus pollos chupan la sangre: Y donde hubiere cadáveres, allí está.
30जहाँ मरेका सिनुहरू हुन्छन त्यहाँ गिद्धहरू एकत्रित हुने गर्छन। अनि बच्चाहरूले रगत चुस्दछ।”